कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

मकाउले मातृभूमिमा पुनर्मिलनको २३ औं वार्षिकोत्सव मनायो

चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सवको अवसरमा झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी मनाएको छ। मकाउ एसएआरका प्रमुख कार्यकारी हो आईट सेङले स्वागत [...]

By |2022-12-20T18:03:56+05:45December 20, 2022|Categories: International, News|

फिजीमा गठबन्धन सरकार गठन हुँदै

फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो । आगामी चार [...]

By |2022-12-20T18:03:05+05:45December 20, 2022|Categories: International, News|

मलेसिया बाढी : छपन्न हजार बढी विस्थापित

मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका [...]

By |2022-12-20T18:02:24+05:45December 20, 2022|Categories: International, News|

ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको [...]

By |2022-12-20T15:51:55+05:45December 20, 2022|Categories: International, News|

वैदेशिक लगानी आकर्षित गर्न प्रवेशाज्ञाको नयाँ व्यवस्था

वैदेशिक लगानी आकर्षित गर्न श्रीलङ्का सरकारले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ । अध्यागमन [...]

By |2022-12-20T15:50:59+05:45December 20, 2022|Categories: International, News|

हैजाबाट ५१ जनाको मृत्यु

नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् । उनीहरुका अनुसार नाइजेरियामा [...]

By |2022-12-20T15:49:17+05:45December 20, 2022|Categories: International, News|

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

०५ पुस, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि [...]

त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक

०५ पुस, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा [...]

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार

०५ पुस, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको [...]

कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा

०५ पुस, काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । दलको नेताका लागि उम्मेदवारी दिने [...]

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

०५ पुस, काठमाडाैं । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही [...]

चन्दननाथ लघुवित्त सहकारी अब्बल बन्दै

०५ पुस, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ । सहकारी विषेशगरी माथिल्लो [...]

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

०५ पुस, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ [...]

होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’

०५ पुस, काठमाडाैं । घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् [...]

तरकारी व्यापारले फेरियो महिलाको जीवनस्तर

०५ पुस, काठमाडाैं । केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आउनुभएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पु¥याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत [...]

शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने

०५ पुस, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार [...]

हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ

०५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । [...]

सोमबार रातभर पशुपतिनाथमा धनुर्मास पूजा

०५ पुस, काठमाडाैं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक [...]

बत्ती बलेपछि गाउँ झिलिमिली

०५ पुस, डाेटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही [...]

आलेख : हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

०५ पुस, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य [...]

सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी [...]

By |2022-12-20T11:41:16+05:45December 20, 2022|Categories: International, News|

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो [...]

By |2022-12-20T11:03:02+05:45December 20, 2022|Categories: News|

आफ्नै घरमा आगो लगाउँदा

सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका [...]

By |2022-12-20T11:02:17+05:45December 20, 2022|Categories: News|

पूर्वमन्त्री आलेलाई मातृशोक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उहाँकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा [...]

By |2022-12-20T11:01:29+05:45December 20, 2022|Categories: News|

लागू औषधमा कसुर ठहर

बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै [...]

By |2022-12-20T11:00:42+05:45December 20, 2022|Categories: News|

दम्पतीको शव फेला

झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन [...]

By |2022-12-20T09:31:09+05:45December 20, 2022|Categories: News|

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय [...]

By |2022-12-20T09:30:22+05:45December 20, 2022|Categories: News|

गुठी ऐन तर्जुमा गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय [...]

By |2022-12-20T09:28:18+05:45December 20, 2022|Categories: News|

वडामै योजना सम्झौता : समय र खर्चको बचत

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र [...]

By |2022-12-20T09:27:33+05:45December 20, 2022|Categories: News|

सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन

विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले [...]

By |2022-12-20T09:24:45+05:45December 20, 2022|Categories: News|

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक [...]

By |2022-12-20T09:23:55+05:45December 20, 2022|Categories: News|

व्यावहारिक शिक्षा अन्तरगत विद्यालयमै च्याउखेती गरेर नमुना पर्दशन

उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्पmका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको [...]

By |2022-12-20T09:16:07+05:45December 20, 2022|Categories: News|

मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य [...]

By |2022-12-20T09:12:10+05:45December 20, 2022|Categories: News|

अवैध संरचना हटाउँदै चन्द्रकोट

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । [...]

By |2022-12-20T09:11:14+05:45December 20, 2022|Categories: News|

अपाङ्गतामैत्री विपद् नीतिको आवश्यकता

विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन [...]

By |2022-12-19T20:38:23+05:45December 19, 2022|Categories: News|

चिकित्सकलाई पनि लाग्यो चुनाव, आज उम्मेदवारी दर्ता

बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी [...]

By |2022-12-19T20:37:38+05:45December 19, 2022|Categories: News|

सडक विस्तारका क्रममा खानेपानी पाइपलाइन प्रभावित

नारायणघाट बुटवल सडक विस्तारका क्रममा नवलपुरका १९ वटा खानेपानी उपभोक्ता समितिहरु प्रभावित भएका छन् । आयोजनाको पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्ने सम्मको ६६.५ किलोमिटर सडक निर्माणको क्रममा १९ वटा खानेपानी उपभोक्ता [...]

By |2022-12-19T20:36:49+05:45December 19, 2022|Categories: News|

सिद्धार्थनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगायो रोक

सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गुट्खा प्रकृतिका सुर्तीजन्य [...]

By |2022-12-19T20:36:08+05:45December 19, 2022|Categories: News|

मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

नेपाल सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । यसैगरी सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर [...]

By |2022-12-19T20:35:02+05:45December 19, 2022|Categories: News|

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने [...]

