कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

पानामा बस दुर्घटनामा ३३ जनाको मृत्यु

आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ । पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा [...]

By |2023-02-15T23:12:32+05:45February 15, 2023|Categories: International, News|

श्रीलङ्काले मार्चसम्ममा आईएमएफको स्वीकृति पाउने राष्ट्रपतिको भनाइ

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत हुने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइएमएफको बोर्डबाट मार्चसम्ममा दुई अर्ब [...]

By |2023-02-15T23:11:22+05:45February 15, 2023|Categories: International, News|

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन [...]

By |2023-02-15T23:10:21+05:45February 15, 2023|Categories: International, News|

युक्रेन युद्धले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ बेलायती प्रवुद्ध समूहको भनाइ

युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र पूर्वी युरोपलाई सोभियत कालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रबुद्ध समूहले बुधबार जनाएको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ [...]

By |2023-02-15T23:09:11+05:45February 15, 2023|Categories: International, News|

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सी शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् । हडतालका [...]

By |2023-02-15T23:08:06+05:45February 15, 2023|Categories: International, News|

कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना [...]

By |2023-02-15T23:06:58+05:45February 15, 2023|Categories: International, News|

तिब्बतमा तेह्र सय ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन

चीनको स्वशासित क्षेत्र तिब्बतमा एक हजार तीन सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरेको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको [...]

By |2023-02-15T23:05:56+05:45February 15, 2023|Categories: International, News|

न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु

न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ । उत्तरी टापुको हक्सवेबाट तीन सय जनालाई उद्धार [...]

By |2023-02-15T23:05:00+05:45February 15, 2023|Categories: International, News|

टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित

टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलव्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त [...]

By |2023-02-15T23:03:55+05:45February 15, 2023|Categories: International, News|

टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् [...]

By |2023-02-15T23:02:37+05:45February 15, 2023|Categories: International, News|

सुरक्षा खतरा रहेको दाबीलाई अस्वीकार

रुसले मोल्डोभाको राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र देशको अवस्थालाई अस्थिर बनाउने कुनै मनसाय नरहेको रुसी विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्- "हामी मोल्दोभाको अवस्थालाई [...]

By |2023-02-14T20:58:45+05:45February 14, 2023|Categories: International, News|

वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका [...]

By |2023-02-14T20:57:16+05:45February 14, 2023|Categories: International, News|

इजरायलले तुर्कियाको लागि सिधा उडान पुनः शुरु गर्ने

इजरायलले द्विपक्षीय सम्बन्धको सामान्यीकरणको स्वरूप बिहीबारदेखि तुर्किएका लागि सिधा उडानहरू पुनः शुरु गर्ने जनाएको छ । इजरायली विदेशमन्त्री एली कोहेनले इजरायलबाट टर्किएको उडानहरू दुई दिनमा पुनः सञ्चालन हुने बताएका छन् [...]

By |2023-02-14T20:56:13+05:45February 14, 2023|Categories: International, News|

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । "आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ," एक अधिकारीले बताएका छन् [...]

By |2023-02-14T18:25:48+05:45February 14, 2023|Categories: International, News|

छत्तीस हजारको हताहतिसँगै अब टर्कीए र सिरियाका

भुकम्प पीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ [...]

By |2023-02-14T18:24:46+05:45February 14, 2023|Categories: International, News|

सवारी दुर्घटनामा बीस जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका [...]

By |2023-02-14T18:22:38+05:45February 14, 2023|Categories: International, News|

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका [...]

By |2023-02-14T18:21:43+05:45February 14, 2023|Categories: International, News|

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट [...]

By |2023-02-14T13:31:27+05:45February 14, 2023|Categories: International, News|

विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको [...]

By |2023-02-14T12:22:19+05:45February 14, 2023|Categories: International, News|

टर्कीए भूकम्पः आज सम्म छत्तीस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ [...]

By |2023-02-14T12:21:19+05:45February 14, 2023|Categories: International, News|

उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

उत्तरी वेस्ट बैंक शहर नाब्लसमा सोमबार बिहान इजरायली सेनाले गरेको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्यालेस्टाइनी चिकित्सक तथा प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली [...]

By |2023-02-13T20:20:56+05:45February 13, 2023|Categories: International, News|

भूकम्पपछि उत्तर पश्चिम सिरियामा चार हजार तीन सयको मृत्यु

उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको पुगेको छ । त्यसैगरी सात हजार छ सयजना घाइते भएको संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले [...]

By |2023-02-13T20:19:51+05:45February 13, 2023|Categories: International, News|

उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या

नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त [...]

