कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट [...]

By |2023-02-01T14:26:07+05:45February 1, 2023|Categories: News|

धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल [...]

By |2023-02-01T14:23:23+05:45February 1, 2023|Categories: News|

रिचार्ज पोखरीबाट मुहान रसाएको सम्बन्धमा अवलोकन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अवलोकन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ । नमोबुद्ध नगरपालिका–२ भागवतेस्थित [...]

By |2023-02-01T14:21:40+05:45February 1, 2023|Categories: News|

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित

उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, [...]

By |2023-02-01T14:19:54+05:45February 1, 2023|Categories: News|

देवशीलालाई गोरखपुरबाट अयोध्या पठाइयो

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ [...]

By |2023-02-01T14:17:22+05:45February 1, 2023|Categories: News|

भारतमा आगलागीमा परी चौधको मृत्यु

भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ [...]

By |2023-02-01T12:50:59+05:45February 1, 2023|Categories: International, News|

सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको [...]

By |2023-02-01T12:45:47+05:45February 1, 2023|Categories: International, News|

शुभम् पावरको आइपिओ खुला

शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर ९आइपीओ०निष्कासन बिक्री खुला [...]

By |2023-02-01T12:33:45+05:45February 1, 2023|Categories: News|

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणाका साथै निर्यात पनि

कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले [...]

By |2023-02-01T12:18:39+05:45February 1, 2023|Categories: News|

६३ सम्पदाको पुनः निर्माण सम्पन्न

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति [...]

By |2023-02-01T12:13:03+05:45February 1, 2023|Categories: News|

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान [...]

By |2023-02-01T12:05:54+05:45February 1, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल [...]

By |2023-02-01T12:04:34+05:45February 1, 2023|Categories: News|

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै [...]

By |2023-02-01T12:02:32+05:45February 1, 2023|Categories: News|

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर [...]

By |2023-02-01T12:00:47+05:45February 1, 2023|Categories: News|

भूकम्पपिडीतको खोलाको किनारमा बास

गत मङ्गलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे पाँच दशमलव नौ रेक्टरस्केलको भूकम्प गयो । भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए । जिल्लामा [...]

By |2023-02-01T11:39:05+05:45February 1, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न [...]

By |2023-02-01T11:07:23+05:45February 1, 2023|Categories: News|

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान [...]

By |2023-02-01T11:06:43+05:45February 1, 2023|Categories: News|

महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको [...]

By |2023-02-01T11:05:45+05:45February 1, 2023|Categories: News|

बालीघरे प्रथाको मारमा दलित समुदाय

गाउँघरमा बालीघरे प्रथामा काम गर्दै आएका व्यक्तिले श्रमअनुसारको ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् । यस प्रथामा काम गर्दा श्रमको उचित मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनीहरूको भनाइ छ [...]

By |2023-02-01T11:04:50+05:45February 1, 2023|Categories: News|

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन । सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने [...]

By |2023-02-01T11:03:31+05:45February 1, 2023|Categories: News|

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या [...]

By |2023-02-01T11:02:51+05:45February 1, 2023|Categories: News|

ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन

खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ । ऋण चुक्ता गर्न [...]

By |2023-02-01T11:01:51+05:45February 1, 2023|Categories: News|

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा

सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले [...]

By |2023-02-01T08:57:55+05:45February 1, 2023|Categories: News|

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी

पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको [...]

By |2023-02-01T08:34:08+05:45February 1, 2023|Categories: News, Opinion and Analysis|

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा [...]

By |2023-02-01T08:31:23+05:45February 1, 2023|Categories: News|

देवशिला गोरखपुरमा, आज अयोध्या पुर्याइने

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याइपुर्याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ [...]

By |2023-02-01T08:35:58+05:45February 1, 2023|Categories: News|

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटाँैडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय [...]

By |2023-02-01T08:29:30+05:45February 1, 2023|Categories: News|

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी [...]

