कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

संसद् सचिवालय शपथको गृह कार्यमा

सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि [...]

By |2022-12-19T10:29:43+05:45December 19, 2022|Categories: News|

बागलुङमा धान उत्पादन घट्यो

लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ [...]

By |2022-12-19T10:28:54+05:45December 19, 2022|Categories: News|

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् [...]

By |2022-12-19T10:27:53+05:45December 19, 2022|Categories: News|

तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु

नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ भन्नुभयो । “नयाँ भवन [...]

By |2022-12-19T10:27:10+05:45December 19, 2022|Categories: News|

कृषकको माग अधिक, ‘कृषि नगर’को क्षमता न्यून

पाँचखाल नगरपालिकाले ‘पाँचखाल कृषि सहर’को नारा अवलम्बन गरेको पाँच वर्ष बित्यो । स्थानीय तहमा अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिको नगर–नारामा झुमेका यहाँका अधिकांश कृषक बर्सेनि उनीहरुको आश्वासनमा झुलिरहनुपर्ने बाध्यता रहँदै आएका [...]

By |2022-12-19T10:26:24+05:45December 19, 2022|Categories: News|

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा [...]

By |2022-12-19T10:25:18+05:45December 19, 2022|Categories: News|

डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’

ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ । चन्द्रकोट–४ [...]

By |2022-12-19T10:24:39+05:45December 19, 2022|Categories: News|

कुहिँन थाले सामुदायिक वनमा काठ

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन् । सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन [...]

By |2022-12-19T10:23:08+05:45December 19, 2022|Categories: News|

अब सरर केबलकारमै मौलाकालिका

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन [...]

By |2022-12-19T10:22:29+05:45December 19, 2022|Categories: News|

दमक अस्पतालमा एकीकृत उपचार कक्ष

नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ । फेयर मेड नामक [...]

By |2022-12-19T10:21:50+05:45December 19, 2022|Categories: News|

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ । आप्रवासन अवसर र [...]

By |2022-12-19T10:21:09+05:45December 19, 2022|Categories: News|

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले [...]

By |2022-12-19T10:18:46+05:45December 19, 2022|Categories: News|

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

०३ पुस, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका [...]

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

०३ पुस, पाेखरा । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । [...]

रुपन्देहीमा मेला, महोत्सवको रौनक

०३ पुस, रूपन्देही । कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसायको प्रवद्र्धनका लागि रुपन्देहीमा विभिन्न क्षेत्रमा मेला र महोत्सव आयोजना गरिएको छ । यस वर्ष जिल्लामा रहेका उद्योगी व्यवसायीका संस्थाले महोत्सवको [...]

राजदूत नियुक्त

०३ पुस, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा [...]

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि

०३ पुस, काठमाडाैं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १०औँ संस्करण आजदेखि सुरू हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा काठमाडौँस्थित [...]

तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

०३ पुस, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो [...]

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

०३ पुस, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा [...]

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

०३ पुस, काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । [...]

सुनवल सबस्टेसन सञ्चालनमा

०३ पुस, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने [...]

संसद् बैठकमा हराउने सांसदलाई प्रविधिले बाँध्दै

०३ पुस, काठमाडाैं । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् [...]

विचार : सुशासनसहितको सुव्यवस्थाको पर्खाइ

०३ पुस, काठमाडाैं । सदा झैँ यस वर्ष पनि नेपालमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यरुपमा मनाइयो । सरकारी तथा गैरसरकारी निकायले छुट्टाछट्टै कार्यक्रम गरी यो दिवस विशेष महत्वका साथ मनाए । [...]

सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो

०३ पुस, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार [...]

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

०३ पुस, चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ [...]

साबुन–तेलको जोहो गर्न झोलामा ‘हजारे पसल’

०३ पुस, काठमाडाैं । अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी । यस्तै कारणले [...]

मटिहानी गुठीका महन्थ पक्राउ

०३ पुस, महाेत्तरी । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला [...]

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

०३ पुस, काठमाडाैं । कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । [...]

