कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका [...]

By |2023-02-03T19:39:50+05:45February 3, 2023|Categories: News|

एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो [...]

By |2023-02-03T19:37:33+05:45February 3, 2023|Categories: News|

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने [...]

By |2023-02-03T19:35:47+05:45February 3, 2023|Categories: News|

परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै

श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग [...]

By |2023-02-03T19:34:18+05:45February 3, 2023|Categories: News|

बेँसीसहर–चामे सडक ४० प्रतिशत स्तरोन्नति

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक [...]

By |2023-02-03T19:33:35+05:45February 3, 2023|Categories: News|

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

: अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री [...]

By |2023-02-03T16:18:12+05:45February 3, 2023|Categories: International, News|

आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् । आसामका मुख्यमन्त्री हिमन्त [...]

By |2023-02-03T16:17:22+05:45February 3, 2023|Categories: International, News|

पैतीस लाख बालबालिका विद्यालय बाहिर

इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका [...]

By |2023-02-03T16:16:41+05:45February 3, 2023|Categories: International, News|

युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्षबीच भेटवार्ता

युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ । युक्रेनी राष्ट्रपतिले आफ्नो [...]

By |2023-02-03T16:16:04+05:45February 3, 2023|Categories: International, News|

पहिरोमा दुई जना पुरिए

पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको एक अधिकारीले जानकारी दिएका छन् । ‘पहिरोमा परी दुईजनाको मृत्यु भएको [...]

By |2023-02-03T16:15:27+05:45February 3, 2023|Categories: International, News|

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक [...]

By |2023-02-03T16:13:49+05:45February 3, 2023|Categories: News|

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

नेपाल टेलिकमद्वारा आज आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उहाँहरुले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिनुभयो [...]

By |2023-02-03T16:03:37+05:45February 3, 2023|Categories: News|

राहत पाउँदा पहिरोपीडित खुसी

गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् । बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका–८ का पीडित परिवारले आज राहत पाउँदा खुसी [...]

By |2023-02-03T16:01:54+05:45February 3, 2023|Categories: News|

परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै

श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग [...]

By |2023-02-03T15:58:45+05:45February 3, 2023|Categories: News|

बेँसीसहर–चामे सडक ४० प्रतिशत स्तरोन्नति

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक [...]

By |2023-02-03T15:58:14+05:45February 3, 2023|Categories: News|

मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको [...]

By |2023-02-03T15:58:04+05:45February 3, 2023|Categories: News|

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने [...]

By |2023-02-03T15:56:14+05:45February 3, 2023|Categories: News|

कर्णालीमा बढ्दैछन् लागूऔषध दुर्व्यसनी

कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको [...]

By |2023-02-03T15:54:08+05:45February 3, 2023|Categories: News|

झोलुङ्गेपुलका कारण त्रिवेणीमा बढे पर्यटक

वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गेपुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण [...]

By |2023-02-03T15:52:24+05:45February 3, 2023|Categories: News|

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने [...]

By |2023-02-03T15:52:18+05:45February 3, 2023|Categories: News|

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको [...]

By |2023-02-03T15:50:40+05:45February 3, 2023|Categories: News|

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको [...]

By |2023-02-03T15:49:13+05:45February 3, 2023|Categories: News|

मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी

रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ [...]

By |2023-02-03T15:27:31+05:45February 3, 2023|Categories: News|

चोरी सिकारी प्रकरणमा ४९ जना कसुरदार

जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ । गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश [...]

By |2023-02-03T15:25:33+05:45February 3, 2023|Categories: News|

प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत [...]

By |2023-02-03T15:23:30+05:45February 3, 2023|Categories: News|

बक्यौता असुली गर्ने तयारी

नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकसँग कानुनी प्रक्रियाबाट बक्यौला असुली गर्ने भएको छ । पानी उपभोग गर्ने तर महसुल नबुझाउनेको सङ्ख्या बढ्दै गएपछि संस्थानले पहिलो [...]

By |2023-02-03T15:22:42+05:45February 3, 2023|Categories: News|

जग्गा बाँझो नराख्नेलाई अनुदान

भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्नेक्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन कृषकलाई अनुदानको व्यवस्था गरेको हो । आफ्नो [...]

By |2023-02-03T15:21:57+05:45February 3, 2023|Categories: News|

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले [...]

By |2023-02-03T15:20:48+05:45February 3, 2023|Categories: News|

गुरुयोजना मन्त्रिपरिषद्मा पेस गर्ने तयारी

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तीर्थस्थल बनाउने दीर्घकालीन रणनीतिसहित पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट गुरुयोजना पारित भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको छ । पशुपति क्षेत्रका मूर्त–अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षण [...]