By |2023-02-01T08:28:32+05:45February 1, 2023|Categories: News|

मध्यमाघसम्म हिउँ न वर्षा

“हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । [...]

By |2023-02-01T08:51:41+05:45February 1, 2023|Categories: News, Opinion and Analysis|

टर्कीमा सन् २०२२ मा ८० प्रतिशतले पर्यटक बढे

टर्कीमा पर्यटन गतिविधिबाट सङ्कलन हुने राजस्वमा ५३.४ प्रतिशतले वृद्धि भएको छ । देशको पर्यटन राजस्व सङ्कलन ४६.२८ बिलियन अमेरिकी डलर पुगेको यहाँको तथ्याङ्क विभागले जनाएको छ । सन् २०२२ मा [...]

By |2023-01-31T21:57:16+05:45January 31, 2023|Categories: International, News|

लडाकु विमान दुर्घटनामा भियतनाममा चालकको मृत्यु

लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु-२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ । विमानलाई सुरक्षित [...]

By |2023-01-31T21:56:39+05:45January 31, 2023|Categories: International, News|

थुनुवा फरार घटना : थप एक जना पक्राउ

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् । [...]

By |2023-01-31T21:54:18+05:45January 31, 2023|Categories: News|

परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्नुहुने

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुहुनेछ । उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा [...]

By |2023-01-31T21:53:43+05:45January 31, 2023|Categories: News|

क्यानका सात केन्द्रीय सदस्यद्वारा बैठक बहिष्कार

नेपाल क्रिकेट सङ्घ (क्यान)का सात जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा आजदेखि क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेका [...]

By |2023-01-31T21:51:30+05:45January 31, 2023|Categories: News|

मधेस प्रदेश : नीति तथा योजना आयोगका उपाध्यक्ष डा झाको राजीनामा

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिनुभएको हो । [...]

By |2023-01-31T21:50:40+05:45January 31, 2023|Categories: News|

मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ) अर्पण शर्मासहित तीन फरक विधाका प्रतिभालाई लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाले पुरस्कृत गरेको छ । सामाजिक क्षेत्रमा प्रेरक व्यक्तित्वलाई विगत चार वर्षदेखि प्रतिष्ठानले नगद [...]

By |2023-01-31T21:49:41+05:45January 31, 2023|Categories: News|

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास

पनौती नगरपालिका–७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन [...]

By |2023-01-31T21:48:59+05:45January 31, 2023|Categories: News|

कपिलवस्तुमा ११ क्विन्टल अखाद्य मह नष्ट

कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो । [...]

By |2023-01-31T21:48:09+05:45January 31, 2023|Categories: News|

स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावित निर्देशिका, २०७९ मा कार्यतालिका [...]

By |2023-01-31T21:46:52+05:45January 31, 2023|Categories: News|

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल [...]

By |2023-01-31T21:45:27+05:45January 31, 2023|Categories: News|

शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका

विद्यार्थीको आकर्षण निजी विद्यालयतिर बढ्दै जान थालेपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत विभिन्न विद्यालयमा शिक्षक तथा अभिभावकसँग अन्तक्र्रियाका साथसाथै प्रधानाध्यापाक र [...]

By |2023-01-31T21:43:23+05:45January 31, 2023|Categories: News|

शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका

विद्यार्थीको आकर्षण निजी विद्यालयतिर बढ्दै जान थालेपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत विभिन्न विद्यालयमा शिक्षक तथा अभिभावकसँग अन्तक्र्रियाका साथसाथै प्रधानाध्यापाक र [...]

By |2023-01-31T20:57:50+05:45January 31, 2023|Categories: News|

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा [...]

By |2023-01-31T20:53:26+05:45January 31, 2023|Categories: News|

निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले [...]

By |2023-01-31T20:51:39+05:45January 31, 2023|Categories: News|

प्रधानसेनापतिसँग राजदूतको भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे [...]

