कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1450 blog entries.

रुप फेर्ने नाममा थप अस्तव्यस्त बन्दै पोखराको न्यूरोड

पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । [...]

By |2023-01-21T15:25:22+05:45January 21, 2023|Categories: News|

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल

प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो । [...]

By |2023-01-21T15:23:27+05:45January 21, 2023|Categories: News|

पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार [...]

By |2023-01-21T15:14:17+05:45January 21, 2023|Categories: News|

पहिले बटौलीमा गाडी गुड्थे, अहिले घर अगाडि गुड्छन्

बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् [...]

By |2023-01-21T15:10:09+05:45January 21, 2023|Categories: News|

बाँकेमा कुष्ठरोग निवारणमा चुनौती

बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्नथालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ । एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । आर्थिक वर्ष २०७८/७९ मा [...]

By |2023-01-21T15:08:50+05:45January 21, 2023|Categories: News|

स्थापना दिवसको अवसरमा मुख्यमन्त्री रावलद्वारा शुभकामना व्यक्त

सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देशमार्फत सम्पूर्ण प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ [...]

By |2023-01-21T15:03:37+05:45January 21, 2023|Categories: News|

कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

यहाँ बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज लु [...]

By |2023-01-21T14:59:45+05:45January 21, 2023|Categories: News|

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति [...]

By |2023-01-21T14:56:59+05:45January 21, 2023|Categories: News|

जग्गा वर्गीकरण : तीन पालिकाको कित्ताकाट खुल्यो, नौको अन्योल

नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरण भएसगैँ गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ । गत मङ्सिर २२ गतेसम्मको [...]

By |2023-01-21T14:54:27+05:45January 21, 2023|Categories: News|

मतदाता परिचयपत्र छ, नागरिकता छैन

चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन् । उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन । खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका [...]

By |2023-01-21T14:48:28+05:45January 21, 2023|Categories: News|

गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण

प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने [...]

By |2023-01-21T14:45:21+05:45January 21, 2023|Categories: News|

कागेश्वरी मनोहरामा नौ करोड १९ लाख राजस्व सङ्कलन

कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि [...]

By |2023-01-21T14:42:08+05:45January 21, 2023|Categories: News|

सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न

सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख [...]

By |2023-01-21T14:39:21+05:45January 21, 2023|Categories: News|

उपसभामुख चयनका लागि बैठक सुरु

प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ । रानाको प्रस्तावकमा रास्वपाका सोविता [...]

By |2023-01-21T14:34:54+05:45January 21, 2023|Categories: News|

काँचुली फेर्दै कञ्नचनपुरको झलारी बजार

कञ्चन छ दशकअघि झलारी बजार रहेको क्षेत्र घना जङ्गलका रुपमा रहेको थियो । दिउँसै बाटैमा बाघ चितुवा लगायतका हिंस्रक जनावर आँखाअगाडि नै देखा पर्दथे । वन क्षेत्र नजिकै एक मात्रै [...]

By |2023-01-21T14:31:33+05:45January 21, 2023|Categories: News|

सभामुखद्वारा सदनलाई पहिलो सम्बोधन

नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उहाँले [...]

By |2023-01-21T14:27:46+05:45January 21, 2023|Categories: News|

प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य [...]

By |2023-07-12T16:31:09+05:45January 21, 2023|Categories: Uncategorized|

सोलुका एक सय दस सामुदायिक विद्यालय बन्द

यहाँका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका रहेको [...]

By |2023-01-20T14:18:56+05:45January 20, 2023|Categories: News|

रास्वपाका रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा [...]

By |2023-01-20T14:17:16+05:45January 20, 2023|Categories: News|

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा [...]

By |2023-01-20T14:14:22+05:45January 20, 2023|Categories: News|

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले [...]

By |2023-01-20T14:12:40+05:45January 20, 2023|Categories: News|

कञ्चनगढी नजिकमा प्राचीन चमेरे गुफा

आन्तरिक तथा बाह्य दृष्टिकोणले प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्लाको बर्दघाट नगरपालिका–५ स्थित कञ्चनगढी नजिक प्राचीन चमेरे गुफा फेला परेको छ । नेपालका एक सय पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य [...]