शिक्षाप्रेमी न्यौपाने सम्मानित

०३ पुस, काठमाडाैं । दुर्गम गाउँमा विद्यालय भवन निर्माण तथा छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गर्ने कालिका गाउँपालिका–५ ज्याङ्लाङ निवासी दुर्गानाथ न्यौपाने ( बलराम)सम्मानित हुनुभएको छ । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष [...]

तराईमा चिसो बढ्यो

०३ पुस, बर्दिया । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै [...]

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको [...]

By |2022-12-18T10:10:04+05:45December 18, 2022|Categories: News|

हिकभिजन टावर’ शुभारम्भ

बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गर्नुभएको थियो [...]

By |2022-12-18T10:08:57+05:45December 18, 2022|Categories: News|

कर्णालीमा २२ दलको धरौटी जफत

कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ [...]

By |2022-12-18T10:08:03+05:45December 18, 2022|Categories: News|

चिसोले मधेशका जनजीवन प्रभावित

यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा [...]

By |2022-12-18T10:06:00+05:45December 18, 2022|Categories: News|

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर [...]

By |2022-12-18T10:03:35+05:45December 18, 2022|Categories: News|

महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्याइँदै

जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको [...]

By |2022-12-18T09:47:12+05:45December 18, 2022|Categories: News|

टरिगाउँ विमानस्थल : हप्तामा पाँच दिन उडान

दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि [...]

By |2022-12-18T09:44:49+05:45December 18, 2022|Categories: News|

बढ्न थाल्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय [...]

By |2022-12-18T09:44:01+05:45December 18, 2022|Categories: News|

न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी [...]

By |2022-12-18T09:43:12+05:45December 18, 2022|Categories: News|

रामपुरमा जग्गाको वर्गीकरण

रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । जग्गाको आवास, कृषि, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गरिएको हो । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण गरिएको नगरपालिकाले [...]

By |2022-12-18T09:39:57+05:45December 18, 2022|Categories: News|

मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका [...]

By |2022-12-18T09:39:06+05:45December 18, 2022|Categories: News|

सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको [...]

By |2022-12-18T09:38:19+05:45December 18, 2022|Categories: News|

राजविराजमा जगन्नाथ रथयात्रा

शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका–७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो । [...]

By |2022-12-18T09:37:37+05:45December 18, 2022|Categories: News|

चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर [...]

By |2022-12-18T06:51:29+05:45December 18, 2022|Categories: News|

अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान

संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ । शुक्रबार सार्बजनिक रिपोर्ट [...]

By |2022-12-17T20:01:00+05:45December 17, 2022|Categories: International, News|

सवारी अनुशासन कारबाहीबाट रु तीन लाख राजस्व असुल

यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ [...]

By |2022-12-17T19:58:30+05:45December 17, 2022|Categories: News|

जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट

तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय [...]

By |2022-12-17T19:57:33+05:45December 17, 2022|Categories: News|

यसकारण गरियो ९० वर्षका वृद्धाको हत्या

मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या । गएको मङ्सिर २० गते नगरपालिकाको वडा नं ६ पुलबाट डिल्ली पुतुवार हराएको [...]

By |2022-12-17T19:56:29+05:45December 17, 2022|Categories: News|

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित: संयुक्त राष्ट्रसङ्घ

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् । [...]

By |2022-12-17T19:52:20+05:45December 17, 2022|Categories: International, News|

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति [...]

By |2022-12-17T18:48:05+05:45December 17, 2022|Categories: News|

एमाले प्रतिपक्षमा बस्छ : पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु [...]

By |2022-12-17T18:47:10+05:45December 17, 2022|Categories: News|

पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजका यथार्थ विषयलाई पत्रकारले रचनात्मक ढङ्गले जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १२औँ साधारणसभामा उहाँले पूर्वाग्रही [...]

By |2022-12-17T18:45:21+05:45December 17, 2022|Categories: News|

पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिनुभएको छ । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा [...]

By |2022-12-17T18:44:26+05:45December 17, 2022|Categories: News|

प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन [...]

By |2022-12-17T18:43:37+05:45December 17, 2022|Categories: News|

रूसले क्वान्टम कम्युनिकेसन नेटवर्कमा करिब सात करोड अमेरिकी डलर लगानी गर्ने

रूसी सरकारले सन् २०२३/०२४ मा सरकारी स्वामित्वको रूसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न चार अर्ब ५० करोड रुबल (छ करोड ९४ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । [...]

