कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

थापा रासस सञ्चालक सदस्यमा मनोनीत

२९ चैत्र, काठमाडाैं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखाका उपसचिव सुरेन्द्र थापालाई मनोनयन गरेको छ । यही चैत २० गतेको [...]

By |2023-04-12T14:32:42+05:45April 12, 2023|Categories: News|

सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

२९ चैत्र, सिन्धुली । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् [...]

By |2023-04-12T13:52:17+05:45April 12, 2023|Categories: News|

मासिँदै मौलिक सम्पदा

२९ चैत्र, काठमाडाैं । काठेखोला गाउँपालिका-१ पाल आरकोटमा डेढ दशकअघिसम्म चारवटा पोखरी थिए । पोखरी वरपर वरर पिपलका बोट पनि थिए । पोखरीमा गाउँलेले भैँसीलाई पानी खुवाउने र आहाल खेलाउने [...]

By |2023-04-12T13:51:28+05:45April 12, 2023|Categories: News|

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

२९ चैत्र, कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र [...]

By |2023-04-12T13:28:54+05:45April 12, 2023|Categories: News|

विस्तार हुँदै गरेको सडकबाटै गुड्छन् लामो दूरीका बस

२९ चैत्र, काठमाडाैं । सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीदेखि नयाँबसपार्क हुँदै बसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दूरीका बस भने अझै पनि चक्रपथको मुख्य सडकबाटै गुड्दै आएका [...]

By |2023-04-12T13:27:51+05:45April 12, 2023|Categories: News|

पटक–पटक म्याद थप्दा पनि योजना अधुरै

२९ चैत्र, म्याग्दी । म्याग्दीमा विकास बजेटको अभावसँगै भित्रिएका योजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका छन् । जिल्लामा भित्रिएका अधिकांश योजना समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप्दा पनि अधुरै छन् । [...]

By |2023-04-12T13:26:50+05:45April 12, 2023|Categories: News|

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

२९ चैत्र, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै [...]

By |2023-04-12T13:25:36+05:45April 12, 2023|Categories: News|

बेलढुङ्गा ‘हाइकिङ’ लाई उत्कृष्ट

२९ चैत्र, काठमाडाैं । चारैतिर घनाजङ्गल । जङ्गलकोबीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्न ढुङ्गा विछ्याइएको दुई सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझै टल्कने [...]

By |2023-04-12T13:24:44+05:45April 12, 2023|Categories: News|

जीविकाका लागि सडकमै गीत गाउन बाध्य न्यून दृष्टियुक्त व्यक्तिहरु

२९ चैत्र, झापा । कक्षा १२ उत्तीर्ण न्यून दृष्टियुक्त जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा [...]

By |2023-04-12T13:23:50+05:45April 12, 2023|Categories: News|

उद्योग वाणिज्य महासङ्घमा मतदान जारी

२९ चैत्र, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज विहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको [...]

By |2023-04-12T12:53:30+05:45April 12, 2023|Categories: News|

नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा

२९ चैत्र, नेपालगन्ज । कारोबारमा मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने सम्भावना रहेको छ । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो [...]

By |2023-04-12T12:55:11+05:45April 12, 2023|Categories: News|

बजेटमा उद्योगीका सुझाव सङ्कलन

२९ चैत्र, रूपन्देही । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०÷८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग [...]

By |2023-04-12T12:56:15+05:45April 12, 2023|Categories: News|

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

२९ चैत्र, चितवन । विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गर्नुभएका डा विजयराज न्यौपाने अहिले विपी कोइराला मेमोरियल क्यान्सर [...]

By |2023-04-12T12:57:06+05:45April 12, 2023|Categories: News|

कुतियाकवरमा जहिल्यै बाढीको त्रास

२९ चैत्र, काठमाडाैं । तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो [...]

By |2023-04-12T12:41:39+05:45April 12, 2023|Categories: News|

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

२९ चैत्र, काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी [...]

By |2023-04-12T12:35:38+05:45April 12, 2023|Categories: News|

हराउँदै परम्परागत प्रविधि

२९ चैत्र, दाङ । केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहँु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल [...]

