कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड [...]

By |2023-02-08T19:55:04+05:45February 8, 2023|Categories: News|

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक: प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा [...]

By |2023-02-08T19:54:10+05:45February 8, 2023|Categories: News|

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

महोत्तरी मालपोत कार्यालयको कामकाज आज एक सातापछि पुनः सञ्चालन भएको छ । लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै [...]

By |2023-02-08T19:52:43+05:45February 8, 2023|Categories: News|

टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् [...]

By |2023-02-08T19:51:28+05:45February 8, 2023|Categories: News|

क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड

सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, [...]

By |2023-02-08T19:49:17+05:45February 8, 2023|Categories: News|

कहिले सञ्चालन होला बागबजारको तरकारी सङ्कलन केन्द्र ?

रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो । उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म [...]

By |2023-02-08T18:40:36+05:45February 8, 2023|Categories: News|

अपाङ्गता भएका बालबालिकाको उपचार गर्दै नगरपालिका

आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ । पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका [...]

By |2023-02-08T18:33:11+05:45February 8, 2023|Categories: News|

अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता

२०७९ माघ २५ काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उहाँहरुका बीचमा नेपाल–अमेरिका बीचको [...]

By |2023-02-08T17:59:47+05:45February 8, 2023|Categories: News|

शहीद स्मृति विद्यालयलाई भौतिक पूर्वाधार अभाव

रोल्पा सुनछहारीका पर्शुराम रोका सात महिनाको हुँदा बुबा शहीद हुनुभयो । बुबा शहीद भएपछि टुहुरो हुनुभएका पर्शुरामलाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । पर्शुरामलाई दाङको तुलसीपुर १७ बनकट्टामा [...]

By |2023-02-08T15:19:39+05:45February 8, 2023|Categories: News|

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया [...]

By |2023-02-08T15:16:41+05:45February 8, 2023|Categories: News|

सम्भावना खोज्दै महिला खेलाडी

यहाँको निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ डुमिसरा सारु । उहाँको भलिबलमा धेरै नै रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्छु भन्ने सोच भएतापनि खेल्ने [...]

By |2023-02-08T15:15:15+05:45February 8, 2023|Categories: News|

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ [...]

By |2023-02-08T15:13:27+05:45February 8, 2023|Categories: News|

नारायणगढ–बुटवल सडक: चार वर्षमा २५ प्रतिशत काम

पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन [...]

By |2023-02-08T15:11:57+05:45February 8, 2023|Categories: News|

कर्णाली सरकारको प्रवक्तामा जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा [...]

By |2023-02-08T15:10:09+05:45February 8, 2023|Categories: News|

पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला

पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ । [...]

By |2023-02-08T15:02:00+05:45February 8, 2023|Categories: News|

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ [...]

By |2023-02-08T14:59:15+05:45February 8, 2023|Categories: News|

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ [...]

By |2023-02-08T13:59:29+05:45February 8, 2023|Categories: News|

धुलिखेलको कृषिमा जापानिज सीप र प्रविधि भित्र्याइँदै

काभ्रेपलाञ्चोक, २५ माघ (रासस) ः धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको हो । [...]

By |2023-02-08T13:56:38+05:45February 8, 2023|Categories: News|

सभामुखसँग चिनियाँ राजदूतको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय [...]

By |2023-02-08T13:54:03+05:45February 8, 2023|Categories: News|

एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन [...]

By |2023-02-08T13:51:36+05:45February 8, 2023|Categories: News|

कोसी राजमार्गको निर्माण आधा सकियो

पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० [...]

By |2023-02-08T13:49:58+05:45February 8, 2023|Categories: News|

फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’ सञ्चालन

कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन् । अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन् । आकस्मिक [...]

By |2023-02-08T13:46:42+05:45February 8, 2023|Categories: News|

आप्रवासन कार्यक्रमलाई निरन्तरता दिइने

सुरक्षित आप्रवासन कार्यक्रम तथा भावी योजनासम्बन्धी स्थानीय सरकारका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजनाको समय सकिएपछि पनि पालिका तहमा यसलाई निरन्तरता दिने विषयमा छलफल भएको हो । [...]

By |2023-02-08T13:35:05+05:45February 8, 2023|Categories: News|

अब प्रहरीले चिसो भूइँमा सुत्नुपर्देन

बागलुङमा एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत सबै प्रहरीलाई सुत्न म्याट्रेसको व्यवस्था गरिएको छ । जिल्लामा खटिएका सबै प्रहरीलाई पुग्ने गरी सबै स्थानीय पालिकाको सहयोगमा म्याट्रेस उपलब्ध गराइएको हो । एक [...]

By |2023-02-08T13:26:58+05:45February 8, 2023|Categories: News|

सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न

पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा [...]

By |2023-02-08T13:22:43+05:45February 8, 2023|Categories: News|

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण गरिँदै

चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण गरिने भएको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गर्न लागेको हो । विभागले गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माणका लागि रु ५० [...]

By |2023-02-08T13:20:33+05:45February 8, 2023|Categories: News|

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु ः आइएफआरसी महासचिव चापागाईं

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको [...]

