कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद [...]

By |2023-02-07T16:47:00+05:45February 7, 2023|Categories: News|

तीन स्रष्टा पुरस्कृत हुँदै

बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो । [...]

By |2023-02-07T16:45:46+05:45February 7, 2023|Categories: News|

पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा

गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा [...]

By |2023-02-07T16:45:13+05:45February 7, 2023|Categories: News|

सन्त मोरारी बापू लुम्बिनीमा

भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख [...]

By |2023-02-07T16:43:58+05:45February 7, 2023|Categories: News|

सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग [...]

By |2023-02-07T16:43:18+05:45February 7, 2023|Categories: News|

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को राष्ट्रिय सम्मेलन काठमाडौँमा

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । सङ्गठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी [...]

By |2023-02-07T16:38:50+05:45February 7, 2023|Categories: News|

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले [...]

By |2023-02-07T16:38:08+05:45February 7, 2023|Categories: News|

युएसएआइडीका प्रशासक पावर नेपालमा

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने यहाँस्थित [...]

By |2023-02-07T16:36:05+05:45February 7, 2023|Categories: News|

मेडिकल कलेज सञ्चालनको स्वीकृति

मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ [...]

By |2023-02-07T15:01:31+05:45February 7, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ [...]

By |2023-02-07T14:59:49+05:45February 7, 2023|Categories: News|

आर्मीलाई हराउँदै पुलिस तेस्रो

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को [...]

By |2023-02-07T14:58:08+05:45February 7, 2023|Categories: News|

सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा

सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान [...]

By |2023-02-07T14:56:16+05:45February 7, 2023|Categories: News|

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै [...]

By |2023-02-07T14:51:18+05:45February 7, 2023|Categories: News|

हत्याको आठ वर्षपछि देवरलाई जन्मकैद

भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद [...]

By |2023-02-07T13:44:00+05:45February 7, 2023|Categories: News|

युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण

युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा [...]

By |2023-02-07T13:42:27+05:45February 7, 2023|Categories: News|

खरका छाना फेर्दे शुक्लाफाँटा

शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत [...]

By |2023-02-07T13:37:03+05:45February 7, 2023|Categories: News|

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय [...]

By |2023-02-07T13:35:35+05:45February 7, 2023|Categories: News|

नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ [...]

By |2023-02-07T13:33:48+05:45February 7, 2023|Categories: News|

दक्षिण कोरियाली राष्ट्रपतिले भूकम्प प्रभावित टर्कीलाई सहयोग गर्न आदेश

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा [...]

By |2023-02-07T13:27:05+05:45February 7, 2023|Categories: International, News|

पहिरोमा परी ३६ को मृत्यु

पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा [...]

By |2023-02-07T13:26:27+05:45February 7, 2023|Categories: International, News|

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा [...]

By |2023-02-07T13:25:37+05:45February 7, 2023|Categories: International, News|

निर्मम समीक्षाका साथ अघि बढछौँ- नेता झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताउनुभएको छ । उहाँले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम [...]

By |2023-02-07T13:15:01+05:45February 7, 2023|Categories: News|

हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

सात तालको बगैँचा सहरका रुपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल(हनिमुन लेक)का रुपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई [...]

By |2023-02-07T13:13:07+05:45February 7, 2023|Categories: News|

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन [...]

By |2023-02-07T13:11:09+05:45February 7, 2023|Categories: News|

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका [...]

By |2023-02-07T13:07:23+05:45February 7, 2023|Categories: News|

आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ [...]

By |2023-02-07T13:05:21+05:45February 7, 2023|Categories: News|

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा [...]

By |2023-02-07T13:03:30+05:45February 7, 2023|Categories: News|

मल अभाव हुँदा चिन्तामा किसान

सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले [...]

By |2023-02-07T13:01:10+05:45February 7, 2023|Categories: News|

पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’

पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा [...]

By |2023-02-07T12:58:08+05:45February 7, 2023|Categories: News|

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी [...]

By |2023-02-07T10:31:50+05:45February 7, 2023|Categories: News|

माघ निगल्दो पनि हुस्सु र स्याँठ

तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपालि मौसम [...]

By |2023-02-07T10:29:58+05:45February 7, 2023|Categories: News|

आगलागीबाट बालिकाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय [...]

By |2023-02-07T10:26:42+05:45February 7, 2023|Categories: News|

रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन

रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो [...]

By |2023-02-07T09:24:26+05:45February 7, 2023|Categories: News|

हिउँ पर्न नसक्दा पर्यटन व्यवसायी चिन्तित

पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क [...]

