कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

जनक शिक्षाका दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड

विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । जनक शिक्षालाई भ्रष्टाचारको अखडा [...]

By |2023-02-01T22:39:25+05:45February 1, 2023|Categories: News|

फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको प्रशिक्षक एन्सेलोट्टीको भनाइ

एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताउनुभएको छ । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताउनुभएको छ । उहाँले फुटबल समय खेलाडीका लागि निकै चुनौतीपूर्ण रहेको [...]

By |2023-02-01T22:38:33+05:45February 1, 2023|Categories: International, News|

स्टालिनग्रादमाथिको विजयको पूर्वसन्ध्यामा स्टालिनको अर्धकदको शालिक अनावरण

स्टालिनग्रादको युद्धमा सोभियत सङ्घले प्राप्त गरेको विजयको स्मरणोत्सवको पूर्वसन्ध्यामा रूसको दक्षिणी सहर भोल्गोग्रादमा कम्युनिष्ट नेता जोसेफ स्टालिनको सालिक अनावरण गरिएको छ । बिहीबार भोल्गोग्रादले स्टालिनग्रादको युद्धमा नाजी सेनाविरुद्ध सोभियत सङ्घको [...]

By |2023-02-01T22:37:50+05:45February 1, 2023|Categories: International, News|

बीस वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले आज उपप्रधानमन्त्री एवं भौतिक [...]

By |2023-02-01T22:35:50+05:45February 1, 2023|Categories: News|

सामान्य प्रशासनमन्त्री मोदीसँग तीन देशका राजदूतको शिष्टाचार भेट

सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको सङ्घीय निजामति ऐनबारे कुनटीतिक बृत्तबाट विशेष चासो व्यक्त भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटमा विभिन्न ३ देशका राजदूतहरूले [...]

By |2023-02-01T22:35:07+05:45February 1, 2023|Categories: News|

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँगको अन्तक्र्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक [...]

By |2023-02-01T22:34:32+05:45February 1, 2023|Categories: News|

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताउनुभएको छ । नुवाकोटको तादी गाउँपालिकामा आजदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल [...]

By |2023-02-01T22:33:53+05:45February 1, 2023|Categories: News|

नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा २१ वटा विभाग गठन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ । पार्टीको विधानअनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले विभागका प्रमुख मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव मोहनराज शर्माले [...]

By |2023-02-01T22:33:20+05:45February 1, 2023|Categories: News|

यस्ता छन् क्रिकेट सङ्घका निर्णय

नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत [...]

By |2023-02-01T22:32:17+05:45February 1, 2023|Categories: News|

पत्रकार महासङ्घ र नेत्रज्योति सङ्घबीच सम्झौता

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ । आज महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिम ा उक्त सम्झौतापत्रमा हस्ताक्षर [...]

By |2023-02-01T22:30:32+05:45February 1, 2023|Categories: News|

भेटिँदैनन् अचेल कुवा र पोखरी

निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी [...]

By |2023-02-01T22:29:52+05:45February 1, 2023|Categories: News|

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नं ६ का तत्कालीन वडाध्यक्ष, [...]

By |2023-02-01T22:28:03+05:45February 1, 2023|Categories: News|

बाच्छी र पाडी पाले १० हजार पुरस्कार

तपाईंको गोठको बाच्छी र पाडीले भनेजस्तो बजार पाएन भनेर चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी [...]

By |2023-02-01T22:27:24+05:45February 1, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ । आज अपराह्न नारायणहिटीमा रहेको श्री अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा उहाँले नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन [...]

By |2023-02-01T22:26:14+05:45February 1, 2023|Categories: News|

अर्घाखाँची महोत्सवमा बद्रीले गीतबाटै सुनाए विदेशीनुको पीडा

बाध्य भइयो परदेशमा छिर्न । मैले पढ्दा लाएको ऋण तिर्न । आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन । जनगायक बद्री पङ्गेनीले गाएसँगै मेला अर्घाखाँची महोत्सव हेर्न आएका दर्शक [...]

By |2023-02-01T22:25:35+05:45February 1, 2023|Categories: News, Opinion and Analysis|

धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान

धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ । धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका [...]

By |2023-02-01T22:18:44+05:45February 1, 2023|Categories: News|

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गर्नुभएको हो [...]

By |2023-02-01T22:17:35+05:45February 1, 2023|Categories: News|

कालीकोटबाट १९ सुत्केरी महिलाको हवाई उद्धार

कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । कालीकोटमा आर्थिक वर्ष २०७८-८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती [...]

By |2023-02-01T22:16:35+05:45February 1, 2023|Categories: News|

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका [...]

By |2023-02-01T22:15:33+05:45February 1, 2023|Categories: News|

एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि [...]

By |2023-02-01T22:14:24+05:45February 1, 2023|Categories: News|

अमेरिकी सहयोग नियोग प्रमुख नेपाल जानुहुने

अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल भ्रमणका लागि निस्कन लाग्नुभएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै [...]

By |2023-02-01T22:13:45+05:45February 1, 2023|Categories: News|

नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताउनुभएको छ । आर्थिक [...]

