कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता [...]

By |2022-12-01T11:54:08+05:45December 1, 2022|Categories: Don't Miss, News|

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

१५ मंसिर, झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका [...]

By |2022-12-01T11:51:36+05:45December 1, 2022|Categories: Don't Miss, News|

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

१५ मंसिर, काठमाडाैं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको [...]

By |2022-12-01T11:49:10+05:45December 1, 2022|Categories: Don't Miss, News|

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता

७९ मंसिर १५ काठमाडौ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की [...]

By |2022-12-01T09:14:01+05:45December 1, 2022|Categories: News, Opinion and Analysis|

पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

७९ मंसिर १५ काठमाडौ । पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ । प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ [...]

By |2022-12-01T08:27:34+05:45December 1, 2022|Categories: News|

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ [...]

By |2022-12-01T08:20:54+05:45December 1, 2022|Categories: News|

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट [...]

By |2022-12-01T08:15:00+05:45December 1, 2022|Categories: News, Sports|

हतियार आपूर्ति गर्न युक्रेनको आग्रह

७९ मंसिर १४ काठमाडौ, नेपाल । युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । [...]

By |2022-11-30T17:54:32+05:45November 30, 2022|Categories: International, News|

बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् । प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी मारिएका राष्ट्रिय सेनाले जनाएको [...]

By |2022-11-30T17:35:29+05:45November 30, 2022|Categories: International, News|

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो । नेता चियाङ ९६ वर्षका [...]

By |2022-11-30T17:23:50+05:45November 30, 2022|Categories: International, News|

इरानमा चार सय बढी मारिए

बाइस वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् । विरोधप्रदर्शनमा [...]

By |2022-11-30T17:22:59+05:45November 30, 2022|Categories: International, News|

खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’

खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ [...]

By |2022-11-30T17:21:46+05:45November 30, 2022|Categories: International, News|

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

७९ मंसिर १४ काठमाडौ , नेपाल । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय ९डिजिएफटी० [...]

By |2022-11-30T17:20:46+05:45November 30, 2022|Categories: International, News|

आज नेप्से ३.५१ अकंले घट्यो

७९ मंसिर १४ काठमाडौ । सेयर बजार नेप्से ३२सय बाट घटेर १९सयको हाराहारीमा आएको करिबकरिब दुई बर्ष भैईसकेको छ। यस अबधिमा ३२०० नेप्सेमा किनेर आजको दिन सम्म नबेचेची होल्ड गर्नेहरूले [...]

By |2022-11-30T16:04:27+05:45November 30, 2022|Categories: News, Stock market|

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

१४ मंसिर, बाग्लुङ । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ [...]

By |2022-11-30T15:34:48+05:45November 30, 2022|Categories: Don't Miss, News|

कास्कीमा पाँच प्रतिशत मत बदर

१४ मंसिर, कास्की । कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच [...]

By |2022-11-30T15:30:32+05:45November 30, 2022|Categories: Don't Miss, News|

समानुपातिकतर्फ एक करोड मतगणना

१४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार [...]

By |2022-11-30T15:27:53+05:45November 30, 2022|Categories: Don't Miss, News|

स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

१४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती [...]

सिगानाका सुन्तला बोटबाटै बिक्री

१४ मंसिर, बाग्लुङ । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ [...]

By |2022-11-30T15:22:27+05:45November 30, 2022|Categories: Don't Miss, News|

यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

१४ मंसिर, काठमाडाैं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई [...]

By |2022-11-30T15:17:50+05:45November 30, 2022|Categories: Don't Miss, News|

आलेख : गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला

१४ मंसिर, काठमाडाैं । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि [...]

By |2022-11-30T15:08:03+05:45November 30, 2022|Categories: Don't Miss, News|

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी

१४ मंसिर, काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ [...]

By |2022-11-30T14:53:37+05:45November 30, 2022|Categories: Don't Miss, News|

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

१४ मंसिर, नवलपरासी । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् । जिल्ला [...]

By |2022-11-30T14:50:28+05:45November 30, 2022|Categories: Don't Miss, News|

निटफेस्टमा श्रीलङ्का र भारतका नाटक मञ्चन हुँदै

१४ मंसिर, काठमाडाैं । यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ [...]

By |2022-11-30T14:46:01+05:45November 30, 2022|Categories: Don't Miss, News|

सीपमूलक तालिमले ल्याएको परिवर्तन

१४ मंसिर, झापा । झापाको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर तीन वर्ष श्रम गर्नुभयो । घर रुग्ने उहाँले काम पाउनुभयो । तर हातमा कुनै सीप नभएका [...]

By |2022-11-30T14:14:34+05:45November 30, 2022|Categories: Don't Miss, News|

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

१४ मंसिर, चितवन । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार [...]

By |2022-11-30T13:53:36+05:45November 30, 2022|Categories: Don't Miss, News|


जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु

१४ मंसिर, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण [...]

