कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

चीनले ताइवानमा गरेको सैन्य अभ्यासको जर्मनीद्वारा आलोचना

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकको बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा जर्मनीले ताइवानमा हालै भएको सैन्य अभ्यासबाट चीनले तनाव बढाएको आरोप लगाएको छ । “चेतावनीका लागिे सैन्य हावभाव जस्ता उपायले अनपेक्षित सैन्य भिडन्तको जोखिम [...]

By |2023-04-12T20:03:14+05:45April 12, 2023|Categories: International, News|

श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या निरन्तर बढ्दै; मन्त्रालय

श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्यामा निरन्तर वृद्धि भएको छ । सरकारी अधिकारीले यसबाट निम्तिन सक्ने सम्भावित खतरालाई व्यवस्थापन गर्र्नुे बिषय चुनौतीपूर्ण बनेको छ । देशको एक अग्रणी अनुसन्धान संस्थानले कृषि–वन्यजन्तु द्वन्द्व व्यवस्थापन [...]

By |2023-04-12T18:57:30+05:45April 12, 2023|Categories: International, News|

दश जना अफ्रिकी आप्रवासीको डुबेर मृत्यु, ७२ जनाको उद्धार

सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ । ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार भएको पानी जहाज दुर्घटनापछि [...]

By |2023-04-12T18:56:00+05:45April 12, 2023|Categories: International, News|

चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका [...]

By |2023-04-12T18:54:52+05:45April 12, 2023|Categories: International, News|

विश्वको अग्रणी अर्थतन्त्र बन्दै भारत

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’ मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन [...]

By |2023-04-12T18:53:52+05:45April 12, 2023|Categories: International, News|

म्याक्रोँले सीको नितम्ब चुमे

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गर्नुभएको बताउनुभएको छ । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उहाँले आफ्ना चिनियाँ समकक्षीसँग [...]

By |2023-04-12T18:52:46+05:45April 12, 2023|Categories: International, News|

सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

भारत, सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो । सेनाको दक्षिण पश्चिम कमाण्डले [...]

By |2023-04-12T18:51:13+05:45April 12, 2023|Categories: International, News|

प्लाष्टिक लिएर सुनको सिक्का दिने वातावरण संरक्षणको अनौठो प्रयास

दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् । ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल [...]

By |2023-04-12T18:50:04+05:45April 12, 2023|Categories: International, News|

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक [...]

By |2023-04-12T12:03:43+05:45April 12, 2023|Categories: International, News|

चीन–भियतनाम सीमा बन्दरगाहबाट दुई लाख ६० हजार यात्रु आवतजावत

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको डोङजिङ सहरमा रहेको चीन–भियतनाम सीमा बन्दरगाहलबाट सन् २०२३ को पहिलो त्रैमासिक (त्रैमासिक) वर्षको तुलनामा ७.२ गुणा बढी अर्थात् दुई लाख ६६ हजारभन्दा बढी आन्तरिक [...]

By |2023-04-11T21:08:45+05:45April 11, 2023|Categories: International, News|

बिहारको बोधगयाको तरकारी बजारमा आगलागी हुँदा सयभन्दा बढी पसल नष्ट

बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् । अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर [...]

By |2023-04-11T21:07:39+05:45April 11, 2023|Categories: International, News|

फिजीको मुख्य टापुमा पानीको सङ्कट

फिजीवासीहरूले प्राय: वर्षाको मौसममा शुष्कताका कारण भिटी लेभुको मुख्य टापुमा पानीको सङ्कटको सामना गर्ने गर्दछन् । लमी-सुवा किनारमा बसोबास गर्ने स्थानीयहरूलाई पानीको प्रयोगमा कडाइ गरिएको सूचना जारी गरिएको छ । [...]

By |2023-04-11T21:06:27+05:45April 11, 2023|Categories: International, News|

पेरुमा बस दुर्घटनाः १० जनाको मृत्यु, २५ घाइते

पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ [...]

By |2023-04-11T21:05:19+05:45April 11, 2023|Categories: International, News|

कटु आलोचनाका बीच फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास शुरु

कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशक यताकै सबैभन्दा बृहत् हो । संयुक्त सैन्य [...]