By |2023-01-20T14:10:55+05:45January 20, 2023|Categories: News|

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो [...]

By |2023-01-20T14:08:54+05:45January 20, 2023|Categories: News|

उखुको समर्थन मूल्य सच्याउन माग

सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि [...]

By |2023-01-20T13:55:29+05:45January 20, 2023|Categories: News|

अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव

अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा [...]

By |2023-01-20T13:34:09+05:45January 20, 2023|Categories: News|

चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ [...]

By |2023-01-20T13:24:14+05:45January 20, 2023|Categories: International|

टेम्केमैयुङका दुर्गम चार स्थानमा स्वास्थ्यचौकी

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम चार स्थानमा अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरिएका छन् । दुर्गम तथा भौगोलिकरुपमा ठूलो रहेको यो गाउँपालिकाका [...]

By |2023-01-20T13:21:03+05:45January 20, 2023|Categories: News|

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उहाँ स्मारकस्थलमा जानुभएको थियो । सभामुख [...]

By |2023-01-20T13:19:43+05:45January 20, 2023|Categories: News|

बाइसेचौबिसे राज्यदेखिका यी नाच र खेल

हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले [...]

By |2023-01-20T13:18:14+05:45January 20, 2023|Categories: News|

टाउकोभरि ऐजेरु तर उपचार गर्न खर्च अभाव

“टाउकोभरि ठूला–ठूला फोका छन् । फोका बर्सेनि बढ्दै आइरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ [...]

By |2023-01-20T13:16:38+05:45January 20, 2023|Categories: News|

बैतडीमा दुई व्यक्ति मृत फेला

यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उहाँको जिल्ला अस्पतालमा मृत्यु [...]

By |2023-01-20T13:14:41+05:45January 20, 2023|Categories: News|

आँबुखैरेनीमा आँखा उपचार केन्द्र

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो । आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति [...]

By |2023-01-20T12:36:44+05:45January 20, 2023|Categories: News|

बाँकेमा दादुराका बिरामी बढ्दै

बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै [...]

By |2023-01-20T12:30:46+05:45January 20, 2023|Categories: News|

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनुभयो । समारोहमा राष्ट्रपति [...]

By |2023-01-20T12:28:56+05:45January 20, 2023|Categories: News|

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो । सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन [...]

By |2023-01-20T12:26:15+05:45January 20, 2023|Categories: News|

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न [...]

By |2023-01-20T12:04:49+05:45January 20, 2023|Categories: News|

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ [...]

By |2023-01-20T12:03:07+05:45January 20, 2023|Categories: News|

कृषि कर्ममा रमाउँदै युवा

वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी [...]

By |2023-01-20T12:00:33+05:45January 20, 2023|Categories: News|

आजदेखि चिकित्सक सङ्घको निर्वाचन

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन [...]

By |2023-01-20T11:57:23+05:45January 20, 2023|Categories: News|

संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

चौबीसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको [...]

By |2023-01-20T11:52:57+05:45January 20, 2023|Categories: News|

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभएको छ । केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै [...]

By |2023-01-20T11:51:30+05:45January 20, 2023|Categories: News|

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग पर्नुभयो । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी हुनुभयो [...]

By |2023-01-20T11:49:33+05:45January 20, 2023|Categories: News|

वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु

इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने [...]

By |2023-01-20T11:47:46+05:45January 20, 2023|Categories: International|

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको [...]

By |2023-01-20T11:46:13+05:45January 20, 2023|Categories: News|

सुस्त गतिमा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने हुनसकेको छैन । सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ रकम बजेट विनियोजन [...]

By |2023-01-20T11:44:34+05:45January 20, 2023|Categories: News|

पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण [...]

By |2023-01-20T11:38:16+05:45January 20, 2023|Categories: News|

सन्तानब्बे सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार [...]

By |2023-01-20T11:02:52+05:45January 20, 2023|Categories: News|

धनकुटा महोत्सव आजदेखि

प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था [...]

By |2023-01-20T11:00:46+05:45January 20, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको [...]

By |2023-01-20T10:57:22+05:45January 20, 2023|Categories: News|

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८÷७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या [...]

By |2023-01-20T10:45:29+05:45January 20, 2023|Categories: News|

मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ । गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज [...]

