कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

१२ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको [...]

By |2023-01-29T11:08:16+05:45January 29, 2023|Categories: News|

नवलपरासी पूर्वमा २८ कोष्ठरोगी उपचाररत

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको [...]

By |2023-01-29T11:07:37+05:45January 29, 2023|Categories: News|

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन् । एक्स्पो यही माघ १९ गतेदेखि २८ गतेसम्म चल्ने [...]

By |2023-01-29T11:07:03+05:45January 29, 2023|Categories: News|

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो [...]

By |2023-01-29T09:51:48+05:45January 29, 2023|Categories: News|

घुन्सामा अझै हिउँ परेन

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ [...]

By |2023-01-29T09:50:22+05:45January 29, 2023|Categories: News|

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ [...]

By |2023-01-29T09:49:06+05:45January 29, 2023|Categories: News|

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । सुन्तला टिप्न [...]

By |2023-01-29T09:45:46+05:45January 29, 2023|Categories: News|

लमसुङ यातायात सञ्जालले जोडियो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस शनिबार गाउँपालिकाको केन्द्र मुना हुँदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा [...]

By |2023-01-29T09:45:07+05:45January 29, 2023|Categories: News|

वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’

गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताउनु भएको छ [...]

By |2023-01-29T09:44:05+05:45January 29, 2023|Categories: News|

के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ [...]

By |2023-01-29T09:42:17+05:45January 29, 2023|Categories: News|

हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताउनुभयो । राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै [...]

By |2023-01-28T20:29:09+05:45January 28, 2023|Categories: News|

पर्यटकीय विकासका लागि महोत्सव

पोखरा महानगरपालिका–२३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ । चापाकोट पर्यटन प्रवर्द्धन समितिको [...]

By |2023-01-28T20:28:20+05:45January 28, 2023|Categories: News|

गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि

घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका [...]

By |2023-01-28T20:27:36+05:45January 28, 2023|Categories: News|

कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी [...]

By |2023-01-28T20:26:30+05:45January 28, 2023|Categories: News|

सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाइ बाकस हस्तान्तरण

शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेशअन्तर्गत छ जिल्लाका एक सय विद्यालयमा परीक्षणका रुपमा सिकाइ बाकस सञ्चालनमा ल्याएको छ । पुस्तक अभावमा विद्यार्थीहरु पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले सिकाइ [...]

By |2023-01-28T20:25:54+05:45January 28, 2023|Categories: News|

प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १४ जनाले सेवा लिएका छन् । सो शिविरमा प्रहरीका परिवार तथा सर्वसाधरणले आँखा परीक्षण गरेका थिए । [...]

By |2023-01-28T20:25:02+05:45January 28, 2023|Categories: News|

खानीगाउँमा फोरजी सेवा सञ्चालन

जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको [...]

By |2023-01-28T20:24:18+05:45January 28, 2023|Categories: News|

अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ’

राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय हात्तीखोरबाट वार्षिक सामूहिक क्याम्पको अन्तिम [...]

By |2023-01-28T20:23:37+05:45January 28, 2023|Categories: News|

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी [...]

By |2023-01-28T20:22:51+05:45January 28, 2023|Categories: News|

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ

नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा [...]

By |2023-01-28T20:21:40+05:45January 28, 2023|Categories: News|

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद [...]

By |2023-01-28T17:33:14+05:45January 28, 2023|Categories: News|

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर [...]

By |2023-01-28T17:07:10+05:45January 28, 2023|Categories: News|

अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको [...]

By |2023-01-28T17:05:35+05:45January 28, 2023|Categories: News|

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा [...]

By |2023-01-28T17:01:06+05:45January 28, 2023|Categories: News|

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । [...]

By |2023-01-28T16:08:47+05:45January 28, 2023|Categories: News|

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र [...]

By |2023-01-28T16:08:06+05:45January 28, 2023|Categories: News|

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच [...]

By |2023-01-28T15:40:18+05:45January 28, 2023|Categories: News|

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी [...]

By |2023-01-28T15:39:34+05:45January 28, 2023|Categories: News|

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि [...]

By |2023-01-28T15:38:45+05:45January 28, 2023|Categories: News|

मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा [...]

By |2023-01-28T15:37:26+05:45January 28, 2023|Categories: News|

लोप हुँदै महाकालीको ‘महाशेर माछा’

एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ । माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति ‘महाशेर माछा’ आजभोलि महाकाली नदीमा मुस्किलले पाइन्छ । देख्नमा [...]