By |2023-04-11T21:04:16+05:45April 11, 2023|Categories: International, News|

ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मङ्गबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र [...]

By |2023-04-11T21:02:57+05:45April 11, 2023|Categories: International, News|

संविधान रक्षाको प्रस्ताव पारित

पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षागर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने प्रतिबद्धतासहित उक्त [...]

By |2023-04-11T21:01:29+05:45April 11, 2023|Categories: International, News|

जलवायु परियोजनामा सामेल हुने चवालीस देशको चाहना

अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ०का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट९आरएसटी०का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताउनुभएको छ । [...]

By |2023-04-11T21:00:28+05:45April 11, 2023|Categories: International, News|

एक सय युक्रेनी युद्धबन्दी रिहा

युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी [...]

By |2023-04-11T20:59:27+05:45April 11, 2023|Categories: International, News|

खेलौना ठानेर बम खेलाउँदा…

देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा [...]

By |2023-04-11T20:58:19+05:45April 11, 2023|Categories: International, News|

आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए

दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् । [...]

By |2023-04-11T20:57:16+05:45April 11, 2023|Categories: International, News|

हजारौँ इजरायली जनता र राजनीतिज्ञहरूद्वारा वेस्ट बैंकमा मार्च पास

हजारौँ इजरायली जनता, थुप्रै राजनीतिज्ञहरू र सात क्याबिनेट मन्त्रीहरूले सोमबार कब्जा गरिएको वेस्ट बैंकमा मार्च पास गरेका छन् । सन् २०२१ मा अघिल्लो सरकारले खाली गरेको उत्तरी वेस्ट बैंकमा प्रहरी [...]

By |2023-04-10T22:17:18+05:45April 10, 2023|Categories: International, News|

मङ्गोलियाको पूर्वी क्षेत्रमा भीषण डढेलो

मङ्गोलियाले पूर्वी दुई प्रान्तमा भीषण आगलागी भएको छ । राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले सोमबार जनाएअनुसार अग्नि नियन्त्रक र स्थानीय बासिन्दाहरूसहित दुई सय ५० भन्दा बढी व्यक्तिहरू आगो नियन्त्रणमा [...]

By |2023-04-10T22:16:06+05:45April 10, 2023|Categories: International, News|

इजरायल–ग्रीस बीच ४०० मिलियन अमेरिकी डलरको सम्झौता

इजरायलले ग्रीसलाई ट्याङ्कविरोधी स्पाइक मिसाइल बेच्न १.४४ अर्ब शेकेल (लगभग ४०० मिलियन अमेरिकी डलर) को सम्झौतामा हस्ताक्षर गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सम्झौताअन्तर्गत इजरायलले ग्रीसलाई नौसेना, वायु र [...]

By |2023-04-10T22:14:27+05:45April 10, 2023|Categories: International, News|

बम विस्फोटमा चारजनाको मृत्यु, नौ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा सोमबार दिउँसो प्रहरीको गाडी नजिकै भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको प्रहरी र स्वास्थ्य अधिकारीहरूले [...]

By |2023-04-10T22:04:17+05:45April 10, 2023|Categories: International, News|

इजरायल–ग्रीस बीच ४०० मिलियन अमेरिकी डलरको सम्झौता

इजरायलले ग्रीसलाई ट्याङ्कविरोधी स्पाइक मिसाइल बेच्न १.४४ अर्ब शेकेल (लगभग ४०० मिलियन अमेरिकी डलर) को सम्झौतामा हस्ताक्षर गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सम्झौताअन्तर्गत इजरायलले ग्रीसलाई नौसेना, वायु र [...]

By |2023-04-10T22:02:57+05:45April 10, 2023|Categories: International, News|

दक्षिण अफगानिस्तानमा अफिम फार्म नष्ट

अफगानिस्तानको प्रहरीले दक्षिणी जाबुल प्रान्तमा ४४ एकड जमिनमा गरिएको अफिम खेती नष्ट गरेको छ । प्रान्तीय प्रहरी कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार प्रहरीले गत साताबाटै अफिम विरुद्धको अभियान चलाएको र [...]

By |2023-04-10T22:02:06+05:45April 10, 2023|Categories: International, News|

रुसद्वारा ६९९ किलो कोकिन बरामद

रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ । सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ [...]

