कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ । यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको [...]

By |2023-01-25T21:27:20+05:45January 25, 2023|Categories: News|

खुला जुनियर उसु प्रतियोगितामा काठमाडौँ च्याम्पियन

काठमाडौँ उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ आठ स्वर्ण, चार रजत र छ कांस्यपदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरव [...]

By |2023-01-25T21:26:41+05:45January 25, 2023|Categories: News|

बसाइँसराइले गाउँ रित्तिने खतरा

बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले [...]

By |2023-01-25T21:25:59+05:45January 25, 2023|Categories: News|

मलको सहज आपूर्तिका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन

दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि मल [...]

By |2023-01-25T21:25:14+05:45January 25, 2023|Categories: News|

ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति

जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका थिए । बुधबार बिहान [...]

By |2023-01-25T21:24:25+05:45January 25, 2023|Categories: News|

आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्षमा आचार्य

आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । आज यहाँ सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन [...]

By |2023-01-25T21:23:47+05:45January 25, 2023|Categories: News|

कर्णालीमा मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस २८ गते विना विभागीमन्त्रीका [...]

By |2023-01-25T21:23:09+05:45January 25, 2023|Categories: News|

उत्तरी गोरखामा भारी हिमपात

उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिनुभयो । “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात [...]

By |2023-01-25T21:22:32+05:45January 25, 2023|Categories: News|

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि [...]

By |2023-01-25T21:22:02+05:45January 25, 2023|Categories: News|

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पोखरामा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ [...]

By |2023-01-25T21:21:24+05:45January 25, 2023|Categories: News|

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खांन

खानेपानीमन्त्री अब्दुल खांनले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक [...]

By |2023-01-25T21:20:46+05:45January 25, 2023|Categories: News|

सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने

सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सूचना [...]

By |2023-01-25T21:20:08+05:45January 25, 2023|Categories: News|

राष्ट्रिय गौरवका आयोजना : लक्षित उपलब्धी हासिल गर्न असफल

सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासम्म अधिकांश गौरवका आयोजनाले लक्षित उपलब्धि हासिल गर्न [...]

By |2023-01-25T21:19:05+05:45January 25, 2023|Categories: News|

रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै [...]

By |2023-01-25T21:18:24+05:45January 25, 2023|Categories: News|

इमानको बाटोमा कार्यकर्तालाई हिँड्न अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उहाँले [...]

By |2023-01-25T21:17:49+05:45January 25, 2023|Categories: News|

सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट [...]

By |2023-01-25T21:17:08+05:45January 25, 2023|Categories: News|

डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सुरु

डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो । [...]

By |2023-01-25T21:16:27+05:45January 25, 2023|Categories: News|

तरकारी उत्पादन गर्न एक करोड सहयोग

सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ [...]

By |2023-01-25T21:15:40+05:45January 25, 2023|Categories: News|

हात्तीको आक्रमणबाट महिला घाइते

खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज [...]

By |2023-01-25T21:14:59+05:45January 25, 2023|Categories: News|

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन । परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार विगत छ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि [...]

By |2023-01-25T21:13:52+05:45January 25, 2023|Categories: News|

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, [...]

By |2023-01-25T21:13:12+05:45January 25, 2023|Categories: News|

भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य रहेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा योगदान पु¥याउने [...]

By |2023-01-25T21:12:38+05:45January 25, 2023|Categories: News|

हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध

हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले [...]

By |2023-01-25T21:11:57+05:45January 25, 2023|Categories: News|

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गाैला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने [...]

By |2023-01-25T21:11:21+05:45January 25, 2023|Categories: News|

घरेलु सीप बजारमा नबिक्दा चिन्तित

बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी हुनुहुन्छ । साठी वसन्त पार गरिसक्दा पनि उहाँले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउनुहुन्छ । आफूले बनाएका कलात्मक [...]

By |2023-01-25T20:12:02+05:45January 25, 2023|Categories: News|

दोहोरो अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । [...]

By |2023-01-25T20:06:04+05:45January 25, 2023|Categories: News|

बिक्री नभएपछि कृषकले सुन्तलाका बिरुवा उखेलेर फाल्न थाले

जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन [...]

By |2023-01-25T20:02:27+05:45January 25, 2023|Categories: News|

मातहतका कार्यालयद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयको ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालले आफू मातहतका कार्यालयको ब्रिफिङ लिनुभएको [...]

By |2023-01-25T18:53:54+05:45January 25, 2023|Categories: News|

कर्णालीका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गर्नुभएको छ । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले आज एक प्रेस [...]

