निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमालेका सिंह अग्रस्थानमा
६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का बच्चनबहादुर सिंहले चार हजार तीन सय ९५ मत ल्याई अग्रस्थानमा रहनुभएको [...]
