अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने
भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ । एयर इन्डियाको दिल्ली–सान [...]