By |2023-04-10T22:01:04+05:45April 10, 2023|Categories: International, News|

फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु

फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ । आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन् । आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको [...]

By |2023-04-10T22:00:17+05:45April 10, 2023|Categories: International, News|

टेस्लाले साङ्घाईमा ऊर्जा भण्डारण मेगा कारखाना निर्माण गर्ने

अमेरिकी कार निर्माता कम्पनी (टेस्ला इन्कर्पोरेसन)ले आइतबार साङ्घाईमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ । फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुनेछ । टेस्लाका अधिकारीले [...]

By |2023-04-09T20:11:25+05:45April 9, 2023|Categories: International, News|

हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा

इरान समर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले आइतबार जनाएको छ । सन् २०२२ को अक्टोबरमा समाप्त [...]

By |2023-04-09T20:10:28+05:45April 9, 2023|Categories: International, News|

भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी

भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ । [...]

By |2023-04-09T20:09:14+05:45April 9, 2023|Categories: International, News|

श्रीलङ्काका इस्टर सन्डे पीडितलाई न्याय दिइनेः राष्ट्रपति

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिनुभएको छ । उहाँले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताउनुभएको छ । [...]

By |2023-04-09T20:07:21+05:45April 9, 2023|Categories: International, News|

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोभिड– १९ सङ्क्रमण

गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । यद्यपि पछिल्ला केही [...]

By |2023-04-09T20:03:06+05:45April 9, 2023|Categories: International, News|

जापानी विद्यालयमा शिशु भर्नादरमा कमी

जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ । हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर [...]

By |2023-04-09T20:01:45+05:45April 9, 2023|Categories: International, News|

उत्तर अफगानिस्तानका ४७ परिवारलाई चीनबाट सहयोग प्राप्त

अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय निर्देशक मल्लवी सिराजुद्दीन [...]

By |2023-04-09T20:00:37+05:45April 9, 2023|Categories: International|

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

२६ चैत्र, काठमाडाैं । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसैगरी [...]

By |2023-04-09T14:34:09+05:45April 9, 2023|Categories: International, News|

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

२६ चैत्र, काठमाडाैं । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु [...]

By |2023-04-09T14:33:25+05:45April 9, 2023|Categories: International, News|

इजरायल–सिरिया द्वन्द्व बढ्दै

२६ चैत्र, काठमाडाैं । इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा [...]

By |2023-04-09T14:32:17+05:45April 9, 2023|Categories: International, News|

करिब दुई हजार मानिस घरबारबिहीन

२६ चैत्र, काठमाडाैं । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् । देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै [...]

By |2023-04-09T14:31:09+05:45April 9, 2023|Categories: International, News|

इरानमा छात्रामाथि विषाक्तताका घटनामा निरन्तरता

इरानका विभिन्न विद्यालयमा शनिबार दर्जनौं छात्रालाई विष खुवाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बरको अन्त्यदेखि छात्राहरूलाई मात्र पढाइ गरिने धेरै विद्यालयहरू ग्याँस वा विषाक्त पदार्थहरूको सेवनका घटनाहरूबाट प्रभावित भएका छन् [...]

By |2023-04-08T21:32:08+05:45April 8, 2023|Categories: International|

विश्व बैंकले सुधारका लागि थप ५० अर्ब डलर ऋण दिन सक्छ: एलेन

विश्व बैंकको जारी सुधारका कारण आगामी दशकमा ५० अर्ब अमेरिकी डलरको ऋण वृद्धि हुन सक्ने अमेरिकी अर्थमन्त्री जेनेट एलेनले एएफपीलाई बताउनुभएको छ । आगामी साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र [...]

By |2023-04-08T21:30:58+05:45April 8, 2023|Categories: International|

सिरियाली शिविरबाट १४ क्यानडाली नागरिक स्वदेश फिर्ता

क्यानडाले उत्तरपूर्वी सिरियामा इस्लामिक स्टेट (आइएस) सँग सम्बन्धित चार महिला र १० जना बालबालिकालाई यसै साता विस्थापित व्यक्तिका शिविरबाट स्वदेश फर्काएको प्रहरीले शुक्रबार जनाएको छ । कुर्दिश प्रशासित उत्तरपूर्वी सिरियाको [...]