By |2023-01-25T18:52:11+05:45January 25, 2023|Categories: News|

सरकारी अनुदान सम्बन्धी जनताले मात्र पाउनुपर्छ ’

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहँुच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताउनुभएको छ । विद्युतीय चुलो [...]

By |2023-01-25T18:51:12+05:45January 25, 2023|Categories: News|

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास [...]

By |2023-01-25T18:50:17+05:45January 25, 2023|Categories: News|

हिजो गएको भूकम्पले अन्ठाउन्न घरमा क्षति पुग्यो

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र [...]

By |2023-01-25T18:49:01+05:45January 25, 2023|Categories: News|

व्यावसायिक गोलभेँडा खेतीमा बढ्दो आकर्षण

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित भएका छन् । जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत खेती गर्ने कृषकहरु जिल्लामा बढेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो [...]

By |2023-01-25T18:45:40+05:45January 25, 2023|Categories: News|

दुई वर्ष भित्र नेपालमा तीन हजार झोलुङ्गे पुल बनाइने

सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलु्ङ्गे पुल निर्माणको योजना अघि बढाएको छ । झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको [...]

By |2023-01-25T18:28:19+05:45January 25, 2023|Categories: News|

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताउनुभएको छ । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनतासँग गरेका वाचा पूरा हुने गरी काम [...]

By |2023-01-25T15:45:45+05:45January 25, 2023|Categories: News|

कालीगण्डकी नदीमा पुल निर्माण

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको [...]

By |2023-01-25T15:24:48+05:45January 25, 2023|Categories: News|

अझै हिउँ परेन

अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा [...]

By |2023-01-25T15:24:09+05:45January 25, 2023|Categories: News|

सुष्मालाई बक्सिङमा रजत पदक

नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित [...]

By |2023-01-25T15:23:29+05:45January 25, 2023|Categories: News|

सभामुखसँग भारतीय राजदूतको भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको [...]

By |2023-01-25T15:22:40+05:45January 25, 2023|Categories: News|

पुल नबन्दा नागरिकलाई सास्ती

दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर [...]

By |2023-01-25T15:22:04+05:45January 25, 2023|Categories: News|

ज्यान मुद्दाका फरार व्यक्ति नौ वर्षपछि पक्राउ

ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको [...]

By |2023-01-25T15:19:25+05:45January 25, 2023|Categories: News|

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा [...]

By |2023-01-25T15:18:26+05:45January 25, 2023|Categories: News|

सिसाको पुल र साइकल ट्र्याक निर्माण सुरु

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक [...]

By |2023-01-25T15:17:43+05:45January 25, 2023|Categories: News|

आगलागी पीडितलाई मन्त्रीको सहयोग

धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा [...]

By |2023-01-25T15:16:02+05:45January 25, 2023|Categories: News|

गुणस्तरीय कामका लागि ‘लौरी पालो’

गाउँका विकास आयोजनाका कामहरू गुणस्तरहीन र समयावधि बढी लाग्ने स्थिति भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवाका स्थानीयवासी जागरूक बन्न थालेका छन् । उपभोक्ता समितिमार्फत निर्माणाधीन सडक, स्वास्थ्य चौकी, नाली निर्माण लगायत [...]

By |2023-01-25T13:58:24+05:45January 25, 2023|Categories: News|

व्यासमा चिस्यान केन्द्र निर्माण

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू [...]

By |2023-01-25T13:48:24+05:45January 25, 2023|Categories: News|

वडा तहसम्म सूचनाको पहुँच पुरायाउनुपर्ने

व्यक्तिगत हकको संरक्षण गर्दै सर्वसाधारणको सूचनामाथिको पहुँचलाई वडा तहसम्म पुरायाउनुपर्ने सरोकारवाला बताउछन् । राष्ट्रिय सूचना आयोगले मङ्गलबार विराटनगर महानगरपालिकामा आयोजना गरेको ‘सूचनाको हकमा महिला सशक्तिकरण’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा [...]

By |2023-01-25T13:41:42+05:45January 25, 2023|Categories: News|

प्राविधिक ज्ञान लिँदै जनप्रतिनिधि

अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन हुनुहुनुन्छ । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उहाँ [...]

By |2023-01-25T13:39:26+05:45January 25, 2023|Categories: News|

पोखरा महोत्सवमा १० करोडको कारोबार

पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव रु १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई [...]

By |2023-01-25T13:37:27+05:45January 25, 2023|Categories: News|

सात वर्षमा पनि भएन कालोपत्र

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन । दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा पाँच [...]

By |2023-01-25T13:35:19+05:45January 25, 2023|Categories: News|

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । [...]