By |2023-04-12T12:34:47+05:45April 12, 2023|Categories: News|

चिप्स उत्पादन गर्दै रामपुरका महिला

२९ चैत्र, पाल्पा । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभmबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता [...]

By |2023-04-12T12:33:42+05:45April 12, 2023|Categories: News|

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

२९ चैत्र, काठमाडाैं । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु¥याउने [...]

By |2023-04-12T12:32:36+05:45April 12, 2023|Categories: News|

आलेख : मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

२८ चैत्र, अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य [...]

By |2023-04-11T16:30:37+05:45April 11, 2023|Categories: News|

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

२८ चैत्र, काठमाडाैं । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा [...]

By |2023-04-11T16:29:31+05:45April 11, 2023|Categories: News|

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

२८ चैत्र, काठमाडाैं । मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ [...]

By |2023-04-11T16:26:35+05:45April 11, 2023|Categories: News|

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

२८ चैत्र, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले [...]

By |2023-04-11T16:25:11+05:45April 11, 2023|Categories: News|

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

२८ चैत्र, पर्वत । आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, [...]

By |2023-04-11T16:23:29+05:45April 11, 2023|Categories: News|

सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

२८ चैत्र, काठमाडाैं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी [...]

By |2023-04-11T16:22:25+05:45April 11, 2023|Categories: News|

विधेयक र नियमावली स्वीकृत गर्ने

२८ चैत्र, मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको [...]

By |2023-04-11T16:20:47+05:45April 11, 2023|Categories: News|

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

२८ चैत्र, काठमाडाैं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु [...]

By |2023-04-11T16:19:42+05:45April 11, 2023|Categories: News|

नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

२८ चैत्र, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन [...]

By |2023-04-11T16:18:41+05:45April 11, 2023|Categories: News|

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

२८ चैत्र, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्नुहुँदै [...]

By |2023-04-11T16:17:49+05:45April 11, 2023|Categories: News|

सुुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

२८ चैत्र, माेरङ । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राख्नुभएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी [...]

By |2023-04-11T16:16:53+05:45April 11, 2023|Categories: News|

निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत

२८ चैत्र, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक [...]

By |2023-04-11T16:15:44+05:45April 11, 2023|Categories: News|

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

२८ चैत्र, काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा [...]

By |2023-04-11T14:47:46+05:45April 11, 2023|Categories: News|

चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो

२८ चैत्र, काठमाडाैं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र [...]

By |2023-04-11T14:46:54+05:45April 11, 2023|Categories: News|

रुपन्देहीमा कोरोना सङ्क्रमित बढे

२८ चैत्र, रूपन्देही । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया [...]

By |2023-04-11T14:45:38+05:45April 11, 2023|Categories: News|

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

२८ चैत्र, चितवन । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक [...]

By |2023-04-11T14:44:50+05:45April 11, 2023|Categories: News|

मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल

२८ चैत्र, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आयोजित [...]

By |2023-04-11T14:43:51+05:45April 11, 2023|Categories: News|

‘स्रष्टा चैत ३०’ सम्मान कविद्वय अधिकारी र श्रेष्ठलाई

२८ चैत्र, काठमाडाैं । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा चैत ३०’ ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ [...]

By |2023-04-11T14:43:09+05:45April 11, 2023|Categories: News|

दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

२८ चैत्र, काठमाडाैं । दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित [...]

By |2023-04-11T14:41:41+05:45April 11, 2023|Categories: News|

ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

२८ चैत्र, नवलपरासी । सङ्घीय सरकारको लागतमा नवलपरासीको (बर्दघाट-सुस्ता पश्चिम) बर्दघाटमा निर्माण हुने भनिएको ट्रमा सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ । अघिल्लो आर्थिक वर्षमा जग्गा प्राप्ति [...]

By |2023-04-11T14:40:36+05:45April 11, 2023|Categories: News|

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

२८ चैत्र, बाग्लुङ । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी [...]