By |2023-02-13T20:10:54+05:45February 13, 2023|Categories: International, News|

साङ्घाईका पूर्व प्रमुख ‘प्रोक्युरेटरेट’माथि घूस लिएको अभियोग

‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ । सुप्रिम पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) का अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा उठाएर पर्याप्त रकम र [...]

By |2023-02-13T17:13:52+05:45February 13, 2023|Categories: International, News|

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको [...]

By |2023-02-13T17:12:48+05:45February 13, 2023|Categories: International, News|

हजारौं शरणार्थीलाई अष्ट्रेलियाको आवासीय अनुमति दिइने’

अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिनेभएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्तगर्नेे आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा [...]

By |2023-02-13T17:11:38+05:45February 13, 2023|Categories: International, News|

हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण

प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ । प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक [...]

By |2023-02-13T17:10:31+05:45February 13, 2023|Categories: International, News|

आँधी बाट न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा रोकियो

न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ [...]

By |2023-02-13T14:17:48+05:45February 13, 2023|Categories: International, News|

टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी [...]

By |2023-02-13T14:14:54+05:45February 13, 2023|Categories: International, News|

साउदी महिला अन्तरिक्षमा जाने तयारी

साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ [...]

By |2023-02-13T14:13:42+05:45February 13, 2023|Categories: International, News|

पाकिस्तानले ३९ जिल्लामा पोलियो खोप अभियान सुरु गर्ने

पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा [...]

By |2023-02-12T22:16:51+05:45February 12, 2023|Categories: International, News|

विनाशकारी भूकम्पपछि कतारी अमिर टर्कीमा

कतारी अमिरले आइतबार भूकम्प प्रभावित टर्किएको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले टर्कीका राष्ट्रपतिसँग भेट गर्नुभएको छ । टर्कीको राष्ट्रपति कार्यालयका अनुसार कतारी अमीर शेख तमिम बिन हमाद अल [...]

By |2023-02-12T22:15:44+05:45February 12, 2023|Categories: International, News|

सोमालिया हवाई आक्रमणमा अल–शबाबका १२ लडाकु मारिए

सोमाली नेशनल आर्मीले गरेको हवाई आक्रमणमा मध्य क्षेत्रमा १२ अल-शबाब लडाकु मारिएको सेनाले आइतबार जनाएको छ। सोमालिया सरकारको अनुरोधमा शुक्रबार गरिएको सामूहिक आत्मरक्षा हवाई हमला सोमालियाको होबियोबाट ४५ किलोमिटर दक्षिणपश्चिमस्थित [...]

By |2023-02-12T22:14:41+05:45February 12, 2023|Categories: International, News|

प्रधानमन्त्री मोदीद्वारा दिल्ली–मुम्बई एक्सप्रेस उद्घाटन

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली-मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गर्नु भएको छ । उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली-मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली-दौसा-लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो । सो एक्सप्रेसवेले [...]

By |2023-02-12T22:13:33+05:45February 12, 2023|Categories: International, News|

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्यो; खोज र उद्धार कार्य जारी

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ । देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका [...]

By |2023-02-12T22:12:19+05:45February 12, 2023|Categories: International, News|

अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला

अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार [...]

By |2023-02-12T22:10:51+05:45February 12, 2023|Categories: International, News|

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन्। मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने [...]

By |2023-02-12T21:56:34+05:45February 12, 2023|Categories: International, News|

ग्रीसका विदेशमन्त्री टर्कीएको भ्रमणमा

गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्कीए सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्कीए भ्रमणमा जानुभएको छ । हेलिकप्टरबाट टर्कीएको भूमिमा ओर्लदाँ उहाँलाई टर्कीएका उहाँका समकक्षी मेभलुत [...]

By |2023-02-12T21:53:28+05:45February 12, 2023|Categories: International, News|

ठूलो परिमाणमा हातहतियार बरामद

अफगान प्रहरीले उत्तरी बाघलान प्रान्तबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । यहाँस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर [...]

By |2023-02-12T21:52:13+05:45February 12, 2023|Categories: International, News|

सिरियामा आएको भुकम्पमा परी २८हजार भन्दा धेरैको मृत्यु ,टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान [...]

By |2023-02-12T14:10:12+05:45February 12, 2023|Categories: International, News|

सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु

दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना [...]

By |2023-02-12T14:03:12+05:45February 12, 2023|Categories: International, News|

टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात [...]

By |2023-02-12T14:02:15+05:45February 12, 2023|Categories: International, News|

आर्मेनिया–टर्कीए मार्ग पैतीस वर्षपछि खुला

आर्मेनिया र टर्कीएबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीएलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् । औषधि, खाद्य [...]

