पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे
कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका-३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि [...]
