कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1450 blog entries.

नक्कली मह नष्ट

रुकुम ९पूर्व० मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम९पूर्व० को भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको हो । [...]

By |2023-05-22T08:20:55+05:45May 22, 2023|Categories: News|

मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम

नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका–५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ । व्यास –५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतबारदेखि विपद् प्रतिकार्य तालिम [...]

By |2023-05-22T08:19:57+05:45May 22, 2023|Categories: News|

लोककल्याणकारी विज्ञापनको अनुदान कटौती नगर्न आग्रह

प्रेस सेन्टर नेपालले सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र [...]

By |2023-05-22T08:18:52+05:45May 22, 2023|Categories: News|

छुमचौरमा मार्सी धान रोपाइँ

जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवद्र्धन गर्नेका [...]

By |2023-05-22T08:16:57+05:45May 22, 2023|Categories: News|

झापामा पोथी हात्ती मृत फेला

झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा [...]

By |2023-05-22T08:15:49+05:45May 22, 2023|Categories: News|

भारतका सात राज्यमा अत्यधिक तातो बाट जोगिन नागरिकलाई आग्रह

भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, [...]

By |2023-05-21T22:10:32+05:45May 21, 2023|Categories: International, News|

छ जना सीमा सुरक्षाकर्मीको मृत्यु

दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतवार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन [...]

By |2023-05-21T22:08:53+05:45May 21, 2023|Categories: International, News|

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद [...]

By |2023-05-21T22:07:57+05:45May 21, 2023|Categories: International, News|

कार दौडका दश जना सहभागी मारिए

मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ । गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु [...]

By |2023-05-21T22:07:07+05:45May 21, 2023|Categories: International, News|

रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत [...]

By |2023-05-21T22:06:24+05:45May 21, 2023|Categories: International, News|

रसुवामा ट्राफिक कारबाहीबाट ४० लाख जरिवाना

पासाङल्हामु मार्गअन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारी साधन दिनहुँ ट्राफिक कारबाहीमा पर्न थालेका छन् । ऐन नियमको पूर्णपालना गरी सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोधलाई बेवास्ता गर्ने सवारी चालक [...]

By |2023-05-21T22:05:08+05:45May 21, 2023|Categories: News|

गुल्मी दरबार नेपालमै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा

नेपालमै पहिलोपटक गुल्मी दरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराउनुभएको हो । घोषणासभामा उहाँले [...]

By |2023-05-21T22:04:12+05:45May 21, 2023|Categories: News|

बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

पहिरो र बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको छ । शनिबार दिउँसोदेखि आएको भारी वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा रहेको कल्भर्ट पुल भासिएको थियो [...]

By |2023-05-21T22:02:35+05:45May 21, 2023|Categories: News|

बजेटको आकार नघटाउने तयारीमा कामपा

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा बजेटको आकार [...]

By |2023-05-21T22:01:42+05:45May 21, 2023|Categories: News|

शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । [...]

By |2023-05-21T22:00:24+05:45May 21, 2023|Categories: News|

बागमती प्रदेशका नव नियुक्त मन्त्रीहरुको शपथ

बागमती प्रदेशका छजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । प्रदेश प्रमुखको कार्यालयका अनुसार [...]

By |2023-05-21T21:59:17+05:45May 21, 2023|Categories: News|

बारामा तीन हजारले अनुचित लेनदेनको निवेदन गराए दर्ता

जिल्ला प्रशासन कार्यालय बारामा अहिलेसम्म दुई हजार नौ सय २६ जनाले अनुचित लेनदेन (मिटरब्याजीको निवेदन) दर्ता गराएका हुन् । कोल्हवी नगरपालिका–९ बेलवाकी रञ्जिता चौधरी, पचरौता नगरपालिका–९ कुडवाकी जया चौधरी, आदर्श [...]

By |2023-05-21T21:58:09+05:45May 21, 2023|Categories: News|

दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

बागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ । हेटौँडा—५ पिप्ले क्याम्पा रङ्गशालामा हजारौँको सङ्ख्यामा प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो प्रतियोगिताको समुद्घाटन गर्नुभयो । प्रदेश खेलकुद विकास [...]

By |2023-05-21T21:49:25+05:45May 21, 2023|Categories: News, Sports|

महानगरले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरण

वीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना [...]

By |2023-05-21T21:47:29+05:45May 21, 2023|Categories: News|

शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग

अनेरास्ववियुले शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन माग गरेको छ । अनेरास्ववियुको यही जेठ ४ देखि ६ गतेसम्म बसेको दोस्रो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष [...]

By |2023-05-21T21:46:26+05:45May 21, 2023|Categories: News|

लामिछानेको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आज यसअघि मगाएको कागजमा प्रस्टता [...]

By |2023-05-21T21:45:39+05:45May 21, 2023|Categories: News|

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा [...]

सुदूरपश्चिम हिउँदे अधिवेशन : विधेयक पारित नगरी अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य गरिएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिइन्छ । गत मङ्सिरको निर्वाचनपछि राजनीतिक समीकरण पटकपटक फेरिँदा हिउँदे अधिवेशन केवल [...]