By |2023-02-11T20:55:39+05:45February 11, 2023|Categories: International, News|

आठ सय युवा अफगान राष्ट्रिय सेनामा

अफगानिस्तानले आठ सय युवालाई आफ्नो राष्ट्रिय सेनामा भर्ती गरेको छ । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पूरा गरेपछि उनीहरूलाई भर्ना गरिएको रक्षा मन्त्रालयले जनाएको छ [...]

By |2023-02-11T20:54:34+05:45February 11, 2023|Categories: International, News|

सैनिक कारबाहीमा एक सय सत्र लडाकू मारिए

सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा एक सय १७ जना लडाकू मारिएका छन् । अमारा शहर नजिक शुक्रबार भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका एक [...]

By |2023-02-11T20:53:26+05:45February 11, 2023|Categories: International, News|

टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० [...]

By |2023-02-11T20:52:32+05:45February 11, 2023|Categories: International, News|

सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु

फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको [...]

By |2023-02-11T17:15:46+05:45February 11, 2023|Categories: International, News|

चिनियाँ जासुसी बलुनबारे अमेरिकाको थप प्रतिक्रिया

अमेरिकी गुप्तचर समुदायले चिनियाँ जासुसी बलुनलाई पीपुल्स लिबरेसन आर्मीद्वारा सञ्चालित बृहत निगरानी कार्यक्रमसँग जोडेको छ । वाशिङ्गटन पोस्टले अमेरिकी अधिकारीहरूले जासुसी निशाना बनाइएका सहयोगी र साझेदारहरूलाई यसबारे जानकारी दिन थालेका [...]

By |2023-02-11T17:14:37+05:45February 11, 2023|Categories: International, News|

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को [...]

By |2023-02-11T12:55:35+05:45February 11, 2023|Categories: International, News|

उत्तरी इजिप्टमा भवन भत्किँदा दुई जनाको मृत्यु, २० जना घाइते

उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी [...]

By |2023-02-11T12:51:26+05:45February 11, 2023|Categories: International, News|

रुस द्वारा युक्रेनमाथि निरन्तर क्षेप्यास्त्र वर्षा

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ आज बिहानैदेखि हवाई हमला गरेको छ । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, [...]

By |2023-02-10T22:14:01+05:45February 10, 2023|Categories: International, News|

श्रीलंका द्वारा भुकम्प पिडित लाई सहयोग गर्न सैनिक टोली टर्कीए पठाउँदै

श्रीलङ्काले भूकम्प प्रभावित टर्कीएमा उद्धारमा सघाउन सैनिक टोली पठाउने भएको छ । राष्ट्रसङ्घीय मानवीय कार्यमा सघाउन सैनिक चिकित्सक एवम् इञ्जिनियर पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा [...]

By |2023-02-10T22:09:28+05:45February 10, 2023|Categories: International, News|

चिनको सहयोग भूकम्प प्रभावित सिरियामा

चीनबाट आपत्कालीन चिकित्सा सामग्री बोकेको एउटा विमान सिरिया आइपुगेको छ । रेडक्रस सोसाइटी अफ चाइना (आरसीएससी) को विमान बिहीबार साँझ दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चिनियाँ राजदूत शि [...]

By |2023-02-10T22:05:31+05:45February 10, 2023|Categories: International, News|

युरोपेली संसद् सदस्य पक्राउ

भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो । बेल्जियमका सङ्घीय अभियोजनकहरूले [...]

By |2023-02-10T22:03:27+05:45February 10, 2023|Categories: International, News|

द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति

टर्कीएका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गर्नुभएको छ । गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति [...]

By |2023-02-10T19:45:37+05:45February 10, 2023|Categories: International, News|

इरानद्वारा पत्रकार रिहा

धार्मिक प्रहरीको हिरासतमा मासा अमिनी मारिएकी भन्दै महिनौदेखि देशका विभिन्न भागमा जारी विरोधप्रदर्शनका क्रममा पक्राउ परेका एक जना पत्रकारलाई आज रिहा गरिएको छ । महिलाका निम्ति सरकारले निर्धारण गरेको पोशाक [...]

By |2023-02-10T19:43:24+05:45February 10, 2023|Categories: International, News|

टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु

७९ माघ २७ काठमाडौ । टर्किएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका [...]

By |2023-02-10T18:39:13+05:45February 10, 2023|Categories: International, News|

बेलाइतको अर्थतन्त्र मन्दीबाट सुध्रिदै

बेलाइतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर [...]

By |2023-02-10T17:45:49+05:45February 10, 2023|Categories: International, News|

जलवायु लक्ष्य हासिल गर्न अमेरिकालाई कठिन

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएका छन् । नयाँ जनगणना [...]