By |2022-11-30T13:29:37+05:45November 30, 2022|Categories: Don't Miss, News|

कारागारका महिलालाई कुकिङ बेकिङको तालिम

१४ मंसिर, काठमाडाैं । विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागाका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए गरेका [...]

By |2022-11-30T13:26:09+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

१४ मंसिर, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना [...]

By |2022-11-30T13:22:26+05:45November 30, 2022|Categories: Don't Miss, News|

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१४ मंसिर, मकवानपुर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले [...]

By |2022-11-30T13:18:46+05:45November 30, 2022|Categories: Don't Miss, News|

बाँकेका पर्यटकीय गन्तव्य ओझेलमा

१४ मंसिर, बाँके । संरक्षण र सम्वद्र्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा [...]

By |2022-11-30T13:15:51+05:45November 30, 2022|Categories: Don't Miss, News|

दुई सयले बढ्यो सुनको मूल्य

१४ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको [...]

By |2022-11-30T13:10:46+05:45November 30, 2022|Categories: Don't Miss, News|

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

१४ मंसिर, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ [...]

By |2022-11-30T13:09:27+05:45November 30, 2022|Categories: Don't Miss, News|

रेडपान्डाको बासस्थान सङ्कटमा

१४ मंसिर, जाजरकाेट । मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै [...]

By |2022-11-30T13:05:48+05:45November 30, 2022|Categories: Don't Miss, News|

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

१४ मंसिर, काठमाडाैं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय ९डिजिएफटी० ले मङ्गलबार अबेर [...]

By |2022-11-30T12:24:36+05:45November 30, 2022|Categories: Don't Miss, News|

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने हुने

१४ मंसिर, काठमाडाैं । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि [...]

By |2022-11-30T12:17:05+05:45November 30, 2022|Categories: Don't Miss, News|

सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न सुरु

१४ मंसिर, कालीकाेट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल [...]

By |2022-11-30T12:12:12+05:45November 30, 2022|Categories: Don't Miss, News|

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

१४ मंसिर, काठमाडाैं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन [...]

By |2022-11-30T12:07:30+05:45November 30, 2022|Categories: Don't Miss, News|

‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित

१४ मंसिर, काठमाडाैं । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ । एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा [...]

By |2022-11-30T12:03:43+05:45November 30, 2022|Categories: Don't Miss, News|

कालिञ्चोक दर्शन’को आइपिओ खुला

७९ मंसिर १४ काठमाडौ नेपाल । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक [...]

By |2022-11-30T11:21:39+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति [...]

By |2022-11-30T11:19:43+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

सोलुखुम्बुका एक हजार परिवार बिजुलीबिहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् । महाकुलुङ गाउँपालिका–५ [...]

By |2022-11-30T11:16:40+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

अतिक्रमण गरी बनाइएका संरचना हटाउन आग्रह

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका [...]

By |2022-11-30T11:15:33+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

अध्यक्ष: सुबास राज काफ्ले द्वारा जनताले दिएको मत लाई उच्च संमान गर्दै, नेपाल लाई समृद्ध बनाउन “स्टार मोडल” तयार पार्दै

२०७९ मंसिर १४ काठमाडौ, नेपाल । काठमाडौ सगै जोडिएको छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ३मतले मात्रै प्रतिनिधि सभा सदस्यमा पराजय भोगेका घटना लाई सम्झना गर्दै जनसमाजवादी पार्टीले पार्टीको तारा चिन्हमा भोट हाल्ने [...]

By |2022-12-02T20:57:01+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर [...]

By |2022-11-30T10:47:25+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

हेटौंडा, विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । [...]

By |2022-11-30T10:45:31+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

बैतडीमा १९ हजार मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र [...]

By |2022-11-30T10:44:18+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । रु ८० लाख खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । [...]

By |2022-11-30T10:43:28+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका [...]

By |2022-11-30T10:41:02+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले [...]

By |2022-11-30T10:39:42+05:45November 30, 2022|Categories: News, Sports|

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म [...]

By |2022-11-30T10:38:39+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

सप्तरीमा बेपत्ता राउतको हत्या

७९ मंसिर १४ काठमाडौ । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी [...]

By |2022-11-30T08:04:20+05:45November 30, 2022|Categories: News|

बेसार खेती बाट मनग्ये आम्दानी

कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्नुहुन्थ्यो । [...]

By |2022-11-30T07:29:45+05:45November 30, 2022|Categories: News|

उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

७९ मंसिर १४ काठमाडौ । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ । खड्काले ३१ हजार दुई सय [...]

By |2022-11-30T07:18:16+05:45November 30, 2022|Categories: News|

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

७९ मंसिर १४ काठमाडौ, नेपाली । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको [...]

By |2022-11-30T07:20:54+05:45November 30, 2022|Categories: News, Sports|

सुनसरी–४ मा मतगणना सुरु, कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले [...]

By |2022-11-29T19:17:42+05:45November 29, 2022|Categories: News|

युक्रेनको ऊर्जा आपूर्ति विनाश युद्ध अपराध

७९ मंसिर १३ काठमाडौ, नेपाल । युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण "युद्ध अपराध" भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी-७का समकक्षीहरूसँग वार्तामा सो [...]