By |2023-01-25T13:32:12+05:45January 25, 2023|Categories: News|

गण्डकीका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतादिनुभएको थियो । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि आज [...]

By |2023-01-25T13:30:23+05:45January 25, 2023|Categories: News|

गण्डकीका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतादिनुभएको थियो । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि आज [...]

By |2023-01-25T13:07:44+05:45January 25, 2023|Categories: News|

१५ पात्रो छाप्न स्वीकृति

विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, [...]

By |2023-01-25T13:03:20+05:45January 25, 2023|Categories: News|

पाँच निर्माण कम्पनीलाई कारबाही

स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, बारा र [...]

By |2023-01-25T13:01:04+05:45January 25, 2023|Categories: News|

नागरिकता विवादमा सर्वाेच्चमा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार [...]

By |2023-01-25T12:48:06+05:45January 25, 2023|Categories: News|

साँझबाट मौसममा क्रमिक सुधार हुने

देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी [...]

By |2023-01-25T12:47:24+05:45January 25, 2023|Categories: News|

३४ किलो चरेससहित एकजना पक्राउ

धादिङको गल्छी गाउँपालिका–८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट [...]

By |2023-01-25T12:46:31+05:45January 25, 2023|Categories: News|

छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालले [...]

By |2023-01-25T12:45:47+05:45January 25, 2023|Categories: News|

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण [...]

By |2023-01-25T12:45:09+05:45January 25, 2023|Categories: News|

गृहमन्त्री लामिछानेद्वारा आचार्यप्रति शोक व्यक्त

गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र [...]

By |2023-01-25T12:44:06+05:45January 25, 2023|Categories: News|

कृषि श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि [...]

By |2023-01-25T12:43:30+05:45January 25, 2023|Categories: News|

उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र [...]

By |2023-01-25T12:42:27+05:45January 25, 2023|Categories: News|

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि [...]

By |2023-01-25T11:11:42+05:45January 25, 2023|Categories: News|

सातौँ पर्वत महोत्सव आजदेखि

पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव सुरु हुँदै छ । यही माघ २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ [...]

By |2023-01-25T11:04:04+05:45January 25, 2023|Categories: News|

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर [...]

By |2023-01-25T11:01:13+05:45January 25, 2023|Categories: News|

सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन

मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि [...]

By |2023-01-25T10:59:28+05:45January 25, 2023|Categories: News|

बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ

पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । रु [...]

By |2023-01-25T10:56:10+05:45January 25, 2023|Categories: News|

नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति

विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ । चिनियाँ [...]

By |2023-01-25T10:45:56+05:45January 25, 2023|Categories: News|

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको [...]

By |2023-01-25T10:43:34+05:45January 25, 2023|Categories: News|

विकासले फेरिएको पश्चिम चितवन

दश वर्षपछि अष्ट्रेलियाबाट घर आउनुभएका पश्चिम चितवनको रामपुरका विष्णु अधिकारीलाई यहाँको सडक सञ्जाल देखेर अनौठो लाग्यो । हिँड्नुपर्ने अधिकांश सडक कालोपत्र देखेपछि उहाँ दङ्ग हुनुभयो । रामपुरबाट गोलाघाट, शिवघाट, पटिहानी, [...]

By |2023-01-25T10:42:43+05:45January 25, 2023|Categories: News|

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन [...]

By |2023-01-25T10:39:27+05:45January 25, 2023|Categories: News|

?पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा [...]

By |2023-01-25T10:38:00+05:45January 25, 2023|Categories: News|

काठमाडौको नयाँबानेश्वर स्थित संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान [...]

By |2023-01-25T09:40:53+05:45January 25, 2023|Categories: News|Tags: , |

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । भर्चुअल माध्यमबाट सञ्चालन हुने सो [...]

By |2023-01-25T09:22:55+05:45January 25, 2023|Categories: News|

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । माघ १० गतेदेखि फागनु ९ गतेसम्म [...]

By |2023-01-25T09:21:50+05:45January 25, 2023|Categories: News|

बुर्तिबाङ बजार : नमुना सहरको काम सुस्त गतिमा

साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक [...]

By |2023-01-25T09:21:02+05:45January 25, 2023|Categories: News|

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका [...]

By |2023-01-25T09:19:20+05:45January 25, 2023|Categories: News|

बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ

पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । रु [...]

By |2023-01-25T09:18:17+05:45January 25, 2023|Categories: News|

पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पाँचखाल नगरपालीकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ [...]

By |2023-01-25T07:14:37+05:45January 25, 2023|Categories: News|
Go to Top