By |2023-02-10T17:44:31+05:45February 10, 2023|Categories: International, News|

नयाँ रकेट प्रक्षेपण भारत द्वारा

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ। एक सय २० टन तौल भएको ३४ [...]

By |2023-02-10T17:43:21+05:45February 10, 2023|Categories: International, News|

जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार [...]

By |2023-02-10T17:41:44+05:45February 10, 2023|Categories: International, News|

चीनद्वारा अमेरिकी फोन अस्वीकार

चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोनलाई अस्वीकार गरेको छ । मन्त्रालयका [...]

By |2023-02-10T17:40:23+05:45February 10, 2023|Categories: International, News|

थप हतियाका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको [...]

By |2023-02-10T17:37:11+05:45February 10, 2023|Categories: International, News|

टर्कीए भूकम्पः एक्काइस हजार जनाको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका [...]

By |2023-02-10T11:16:25+05:45February 10, 2023|Categories: International, News|

नेपाली चलचित्रमा भारतीय कलाकार

भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा [...]

By |2023-02-09T22:11:01+05:45February 9, 2023|Categories: International, News|

सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले [...]

By |2023-02-09T22:09:34+05:45February 9, 2023|Categories: International, News|

सुनखानीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु

पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ । बुकिना फासोको खानी व्यवसायी सङ्घका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको [...]

By |2023-02-09T22:07:09+05:45February 9, 2023|Categories: International, News|

मानवीय सहायताका लागि चार करोड डलर अफगानिस्तानलाई प्राप्त

मानवीय सहायतास्वरूप चार करोड अमेरिकी डलरको नयाँ सहयोग बुधबार अफगानिस्तान आइपुगेको अफगानिस्तानले जनाएको छ । अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, [...]

By |2023-02-09T22:05:37+05:45February 9, 2023|Categories: International, News|

डिजिटल अर्थव्यवस्थाको अभ्यासले फिजीलाई लाभ

डिजिटल अर्थतन्त्रको उदयबाट फिजीलाई ठूलो फाइदा पुगेको फिजीका एक वरिष्ठ अधिकारीले बताउनुभएको छ । फिजी ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार, फिजीका उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री मनोआ कामिकामिकाले डिजिटल अर्थव्यवस्थाको उदयले फिजीका लागि रोजगारीका [...]

By |2023-02-09T22:04:12+05:45February 9, 2023|Categories: International, News|

टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या उन्नाइस हजार तीन सयभन्दा बढीे

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका [...]

By |2023-02-09T22:02:30+05:45February 9, 2023|Categories: International, News|

युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने ईयू नेताको भनाइ

युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताउनुभएको छ । युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति [...]

By |2023-02-09T22:00:46+05:45February 9, 2023|Categories: International, News|

टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र सिरियामा सोमबार गएको ७.८ [...]

By |2023-02-09T21:58:33+05:45February 9, 2023|Categories: International, News|

मलावीमा हैजाका कारण एक हजार दुईसय भन्दा बढीको मृत्यु: डब्लुएचओ

मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेपछि [...]

By |2023-02-09T21:57:14+05:45February 9, 2023|Categories: International, News|

इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा ) बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्। भूकम्पबाट [...]

By |2023-02-09T16:14:08+05:45February 9, 2023|Categories: International, News|

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै [...]

By |2023-02-09T16:12:28+05:45February 9, 2023|Categories: International, News|

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गर्नुभएको छ । राष्ट्रपति विडोडोले चेतावनी दिदै यदि [...]

By |2023-02-09T14:03:14+05:45February 9, 2023|Categories: International, News|

उजबेकिस्तानबाट अफगानिस्तालाई मानवीय सहायता प्राप्त

राजनीतिकरूपले सङ्कटग्रस्त अफगान जनताको जीवन सहजयापन बनाउँनका लागि उज्बेकिस्तान सरकारको सहयोगमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हिउँदे सहायता प्याकेज पठाएको छ । अत्यधिक चिसोले प्रताडित अफगानिस्तानमा सो सहायताले केही सहयोग [...]

By |2023-02-09T14:01:59+05:45February 9, 2023|Categories: International, News|

बेलाइतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु [...]

By |2023-02-09T14:00:54+05:45February 9, 2023|Categories: International, News|

युक्रेनका राष्ट्रपति फ्रान्समा

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ । [...]

By |2023-02-09T12:59:54+05:45February 9, 2023|Categories: International|

टर्कीए र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी

टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या [...]

By |2023-02-09T12:59:59+05:45February 9, 2023|Categories: International|
Go to Top