कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजना

आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भईरहेको छ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने [...]

By |2023-01-31T16:26:39+05:45January 31, 2023|Categories: News|

होटल चलाएर मनग्य आम्दानी

होटल सञ्चालन गरेर नमुनफेदीका वुद्धबहादुर लोप्चन(सुमन)ले मनग्य आम्दानी गर्दै आउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबँेशीका सुमनले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–५ चन्दनपुरको सिमाना नमुनफेदीमा खाना र खाजा होटल चलाएर आम्दानी [...]

By |2023-01-31T16:23:15+05:45January 31, 2023|Categories: News|

अनुगमन बढाउउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अनुगमनलाई चुस्त बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ । आज विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उहाँले सीमित जनशक्ति र स्रोतका बाबजुद औषधि अनुगमनलाई कुनै [...]

By |2023-01-31T16:11:15+05:45January 31, 2023|Categories: News|

होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह

नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह [...]

By |2023-01-31T16:09:42+05:45January 31, 2023|Categories: News|

नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन( एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित [...]

By |2023-01-31T16:08:08+05:45January 31, 2023|Categories: News|

पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी [...]

By |2023-01-31T16:06:30+05:45January 31, 2023|Categories: News|

यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा [...]

By |2023-01-31T16:04:26+05:45January 31, 2023|Categories: News|

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै [...]

By |2023-01-31T16:02:55+05:45January 31, 2023|Categories: News|

आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपतिको घोषणा

श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गर्नुभएको डेली मिररले जनाएको छ । पूर्वराष्ट्रपति सिरिसेनाले [...]

By |2023-01-31T15:44:57+05:45January 31, 2023|Categories: International, News|

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० को मृत्यु

उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते [...]

By |2023-01-31T15:44:27+05:45January 31, 2023|Categories: International, News|

कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

सिन्ह्वा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न ९पीएचईआईसी० गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो [...]

By |2023-01-31T15:43:53+05:45January 31, 2023|Categories: International, News|

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले [...]

By |2023-01-31T15:42:59+05:45January 31, 2023|Categories: International, News|

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ [...]

By |2023-01-31T15:42:24+05:45January 31, 2023|Categories: International, News|

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उहाँले [...]

By |2023-01-31T15:41:46+05:45January 31, 2023|Categories: International, News|

बैदेशिक रोजगारीको नाममा ठगी गर्ने बिरुद्द कानुनी न्याय कस्तो पाईन्छ ? भन्ने बारे अधिवक्ता भुनेश्वर थापा, स्वतन्त्र अभियान्ता हेमराज थापा सहित पिडितहरूको छलफल

विभिन्न देश मकाउ, कुवेत, बहराईन, ईजराईल, हङ्कङ लगाएत देश पठाईदिन्छु, राम्रो पारिश्रामिक आउँछ, राम्रो काम  लगाईदिन्छु भन्दै  सयौ नेपाली युवा सग करोडौ रकम लिएर भने जस्तो काम पनि नलगाईदिने, अनि [...]

By |2023-01-31T15:11:17+05:45January 31, 2023|Categories: News|

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो [...]

By |2023-01-31T13:24:48+05:45January 31, 2023|Categories: News|

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका [...]

By |2023-01-31T13:23:00+05:45January 31, 2023|Categories: News|

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा [...]

By |2023-01-31T13:22:11+05:45January 31, 2023|Categories: News|

चुलाचुली गुफाको संरक्षण थालियो

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । यो ठाउँको प्रचार प्रसार गर्दै [...]

By |2023-01-31T13:21:20+05:45January 31, 2023|Categories: News|

सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगबिहीन [...]

By |2023-01-31T13:03:27+05:45January 31, 2023|Categories: News, Opinion and Analysis|

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने [...]

By |2023-01-31T12:53:42+05:45January 31, 2023|Categories: News|

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार [...]

By |2023-01-31T12:52:34+05:45January 31, 2023|Categories: News|

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी

मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइले वयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाउनुभएको छ । मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताउनु भएका उहाँ २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘वसन्त [...]

By |2023-01-31T12:51:43+05:45January 31, 2023|Categories: News|

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति [...]

By |2023-01-31T12:50:10+05:45January 31, 2023|Categories: News|

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी [...]

By |2023-01-31T12:49:24+05:45January 31, 2023|Categories: News|

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ [...]

By |2023-01-31T12:48:48+05:45January 31, 2023|Categories: News|

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग [...]

By |2023-01-31T12:48:09+05:45January 31, 2023|Categories: News|

समिति गठन

रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । यसका लागि [...]

By |2023-01-31T12:47:24+05:45January 31, 2023|Categories: News|

दूधको मूल्य बढाउन माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । [...]

By |2023-01-31T12:16:30+05:45January 31, 2023|Categories: News|

पदमार्ग प्रयोगविहीन

सिन्धुलीमा लाखौँ खर्चेर बनाइएका पदमार्ग प्रयोगमा आउन सकेको छैनन् । यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको उचित व्यवस्थापन र विकास नहुँदा ओझेलमा छन् । हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग, [...]

By |2023-01-31T12:13:42+05:45January 31, 2023|Categories: News|

वार्षिकोत्सव सम्पन्न

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी सोमबार सम्पन्न भएको छ । मोरङको जहदा गाउँपालिका–४ स्थित रहेको पोलिटेक्निकले बर्सेनि रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको [...]

By |2023-01-31T12:12:00+05:45January 31, 2023|Categories: News|

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो [...]

By |2023-01-31T09:45:41+05:45January 31, 2023|Categories: News|

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक [...]

By |2023-01-31T09:45:02+05:45January 31, 2023|Categories: News|

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ :मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिनुभएको छ । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान [...]

By |2023-01-31T09:44:14+05:45January 31, 2023|Categories: News|

गाउँमै स्वास्थ्य सेवाको पहुँच

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका [...]

By |2023-01-31T09:43:08+05:45January 31, 2023|Categories: News|

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता [...]

By |2023-01-31T09:42:23+05:45January 31, 2023|Categories: News|

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय [...]

By |2023-01-31T09:41:43+05:45January 31, 2023|Categories: News|

कैदीबन्दीलाई खाट सहयोग

तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान [...]

By |2023-01-31T09:40:50+05:45January 31, 2023|Categories: News|

लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको [...]

By |2023-01-31T09:40:01+05:45January 31, 2023|Categories: News|

आलुखेती गर्ने किसानलाई तालिम

रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवद्र्धन एवं व्यवस्थित [...]

By |2023-01-31T09:39:19+05:45January 31, 2023|Categories: News|

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको [...]

By |2023-01-31T09:38:31+05:45January 31, 2023|Categories: News|

एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो

वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उहाँको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित [...]

By |2023-01-31T09:37:45+05:45January 31, 2023|Categories: News|

भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ । यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु [...]

By |2023-01-30T22:43:17+05:45January 30, 2023|Categories: International, News|

कम्बोडियाले सन् २०२२ मा साइकल निर्यातबाट ९६६ मिलियन अमेरिकी डलर कमायो

अन्तरराष्ट्रिय बजारमा कम्बोडियाली साइकलको निर्यात सन् २०२२ मा व्यापक बढेको छ । गत वर्ष साइकल निर्यातबाट देशले ९६६ मिलियन अमेरिकी डलर कमाएको छ जुन अघिल्लो वर्षको ६५१ मिलियन डलरको तुलनामा [...]

By |2023-01-30T22:42:30+05:45January 30, 2023|Categories: International, News|

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई [...]

By |2023-01-30T22:41:48+05:45January 30, 2023|Categories: International, News|

इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच इजरायल-प्यालेस्टाइन तनावबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसीले सोमबार भ्रमणरत अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायल र प्यालेस्टाइनबीचको बढ्दो तनावबारे छलफल गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति अल-सिसीले जारी तनावको स्थितिलाई शान्त पार्न [...]