By |2023-02-03T15:19:51+05:45February 3, 2023|Categories: News|

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो [...]

By |2023-02-03T15:18:20+05:45February 3, 2023|Categories: News|

नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता

नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएको छ । सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो [...]

By |2023-02-03T15:17:19+05:45February 3, 2023|Categories: News|

विकासका योजना गाउँमा, मान्छे सहरमा

लुम्बिनि प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै [...]

By |2023-02-03T13:40:51+05:45February 3, 2023|Categories: News|

महानगरका प्रमुख कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेटवार्ता

नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताउनुभएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसँग बिहीबार [...]

By |2023-02-03T13:37:38+05:45February 3, 2023|Categories: News|

ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । कोेषले आज एक सूचना जारी [...]

By |2023-02-03T13:18:17+05:45February 3, 2023|Categories: News|

निर्वाचनका लागि विनियोजितमध्ये रू तीन अर्ब फिर्ता हुने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताउनुभएको छ । गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज [...]

By |2023-02-03T13:16:40+05:45February 3, 2023|Categories: News|

दुई दिनदेखि मालपोतमा लेखापढी बन्द

महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयमा दुई दिनदेखि लेखापढी कानुन व्यवसायी (लेखनदास) ले लेखापढी बन्द गरेका छन् । लेखापढी कानुन व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, [...]

By |2023-02-03T13:14:33+05:45February 3, 2023|Categories: News|

बाख्रापालनबाट रु चार लाख आम्दानी

तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको हो । [...]

By |2023-02-03T13:12:48+05:45February 3, 2023|Categories: News|

भलामखोरका घरघरमा खानेपानी धारा

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा-२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना [...]

By |2023-02-03T13:11:06+05:45February 3, 2023|Categories: News|

तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको रु साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको [...]

By |2023-02-03T12:52:45+05:45February 3, 2023|Categories: News|

चार करोड लगानीमा पशुपालन

स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आउनुभएको छ । किराना पसल सञ्चालन गर्दै आउनुभएका उहाँ अहिले पुर्ख्याैली थलोमा पशुपालन सुरु गर्नुभएको हो । उहाँले दुई वर्षअघि ‘जनविश्वास [...]

By |2023-02-03T12:51:06+05:45February 3, 2023|Categories: News|

च्याउखेतीबाट मनग्य आम्दानी

(बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल [...]

By |2023-02-03T12:48:17+05:45February 3, 2023|Categories: News|

इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । कुल रू १६ करोड २२ [...]

By |2023-02-03T12:46:13+05:45February 3, 2023|Categories: News|

जन्मकैदको फैसला

नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार [...]

By |2023-02-03T12:44:14+05:45February 3, 2023|Categories: News|

चौधरी जेल चलान

प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित [...]

By |2023-02-03T12:42:27+05:45February 3, 2023|Categories: News|

निफको जुरीमा प्रियङ्का र इन्द्रलाल

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ । निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी [...]

By |2023-02-03T12:40:24+05:45February 3, 2023|Categories: News|

आइएफआरसीका महासचिव नेपाल भ्रमणमा आउनुहुँदै

विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ( आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ । प्रथम नेपाली महासचिव [...]

By |2023-02-03T12:38:05+05:45February 3, 2023|Categories: News|

सवारी दुर्घटनामा पाकिस्तानमा अठारको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर [...]

By |2023-02-03T12:09:03+05:45February 3, 2023|Categories: International, News|

सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए

उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा [...]

By |2023-02-03T12:08:32+05:45February 3, 2023|Categories: International, News|

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले [...]

By |2023-02-03T12:06:46+05:45February 3, 2023|Categories: News|

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण

बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ । गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए [...]

By |2023-02-03T12:06:15+05:45February 3, 2023|Categories: News|

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार [...]

By |2023-02-03T12:05:38+05:45February 3, 2023|Categories: News|

विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र

सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उहाँले [...]

By |2023-02-03T12:04:50+05:45February 3, 2023|Categories: News, Opinion and Analysis|

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल [...]

By |2023-02-03T12:01:54+05:45February 3, 2023|Categories: News|

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता [...]

By |2023-02-03T11:07:41+05:45February 3, 2023|Categories: News|

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल [...]

By |2023-02-03T11:06:42+05:45February 3, 2023|Categories: News|

बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी

पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य [...]

By |2023-02-03T10:44:28+05:45February 3, 2023|Categories: News|

काभ्रेमा जिल्लास्तरीय बृहत् खेलकुद महोत्सव हुँदै

जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेलाञ्चोकको संयुक्त आयोजनामा आजदेखि जिल्लास्तरीय ‘बृहत् खेलकुद महोत्सव’ हुँदैछ । खेलाडी उत्पादन गर्ने र खेलक्षेत्रको बृहत्तर विकासका लागि स्थानीय तह, प्रदेश [...]

