कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

गण्डकीमा प्रदेश निजामती सेवा पुरस्कार घोषणा

गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा बिहिबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो । [...]

By |2023-02-17T21:13:37+05:45February 17, 2023|Categories: News|

टर्कीमा भूकम्प गएको एघार दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले [...]

By |2023-02-17T17:05:30+05:45February 17, 2023|Categories: International, News|

चिनियाँ लगानी बैङ्कका अध्यक्ष सम्पर्कबिहीन’

चिनियाँ इन्भेस्टमेन्ट बैङ्क (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी बेपत्ता भएको कम्पनीले शुक्रबार जनाएको छ । बैङ्कका कार्यकारी निर्देशकसमेत रहनुभएका बाओ फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति [...]

By |2023-02-17T17:03:05+05:45February 17, 2023|Categories: International, News|

सामसुङको ग्यालेक्सी एस–२३ बजारमा

दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो । [...]

By |2023-02-17T17:07:35+05:45February 17, 2023|Categories: International, News|

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र [...]

By |2023-02-17T13:42:42+05:45February 17, 2023|Categories: News|

न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु

न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा [...]

By |2023-02-17T13:39:09+05:45February 17, 2023|Categories: International, News|

मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका [...]

By |2023-02-17T12:26:07+05:45February 17, 2023|Categories: International, News|

युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह

युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब [...]

By |2023-02-17T12:25:13+05:45February 17, 2023|Categories: International, News|

हङकङको जनसङ्ख्या घट्दो क्रममा

सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव [...]

By |2023-02-17T12:24:11+05:45February 17, 2023|Categories: International, News|

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने

तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय [...]

By |2023-02-17T12:22:35+05:45February 17, 2023|Categories: News|

बैतडीमा तीन वर्षमा १३० शिशुको मृत्यु

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ सम्म ती शिशुको मृत्यु [...]

By |2023-02-17T12:21:40+05:45February 17, 2023|Categories: News|

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज [...]

By |2023-02-17T12:19:10+05:45February 17, 2023|Categories: News|

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाँै आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुनुहुन्छ । [...]

By |2023-02-17T12:17:23+05:45February 17, 2023|Categories: News|

अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा आइओएमइडी प्रभावकारी हुने चीनको विश्वास

चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिनुभएको छ । सङ्गठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै [...]

By |2023-02-17T11:25:01+05:45February 17, 2023|Categories: International, News|

बाँके कृषि पर्यटनको गन्तव्य

बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको [...]

By |2023-02-17T10:10:06+05:45February 17, 2023|Categories: News|

आजको मौसम : केही भू–भागमा आंशिक बदली

आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा [...]

By |2023-02-17T10:09:09+05:45February 17, 2023|Categories: News|

पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

जिल्ला अस्पताल पर्वतमामा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति [...]

By |2023-02-17T10:08:09+05:45February 17, 2023|Categories: News|

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति [...]

By |2023-02-17T09:00:28+05:45February 17, 2023|Categories: News|

प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा [...]

By |2023-02-17T08:57:58+05:45February 17, 2023|Categories: News|

अनेरास्ववियुको अध्यक्षमा बडाल

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख [...]

By |2023-02-17T08:54:39+05:45February 17, 2023|Categories: News|

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक [...]

By |2023-02-17T08:53:45+05:45February 17, 2023|Categories: News|

कर्णाली उत्सव’आजदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म [...]

By |2023-02-17T08:52:22+05:45February 17, 2023|Categories: News|

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु

झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । [...]

By |2023-02-16T21:01:05+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर पडकिएर घाइते सांसद भण्डारीको आमाको निधन

ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका [...]

By |2023-02-17T05:38:14+05:45February 16, 2023|Categories: News|

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन [...]

By |2023-02-16T20:57:18+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर [...]

By |2023-02-16T20:56:23+05:45February 16, 2023|Categories: News|

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित [...]

By |2023-02-16T20:55:12+05:45February 16, 2023|Categories: News|

स्ववियु कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक [...]

By |2023-02-16T20:53:49+05:45February 16, 2023|Categories: News|

नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते

नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख [...]

By |2023-02-16T20:49:36+05:45February 16, 2023|Categories: News|

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

म्यानमारको पश्चिमी सागिङ क्षेत्रमा बुधबार भएको खानी विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीका अनुसार घटना दिउँसो [...]

By |2023-02-16T18:40:20+05:45February 16, 2023|Categories: International, News|

चिनियाँ प्रहरीद्वारा ठुलै लागुऔषध गिरोहलाई पक्राउ

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ । एर्दोस शहरको दलद [...]