By |2023-02-07T09:22:44+05:45February 7, 2023|Categories: News|

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन ’

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनुभएको छ । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट [...]

By |2023-02-07T09:09:16+05:45February 7, 2023|Categories: News|

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले [...]

By |2023-02-07T09:08:13+05:45February 7, 2023|Categories: News|

समान काम तर असमान ज्याला

कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाउनुभएन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर [...]

By |2023-02-07T09:07:11+05:45February 7, 2023|Categories: News|

प्रयोग नै नगरी थन्कियो दमकल

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज [...]

By |2023-02-07T09:05:30+05:45February 7, 2023|Categories: News|

अक्षयकोष स्थापना

म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष [...]

By |2023-02-07T09:04:42+05:45February 7, 2023|Categories: News|

चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन

चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया [...]

By |2023-02-07T09:03:45+05:45February 7, 2023|Categories: News|

घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ । चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो आगलागीको कारण अनुसन्धान जारी [...]

By |2023-02-06T20:59:26+05:45February 6, 2023|Categories: International, News|

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा [...]

By |2023-02-06T21:04:18+05:45February 6, 2023|Categories: International, News|

वेस्ट बैङ्क शहरमा इजरायली सेनाको आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेरिको शहरमा इजरायली सेनाले गरेको आक्रमणमा सोमबार बिहान कम्तीमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । इजरायली सञ्चारमाध्यमहरूले बताएअनुसार इजरायली सेनाको विज्ञप्ति जारी [...]

By |2023-02-06T20:57:18+05:45February 6, 2023|Categories: International, News|

अन्तरराष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् [...]

By |2023-02-06T20:56:18+05:45February 6, 2023|Categories: International, News|

४हजार ५सय लागु औषध दुर्व्यसनी पक्राउ

अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई पुनःस्थापना केन्द्रमा पठाइएको सरकारी बख्तर समाचार एजेन्सीले सोमबार [...]

By |2023-02-06T20:55:11+05:45February 6, 2023|Categories: International, News|

संयुक्त राष्ट्रसङ्घका प्रमुखले कङगो आक्रमणको निन्दा

आइतवार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको हेलिकप्टरमा भएको आक्रमणको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले कडा निन्दा गर्नुभएको छ । उक्त घटनामा परी एक दक्षिण अफ्रिकी शान्ति सैनिकको मृत्यु [...]

By |2023-02-06T20:54:14+05:45February 6, 2023|Categories: International, News|

अस्ट्रेलिया चीनसँग ‘निर्बाध व्यापार’ गर्न इच्छुक

अस्ट्रेलिया र चीनबीच तनावपूर्ण सम्बन्ध सुधारका लागि मन्त्रीस्तरीय वार्तापछि अस्ट्रेलियाले सोमबार चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न आग्रह गरेको छ । चीनले सन् २०२० मा जौ, गाइको मासु र [...]

By |2023-02-06T20:53:12+05:45February 6, 2023|Categories: International, News|

इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च

विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल [...]

By |2023-02-06T20:51:38+05:45February 6, 2023|Categories: International, News|

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका [...]

By |2023-02-06T20:50:18+05:45February 6, 2023|Categories: International, News|

महानगरवासीमा जागरण ल्याउन सडक नाटक

विराटनगर महानगरपालिकाले विराटनगरवासीमा जागरुकता ल्याउन सडक नाटक मञ्चन गरेको छ । महानगरपालिकाले राजस्वको दायरा फराकिलो पार्नेदेखि विभिन्न काम कारबाहीका बारेमा सुसूचित गराउने उद्देश्यले मङ्सिरदेखि रचनात्मक अभियानको थालनी गरेको हो । [...]

By |2023-02-06T20:45:20+05:45February 6, 2023|Categories: News|

हिरापुरमा बल्यो बिजुली

नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम बरहथवा नगरपालिकाले चुक्ता गरिदिने भएपछि बरहथवा नगरपालिका–११ स्थित हिरापुर बस्तीमा बिजुली मिटर वितरण सुरु गरिएको छ । बरहथवा–११ का वडाअध्यक्ष नवराज राईले प्राधिकरणको रु १५ [...]

By |2023-02-06T20:42:33+05:45February 6, 2023|Categories: News|

आगलागीबाट चार घरमा क्षति

हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँका आगलागी भएको छ । सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी [...]