By |2023-01-30T22:41:15+05:45January 30, 2023|Categories: International, News|

हमलापछि इरानबाट अजरबैजानी दूतावासका कर्मचारी र परिवारका सदस्यहरू बाहिर निकालिए

अजरबैजानी दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई शुक्रबार दूतावासमा भएको घातक आतङ्कवादी हमलापछि इरानबाट बाहिर निकालिएको छ। जर्मनीका लागि अजरबैजानका राजदूत नासिमी अघायेभले ट्वीट गर्दै तिनीहरू भर्खरै बाकु आइपुगेको बताएका [...]

By |2023-01-30T22:40:35+05:45January 30, 2023|Categories: International, News|

केदारनाथ मन्दिर हिउँले ढाकियो

केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ [...]

By |2023-01-30T22:39:51+05:45January 30, 2023|Categories: International, News|

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का प्रस्थान गर्नुहुने

परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय [...]

By |2023-01-30T22:38:19+05:45January 30, 2023|Categories: News|

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन [...]

By |2023-01-30T22:37:48+05:45January 30, 2023|Categories: News|

देवशिला जनकपुरधामबाट अयोध्या प्रस्थान

कालीगण्डकीबाट निकालिएका देवशिला आज जनकपुरधामबाट अयोध्यातर्फ पठाइएको छ । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको ती शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति [...]

By |2023-01-30T22:37:08+05:45January 30, 2023|Categories: News|

धनकुटा महोत्सवबाट करोडौँको व्यापार

रु सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ । उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको [...]

By |2023-01-30T22:36:30+05:45January 30, 2023|Categories: News|

शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले [...]

By |2023-01-30T22:35:52+05:45January 30, 2023|Categories: News|

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको [...]

By |2023-01-30T22:35:18+05:45January 30, 2023|Categories: News|

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार [...]

By |2023-01-30T22:34:39+05:45January 30, 2023|Categories: News|

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

शहीद दिवसको अवसरमा व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ वर्षीय विशाल गुरुङले चुम्न सफल हुनुभएको छ । व्यास–५ को मानहुँदेखि व्यास–८ [...]

By |2023-01-30T22:33:47+05:45January 30, 2023|Categories: News|

शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

बैतडीको पुर्चौँडी नगरपालिकाले शहीद परिवारलाई सम्मान र भत्ता वितरण गरेको छ । आज शहीद दिवसका अवसर पारेर नगरपालिकाभरिका ३१ शहीद परिवारका सदस्यलाई नगदसहित सम्मान गरिएको हो । नगरप्रमुख दीपकबहादुर बमका [...]

By |2023-01-30T22:33:08+05:45January 30, 2023|Categories: News|

मुख्यमन्त्री रावलद्वारा अस्पताल र अनाथालयमा खाद्यान्न र फलफूल वितरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले महाकाली अस्पताल र बाल अनाथालयमा खाद्यान्न तथा फलफूल वितरण गर्नुभएको छ । सोमबार शहीद दिवसका अवसरमा उहाँले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीहरू र महेन्द्रनगरकै [...]

By |2023-01-30T22:32:34+05:45January 30, 2023|Categories: News|

लगानीमैत्री वातावरण बनाउन व्यवसायीको माग

व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात [...]

By |2023-01-30T22:31:48+05:45January 30, 2023|Categories: News|

सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती

म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ । सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य [...]

By |2023-01-30T22:31:07+05:45January 30, 2023|Categories: News|

ऊर्जा राज्यमन्त्री सिंहद्वारा विद्युत वितरण प्रणालीको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण सेवामा प्रयोग भएका [...]

By |2023-01-30T22:30:25+05:45January 30, 2023|Categories: News|

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा [...]