By |2023-02-16T18:39:20+05:45February 16, 2023|Categories: International, News|

माल्पासले विश्व बैंकको अध्यक्षबाट राजीनामा दिने’

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गर्नुभएको छ । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु [...]

By |2023-02-16T18:38:22+05:45February 16, 2023|Categories: International, News|

विश्वको समुद्री ताप उच्च विन्दुमा: अध्ययन

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित [...]

By |2023-02-16T18:36:06+05:45February 16, 2023|Categories: International, News|

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । [...]

By |2023-02-16T18:34:20+05:45February 16, 2023|Categories: International, News|

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको [...]

By |2023-02-16T18:32:52+05:45February 16, 2023|Categories: International, News|

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् [...]

By |2023-02-16T18:31:50+05:45February 16, 2023|Categories: International, News|

सन् २०२२ मा एयरबस चार अर्ब बीस करोड युरो खुद नाफा कमाउन सफल

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष ६६१ वटा [...]

By |2023-02-16T18:30:37+05:45February 16, 2023|Categories: International, News|

क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त

क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ । “जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको अनुरोधमा क्युवाली कम्युनिस्ट पार्टीको [...]

By |2023-02-16T18:29:37+05:45February 16, 2023|Categories: International, News|

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब [...]

By |2023-02-16T18:28:42+05:45February 16, 2023|Categories: International, News|

पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

४ फागुन, काठमाडाैं । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक [...]

By |2023-02-16T13:46:31+05:45February 16, 2023|Categories: News|

एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

४ फागुन, म्याग्दी । जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । [...]

By |2023-02-16T13:34:30+05:45February 16, 2023|Categories: News|

क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त

४ फागुन, काठमाडाैं । क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ । “जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको [...]

By |2023-02-16T13:09:29+05:45February 16, 2023|Categories: International, News|

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

४ फागुन, काठमाडाैं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण [...]

By |2023-02-16T13:08:50+05:45February 16, 2023|Categories: International, News|

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

४ फागुन, काठमाडाैं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको [...]

By |2023-02-16T13:07:05+05:45February 16, 2023|Categories: News|

भूउपयोग वर्गीकरणमा पौवादुङमा पहिलो पालिका

४ फागुन, भाेजपुर । यहाँको पौवादुङमा गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गीकरण गर्ने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई दश भागमा विभाजन गर्दै भूउपयोग [...]

By |2023-02-16T13:05:59+05:45February 16, 2023|Categories: News|

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु

४ फागुन, झापा । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी [...]

By |2023-02-16T13:05:09+05:45February 16, 2023|Categories: News|

अलैँचीले उकासियो किसानको आर्थिक अवस्था

४ फागुन, लमजुङ । कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो [...]

By |2023-02-16T13:04:24+05:45February 16, 2023|Categories: News|

मनाङका विद्यालय खुल्न थाले

४ फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो [...]

By |2023-02-16T13:03:27+05:45February 16, 2023|Categories: News|

सुर्माबाट पैँतिस लाखको आलु निर्यात

४ फागुन, बझाङ । सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म [...]

By |2023-02-16T13:02:54+05:45February 16, 2023|Categories: News|

शुक्लाफाँटामा सार्वजनिक शौचालय निर्माण हुने

४ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले दुई ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने वनसमिति बजार र झलारी बजारको खुला मञ्चमा शौचालय निर्माण हुन [...]

By |2023-02-16T13:02:10+05:45February 16, 2023|Categories: News|

आइसिसी : नेपालले स्कटल्याण्डसँग खेल्ने

४ फागुन, काठमाडाैं । आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्० विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु [...]

By |2023-02-16T13:00:58+05:45February 16, 2023|Categories: News|

कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन गर्दै कर्णाली सरकार

४ फागुन, कर्णाली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि र वनलाई जोडेर प्राङ्गारिक खाद्यपदार्थ उत्पादन बढाउन सकिने बताउनुभएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, [...]

By |2023-02-16T13:00:02+05:45February 16, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

४ फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी [...]

By |2023-02-16T12:59:07+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन

४ फागुन, काठमाडाैं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा [...]

By |2023-02-16T12:58:25+05:45February 16, 2023|Categories: News|

स्वास्थ्य लाभको कामना

४ फागुन, काठमाडाैं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको [...]

By |2023-02-16T12:57:45+05:45February 16, 2023|Categories: News|

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल

४ फागुन, कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ वनगाउँका माधव चौधरीले पाँचवर्षदेखि तरकारी व्यवसाय गर्दै आउनुभएको छ । एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएका उहाँलाई तरकारी लगाउँदाको भन्दा बढी पीडा [...]

