कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु

७९ मंसिर ७ काठमाडौ नेपाल । नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नाे राज्यमा दुई बस आपसमा जुधेका [...]

By |2022-11-23T17:14:26+05:45November 23, 2022|Categories: International|

रुस र क्युबा सम्बन्ध विस्तारमा जोड

७९ मंसिर ७ काठमाडौ, नेपाल । रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका [...]

By |2022-11-23T11:48:24+05:45November 23, 2022|Categories: International|

इराकमा ग्यास ट्याङ्की विस्फोट हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते

७९ मंसिर ६ काठमाडौ नेपाल। उत्तरी इराकमा रहेको छात्रावासमा ग्यास ट्याङ्की विस्फोट भई आगलागी हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका छन् । सोमबार राति कुर्दिश सहर [...]

By |2022-11-22T20:27:19+05:45November 22, 2022|Categories: International|

उत्तरी मोरक्कोमा बस पल्टिँदा ११ जनाको मृत्यु, ४३ घाइते

७९ मंसिर ६ काठमाडौ नेपाली । उत्तरी मोरक्कोको सहर ताजा नजिकैको सडकमा मङ्गलबार बस पल्टिँदा ११ जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई [...]

By |2022-11-22T20:24:34+05:45November 22, 2022|Categories: International|

चिनियाँ राष्ट्रपति सी द्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त

७९ मंसिर ६ काठमाडौ नेपाल । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र [...]

By |2022-11-22T19:43:11+05:45November 22, 2022|Categories: International|

भारतिय प्रहरीले हानेको गोली लागेर ६ जनाको मृत्यु

७९ मंसिर ६ काठमाडौ नेपाल । भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले [...]

By |2022-11-22T19:37:01+05:45November 22, 2022|Categories: International|

इराकी सेनाको हेलिकप्टर बगदादम दुर्घटनाग्रस्त

७९ मंसिर ६ काठमाडौ नेपाल । इराकी सेनाको हेलिकप्टर प्राविधिक समस्याका कारण मङ्गलबार सलाहुदिन प्रान्तमा दुर्घटना हुँदा चालक दलका तीन सदस्य घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ । राजधानी बग्दादबाट [...]

By |2022-11-22T19:33:45+05:45November 22, 2022|Categories: International|

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता

७९ मंसिर ६ काठमाडौ नेपाल । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । [...]

By |2022-11-22T19:29:30+05:45November 22, 2022|Categories: International|

दक्षिणी थाइल्याण्डमा कार बम विस्फोट हुँदा १ जनाको मृत्यु धेरै घाईते

७९ मंसिर ६ काठमाडौ । दक्षिणी थाइल्याण्डको नाराथिवाट प्रान्तमा मङ्गलबार प्रहरी परिसरमा भएको कार बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै दर्जन बढी घाइते भएका छन् । थाई राष्ट्रिय [...]

By |2022-11-22T17:29:48+05:45November 22, 2022|Categories: International|

क्यान्सरको औषधिमा कर कटौती

७९ मंसिर ६ काठमाडौ । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती [...]

By |2022-11-22T17:27:35+05:45November 22, 2022|Categories: International|

चिनमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

७९ मंसिर ६ काठमाडौ । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको [...]

By |2022-11-22T17:25:57+05:45November 22, 2022|Categories: International|

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

७९ मंसिर ६ काठमाडौ । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा [...]

By |2022-11-22T17:21:30+05:45November 22, 2022|Categories: International|

सडक दुर्घटनामा आठ जनाको मृत्यु

७९ मंसिर ६ काठमाडौ । इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल [...]

By |2022-11-22T13:33:23+05:45November 22, 2022|Categories: International|

म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

७९ मंसिर ६ काठमाडौ । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । [...]

By |2022-11-25T22:47:10+05:45November 22, 2022|Categories: International|

म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

७९ मंसिर ६ काठमाडौ । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । [...]

By |2022-11-22T13:22:12+05:45November 22, 2022|Categories: International|

साउदीले विश्वकपमा कतारलाई सघाउने

७९ मंसिर ५ काठमाडौ । साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताउनुभएको हो [...]

By |2022-11-21T19:20:44+05:45November 21, 2022|Categories: International|

आसियन संसद्का प्रमुखहरू कम्बोडियामा भेला

७९ मंसिर ५ काठमाडौ । दिगो, समावेशी रबलियो क्षेत्र प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का संसदीय नेताहरू सोमबार यहाँ जम्मा भएका छन् । आसियान अन्तर–संसदीय [...]

By |2022-11-21T17:33:18+05:45November 21, 2022|Categories: International|

भुकम्प बाट छयालिस जनाको मृत्यु

७९ मंसिर ५ काठमाडौ । इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भैँचालाले दर्जनौँ भवन भत्काएको [...]

By |2022-11-21T17:29:02+05:45November 21, 2022|Categories: International|

म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैनः रोनाल्डोले

७९ मंसिर ५ काठमाडौ । . . क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् । रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा [...]