By |2023-04-11T14:39:42+05:45April 11, 2023|Categories: News|

विचार : सहकार्यमा नै चल्दछ सहकारी

२८ चैत्र, काठमाडाैं । नेपालको संविधानको प्रस्तावनामै तीनखम्बे अर्थनीतिलाई अङ्गीकार गरिएको छ । यसै अनुरुप सहकारी ऐन २०७४ र नियमावली २०७५ मा पनि व्यवस्था गरिएको छ । हाम्रो मुलुकको अर्थव्यवस्था [...]

By |2023-04-11T14:39:01+05:45April 11, 2023|Categories: News|

एमसिए नेपालको प्रशारणलाइन निर्माणमा पालिकाको असहयोग

२८ चैत्र, काठमाडाैं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका पाँच गाउँपालिकामध्ये चार स्थानीयले बहिष्कार गरेका छन् । एमसिसी अन्तर्गत रहेको [...]

By |2023-04-11T14:37:46+05:45April 11, 2023|Categories: News|

स्मार्ट सार्वजनिक शौचालय बनाइने

२८ चैत्र, पाेखरा । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो [...]

By |2023-04-11T14:37:11+05:45April 11, 2023|Categories: News|

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा

२८ चैत्र, पाेखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा [...]

By |2023-04-11T14:36:20+05:45April 11, 2023|Categories: News|

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु

२८ चैत्र, काठमाडाैं । नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पु¥याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन [...]

By |2023-04-11T14:35:40+05:45April 11, 2023|Categories: News|

जगदुल्लामा स्वास्थ्य बीमा

२८ चैत्र, डाेल्पा । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई [...]

By |2023-04-11T14:34:45+05:45April 11, 2023|Categories: News|

किसानलाई कृषि सामग्री र तालिम

२८ चैत्र, सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि [...]

By |2023-04-11T14:33:59+05:45April 11, 2023|Categories: News|

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

२८ चैत्र, बाग्लुङ । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला [...]

By |2023-04-11T14:33:08+05:45April 11, 2023|Categories: News|

स्वास्थ्य स्वयमसेविकालाई साइकल

२८ चैत्र, कन्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिका–७ ले १३ [...]

By |2023-04-11T14:32:07+05:45April 11, 2023|Categories: News|

काठमाडौँ महानगरसँग संवाद गर्न सरकारलाई महामन्त्री थापाको सुझाव

२७ चैत्र, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन [...]

By |2023-04-10T13:45:26+05:45April 10, 2023|Categories: News|

उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

२७ चैत्र, काठमाडाैं । काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि [...]

By |2023-04-10T14:34:29+05:45April 10, 2023|Categories: News|

आलेख : लिङ्ग पहिचानको असर जनगणनामा

२७ चैत्र, काठमाडाैं । सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रुण पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने गरिएको पाइएको छ । [...]

By |2023-04-10T13:41:03+05:45April 10, 2023|Categories: News|

विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाईट’ बल्न छाडे

२७ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् । विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेको [...]

By |2023-04-10T13:18:18+05:45April 10, 2023|Categories: News|

किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

२७ चैत्र, काठमाडाैं । खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका [...]

By |2023-04-10T13:02:38+05:45April 10, 2023|Categories: News|

म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस

२७ चैत्र, म्याग्दी । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर [...]

By |2023-04-10T13:01:55+05:45April 10, 2023|Categories: News|

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

२७ चैत्र, काठमाडाैं । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट [...]

By |2023-04-10T13:01:02+05:45April 10, 2023|Categories: News|

भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन- नतिजा दिनेगरी काम गर्नु

२७ चैत्र, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन [...]

By |2023-04-10T13:00:10+05:45April 10, 2023|Categories: News|

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

२७ चैत्र, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर [...]

By |2023-04-10T12:59:30+05:45April 10, 2023|Categories: News|

किसानलाई बाली जोगाउने चिन्ता

२७ चैत्र, काठमाडाैं । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग [...]

By |2023-04-10T12:58:46+05:45April 10, 2023|Categories: Uncategorized|

वर्ष २०७९ : ‘संसदीय अभ्यास उत्साहवर्द्धक होइन सन्तोषजनक’

२७ चैत्र, काठमाडाैं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ [...]

By |2023-04-10T12:57:38+05:45April 10, 2023|Categories: News|

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री

२७ चैत्र, काठमाडाैं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताउनु भएको छ । राष्ट्रिय [...]