By |2022-12-19T20:34:13+05:45December 19, 2022|Categories: News|

इन्धन खपत कम गर्न साइकल रयाली

इन्धन खपतमा कमी ल्याउँदै बढ्दो प्रदूषण र सवारी चाप कम गर्ने उद्देश्यका साथ पोखरामा यही पुस ६ देखि ९ गतेसम्म ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना गर्न लागिएको छ । छैटौँ [...]

By |2022-12-19T20:32:21+05:45December 19, 2022|Categories: News|

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति [...]

By |2022-12-19T20:31:21+05:45December 19, 2022|Categories: News|

तीन प्रहरी मारिए

गत हप्ता प्रदर्शनका क्रममा गोली हानेका एक प्रहरी अधिकारीको संदिग्ध हत्यारालाई लक्षित गरी गरिएको छापामारीमा तीन जोर्डन प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ [...]

By |2022-12-19T20:30:01+05:45December 19, 2022|Categories: International, News|

आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ [...]

By |2022-12-19T19:08:40+05:45December 19, 2022|Categories: News|

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा

नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । समाजका अध्यक्ष शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो । नेपाली मौलिक गीत, [...]

By |2022-12-19T19:06:06+05:45December 19, 2022|Categories: News|

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास [...]

By |2022-12-19T19:05:13+05:45December 19, 2022|Categories: News|

पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकार आचारसंहिताको अक्षरस पालना गर्र्न पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ विश्वविद्यालयले [...]

By |2022-12-19T19:03:21+05:45December 19, 2022|Categories: News|

कार दुर्घटनामा ६ जनाको मृत्यु, ४ घाइते

दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । लिम्पोपो यातायात विभागले ब्यारियर [...]

By |2022-12-19T19:00:56+05:45December 19, 2022|Categories: International, News|

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बागलुङ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची [...]

By |2022-12-19T18:08:16+05:45December 19, 2022|Categories: News|

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा कमी

समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने [...]

By |2022-12-19T18:05:02+05:45December 19, 2022|Categories: News|

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका [...]

By |2022-12-19T18:03:56+05:45December 19, 2022|Categories: News|

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् । जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, उनले मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी [...]

By |2022-12-19T18:03:00+05:45December 19, 2022|Categories: International, News|

तीन महिनादेखि बन्द सहकारी खुल्न थाले,तीन महिना सम्म बचतकर्ताले सहकारी बाट कति दुःख पाए ?

तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो [...]

By |2022-12-19T17:52:15+05:45December 19, 2022|Categories: News|

अष्ट्रेलियाका विदेशमन्त्री चीन भ्रमणमा जाने

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङले डिसेम्बर २० देखि २१ सम्म चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । चिनियाँ [...]

By |2022-12-19T17:26:05+05:45December 19, 2022|Categories: International, News|

ट्वीटरको प्रमुख रहने वा नरहने बारेमा प्रयोगकर्तासँग मस्कद्वारा रायका लागि सर्वेक्षण

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पोस्टमा सोध्नुभएको छ, [...]

By |2022-12-19T17:25:20+05:45December 19, 2022|Categories: International, News|

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताउनुभएको छ । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान [...]

By |2022-12-19T17:24:12+05:45December 19, 2022|Categories: International, News|

कतारमा सम्पन्न विश्वकप पुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल रेकर्ड, अर्जेन्टिनालाई प्रथम उपाधि

कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको [...]

By |2022-12-19T17:23:14+05:45December 19, 2022|Categories: International, News|

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा [...]

By |2022-12-19T17:21:54+05:45December 19, 2022|Categories: International, News|

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ ।उहाँले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो । [...]

By |2022-12-19T17:21:10+05:45December 19, 2022|Categories: International, News|

स्वतन्त्र प्रेस सधैँ प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रका लागि [...]

By |2022-12-19T15:27:35+05:45December 19, 2022|Categories: News|

सट्टाबाजीमा सक्रिय नेपाली एजेन्ट बाट करोडौँ कारोबार

०४ पुस, काठमाडाैं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक [...]

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

०४ पुस, काठमाडाैं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन [...]

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

०४ पुस, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने [...]

मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन

०४ पुस, चितवन । चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् । सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन् [...]

मैलुङ्–स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

०४ पुस, काठमाडाैं । मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले [...]

नेकपा (एस) : संसदीय दलको बैठक बस्दै

०४ पुस, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो [...]

आलेख : कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

०४ पुस, काठमाडाैं । जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण [...]

नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले

०४ पुस, काठमाडाैं । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क [...]

संरक्षणको पर्खाइँमा घुमाउने घर

०४ पुस, काठमाडाैं । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली [...]

सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

०४ पुस, काठमाडाैं । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका [...]

‘हिजो स्वतन्त्र पक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’

०४ पुस, काठमाडाैं । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गर्नुभएकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट [...]

‘बटमलाइन’ केही पनि छैन : प्रचण्ड

०४ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ [...]

सुनचाँदीको मूल्य स्थिर

०४ पुस, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

फोहर छुट्याएर सङ्कलन गर्दैै चन्द्रागिरि

०४ पुस, काठमाडाैं । फोहर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ । नगरवासीलाई घरबाट [...]

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

०४ पुस, धनुषा । धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा [...]

चेतनामूलक पाठ्य सामग्री

०४ पुस, काठमाडाैं । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यहाँका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य [...]

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ ।उहाँले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो । [...]

By |2022-12-19T12:11:06+05:45December 19, 2022|Categories: International, News|

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प [...]

By |2022-12-19T10:42:17+05:45December 19, 2022|Categories: News|

गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् [...]

By |2022-12-19T10:41:29+05:45December 19, 2022|Categories: News|

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको [...]

By |2022-12-19T10:40:36+05:45December 19, 2022|Categories: News|
Go to Top