सैनिक आवासीय महाविद्यालय धरान-१३, सुनसरीलाई कर्मचारी आबस्यकता
पुस ९ नेपाल । श्री सैनिक कल्याणकारी कोषद्धारा सञ्चालित महाविद्यालयका लागि विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूवाट मिति २०८२ पुस २२ [...]