By |2023-01-31T20:49:41+05:45January 31, 2023|Categories: News|

घरेलु हिंसासम्बन्धी कानुनमा एकरुपता ल्याउन जोड

समाजमा विद्यमान घरेलु हिंसा न्यूनीकरणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारिता ल्याउनुपर्नेमा जोड दिइएको छ । घरेलु हिंसाको उजुरी [...]

By |2023-01-31T20:48:13+05:45January 31, 2023|Categories: News|

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक [...]

By |2023-01-31T20:46:27+05:45January 31, 2023|Categories: News|

लोकदोहारी प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको अध्यक्षमा लोकगायक राजन कार्की निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार पूर्ण परियारलाई पाँच मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो [...]

By |2023-01-31T20:43:57+05:45January 31, 2023|Categories: News|

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले [...]

By |2023-01-31T20:42:10+05:45January 31, 2023|Categories: News|

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो [...]

By |2023-01-31T20:40:27+05:45January 31, 2023|Categories: News|

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च [...]

By |2023-01-31T20:37:45+05:45January 31, 2023|Categories: News|

खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह

कानुन व्यवसायीले खाद्य अधिकार र आवासको अधिकार कार्यान्वयन गर्नका लागि यथाशीघ्र नियमावली बनाएर कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री तथा गृहमन्त्री मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी [...]

By |2023-01-31T20:35:40+05:45January 31, 2023|Categories: News|

मूल्यवृद्धि नियन्त्रण नयाँ सरकारको प्राथमिकता’

न्युजिल्याण्डको नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । आज नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले जीवन यापनका निम्ति आवश्यक पर्ने आधारभूत वस्तुहरूको मूल्य स्थिर [...]

By |2023-01-31T19:22:46+05:45January 31, 2023|Categories: International, News|

भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक [...]

By |2023-01-31T19:22:02+05:45January 31, 2023|Categories: International, News|

पाकिस्तानको मस्जिदमा भएको घातक हमालको चीनद्वारा निन्दा

पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमालको चीनले निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तव्ध [...]

By |2023-01-31T19:36:37+05:45January 31, 2023|Categories: International, News|

अमेरिकी विदेशमन्त्रीले मानवअधिकारलाई उच्च महत्व दिनुपर्छ’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्नो आसन्न चीन भ्रमणमा मानवअधिकार र प्रदर्शनकारीको स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा विश्वका अधिकारवादी नेताहरूले जोड दिएका छन् । उनीहरूले विदेशमन्त्रीको चीन भ्रमणको कार्यसूचीमा ती विषयलाई उच्च [...]

By |2023-01-31T19:20:44+05:45January 31, 2023|Categories: International, News|

घरको छाना खस्दा अफगानिस्तानमा चार जनाको मृत्यु, १८ जना घाइते

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मङ्गलबार जानकारी दिएका छन् । चरकेन्ट जिल्लाको [...]

By |2023-01-31T19:20:05+05:45January 31, 2023|Categories: International, News|

खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह

कानुन व्यवसायीले खाद्य अधिकार र आवासको अधिकार कार्यान्वयन गर्नका लागि यथाशीघ्र नियमावली बनाएर कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री तथा गृहमन्त्री मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी [...]

By |2023-01-31T19:18:14+05:45January 31, 2023|Categories: News|

यातायात क्षेत्र सुधारका ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग

यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट [...]

By |2023-01-31T19:16:48+05:45January 31, 2023|Categories: News|

महाशिवरात्रिमा गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती विशिष्ट अतिथि

यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ । पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति [...]

By |2023-01-31T19:16:04+05:45January 31, 2023|Categories: News|

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको [...]

By |2023-01-31T19:15:31+05:45January 31, 2023|Categories: News|

छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत [...]

By |2023-01-31T19:14:17+05:45January 31, 2023|Categories: News|

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने

सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद [...]