By |2023-04-10T12:56:53+05:45April 10, 2023|Categories: News|

जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

२७ चैत्र, कैलाली । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । सुपप्र [...]

By |2023-04-10T12:55:58+05:45April 10, 2023|Categories: News|

आठ वर्षमा रामपुर अस्पताल निर्माण

२७ चैत्र, पाल्पा । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि [...]

By |2023-04-10T12:54:58+05:45April 10, 2023|Categories: News|

कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी

२७ चैत्र, काठमाडाैं । कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ । सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र [...]

By |2023-04-10T12:53:52+05:45April 10, 2023|Categories: News|

मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै

२७ चैत्र, काठमाडाैं । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेशसभा [...]

By |2023-04-10T12:53:00+05:45April 10, 2023|Categories: News|

राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

२७ चैत्र, काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई [...]

By |2023-04-10T12:51:59+05:45April 10, 2023|Categories: News|

विद्यालयमा खानेपानी अभाव, घरबाटै लैजानु पर्छ

२७ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा [...]

By |2023-04-10T12:51:10+05:45April 10, 2023|Categories: News|

भरतपुर अस्पतालमा सेवा विस्तार

२७ चैत्र, चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र [...]

By |2023-04-10T12:50:14+05:45April 10, 2023|Categories: News|

गण्डकीमा वर्षाको सम्भावना

२७ चैत्र, पाेखरा । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन÷चट्याङसहित [...]

By |2023-04-10T12:49:29+05:45April 10, 2023|Categories: News|

उपनिर्वाचनको तयारी तीव्र

२६ चैत्र, काठमाडाैं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस [...]

By |2023-04-09T14:34:49+05:45April 9, 2023|Categories: News|

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

२६ चैत्र, काठमाडाैं । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसैगरी [...]

By |2023-04-09T14:34:09+05:45April 9, 2023|Categories: International, News|

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

२६ चैत्र, काठमाडाैं । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु [...]

By |2023-04-09T14:33:25+05:45April 9, 2023|Categories: International, News|

इजरायल–सिरिया द्वन्द्व बढ्दै

२६ चैत्र, काठमाडाैं । इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा [...]

By |2023-04-09T14:32:17+05:45April 9, 2023|Categories: International, News|

करिब दुई हजार मानिस घरबारबिहीन

२६ चैत्र, काठमाडाैं । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् । देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै [...]

By |2023-04-09T14:31:09+05:45April 9, 2023|Categories: International, News|

प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

२६ चैत्र, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो । [...]

By |2023-04-09T14:30:18+05:45April 9, 2023|Categories: News|

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

२६ चैत्र, पाेखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताउनुभएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा [...]

By |2023-04-09T14:29:35+05:45April 9, 2023|Categories: News|

हराउँदै रैथाने बालीको बीउ

२६ चैत्र, कैलाली । कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहनुहुन्छ । चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र [...]

By |2023-04-09T14:07:45+05:45April 9, 2023|Categories: News|

कृष्ण मन्दिर पुनःनिर्माण तीव्र

२६ चैत्र, काठमाडाैं । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति [...]

By |2023-04-09T14:09:47+05:45April 9, 2023|Categories: News|

किसानका लागि सामाजिक उद्यमशीलता अभियान

२६ चैत्र, धनकुटा । किसानले उत्पादन गरेको कृषि उपज तथा तरकारी बजार सुनिश्चित गर्न धनकुटामा सामाजिक उद्यमशिलता अभियान सुरु गरिएको छ । लङ्खाली कृषि परामर्श तथा तालिम केन्द्रले हिलेस्थित व्यापारिक [...]

By |2023-04-09T14:10:20+05:45April 9, 2023|Categories: News|

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

२६ चैत्र, मकवानपुर । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । [...]

By |2023-04-09T14:14:55+05:45April 9, 2023|Categories: News|

‘तारा खेल’ प्रवद्र्धन गर्दै गाउँपालिका

२६ चैत्र, धाैलागिरी । धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि [...]

By |2023-04-09T14:08:30+05:45April 9, 2023|Categories: News|
Go to Top