By |2023-02-08T13:17:12+05:45February 8, 2023|Categories: News|

युरोपेली सङ्घका आयुक्त उर्पिलाइनेन भेटवार्तामा व्यस्त

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ [...]

By |2023-02-08T13:15:04+05:45February 8, 2023|Categories: News|

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान [...]

By |2023-02-08T13:13:24+05:45February 8, 2023|Categories: News|

सफा र सुन्दर महानगर बन्दै वीरगञ्ज

महानगर क्षेत्रमा जथाभावी फोहर फ्याँक्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय महानगरलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभावी [...]

By |2023-02-08T13:10:48+05:45February 8, 2023|Categories: News|

बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ [...]

By |2023-02-08T13:06:19+05:45February 8, 2023|Categories: News|

विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन

नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत नक्साङ्कन गरिएको छ । नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको [...]

By |2023-02-08T13:02:19+05:45February 8, 2023|Categories: News|

आलेखः हिमपात नहुँदा जनजीवन प्रभावित

सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँतिर लाग्नुभयो । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उहाँ हिउँ [...]

By |2023-02-08T13:00:14+05:45February 8, 2023|Categories: News|

न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण

न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण गरेको प्रदेश नं १ का [...]

By |2023-02-08T12:58:13+05:45February 8, 2023|Categories: News|

प्रम–ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको [...]

By |2023-02-08T12:56:43+05:45February 8, 2023|Categories: News|

छ महिनामा चार सय ३५ उद्योग दर्ता

चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९÷८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका [...]

By |2023-02-08T12:29:23+05:45February 8, 2023|Categories: News|

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ [...]

By |2023-02-08T12:27:45+05:45February 8, 2023|Categories: News|

सुन तोलाको दुई सयले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको [...]

By |2023-02-08T12:25:23+05:45February 8, 2023|Categories: News|

नाग्म–गमगढी सडक कालोपत्र गरिने

नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्र गरिने भएको छ । चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो । त्रियान्नब्बे [...]

By |2023-02-08T12:22:12+05:45February 8, 2023|Categories: News|

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची [...]

By |2023-02-08T12:20:00+05:45February 8, 2023|Categories: News|

भविष्य खोज्दै महिला खेलाडी

डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँको भलिबल खेलमा औधी रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा [...]

By |2023-02-08T11:06:13+05:45February 8, 2023|Categories: News|

खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको [...]

By |2023-02-08T10:19:32+05:45February 8, 2023|Categories: News|

सडक सञ्जालसँग जोडियो बाँफिकोट

बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ । “घर आँगनबाटै [...]

By |2023-02-08T10:08:15+05:45February 8, 2023|Categories: News|

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र [...]

By |2023-02-08T10:07:00+05:45February 8, 2023|Categories: News|

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच

बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० [...]

By |2023-02-08T10:05:42+05:45February 8, 2023|Categories: News|

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ । विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । वैदेशीक रोजगारीमा रहेका उनीहरुले [...]

By |2023-02-08T08:30:01+05:45February 8, 2023|Categories: News|

चैते धान लगाउनेको सङ्ख्या घट्दै

कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने [...]

By |2023-02-08T08:28:05+05:45February 8, 2023|Categories: News|

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै

मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रु ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो । सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच [...]

By |2023-02-08T08:26:33+05:45February 8, 2023|Categories: News|

चुरे फेदमा फनपार्क निर्माण तीव्र

सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार [...]

By |2023-02-08T08:24:32+05:45February 8, 2023|Categories: News|

चौधरी ग्रुप’ र भद्रपुर गोल्डकप आयोजकबीच सम्झौता

झापाको सर्वाधिक पुरस्कार राशिको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ । चौधरी ग्रुपको उत्पादन मुस्ताङ वियर र गोल्डकप आयोजकबीच आज भद्रपुरमा एक [...]

By |2023-02-07T22:41:21+05:45February 7, 2023|Categories: News|

स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले [...]

By |2023-02-07T22:39:29+05:45February 7, 2023|Categories: News|

महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई

छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता, २०७९ को उपाधि न्यू डायमण्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा साविक विजेता एपिएफ क्लबलाई [...]

By |2023-02-07T22:36:48+05:45February 7, 2023|Categories: News|

बोर्डले गर्यो ‘घुम्ती सिनेमा कार्यक्रम’

पूर्वी नेपालका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा चलचित्र विकास बोर्डको आयोजनामा यही माघ १२ देखि १८ गतेसम्म चलचित्र भवन नभएका स्थानमा अस्थायीरूपमा प्रदर्शन गर्दै ‘घुम्ती सिनेमा तथा सिनेमा साक्षरता [...]

By |2023-02-07T22:35:49+05:45February 7, 2023|Categories: News|

प्रसाही–थलही जोड्ने सडक शिलान्यास

प्रसाही–थलही जोड्ने सडकको निर्माण सुरु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित प्रसाही–थलही जोड्ने सडक निर्माण गर्ने उद्देश्यले एक समाहोरबीच शिलान्यास गरिएको छ । करिब एक हजार पाँच सय मिटर [...]