By |2022-12-17T18:22:59+05:45December 17, 2022|Categories: International, News|

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ [...]

By |2022-12-17T18:21:52+05:45December 17, 2022|Categories: International, News|

महासचिवद्वारा माली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घका महाचिव एन्टोनियो गुटरेसले मालीमा राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गर्नुभएको छ । महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्तीमा रहेको राष्ट्रसङ्घीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा [...]

By |2022-12-17T18:20:20+05:45December 17, 2022|Categories: International, News|

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ । "अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको [...]

By |2022-12-17T18:19:36+05:45December 17, 2022|Categories: International, News|

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी [...]

By |2022-12-17T18:18:47+05:45December 17, 2022|Categories: International, News|

क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ । [...]

By |2022-12-17T18:18:07+05:45December 17, 2022|Categories: International, News|

लेबनानमा शरणार्थीहरूको खाद्य सुरक्षा स्तर चिन्ताजनकस् संयुक्त राष्ट्रसंघ

लेबनानमा शरणार्थीहरूको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन् । लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम [...]

By |2022-12-17T18:17:25+05:45December 17, 2022|Categories: International, News|

दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार [...]

By |2022-12-17T18:16:38+05:45December 17, 2022|Categories: International, News|

सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको इआइए स्वीकृत

सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको [...]

By |2022-12-17T17:06:25+05:45December 17, 2022|Categories: News|

सातवटै प्रदेशप्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ [...]

By |2022-12-17T16:58:31+05:45December 17, 2022|Categories: News|

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “अनुपम कला नगरीको रुपमा परिचित यस [...]

By |2022-12-17T16:57:49+05:45December 17, 2022|Categories: News|

सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम [...]

By |2022-12-17T16:57:01+05:45December 17, 2022|Categories: News|

महापुरुष’ एक्काउनौँ दिनमा

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ । कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी [...]

By |2022-12-17T16:55:09+05:45December 17, 2022|Categories: News|

बागलुङमा मकै, सुन्तला र तरकारी खेती

बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु [...]

By |2022-12-17T16:54:18+05:45December 17, 2022|Categories: News|

शहीद परिवारलाई मासिक भत्ता

सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९।८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई [...]

By |2022-12-17T16:53:27+05:45December 17, 2022|Categories: News|

प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको [...]

By |2022-12-17T16:52:33+05:45December 17, 2022|Categories: News|

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी [...]

By |2022-12-17T16:51:48+05:45December 17, 2022|Categories: News|

सङ्क्रमण घटेपछि खोप ल्याइएन

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण [...]

By |2022-12-17T16:51:02+05:45December 17, 2022|Categories: News|

अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आउनुभएकी उहाँ अङ्ग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्नुहुन्छ । विद्यालयमा अभिभावक, [...]

By |2022-12-17T16:50:03+05:45December 17, 2022|Categories: News|

पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली [...]

By |2022-12-17T16:49:08+05:45December 17, 2022|Categories: News|

चितवनमा महोत्सवै महोत्सव

जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई [...]

By |2022-12-17T16:48:21+05:45December 17, 2022|Categories: News|

बालबालिकामा लगानी बढाउन अध्यक्ष तिमल्सिनाको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताउनुभएको छ । लुः निभा बाल सरोकार समूहको रजत जयन्ती समापन कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आजका बालबालिका नै भोलि देशको भविष्य [...]

By |2022-12-17T16:45:38+05:45December 17, 2022|Categories: News|

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

  संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ । "अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त [...]

By |2022-12-17T15:47:01+05:45December 17, 2022|Categories: International, News|

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी [...]

By |2022-12-17T15:45:59+05:45December 17, 2022|Categories: International, News|

क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ । [...]

By |2022-12-17T15:44:50+05:45December 17, 2022|Categories: International, News|

लेबनानमा शरणार्थीहरूको खाद्य सुरक्षा स्तर चिन्ताजनकस् संयुक्त राष्ट्रसंघ

लेबनानमा शरणार्थीहरूको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन् । लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम [...]

By |2022-12-17T15:43:56+05:45December 17, 2022|Categories: International, News|
Go to Top