By |2022-11-21T14:40:29+05:45November 21, 2022|Categories: International|

उत्तरी इराकमा इरानको आक्रमणमा एक जनाको मृत्यु

७९ मंसिर ५ काठमाडौ । उत्तरी इराकमा रहेको कुर्द विपक्षी समूहहरूमा नयाँ इरानी हमलामा कम्तिमा एक लडाकुको मृत्यु भएको इरानी-कुर्दिश पार्टीले सोमबार जनाएको छ। कोयसिन्जाक क्षेत्रमा इरानी हमलामा पेशमर्गाका एक [...]

By |2022-11-21T13:21:44+05:45November 21, 2022|Categories: International|

चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु

७९ मंसिर ५ काठमाडौचीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत "श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२" को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख ले [...]

By |2022-11-21T12:54:18+05:45November 21, 2022|Categories: International|

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

७९ मंसिर ४ काठमाडौ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ [...]

By |2022-11-20T20:42:00+05:45November 20, 2022|Categories: International|

ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा आयो

७९ मंसिर ४ काठमाडौ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलोन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। "मानिसहरूले बोलेका छन्। [...]

By |2022-11-20T20:40:11+05:45November 20, 2022|Categories: International|

अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

७९ मंसिर ४ काठमाडौ । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन्। पहिलो दुर्घटना शनिबार साँझ [...]

By |2022-11-20T20:38:20+05:45November 20, 2022|Categories: International|

इराक, सिरियामा टर्कीले गरेको हवाई आक्रमणमा ३२ कुर्द लडाकु मारिएको इराकको दाबी

७९ मंसिर ४ काठमाडौ । इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानमा रहेको काउन्टर–टेरोरिज्म सर्भिस (सीटीएस) ले आइतबार उत्तरी इराक र सिरियामा भएको हवाई आक्रमणमा ३२ कुर्द लडाकू मारिएको जनाएको छ । सीटीएसले [...]

By |2022-11-20T20:31:54+05:45November 20, 2022|Categories: International|

इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता

७९ मंसिर ४ काठमाडौ । इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । इरानमा जारी विरोधक्रममा ५० [...]

By |2022-11-20T20:28:46+05:45November 20, 2022|Categories: International|

युद्धको निन्दा गर्दै खुला व्यापार प्रवद्र्धनमा एपेक नेतृत्वको जोड

७९ मंसिर ४ काठमाडौ । एशिया–प्रशान्त क्षेत्रका नेताहरूले युक्रेन युद्ध अन्त्यको आह्वान गर्दै यस क्षेत्रको दिगो आर्थिक उन्नयन तथा खुला व्यापार प्रवद्र्धनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । [...]

By |2022-11-20T08:19:28+05:45November 20, 2022|Categories: International|

दक्षिण सुडानमा ससस्त्र हतियारधारीको हिंसा बाट ज्यान जोगाउन ठूलो संख्यामा स्थानीयले आफ्नो गाउँ छाडे , ठूलो संख्यामा स्थानीयको ज्यान गयो।

७९ मंसिर ४ काठमाडौ । दक्षिण सुडानमा जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक [...]

By |2022-11-20T07:36:58+05:45November 20, 2022|Categories: International|

सोमाली सेनाद्वारा आक्रमणलाई असफल पारिदियो

७९ मंसिर ४ काठमाडौ । सोमाली राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ ।राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा [...]

By |2022-11-20T07:30:13+05:45November 20, 2022|Categories: International|

शरणार्थीहरूलाई अस्ट्रेलिया जान अस्ट्रेलियाले दियो अनुमती

७९ मंसिर ३ काठमाडौ । अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने [...]

By |2022-11-19T16:17:38+05:45November 19, 2022|Categories: International|

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

७९ मंसिर ३ काठमाडौ । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् [...]

By |2022-11-19T16:10:05+05:45November 19, 2022|Categories: International|

ब्याङकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न

७९ मंसिर ३ काठमाडौ । सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवद्र्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने शिखर सम्मेलन ब्याङकक घोषणापत्र जारी गर्दै सम्पन्न भएको [...]

By |2022-11-19T16:01:59+05:45November 19, 2022|Categories: International|

विधिमा आधारित खुला व्यापारका लागि राष्ट्रपति सीको आह्वान

७९ मंसिर ३ काठमाडौ । चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन [...]

By |2022-11-19T15:56:08+05:45November 19, 2022|Categories: International|

भेदभाव विरुद्ध बिश्वमा चेतना जगाऔं: संयुक्त राष्ट्रसंघ

७९ मंसिर ३ काठमाडौ । दक्षिण अफ्रिका का लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको [...]

By |2022-11-19T06:35:06+05:45November 19, 2022|Categories: International|

विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो

७९ मंसिर ३ काठमाडौ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले शुक्रबार अध्यक्ष विटोल्ड बान्का र उपाध्यक्ष याङ याङको पुनः दोस्रो तीन वर्षको कार्यकालका लागि निर्वाचित भएको पुष्टि गरेको छ। [...]

By |2022-11-19T06:29:59+05:45November 19, 2022|Categories: International|

भारतसँग व्यापारिक सम्बन्ध तोड्ने पाकिस्तानको घोषणा

२२ साउन, काठमाडौं । जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने गरी भारतले संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्वीपक्षीय [...]

By |2019-08-07T14:56:59+05:45August 7, 2019|Categories: International|

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई

अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय [...]

By |2018-03-15T05:37:21+05:45October 10, 2017|Categories: International|
Go to Top