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको [...]

By |2022-11-29T18:16:00+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

धनुषा ४ (२ मा एमालेका हरिनारायण महतो विजयी

धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी हुनुभएको छ । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो। विसं २०६४ देखिका [...]

By |2022-11-29T18:09:28+05:45November 29, 2022|Categories: News|

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ । नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै [...]

By |2022-11-29T17:35:28+05:45November 29, 2022|Categories: International, News|

अमेरिकी राष्ट्रपतिले फ्रान्सका राष्ट्रपति सग युक्रेन युद्ध बारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ । राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणमा यहाँ आउँदै [...]

By |2022-11-29T17:33:10+05:45November 29, 2022|Categories: International, News|

शान्तिपूर्ण विरोध गर्ने जनाधिकारको सम्मान गर्न आग्रह

मानवअधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा त्यसनिम्ति जारी प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण ढङ्गले गरिएको [...]

By |2022-11-29T17:26:24+05:45November 29, 2022|Categories: International, News|

उरुङ्चीका कोभिड प्रभावितलाई सघाउन विशेष नीति

उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुङ्चीले कोभिड–१९ को महामारीबाट प्रभावित भएकाहरूलाई सघाउन विशेष नीति तर्जुमा गरेको छ । कोभिडका कारण राज्यमा परेकोे प्रभावबाट जनसाधरणमा परेको असर कम गर्न [...]

By |2022-11-29T17:25:20+05:45November 29, 2022|Categories: International, News|

दक्षिण कोरियामा ७१ हजार चार सय ७६ कोभिड–१९ नयाँ सङ्क्रमित

दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले [...]

By |2022-11-29T17:24:15+05:45November 29, 2022|Categories: International, News|

पाकिस्तानका नयाँ प्रमुख सेनापति

लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् । देशको सबैभन्दा शक्तिशाली [...]

By |2022-11-29T17:23:16+05:45November 29, 2022|Categories: International, News|

भारतमा कोरोना सङ्क्रमणदर घट्यो

भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका [...]

By |2022-11-29T17:22:04+05:45November 29, 2022|Categories: International, News|

इथियोपियाको टिगरेमा पर्याप्त मात्रामा सहायता पुगेन

विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले सो कुरा बताएका हुन् । यहाँ केही [...]

By |2022-11-29T17:19:56+05:45November 29, 2022|Categories: International, News|

इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य सङ्कट

७९ मंसिर १३ काठमाडौ नेपाल । इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य सङ्कट परेको बताइएको छ । प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन [...]

By |2022-11-29T12:20:32+05:45November 29, 2022|Categories: International, News|

धनुषा–४ एमालेका महासेठ विजयी

७९ मंसिर १३ काठमाडौ । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर [...]

By |2022-11-29T10:24:32+05:45November 29, 2022|Categories: News|

नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी देखिएन

यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा एक लाख ३० हजार एक सय एक मत [...]

By |2022-11-29T10:21:00+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

रगतका लागि सुरक्षा निकायकै भर

यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उहाँको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन । यसपछि रु १४ [...]

By |2022-11-29T10:16:07+05:45November 29, 2022|Categories: News|

कृषि मन्त्रालय असफल, अझै किसानले मल पाएनन्

७९ मंसिर १३ काठमाडौ । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ [...]

By |2022-11-29T10:13:14+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

नियमित सेवामा फर्किए डा अधिकारी

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम [...]

By |2022-11-29T10:10:24+05:45November 29, 2022|Categories: News|

बैसाखी डनको उद्द्घोष, कालापानी, लिपुलेक लिम्पियाधुरामा राष्ट्रीय सेना बनाएर राख्ने

७९ मंसिर १३ काठमाडौ । अन्याय अत्याचारको बिरोधि, मानव हक अधिकार रक्षाको लागी जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने  सिन्धुली घर भएका नेपालको मातृभुमी: लिपुलेक, कालापानी, लिम्पियाधुरा बचाउ अभियानका सक्रिय  [...]

By |2022-11-29T09:59:19+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

नेपालको कृषि मन्त्रालय नाम मात्रैको मन्त्रालय, जनताले तिरेको राजस्व खाने मात्रै, आधुनिक तरिकाले कृषि कार्य गर्न सिकाउन सकेन

पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले [...]

By |2022-11-29T08:16:05+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो [...]

By |2022-11-29T08:04:38+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

राप्ती र बबई नदीका तटबन्धमा क्षति

गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा [...]

By |2022-11-29T08:03:18+05:45November 29, 2022|Categories: News|

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् [...]

By |2022-11-29T08:01:08+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|

विश्वकप फुटबलः समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा

पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो [...]

By |2022-11-29T08:00:07+05:45November 29, 2022|Categories: News, Sports|

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० [...]

By |2022-11-29T07:57:38+05:45November 29, 2022|Categories: News, Opinion and Analysis|
Go to Top