By |2023-01-28T15:36:42+05:45January 28, 2023|Categories: News|

सूर्यविनायक–धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको [...]

By |2023-01-28T15:36:09+05:45January 28, 2023|Categories: News|

सुदूरपश्चिम र कर्णालीमा वर्षा’

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार [...]

By |2023-01-28T15:34:41+05:45January 28, 2023|Categories: News|

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उहाँको व्यवसायले [...]

By |2023-01-28T16:16:41+05:45January 28, 2023|Categories: News|

विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन

सन्धिखर्कमा विशेषज्ञ चिकित्सक र सेवासहितको सन्धिखर्क पोलिक्लिनिक प्रालि सञ्चालनमा आएको छ । सामान्य बिरामी हँुदा पनि जाँच र उपचारका लागि बुटवल तथा काठमाडाँै जाने बाध्यता पोलिक्लिनिक सञ्चालन भएपछि हटेको छ [...]

By |2023-01-28T15:33:31+05:45January 28, 2023|Categories: News|

बुद्धसिं मार्गको संरचना निर्माण थालियो

तराई र पहाडी जिल्लालाई सहज हुने गरी निर्माण गर्न लागिएको बुद्धसिं मार्गको संरचना निर्माण थालिएको छ । सङ्घीय सरकारबाट बजेट विनियोजन भएपछि सो मार्ग निर्माणका लागि संरचना बनाउन थालिएको पूर्वाधार [...]

By |2023-01-28T14:47:23+05:45January 28, 2023|Categories: News|

देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम [...]

By |2023-01-28T14:44:12+05:45January 28, 2023|Categories: News|

विद्यालयमा भौतिक पूर्वाधार अभाव

शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहँुदा बिहान ६ देखि [...]

By |2023-01-28T14:42:29+05:45January 28, 2023|Categories: News|

निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने [...]

By |2023-01-28T14:40:54+05:45January 28, 2023|Categories: News|

देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम [...]

By |2023-01-28T14:39:24+05:45January 28, 2023|Categories: News|

धौलागिरिमा ‘कुशुमपुर रङ्ग भवन’ सञ्चालन गरिँदै

धौलागिरिमै पहिलोपटक कुशुमपुर रङ्ग भवन (नाटक घर) सञ्चालनको तयारी थालिएको छ । कला, संस्कृति र नदी सभ्यता जोगाउनका लागि यसका तयारी गरिएको हो । पर्वतको सदरमुकाम कुश्माका आरके अदिप्त गिरीको [...]

By |2023-01-28T14:37:08+05:45January 28, 2023|Categories: News|

पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ । यही माघ ३ गते पद बहालीका क्रममा [...]

By |2023-01-28T14:35:14+05:45January 28, 2023|Categories: News|

भैँसीपालनबाट आम्दानी

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा [...]

By |2023-01-28T14:33:13+05:45January 28, 2023|Categories: News|

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री [...]

By |2023-01-28T14:31:23+05:45January 28, 2023|Categories: News|

प्रेस सङ्गठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ । सङगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन [...]

By |2023-01-28T12:17:36+05:45January 28, 2023|Categories: News|

चेक बाउन्सका उजुरी बढे

जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालयका [...]

By |2023-01-28T11:57:48+05:45January 28, 2023|Categories: News|

बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना

कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा [...]

By |2023-01-28T11:56:30+05:45January 28, 2023|Categories: News|

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ [...]

By |2023-01-28T11:55:54+05:45January 28, 2023|Categories: News|

डाँडागाउँमा खानेपानी योजना सञ्चालन

दक्षिण पश्चिम रसुवास्थित डाँडागाउँको नयाँ बस्तीमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले विस्थापित भई पुनर्वास गरेका ४० घर परिवारलाई केन्द्रित गरी खानेपानीको [...]

By |2023-01-28T11:55:09+05:45January 28, 2023|Categories: News|

अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त हुनुभयो । त्यो पीडालाई भुलेर उहाँले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याउनुभयो । यो [...]

By |2023-01-28T11:47:53+05:45January 28, 2023|Categories: News|

विद्यालयमा शिक्षक राख्न अक्षयकोष

जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा रु आठ लाख [...]

By |2023-01-28T11:46:36+05:45January 28, 2023|Categories: News|

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९÷८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा [...]

By |2023-01-28T11:45:59+05:45January 28, 2023|Categories: News|

नागरिकलाई वडाबाटै सेवा

स्थानीय सरकारको प्रत्याभूति दिन पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ । पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ [...]