By |2023-02-06T20:37:46+05:45February 6, 2023|Categories: News|

रुपन्देहीका उद्योग : दर्ता धेरै, नवीकरण कम

रुपन्देहीमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । कोरोना महामारी सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुल्ने क्रम बढको हो । उद्योग [...]

By |2023-02-06T20:37:02+05:45February 6, 2023|Categories: News|

दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौँबाट [...]

By |2023-02-06T20:35:22+05:45February 6, 2023|Categories: News|

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड [...]

By |2023-02-06T20:27:23+05:45February 6, 2023|Categories: News|

नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश

बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला [...]

By |2023-02-06T19:51:20+05:45February 6, 2023|Categories: News|

सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा

गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा । त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।। लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो [...]

By |2023-02-06T19:12:05+05:45February 6, 2023|Categories: News|

पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ । मूल मन्दिरको पश्चिम भागमा फलामको सिँढी हटाएर सम्पदामैत्री काठको सिँढी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य [...]

By |2023-02-06T18:59:05+05:45February 6, 2023|Categories: News|

राजधानीको मुख्य सहरमै खानेपानीको अभाव

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत [...]

By |2023-02-06T18:57:27+05:45February 6, 2023|Categories: News|

मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री

मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ । प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो । [...]

By |2023-02-06T18:55:42+05:45February 6, 2023|Categories: News|

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार [...]

By |2023-02-06T18:53:15+05:45February 6, 2023|Categories: News|

बागमती प्रदेशसभाको बैठक स्थगित

बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणबस माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र [...]

By |2023-02-06T18:51:35+05:45February 6, 2023|Categories: News|

मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद

काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन [...]

By |2023-02-06T18:49:41+05:45February 6, 2023|Categories: News|

गोल्डेन एथलेटिक्स मिट प्रतियोगिता : तेज र निशा सर्वोत्कृष्ट

गोल्डेन एथलेटिक्स मिट प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । [...]

By |2023-02-06T18:47:56+05:45February 6, 2023|Categories: News|

पवित्र देवभूमि हो नेपाल : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले देवभूमिमा [...]

By |2023-02-06T18:46:30+05:45February 6, 2023|Categories: News|

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा देशाई नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । देशाई एक साताअघि नै नेपाल आउनुभएको थियो । [...]

By |2023-02-06T18:44:53+05:45February 6, 2023|Categories: News|

किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण

नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाउको छ । उक्त खाकालाई विभागले [...]

By |2023-02-06T18:43:24+05:45February 6, 2023|Categories: News|

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको [...]

By |2023-02-06T18:40:52+05:45February 6, 2023|Categories: News|

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको [...]

By |2023-02-06T18:39:13+05:45February 6, 2023|Categories: News|

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अपिल, कोहि कसैले घुस मागे आयोगको हटलाईन नम्बर १०७ मा फोन गरौं

नेपाल सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा; नेपाल दुरसन्चार ले एनटीसीको सिममा कोहिकसैलाई फोन गर्दा यस प्रकारको ध्वनी बज्ने बनाएको छ:--------"धुस खाने जनताको नजरबाट गिर्छ । भ्रष्टाचारको कमाईले सात [...]

By |2023-02-06T18:39:11+05:45February 6, 2023|Categories: News|

“हिजो कान्तिपुर विरुद्ध विष वमन अब आज पालो कान्तिपुरको”

रबिले आरोप लगाएका १२ भाइ दोषी कि?रविलाई लामिछानेलाई सोधिएका १२ प्रश्न :? १. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन [...]

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा [...]

By |2023-02-06T17:21:05+05:45February 6, 2023|Categories: News|

कांग्रेस सरकारमा जाँदैन : नेता कोइराला

: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो [...]

By |2023-02-06T16:51:29+05:45February 6, 2023|Categories: News|

अध्यादेश पारित

प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, [...]

By |2023-02-06T16:48:17+05:45February 6, 2023|Categories: News|

कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो । [...]

By |2023-02-06T16:46:39+05:45February 6, 2023|Categories: News|

पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन [...]

By |2023-02-06T16:45:03+05:45February 6, 2023|Categories: News|

काभ्रेमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन

यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ । नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै [...]

By |2023-02-06T16:42:38+05:45February 6, 2023|Categories: News|

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको [...]

By |2023-02-06T16:40:52+05:45February 6, 2023|Categories: News|

विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग

काठमाडौँको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस ¥यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता [...]

By |2023-02-06T16:39:00+05:45February 6, 2023|Categories: News|

सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित [...]

By |2023-02-06T16:16:01+05:45February 6, 2023|Categories: News|
Go to Top