By |2023-02-16T12:56:59+05:45February 16, 2023|Categories: News|

इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई

४ फागुन, काठमाडाैं । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकारद्वय जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ । सुकदेव [...]

By |2023-02-16T12:56:12+05:45February 16, 2023|Categories: News|

भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

४ फागुन, मुगु । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ । सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए [...]

By |2023-02-16T12:55:34+05:45February 16, 2023|Categories: News|

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

४ फागुन, नवलपरासी । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको [...]

By |2023-02-16T12:54:26+05:45February 16, 2023|Categories: News|

सिन्धुलीमा जडीबुटी मासिँदै

४ फागुन, सिन्धुली । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा [...]

By |2023-02-16T12:53:45+05:45February 16, 2023|Categories: News|

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

४ फागुन, काठमाडाैं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको [...]

By |2023-02-16T12:53:05+05:45February 16, 2023|Categories: News|

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

४ फागुन, काठमाडाैं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ [...]

By |2023-02-16T12:52:32+05:45February 16, 2023|Categories: News|

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

४ फागुन, पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफँै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो [...]

By |2023-02-16T12:49:48+05:45February 16, 2023|Categories: News|

निफमा निर्णायक समितिले पायो पूर्णता

४ फागुन, काठमाडाैं । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी [...]

By |2023-02-16T12:50:27+05:45February 16, 2023|Categories: News|

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

४ फागुन, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई [...]

By |2023-02-16T12:51:04+05:45February 16, 2023|Categories: News|

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

४ फागुन, बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९÷८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए [...]

By |2023-02-16T12:51:34+05:45February 16, 2023|Categories: News|

दाउराको सट्टा ‘गुइँठा’

४ फागुन, दाङ । दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ । दाउराको [...]

By |2023-02-16T12:51:58+05:45February 16, 2023|Categories: News|

घरमा प्रयोग गर्ने ग्यास सिलिन्डर पडकिदा कांग्रेसका नेता चन्द्रकान्त घाइते

घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि [...]

By |2023-02-16T08:44:45+05:45February 16, 2023|Categories: News|

काठमाडौको मेयर साह लाई जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, [...]

By |2023-02-15T23:21:31+05:45February 15, 2023|Categories: News|

गाई काट्ने पक्राउ

गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र [...]

By |2023-02-15T23:18:30+05:45February 15, 2023|Categories: News|

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । आज जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले घटनामा [...]

By |2023-02-15T23:17:07+05:45February 15, 2023|Categories: News|

अमेरिकामा कारको खुद्रा कारोबारमा वृद्धि

संयुक्त राज्य अमेरिकामा जनवरी महिनामा कारको खुद्रा बिक्रीमा वृद्धि भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन काम गरिरहेको र नीति निर्माताहरूले उर्लँदो मुद्रास्फीतिमा [...]

By |2023-02-15T23:15:47+05:45February 15, 2023|Categories: International, News|

ताजिकिस्तानमा हिमपहिरोमा परी दश जनाको मृत्यु

ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् [...]

By |2023-02-15T23:14:43+05:45February 15, 2023|Categories: International, News|

श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति

श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ । आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत उत्पादक [...]

By |2023-02-15T23:13:44+05:45February 15, 2023|Categories: International, News|

पानामा बस दुर्घटनामा ३३ जनाको मृत्यु

आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ । पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा [...]

By |2023-02-15T23:12:32+05:45February 15, 2023|Categories: International, News|

श्रीलङ्काले मार्चसम्ममा आईएमएफको स्वीकृति पाउने राष्ट्रपतिको भनाइ

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत हुने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइएमएफको बोर्डबाट मार्चसम्ममा दुई अर्ब [...]

By |2023-02-15T23:11:22+05:45February 15, 2023|Categories: International, News|

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन [...]

By |2023-02-15T23:10:21+05:45February 15, 2023|Categories: International, News|

युक्रेन युद्धले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ बेलायती प्रवुद्ध समूहको भनाइ

युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र पूर्वी युरोपलाई सोभियत कालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रबुद्ध समूहले बुधबार जनाएको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ [...]

By |2023-02-15T23:09:11+05:45February 15, 2023|Categories: International, News|

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सी शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् । हडतालका [...]

By |2023-02-15T23:08:06+05:45February 15, 2023|Categories: International, News|

कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना [...]

By |2023-02-15T23:06:58+05:45February 15, 2023|Categories: International, News|
Go to Top