By |2023-01-30T22:29:43+05:45January 30, 2023|Categories: News|

एक्स्पो भव्य एवं ऐतिहासिक हुने

विराटनगरमा हुन लागेको सिएनआई कोशी एक्स्पो–२०७९ ऐतिहासिक एवं भव्य हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगरको शङ्करपुरमा माघ १९ गतेदेखि माघ २८ गतेसम्म आयोजना हुने सो एक्स्पोमा [...]

By |2023-01-30T22:28:24+05:45January 30, 2023|Categories: News|

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन पेस गर्नुभयो । नेपालको [...]

By |2023-01-30T22:27:48+05:45January 30, 2023|Categories: News|

दुर्घटनाका घाइतेको मृत्यु

काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते [...]

By |2023-01-30T22:27:04+05:45January 30, 2023|Categories: News|

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापना हुँदै

जुम्लाको सिञ्जा गाउँपालिका–६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेपछि सो विद्यालय [...]

By |2023-01-30T22:26:20+05:45January 30, 2023|Categories: News|

निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । [...]

By |2023-01-30T22:25:36+05:45January 30, 2023|Categories: News|

नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस् : अमेरिकी उपविदेशमन्त्री

संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताउनुभएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आउनुभएका [...]

By |2023-01-30T22:24:52+05:45January 30, 2023|Categories: News|

योजना आयोगमा तीन सदस्य नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने [...]

By |2023-01-30T22:23:58+05:45January 30, 2023|Categories: News|

बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा [...]

By |2023-01-30T22:23:19+05:45January 30, 2023|Categories: News|

मकवानपुरको सिमभन्ज्याङमा सात ताल निर्माण गरिने

मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माण कार्य सुरु गरिएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ताल निर्माण गर्न लागेको हो । दुई हजार चार सय ८८ [...]

By |2023-01-30T22:22:07+05:45January 30, 2023|Categories: News|

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेशप्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई [...]

By |2023-01-30T22:21:33+05:45January 30, 2023|Categories: News|

पेशावर मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन् । उनका अनुसार मस्जिद [...]

By |2023-01-30T18:22:33+05:45January 30, 2023|Categories: International, News|

अफगानिस्तानमा कडा जाडोका कारण १६८ जनाको मृत्यु

चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण [...]

By |2023-01-30T18:22:02+05:45January 30, 2023|Categories: International, News|

प्यालेस्टिनीविरूद्धको कारबाही रोक्न इजरायललाई दबाब दिन आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार सीआईएका निर्देशक विलियम बन्र्सलाई प्यालेस्टाइनविरुद्धको कारबाहीलाई रोक्न इजरायललाई दबाब दिन आग्रह गर्नुभएको छ । “बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको नयाँ इजरायली सरकारले कारबाही रोक्न एकतर्फी कदम [...]

By |2023-01-30T18:21:18+05:45January 30, 2023|Categories: International, News|

अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो

भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग [...]

By |2023-01-30T18:20:27+05:45January 30, 2023|Categories: International, News|

दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे

सन् २०२२ मा हवाई मार्गबाट २ करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटक मेक्सिको पुगेका थिए । अघिल्लो वर्षको तुलनामा ४६.३ प्रतिशतले बढी भएको पर्यटन मन्त्रालयले आइतबार जनाएको छ । सबैभन्दा धेरै [...]

By |2023-01-30T18:19:04+05:45January 30, 2023|Categories: International, News|

जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी [...]

By |2023-01-30T18:18:25+05:45January 30, 2023|Categories: International, News|

ईसीबीले ब्याज दरहरूको पुनः समायोजन गर्ने

यूरो समूहले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको समय युरोपेली केन्द्रीय बैंक (इसीबी)ले बिहीबार नयाँ दर वृद्धि गर्दै आफ्नो मुद्रास्फीतिविरूद्धको प्रयासलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । युक्रेनमा रूसको आक्रमणपछि [...]

By |2023-01-30T18:17:46+05:45January 30, 2023|Categories: International, News|

सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ ।अधिकारीहरुले गएका [...]

By |2023-01-30T18:17:09+05:45January 30, 2023|Categories: International, News|
Go to Top