By |2023-02-07T22:09:35+05:45February 7, 2023|Categories: News|

इरानले भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन आग्रह

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पुर्याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् । प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक [...]

By |2023-02-07T22:08:29+05:45February 7, 2023|Categories: International, News|

चिनियाँ उद्धार टोली टर्की जाँदै

चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा तुर्किएका लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो । बेइजिङ फायर एण्ड रेस्क्यू [...]

By |2023-02-07T22:07:19+05:45February 7, 2023|Categories: International, News|

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व "बृहत्तर युद्ध" तर्फ गइरहेको डर देखिएको बताउँनु भएको छ । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ [...]

By |2023-02-07T22:06:26+05:45February 7, 2023|Categories: International, News|

चिकित्सक सङ्घमा डा कार्की निर्वाचित

नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी हुनुभएको प्रमुख [...]

By |2023-02-07T22:04:00+05:45February 7, 2023|Categories: News|

गोर्खा भर्तीसम्बन्धी रिट खारेज

सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट [...]

By |2023-02-07T22:00:30+05:45February 7, 2023|Categories: News|

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि [...]

By |2023-02-07T21:58:12+05:45February 7, 2023|Categories: News|

चोरी र आगजनीका घटना बढेको भन्दै व्यवसायीद्वारा सुरक्षा माग

दमकको नमूना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनीजस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन व्यवसायीले माग गरेका छन् । दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्यसमेत रहेकी व्यवसायी नेत्री कविता [...]

By |2023-02-07T21:57:02+05:45February 7, 2023|Categories: News|

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको [...]

By |2023-02-07T21:56:25+05:45February 7, 2023|Categories: News|

अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताउनुभएको छ । बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय [...]

By |2023-02-07T21:55:27+05:45February 7, 2023|Categories: News|

प्रधानमन्त्रीको सम्बोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको टोलीले [...]

By |2023-02-07T21:54:06+05:45February 7, 2023|Categories: News|

सामुदायिक वनमा आगलागी

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन । आगलागी सुरु भएलगत्तै यहाँस्थित [...]

By |2023-02-07T21:48:19+05:45February 7, 2023|Categories: News|

बोक्सीको आरोप लाउनेलाई कैद सजाय

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध [...]

By |2023-02-07T21:47:13+05:45February 7, 2023|Categories: News|

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख आयुक्तको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गर्नुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य [...]

By |2023-02-07T21:46:32+05:45February 7, 2023|Categories: News|

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या

पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता छ । संविधान जारी भएपछि नयाँ जिल्लाका [...]

By |2023-02-07T21:45:53+05:45February 7, 2023|Categories: News|

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा [...]

By |2023-02-07T21:45:01+05:45February 7, 2023|Categories: News|

हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो नाका हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द गरेरै भए [...]

By |2023-02-07T21:43:44+05:45February 7, 2023|Categories: News|

पर्यटन संसदीय समिति गठन माग

नेपाल उद्योग परिसङ्घले पर्यटन संसदीय समिति गठनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । परिसङ्घको प्रतिनिधिमण्डलले आज सभामुख घिमिरेसँग भेटवार्ता गर्दै पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर समिति गठनको [...]

By |2023-02-07T21:43:03+05:45February 7, 2023|Categories: News|

विद्यालय भवन हस्तान्तरण

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा उहाँले सो भवन हस्तान्तरण [...]

By |2023-02-07T21:42:08+05:45February 7, 2023|Categories: News|

राससका पूर्वसहकर्मी एवं कलाकार पौडेलको निधन

राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसहकर्मी एवं कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा आज निधन भएको छ । उहाँको बुढानीलकण्ठ चपलीस्थित घरमा अपराह्न ३ः३० बजे निधन भएको कलाकार सङ्घका अध्यक्ष [...]

By |2023-02-07T21:41:37+05:45February 7, 2023|Categories: News|

तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार’

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताउनुभएको छ । उहाँले तीन सातामा झण्डै ९० प्रतिशत समस्या [...]

By |2023-02-07T21:41:03+05:45February 7, 2023|Categories: News|

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक [...]

By |2023-02-07T21:40:02+05:45February 7, 2023|Categories: News|

खोटाङमा सडक कालोपत्र गर्ने काम अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार

सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ । दिक्तेल–गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे–राजापानी सडकखण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही [...]

By |2023-02-07T19:04:32+05:45February 7, 2023|Categories: News|

सचिवको सरुवा र पदस्थापन

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । [...]

By |2023-02-07T19:00:00+05:45February 7, 2023|Categories: News|

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ । खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि [...]

By |2023-02-07T18:58:11+05:45February 7, 2023|Categories: International, News|

किसान सङ्घर्ष समितिद्वारा आयोगको ध्यानाकर्षण

तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान सङ्घर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ । लाई ज्ञापनपत्र बुझाउनुभएको छ । समितिका संयोजक लेखनाथ भुसालले आयोगलाई आज [...]

By |2023-02-07T18:57:04+05:45February 7, 2023|Categories: News|

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई [...]

By |2023-02-07T18:54:26+05:45February 7, 2023|Categories: News|
Go to Top