By |2023-01-31T19:13:42+05:45January 31, 2023|Categories: News|

रासस समाचार प्रभाव : स्वास्थ्य संस्थामा वैकल्पिक ऊर्जा

विद्युत् नभएको बेला मोबाइल बत्तीको सहारामा सुत्केरी गराउनुपर्ने बाध्यता खेपेको यहाँको एक स्वास्थ्य संस्थामा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरिएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्लस्थित मल्ल स्वास्थ्यचौकीमा उज्यालोको लागि वैकल्पिक ऊर्जा [...]

By |2023-01-31T19:12:57+05:45January 31, 2023|Categories: News|

नाबालिकसँग अनैतिक सम्बध राखेको आरोपमा अनाथालयका प्रमुख पक्राउ

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख [...]

By |2023-01-31T19:11:50+05:45January 31, 2023|Categories: News|

खानेपानीलाई आमनागरिकको पहुँचमा पुर्याइन्छ : मन्त्री खाँन

खानेपानीमन्त्री अब्दुल खाँनले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पुर्याउन सरकार लागिपरेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खाँनले जनतालाई [...]

By |2023-01-31T19:11:11+05:45January 31, 2023|Categories: News|

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका [...]

By |2023-01-31T19:10:04+05:45January 31, 2023|Categories: News|

कृषिजन्य वस्तुुको पकेट क्षेत्र घोषणा : नलगाडले निर्यात गर्न थाल्यो कृषिजन्य वस्तुु

कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुुलाई भन्दा आफैँ उत्पादनमा जोड दिएर कृषिजन्य वस्तुु उत्पादन गरी बाहिर निर्यात [...]

By |2023-01-31T19:09:25+05:45January 31, 2023|Categories: News|

समयमै आऔँ, मर्यादित पोशाक लगाऔँ र राष्ट्रियगान गाऔँ’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा रास्वपाका सविता गौतमले सदन [...]

By |2023-01-31T19:08:49+05:45January 31, 2023|Categories: News|

लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति

महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ । लुम्बिनीको नवनिर्मित सभाहलमा यही माघ २१ [...]

By |2023-01-31T19:08:07+05:45January 31, 2023|Categories: News|

पद्मप्रसाद–कृष्णकुमारी दाहाल सामाजिक सम्मान पाणिनी संस्कृत विद्यालयलाई

दाहाल प्रतिष्ठानद्वारा स्थापित रु एक लाख एक हजार राशिको पद्मप्रसाद कृष्णकुमारी दाहाल सामाजिक सम्मान–२०७९ विराटनगरस्थित पाणिनी संस्कृत विद्यालयलाई प्रदान गरिएको छ । दाहाल प्रतिष्ठानको चौथो अधिवेशनको उद्घाटन सत्रमा सो पुरस्कार [...]

By |2023-01-31T19:07:13+05:45January 31, 2023|Categories: News|

नाटक महोत्सवमा विद्यालयस्तरीय सहभागिता बढ्दो

पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव चलिरहेको छ । विसं २०७६ मा पोखरा [...]

By |2023-01-31T16:40:42+05:45January 31, 2023|Categories: News|

स्कुल स्कुलमा भलिबल’

भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक(सरकारी) विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल [...]

By |2023-01-31T16:41:45+05:45January 31, 2023|Categories: News|

६ महिने भिसाका लागि पूर्वराष्ट्रपतिको अनुरोध

ब्राजिलाका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुुरोध गर्नुभएको छ । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उहाँ तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको [...]

By |2023-01-31T16:35:17+05:45January 31, 2023|Categories: International, News|

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ ः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका गतिविधिका [...]

By |2023-01-31T16:35:11+05:45January 31, 2023|Categories: News|

मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको [...]

By |2023-01-31T16:34:10+05:45January 31, 2023|Categories: International, News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय [...]

By |2023-01-31T16:33:25+05:45January 31, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय [...]

By |2023-01-31T16:31:44+05:45January 31, 2023|Categories: News|

सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा [...]

By |2023-01-31T16:30:03+05:45January 31, 2023|Categories: News|

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु [...]

By |2023-01-31T16:28:26+05:45January 31, 2023|Categories: News|
Go to Top