By |2023-05-21T21:40:57+05:45May 21, 2023|Categories: News|

राष्ट्रिय उद्यान सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

उद्यानहरूको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरूको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्घ पहल गर्ने उद्देश्यसहित बुटवलमा आयोजित प्रथम राष्ट्रिय उद्यान सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ [...]

By |2023-05-21T21:39:29+05:45May 21, 2023|Categories: News|

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो । गाउँमा [...]

By |2023-05-21T21:23:16+05:45May 21, 2023|Categories: News|

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो । आयोगले अहिले देशैभरबाट मिटरब्याज [...]

By |2023-05-21T21:22:09+05:45May 21, 2023|Categories: News|

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार [...]

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा कलाकार, पत्रकार र लेखकलाई सम्मान गरिने

यही जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा पुरस्कृत तथा सम्मानित हुने कलाकार, पत्रकार तथा लेखकको नाम आज सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) [...]

By |2023-05-21T21:16:23+05:45May 21, 2023|Categories: News|

कम हुँदै कोरोना भाइरस सङ्क्रमित

कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय [...]

By |2023-05-21T21:12:11+05:45May 21, 2023|Categories: News|

बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता

बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो । सहायक प्रमुख [...]

By |2023-05-21T21:11:13+05:45May 21, 2023|Categories: News|

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन [...]

By |2023-05-21T21:06:34+05:45May 21, 2023|Categories: News|

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले [...]

By |2023-05-21T21:05:35+05:45May 21, 2023|Categories: News|

अध्यक्ष झाद्वारा रासस लुम्बिनी प्रदेश कार्यालयको निरीक्षण

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलको आज निरीक्षण गर्नुभएको छ । अध्यक्ष झाले बुटवल उपमहानगरपालिका–४ स्थित रासस प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको हो [...]

By |2023-05-21T21:04:42+05:45May 21, 2023|Categories: News|

इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर [...]

By |2023-05-21T21:03:47+05:45May 21, 2023|Categories: News|

क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना गरेको छ । आफैँ संरक्षक रहेको ईश्वर मन्दिर काठमाडाँैको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक [...]

By |2023-05-21T21:02:30+05:45May 21, 2023|Categories: News|

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति [...]

By |2023-05-21T16:19:35+05:45May 21, 2023|Categories: News|

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । [...]

By |2023-05-21T16:15:18+05:45May 21, 2023|Categories: News, Sports|

सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो । नवौँ शाहवंशीय [...]

By |2023-05-21T16:14:09+05:45May 21, 2023|Categories: News|

राजनीति पनि समाजसेवा हो : नेता सिंह

पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । [...]

निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह

काठमाडौँ महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन [...]

By |2023-05-21T14:08:33+05:45May 21, 2023|Categories: News|

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताउनुभएको छ । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा [...]

By |2023-05-21T14:07:04+05:45May 21, 2023|Categories: News|

चिनमा रोजगारी कम, रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को [...]

By |2023-05-21T14:05:36+05:45May 21, 2023|Categories: International, News|

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ । [...]

By |2023-05-21T12:37:31+05:45May 21, 2023|Categories: News|

तनहुँ जलविद्युत् आयोजनामा अठार सुरुङ खनिए

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको [...]

विचार : बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु [...]

By |2023-05-21T12:32:44+05:45May 21, 2023|Categories: News|

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली

काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेख्नुभएको छ । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको [...]

By |2023-05-21T12:30:58+05:45May 21, 2023|Categories: International, News|

रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत [...]

By |2023-05-21T12:30:03+05:45May 21, 2023|Categories: International, News|

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन [...]

By |2023-05-21T12:09:38+05:45May 21, 2023|Categories: News|

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरुप दिइने भएको छ । गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँस्वरुप दिन रु छ करोड बजेटमा बोलपत्र [...]

By |2023-05-21T12:08:23+05:45May 21, 2023|Categories: Uncategorized|

रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताउनुभएको छ । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर [...]

By |2023-05-21T12:06:28+05:45May 21, 2023|Categories: News|

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ । स्थानीय युवाको सक्रियतामा शनिबार आश्रम क्षेत्रको सरसफाइ गरिएको हो । आश्रममा भारत र नेपालका भक्तजनका [...]

By |2023-05-21T12:05:29+05:45May 21, 2023|Categories: News|

गङ्गा दशहरा स्नान : पाप कट्ने धार्मिक विश्वास

ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा स्नान मेला सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक [...]

By |2023-05-21T12:03:46+05:45May 21, 2023|Categories: News|

असिनापानीले अन्नबालीमा क्षति

जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाँै सखाप पारेपछि किसानहरू चिन्तित [...]

By |2023-05-21T12:01:43+05:45May 21, 2023|Categories: News|

पोर्चुगलमा सुतेकै अवस्थामा निधन

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । [...]