By |2023-04-08T21:29:07+05:45April 8, 2023|Categories: International|

आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित

यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका एक अधिकारीले शनिबार जानकारी दिनुभएको छ । सरकारी [...]

By |2023-04-08T21:26:46+05:45April 8, 2023|Categories: International|

श्रीलङ्काको पर्यटन आयमा वृद्धि

श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको [...]

By |2023-04-08T18:25:28+05:45April 8, 2023|Categories: International|

युक्रेनी उपविदेशमन्त्री वार्ताका लागि भारत आउँदै

युक्रेनका प्रथम उपविदेशमन्त्री एमिने झापरोभा भोलि आइतबार भारतको भ्रमणमा आउनुहुने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उहाँ पहिलो युक्रेनी मन्त्री हुनुहुन्छ । रुसबाट तेलका साथै सैन्य [...]

By |2023-04-08T18:24:28+05:45April 8, 2023|Categories: International|

चाडद्वारा जर्मनीका राजदूतलाई निष्कासित

अभद्र व्यवहार र कूटनीतिक अभ्यास विपरीत काम गरेको आरोप लगाउँदै चाड सरकारले यहाँस्थित जर्मनीका राजदूतलाई निष्कासन गरेको छ । राजदूत जन क्रिश्चियनगार्डन क्रिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको जनाइएको [...]

By |2023-04-08T18:23:33+05:45April 8, 2023|Categories: International|

इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा ः संयम अपनाउन आग्रह

युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका [...]

By |2023-04-08T18:22:38+05:45April 8, 2023|Categories: International|

चीनले ताइवानको ‘परिवेश’ को सूक्ष्म अध्ययन गर्दै

चीनको सैन्य अभ्यासले शनिबार ताइवानको "परिवेश" को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको [...]

By |2023-04-08T18:21:46+05:45April 8, 2023|Categories: International|

राष्ट्रपति मुर्मु सैनिक विमानमा

राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०- एमकेआई लडाकु विमानमा उडान गर्नु भएको छ । सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड अफ अनर दिइएको थियो [...]

By |2023-04-08T18:20:44+05:45April 8, 2023|Categories: International|

अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्योः प्रतिवेदन

अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन् [...]

By |2023-04-08T18:19:41+05:45April 8, 2023|Categories: International|

प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा [...]

By |2023-04-08T11:59:45+05:45April 8, 2023|Categories: International, News|

बङ्गलादेशमा दुई आदिवासी समूहबीच भएको झडपमा आठ जनाको मृत्यु

बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको [...]

By |2023-04-07T18:06:08+05:45April 7, 2023|Categories: International|

वेस्टब्याङ्कमा आज भएको गोलाबारीमा दुई जना महिला मारिएका छन् । जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमरा जङ्शनमा गाडीमा आक्रमण हुँदा ती महिला मारिएका इजरायली सेनाले जनाएको छ । मृतकहरूको परिचय [...]

By |2023-04-07T18:04:19+05:45April 7, 2023|Categories: International|

घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

फगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर [...]

By |2023-04-07T18:03:22+05:45April 7, 2023|Categories: International|

बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

पाकिस्तानी गुप्तचर निकायले आतङ्कवादी सङ्गठनका एक जना नेतालाई पक्राउ गरेको बताएको छ । पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेश्नल आर्मी (बिएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको आज [...]

By |2023-04-07T18:02:19+05:45April 7, 2023|Categories: International, News|

फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ । भेनिस विमानस्थलबाट [...]

By |2023-04-07T18:01:18+05:45April 7, 2023|Categories: International|

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् । राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा [...]

By |2023-04-07T17:59:56+05:45April 7, 2023|Categories: International, News|

चीन– अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको [...]

By |2023-04-07T13:07:37+05:45April 7, 2023|Categories: International|

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको छ । अघिल्लो वर्षको [...]

By |2023-04-07T11:52:01+05:45April 7, 2023|Categories: International|

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप

इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । [...]

By |2023-04-06T22:41:43+05:45April 6, 2023|Categories: International, News|

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने ः आईएमएफ प्रमुख

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिनुभएको छ । “बढ्दो भूराजनीतिक [...]