By |2023-02-03T10:42:41+05:45February 3, 2023|Categories: News|

हराउँदै पर्वविशेषका लोक परम्परा

बितेको एक साता नाघ्यो, तर कतै ढोल, मृदङ्ग बजेको र ‘जोगिरा’ (फागुगीत)का भाखा (स्वर) सुनिँदैनन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीदेखि फागुन पूर्णिमासम्म बस्ती–बस्तीमा गुञ्जने परम्परागत ‘जोगिरा’ को भाखा र [...]

By |2023-02-03T10:17:06+05:45February 3, 2023|Categories: News|

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका [...]

By |2023-02-03T10:12:00+05:45February 3, 2023|Categories: News|

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र [...]

By |2023-02-03T10:10:41+05:45February 3, 2023|Categories: News|

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको [...]

By |2023-02-03T09:36:43+05:45February 3, 2023|Categories: News|

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा [...]

By |2023-02-03T09:35:36+05:45February 3, 2023|Categories: News|

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो । घरबाट बाहिर निस्कन [...]

By |2023-02-03T09:34:47+05:45February 3, 2023|Categories: News|

गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको [...]

By |2023-02-03T09:31:27+05:45February 3, 2023|Categories: News|

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न [...]

By |2023-02-03T09:16:41+05:45February 3, 2023|Categories: News|

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

पटक–पटक म्याद थप्दासमेत सम्पन्न नहुने बागलुङका थुप्रै ठूला आयोजना छन्, तीमध्येको एक हो –बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजना । बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् [...]

By |2023-02-03T09:14:28+05:45February 3, 2023|Categories: News|

धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक

धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख [...]

By |2023-02-03T09:09:56+05:45February 3, 2023|Categories: News|

दमक–१० का भूमिहीनले धनीपुर्जा पाएपछि खुसी

झापाको दमक–१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसक्नुभएको थियो । श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेरसम्म जग्गाको धनी भने हुनै सक्नुभएको [...]

By |2023-02-03T09:08:16+05:45February 3, 2023|Categories: News|

प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले उचाल्यो

चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र तीन कास्य गरी कुल [...]

By |2023-02-03T09:06:45+05:45February 3, 2023|Categories: News|

जातभन्दा माथि नौमती बाजा

दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन [...]

By |2023-02-03T08:12:26+05:45February 3, 2023|Categories: News|

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी [...]

By |2023-02-03T08:10:49+05:45February 3, 2023|Categories: News|

सहिद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगार

गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका आठ सय ३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगार पाएका हुन् । [...]

By |2023-02-03T08:08:43+05:45February 3, 2023|Categories: News|

तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो [...]

By |2023-02-03T08:06:49+05:45February 3, 2023|Categories: News|

कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै

भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । [...]

By |2023-02-03T08:04:53+05:45February 3, 2023|Categories: News|

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क [...]

By |2023-02-03T08:02:53+05:45February 3, 2023|Categories: News|

बेलायतको प्रधानमन्त्रीमा सुनकको सय दिन पूरा

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । उहाँले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी हार टार्नका लागि [...]

By |2023-02-02T21:39:25+05:45February 2, 2023|Categories: International, News|

´बम विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता’

पाकिस्तानको उत्तरपश्चिमी पेशावर शहर खैबर पख्तुनख्वाको एक मस्जिदमा सोमबार भएको आत्मघाती बम विष्फोटमा संलग्न आतङ्ककारीको सञ्जाल पाकिस्तानी प्रहरीले फेला पारेको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताउनुभएको छ । पख्तुनख्वाका प्रहरी [...]

By |2023-02-02T21:38:44+05:45February 2, 2023|Categories: International, News|

मुद्रास्फिति नियन्त्रणका लागि बेलायत व्यापक ब्याजदर वृद्धिको तयारीमा

बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको [...]

By |2023-02-02T21:37:36+05:45February 2, 2023|Categories: International, News|

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अभूतपूर्व आश्वासन आएको पाकिस्तानी भनाइ

जेनेभामा भएको दाता सम्मेलनबाट पाकिस्तानले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अभूतपूर्व प्रतिक्रिया प्राप्त गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इक्बालले बाढी प्रभावित क्षेत्रको सहज [...]

By |2023-02-02T21:35:47+05:45February 2, 2023|Categories: International, News|

बसको ठक्करबाट बालिकाको मृत्यु

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी [...]

By |2023-02-02T21:32:10+05:45February 2, 2023|Categories: News|
Go to Top