By |2023-05-21T10:04:25+05:45May 21, 2023|Categories: News|

हावाहुरीसँगै वर्षा हुन थालेपछि…

हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने [...]

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ । यही जेठ [...]

By |2023-05-21T10:02:25+05:45May 21, 2023|Categories: News|

कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको [...]

By |2023-05-21T10:01:36+05:45May 21, 2023|Categories: News|

छात्रालाई साइकल र रु एक लाख वितरण

यहाँको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र रु एक लाख नगद वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक [...]

By |2023-05-21T10:00:11+05:45May 21, 2023|Categories: News|

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइने छ’

खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र [...]

By |2023-05-21T09:59:14+05:45May 21, 2023|Categories: News|

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित [...]

By |2023-05-21T09:58:15+05:45May 21, 2023|Categories: News|

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट [...]

By |2023-05-21T09:56:38+05:45May 21, 2023|Categories: News|

घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको हो । नगरपालिकालाई ‘शून्य [...]

By |2023-05-21T09:54:19+05:45May 21, 2023|Categories: News|

भानुभक्त प्राणी उद्यान : मुआब्जा वितरणमा ढिलाइ

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ । जग्गा अधिग्रहणका लागि विगत तीन वर्ष अगाडि नै मुआब्जा टुङ्गिसके पनि [...]

By |2023-05-21T08:50:30+05:45May 21, 2023|Categories: News|

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प [...]

By |2023-05-21T08:47:06+05:45May 21, 2023|Categories: News|

सुकुम्बासी भन्छन्– ‘भूमि आयोगले लगत उठाउन ढिलो किन ?’

झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान [...]

By |2023-05-21T08:45:58+05:45May 21, 2023|Categories: News|

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : मेलम्ची प्रथम

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको [...]

By |2023-05-21T08:45:04+05:45May 21, 2023|Categories: News|

संविधानको रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : मन्त्री आले

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस युनियन तनहुँको आज आयोजित आठौँ अधिवेशनको उद्घाटनमा मन्त्री आलेले [...]

By |2023-05-20T20:45:43+05:45May 20, 2023|Categories: News|

मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन

शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न निर्देशन दिनुभएको छ । मन्त्री गुरुङ आज आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम [...]

By |2023-05-20T20:44:24+05:45May 20, 2023|Categories: News|

अमेरिकी कर्जा वार्तामा अझै आशावादी रहेको बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीका ‘अतिवादी’ माग स्वीकार नगर्ने चेतावनी दिएपछि अमेरिकी कर्जा नतिर्ने विषयमा शनिबार वार्ता जारी रहेको छ । जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनलाई सम्बोधन गर्दै [...]

By |2023-05-20T20:42:32+05:45May 20, 2023|Categories: International, News|

युक्रेन सङ्कट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ ः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात [...]

By |2023-05-20T20:41:21+05:45May 20, 2023|Categories: International, News|

चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–सेभेन नेताहरूको भनाइ

आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् । हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा [...]

By |2023-05-20T20:39:48+05:45May 20, 2023|Categories: International, News|

स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स-साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिनुभएको छ । मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै न्यायाधीश [...]

By |2023-05-20T20:37:46+05:45May 20, 2023|Categories: News|

पोखरीमा एक युवकको शव फेला

महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार सोही बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो । [...]

By |2023-05-20T20:36:14+05:45May 20, 2023|Categories: News|

पत्रकार खड्कालाई ‘जनपक्षीय पत्रकारिता पुरस्कार’

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार २०८०’ बाट सम्मानिन हुनुभएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना [...]

By |2023-05-20T20:35:18+05:45May 20, 2023|Categories: News|

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा लामा

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र [...]

By |2023-05-20T20:34:20+05:45May 20, 2023|Categories: News|

वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला बूढानीलकण्ठमा

बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका परिसरमा सञ्चालित मेलामा नगरप्रमुख मीठाराम अधिकारीले उद्घाटन गर्नुभयो । नगरप्रमुख अधिकारीले युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन [...]

By |2023-05-20T20:33:26+05:45May 20, 2023|Categories: News|

पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने [...]

By |2023-05-20T20:32:22+05:45May 20, 2023|Categories: News|

सुदूरपश्चिम प्रदेश सरकार विस्तार

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको [...]

By |2023-05-20T18:59:55+05:45May 20, 2023|Categories: News|

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको [...]

By |2023-05-20T18:58:57+05:45May 20, 2023|Categories: News|

अनलाइन पत्रकारको कार्य समिति चयन

अनलाइन मिडियाका सञ्चालकहरुको छाता सङ्गठन अनलाइन मिडिया एसोसिएसन नेपालको अध्यक्षमा धर्मेन्द्र दाहाललाई चयन गरिएको छ । हेटाँैडामा सम्पन्न अनलाइन मिडिया सञ्चालकको भेलाले दाहालको संयोजोकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको [...]

By |2023-05-20T18:56:52+05:45May 20, 2023|Categories: News|
Go to Top