By |2023-04-06T22:40:46+05:45April 6, 2023|Categories: International|

युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् । तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । [...]

By |2023-04-06T22:38:59+05:45April 6, 2023|Categories: International|

सन् २०२१ को तुलनामा सन् २०२२ मा जापानको मृत्यु दरमा दोब्बर वृद्धि

जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्याले कोभिड–१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्यु [...]

By |2023-04-06T22:37:33+05:45April 6, 2023|Categories: International|

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ । भूतपूर्व ब्रिटिस [...]

By |2023-04-06T22:36:39+05:45April 6, 2023|Categories: International|

जापानी हेलिकोप्टरको राडारसँग सम्पर्कविच्छेद

बिहीबार जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट १० जना सवार जापानी हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको छ । ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको स्थानीय सञ्चारमाध्यमले [...]

By |2023-04-06T22:34:48+05:45April 6, 2023|Categories: International|

सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ । विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न [...]

By |2023-04-06T22:33:48+05:45April 6, 2023|Categories: International|

आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीक विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित [...]

By |2023-04-06T22:32:42+05:45April 6, 2023|Categories: International, News|

पञ्जाब प्रान्तमा मे १४ मा निर्वाचन हुने

पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो । सुरक्षा र आर्थिक सङ्कटलाई [...]

By |2023-04-06T22:31:39+05:45April 6, 2023|Categories: International|

उत्तरी काकेससमा तीन प्रहरी मारिए, आठ जना घाइते

रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि [...]

By |2023-04-06T22:30:50+05:45April 6, 2023|Categories: International, News|

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । [...]

By |2023-04-06T22:29:34+05:45April 6, 2023|Categories: International, News|

अमेरिकामा आँधीः पाँच जनाको मृत्यु

विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी पाँच जनाको [...]

By |2023-04-06T12:00:28+05:45April 6, 2023|Categories: International, News|

श्रीलङ्काको अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

श्रीलङ्कामा माग निरन्तर कम हुँदै गएको रोजगारी र आयमा कमी आएको र आपूर्तिपक्षको अवरोधले उत्पादनमा प्रतिकूल प्रभाव पारेको भन्दै विश्व बैङ्कले यहाँको अर्थतन्त्रमा सन् २०२३ मा ४.३ प्रतिशतले सङ्कुचन आउने [...]

By |2023-04-05T20:54:02+05:45April 5, 2023|Categories: International|

युक्रेनको शान्ति प्रक्रियामा चीनको ‘प्रमुख भूमिका’ रहेको म्याक्रोँको धारणा

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनको तीनदिने भ्रमणका क्रममा युक्रेनमा शान्ति स्थापनाका लागि चीनको ‘प्रमुख भूमिका’ रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित फ्रान्सेली समुदायको भेलालाई सम्बोधन [...]

By |2023-04-05T20:51:42+05:45April 5, 2023|Categories: International|

तामिलनाडुमा ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तमिलनाडुको राजधानी चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको [...]

By |2023-04-05T20:49:09+05:45April 5, 2023|Categories: International|

फिनल्याण्डका प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकार दुवैबाट हट्ने घोषणा

फिनल्याण्डका प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकार दुवैबाट हट्ने घोषणा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेपनि [...]

By |2023-04-05T20:47:47+05:45April 5, 2023|Categories: International|

राजा चाल्र्सको राज्याभिषेक मे ६ मा

राजा चाल्र्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएकोछ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । [...]

By |2023-04-05T16:02:03+05:45April 5, 2023|Categories: International|

युक्रेन युद्ध अन्त्यका लागि चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्छ’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताउनुभएको [...]

By |2023-04-05T16:01:05+05:45April 5, 2023|Categories: International|

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति [...]

By |2023-04-05T15:59:34+05:45April 5, 2023|Categories: International|

इरानद्वारा युएईका लागि राजदूत नियुक्त

विगत सात वर्षदेखि तेहरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स ९युएई०का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ । तेहरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत [...]

By |2023-04-05T15:58:37+05:45April 5, 2023|Categories: International|

अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको [...]

By |2023-04-05T15:57:20+05:45April 5, 2023|Categories: International|
Go to Top