By |2023-02-01T22:12:18+05:45February 1, 2023|Categories: News|

मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले [...]

By |2023-02-01T21:22:05+05:45February 1, 2023|Categories: News|

म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार [...]

By |2023-02-01T20:25:08+05:45February 1, 2023|Categories: International, News|

के हो क्यानभित्रको विवाद ?

गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न [...]

By |2023-02-01T20:16:31+05:45February 1, 2023|Categories: News|

कनेक्टीभीटी र क्षेत्रीय मूल्य शृङ्खलाको विकासका सम्भावनाबारे छलफल

भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का पदाधिकरी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भेटवार्ता भएको छ । [...]

By |2023-02-01T20:13:56+05:45February 1, 2023|Categories: News|

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार [...]

By |2023-02-01T20:11:57+05:45February 1, 2023|Categories: News|

नेपाल विश्वविद्यालयसम्बन्धी प्रगति विवरण पेश गर्न विधायन समितिको निर्देशन

विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को प्रारम्भिक छलफल भएको थियो [...]

By |2023-02-01T20:10:17+05:45February 1, 2023|Categories: News|

दलित आयोग–प्रहरी अन्तरक्रिया

नेपाल प्रहरीले आज राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितका प्रतिनिधिसँग विभिन्न विषयमा छलफल गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज भएको छलफलमा आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधान, ऐन र [...]

By |2023-02-01T20:08:56+05:45February 1, 2023|Categories: News|

तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा

तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन् । इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको [...]

By |2023-02-01T20:02:12+05:45February 1, 2023|Categories: International, News|

‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो

सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट [...]

By |2023-02-01T19:09:28+05:45February 1, 2023|Categories: International, News|

शान्तिका दागि आफ्ना पीडकलाई पनि क्षमा गर्न पोपको कङ्गोबासीलाई आग्रह

दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पुर्याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह गर्नुभएको छ । अफ्रिकामा आफ्नो [...]

By |2023-02-01T19:07:26+05:45February 1, 2023|Categories: International, News|

डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको मृत्यु

उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् । ज्यान गुमाएका [...]

By |2023-02-01T19:06:31+05:45February 1, 2023|Categories: International, News|

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा [...]

By |2023-02-01T19:05:14+05:45February 1, 2023|Categories: International, News|

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गर्नुभएको मन्त्रालयले जनाएको छ [...]

By |2023-02-01T19:00:52+05:45February 1, 2023|Categories: News|

सूचना दिन इन्कार गर्नेलाई कारबाही

राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार [...]

By |2023-02-01T19:00:14+05:45February 1, 2023|Categories: News|

कांग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार [...]

By |2023-02-01T18:59:03+05:45February 1, 2023|Categories: News|

महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको [...]

By |2023-02-01T18:58:25+05:45February 1, 2023|Categories: News|

पत्रकार डा चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । सङ्गठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा [...]

By |2023-02-01T18:57:44+05:45February 1, 2023|Categories: News|

सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुखको आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गर्नुभएको छ । बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उहाँले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, [...]

By |2023-02-01T18:56:57+05:45February 1, 2023|Categories: News|

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक [...]

By |2023-02-01T18:41:59+05:45February 1, 2023|Categories: News|

मेलम्ची बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा सांसदको आपत्ति

सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त पुल नबन्दा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काममा प्रभाव पर्नेतर्फ सरकारको ध्यानाकर्षण [...]

By |2023-02-01T18:37:44+05:45February 1, 2023|Categories: News|

बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त [...]

By |2023-02-01T18:35:54+05:45February 1, 2023|Categories: News|

प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ [...]

By |2023-02-01T18:35:21+05:45February 1, 2023|Categories: News|

कीर्तिपुर अस्पताललाई जापान सरकारको सहयोग

जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको [...]

By |2023-02-01T18:34:53+05:45February 1, 2023|Categories: News|

सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले सूचनाको हकको प्रवद्र्धनले [...]

By |2023-02-01T18:34:18+05:45February 1, 2023|Categories: News|

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द [...]

By |2023-02-01T18:33:27+05:45February 1, 2023|Categories: News|

घरमा सुत्केरी हुनेको सङ्ख्या घट्यो

कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य [...]

By |2023-02-01T18:32:57+05:45February 1, 2023|Categories: News|

सामान्य अङ्कले बढ्यो नेप्से

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । [...]

By |2023-02-01T18:32:23+05:45February 1, 2023|Categories: News|

विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताउनुभएको छ । रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एव मन्त्रालयस्तरीय विकास समस्या समाधान [...]

By |2023-02-01T18:31:48+05:45February 1, 2023|Categories: News|

आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको [...]

By |2023-02-01T18:30:03+05:45February 1, 2023|Categories: News|

स्वास्थ्य केन्द्र निर्माण

बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन [...]

By |2023-02-01T18:29:23+05:45February 1, 2023|Categories: News|

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम [...]

By |2023-02-01T18:12:52+05:45February 1, 2023|Categories: News|

पदक विजेता खेलाडीलाई समस्या

चौधौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता कञ्चनपुरकी सङ्गीता धामी जागिरका लागि दौडधुपमा हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदमा प्रतिभावान् खेलाडीका रुपमा परिचय बनाएपछि उहाँको मुलुकभित्रै जागिर [...]