By |2023-01-28T11:45:16+05:45January 28, 2023|Categories: News|

चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस [...]

By |2023-01-28T11:44:29+05:45January 28, 2023|Categories: News|

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त [...]

By |2023-01-28T11:43:12+05:45January 28, 2023|Categories: News|

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, [...]

By |2023-01-28T09:06:53+05:45January 28, 2023|Categories: News|

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड [...]

By |2023-01-28T09:06:16+05:45January 28, 2023|Categories: News|

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक [...]

By |2023-01-28T09:04:43+05:45January 28, 2023|Categories: News|

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ [...]

By |2023-01-28T09:03:49+05:45January 28, 2023|Categories: News|

टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट [...]

By |2023-01-28T09:03:07+05:45January 28, 2023|Categories: News|

धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का [...]

By |2023-01-28T09:02:15+05:45January 28, 2023|Categories: News|

स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ विर्घामा मातृभूमि पुस्तकालय सञ्चालनमा आएको छ । जापान सरकारको शान्ति भोलेन्टियर एशोसियसन, रिड नेपाल र स्थानीय समुदायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरी सरस्वती पूजाको अवसर पारेर पुस्तकालय [...]

By |2023-01-27T18:42:09+05:45January 27, 2023|Categories: News|

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउनुहुँदै

संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै हुनुहुन्छ । भ्रमणको क्रममा उहाँले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न [...]

By |2023-01-27T18:41:03+05:45January 27, 2023|Categories: News|

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता

उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हित [...]

By |2023-01-27T18:40:21+05:45January 27, 2023|Categories: News|

नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो । [...]

By |2023-01-27T18:38:53+05:45January 27, 2023|Categories: News|

वाग्मती र मेलम्चीको पानी वितरणस्थलमै छैन खानेपानी

राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानीको अभाव हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाङ्कालमा प्रशोधन [...]

By |2023-01-27T18:37:54+05:45January 27, 2023|Categories: News|

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा [...]

By |2023-01-27T18:36:55+05:45January 27, 2023|Categories: News|

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य वित्त रणनीति अन्तर्गत [...]

By |2023-01-27T18:36:03+05:45January 27, 2023|Categories: News|

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छुः मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी [...]

By |2023-01-27T18:34:57+05:45January 27, 2023|Categories: News|

बजेटको अर्धवार्षिक समीक्षाको तयारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम [...]

By |2023-01-27T18:33:43+05:45January 27, 2023|Categories: News|

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ । यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको [...]

By |2023-01-27T18:32:32+05:45January 27, 2023|Categories: News|

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिनुभयो । तत्कालीन उपाध्यक्ष शशीकला [...]

By |2023-01-27T18:31:50+05:45January 27, 2023|Categories: News|

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी

कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य [...]

By |2023-01-27T18:31:07+05:45January 27, 2023|Categories: News|

जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका [...]

By |2023-01-27T18:29:46+05:45January 27, 2023|Categories: News|

सङ्घीय निजामती सेवा ऐन संसदमा पेश हुन्छ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्र सङ्घीय निजामती सेवा ऐन संसदमा पेश गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले सङ्घीयता कार्यान्वयन गर्दै सहमतिका [...]

By |2023-01-27T18:28:44+05:45January 27, 2023|Categories: News|

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक बर्ष प्रतिबन्ध

रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्र्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो [...]

By |2023-01-27T18:27:05+05:45January 27, 2023|Categories: News|

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताउनुभएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरुपमा आयोजना गरेको [...]

By |2023-01-27T18:25:41+05:45January 27, 2023|Categories: News|

पत्रकार पौडलप्रति श्रद्धाञ्जली

यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सबै मृतकको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरिएको छ । प्रेस सेन्टर नेपाल [...]

By |2023-01-27T18:24:53+05:45January 27, 2023|Categories: News|

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा समस्या

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिनुभयो । [...]

By |2023-01-27T18:23:53+05:45January 27, 2023|Categories: News|

सुर्खेतको एकीकृत विकास आवश्यक’

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले प्रदेश राजधानीलाई एकीकृतरुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्रदेशको राजधानी सुर्खेत समग्र कर्णालीकै ‘गेटवे’ रहेकाले एकीकृत विकास गर्न आवश्यक [...]

By |2023-01-27T18:22:38+05:45January 27, 2023|Categories: News|
Go to Top