By |2023-02-01T18:09:23+05:45February 1, 2023|Categories: News|

बाँसबाट बनाएको सामग्रीले मूल्य पाएन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ भुजेल गाउँका जगबहादुर भुजेलले १६ वर्षको उमेरदेखि डोको, डालो, नाङ्लो र मान्द्रो बुन्न सुरु गर्नुभएको हो । पुख्र्यौली पेसा पछ्याउँदै आउनुभएका भुजेलले ७० वर्षको उमेरसम्म [...]

By |2023-02-01T18:08:13+05:45February 1, 2023|Categories: News|

आयात गरिएका सामानमा भर

रुकुम (पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो । यहाँको मुख्य पेशा कृषि र पशुपालन हो । यसलाई २०७७ मा प्राङ्गारिक जिल्ला घोषणा गरिएको थियो । रासायानिक मलको प्रयोग [...]

By |2023-02-01T18:06:36+05:45February 1, 2023|Categories: News|

राष्ट्रिय महिला भलिबल प्रतियोगिता: माघ २१ देखि २४ गतेसम्म

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ [...]

By |2023-02-01T18:05:15+05:45February 1, 2023|Categories: News|

डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी

गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको हो । मदन [...]

By |2023-02-01T16:17:14+05:45February 1, 2023|Categories: News|

भीमदत्तमा कृषि क्षेत्र जमिन चार प्रतिशत

कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । नगरपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार भीमदत्तमा कृषि क्षेत्र जमिन न्यून छ । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको जमिन चार दशमलव [...]

By |2023-02-01T16:15:41+05:45February 1, 2023|Categories: News|

सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन् : सांसद बलायर

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो,“भोगाधिकार [...]

By |2023-02-01T16:13:47+05:45February 1, 2023|Categories: News|

म्याद सकियो, सकिएन कालोपत्र

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन । उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको [...]

By |2023-02-01T16:11:19+05:45February 1, 2023|Categories: News|

मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य भूमिका [...]

By |2023-02-01T16:08:56+05:45February 1, 2023|Categories: News|

जुनेलो खेती लोप हुँदै

जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, [...]

By |2023-02-01T16:07:09+05:45February 1, 2023|Categories: News|

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाई गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड [...]

By |2023-02-01T16:06:45+05:45February 1, 2023|Categories: International, News|

युक्रेनले किभ शिखर सम्मेलनमा ईयूको बाटोमा प्रगतिको आशा

युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने सरकारले मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त गरेको छ । रुसले [...]

By |2023-02-01T16:03:51+05:45February 1, 2023|Categories: International, News|

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । [...]

By |2023-02-01T16:03:12+05:45February 1, 2023|Categories: International, News|

अध्यक्ष ओलीसँग राजदूतको भेट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको [...]

By |2023-02-01T14:52:46+05:45February 1, 2023|Categories: News|

संविधानको व्यवस्था विपरीत बोल्न नहुने’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी, नेकपा [...]

By |2023-02-01T14:51:09+05:45February 1, 2023|Categories: News|

रसुवाका ग्रामीण क्षेत्रमा बस सञ्चालन

हिमाली क्षेत्रका गाउँमा बस सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो तथा छोटो दुरीको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन [...]

By |2023-02-01T14:49:32+05:45February 1, 2023|Categories: News|

सांसदले उठाए सडक स्तरोन्नतिको विषय

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाँै [...]

By |2023-02-01T14:47:57+05:45February 1, 2023|Categories: News|

नवलपुर–पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत

नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु [...]

By |2023-02-01T14:46:20+05:45February 1, 2023|Categories: News|

हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु

विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, [...]

By |2023-02-01T14:44:43+05:45February 1, 2023|Categories: News|

एफएम रेडियो समस्यामा

मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् । दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेडियो सञ्चालन गर्न समस्या [...]

By |2023-02-01T14:42:58+05:45February 1, 2023|Categories: News|

कामधन्दाको मारमा विद्यार्थी

विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि [...]

By |2023-02-01T14:38:32+05:45February 1, 2023|Categories: News|

थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’

आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश [...]

By |2023-02-01T14:36:26+05:45February 1, 2023|Categories: News|

दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि [...]

By |2023-02-01T14:34:26+05:45February 1, 2023|Categories: News|

कलात्मक बनाइँदै बागलुङ कालिका मन्दिर

गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी [...]

By |2023-02-01T14:32:49+05:45February 1, 2023|Categories: News|

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

ढोरपाटन, १८ माघ (रासस) ः अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको [...]

By |2023-02-01T14:31:12+05:45February 1, 2023|Categories: News|

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले [...]

By |2023-02-01T14:29:21+05:45February 1, 2023|Categories: News|

घरमै पुगेर पाठेघरको उपचार

हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको छ । ११ वडा रहेको उक्त नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर [...]

By |2023-02-01T14:28:00+05:45February 1, 2023|Categories: News|
Go to Top