By |2023-01-20T10:43:43+05:45January 20, 2023|Categories: News|

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री नियुक्त [...]

By |2023-01-20T10:37:46+05:45January 20, 2023|Categories: News|

अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ । यस कार्यक्रममार्फत बागमती प्रदेशका नागरिकले स्वास्थ्यसम्बन्धी विभिन्न १७ किसिमका सेवा पाउने छन् । बागमती प्रदेशभित्र स्थायी [...]

By |2023-01-20T10:34:39+05:45January 20, 2023|Categories: News|

खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौँसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौँ [...]

By |2023-01-20T10:32:11+05:45January 20, 2023|Categories: News|

महोत्सवमा महिलालाई सीप

पोखरा महोत्सवको माइलोबीच पनि बिहीबार केही महिला भने कुरुसमा औँला चलाइरहेका भेटिए । महोत्सवको एक व्यावसायिक कक्षमा टुक्रुक्क बसेका उनीहरू सीप सिक्ने ध्याउन्नमा थिए । ऊनीको धागोबाट उनीहरु स्वीटर, झोला, [...]

By |2023-01-20T10:30:03+05:45January 20, 2023|Categories: News|

बाजुरामा हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय [...]

By |2023-01-20T10:28:07+05:45January 20, 2023|Categories: News|

आगलागीबाट घाइते राउटे नारायणको मृत्यु

आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा [...]

By |2023-01-19T18:15:23+05:45January 19, 2023|Categories: News|

गण्डकी : केही दिनभित्रैमा सरकारले पूर्णता पाउने

गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रिपरिषद् [...]

By |2023-01-19T18:13:45+05:45January 19, 2023|Categories: News|

चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना

सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु [...]

By |2023-01-19T16:56:42+05:45January 19, 2023|Categories: News|

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय [...]

By |2023-01-19T16:24:48+05:45January 19, 2023|Categories: News|

पहिराको अध्ययन गर्न उपकरण जडान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिराको प्राविधिक अध्ययन गर्न उपकरण जडान भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र [...]

By |2023-01-19T14:49:23+05:45January 19, 2023|Categories: News|

राष्ट्रियसभा शून्य समय :हवाई यातायातलाई सुरक्षित बनाउन माग

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते [...]

By |2023-01-19T14:46:31+05:45January 19, 2023|Categories: News|

विद्युत् चुहावट घट्दै

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ । [...]

By |2023-01-19T14:44:02+05:45January 19, 2023|Categories: News|

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित [...]

By |2023-01-19T14:42:17+05:45January 19, 2023|Categories: News|

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष [...]

By |2023-01-19T14:40:53+05:45January 19, 2023|Categories: News|

सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी चालकले पालना [...]

By |2023-01-19T14:37:26+05:45January 19, 2023|Categories: News|

पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा

पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको [...]

By |2023-01-19T14:35:42+05:45January 19, 2023|Categories: News|

वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ [...]

By |2023-01-19T14:32:00+05:45January 19, 2023|Categories: News|

तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ [...]

By |2023-01-19T14:30:03+05:45January 19, 2023|Categories: News|

गोरु पाल्ने कृषकलाई अनुदान

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग [...]

By |2023-01-19T14:27:29+05:45January 19, 2023|Categories: News|

एसइई नतिजा सुधारका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा [...]

By |2023-01-19T14:24:15+05:45January 19, 2023|Categories: News|

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि [...]

By |2023-01-19T14:22:00+05:45January 19, 2023|Categories: News|

रुपन्देही जल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड”

रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । [...]

By |2023-01-19T14:16:38+05:45January 19, 2023|Categories: News|

च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण भइरहेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न रु दुई करोड बढी लागतमा निर्माण थालेको हो [...]

By |2023-01-19T14:18:11+05:45January 19, 2023|Categories: News|

कर्णाली सरकारको पहिलो निर्णय : युवा रोजगार योजना निर्माण गर्न कार्यदल

कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा [...]

By |2023-01-19T14:05:27+05:45January 19, 2023|Categories: News|

शासकीय सुधार कार्ययोजना तर्जुमा गर्ने सुदूरपश्चिम सरकारको निर्णय

नवगठित सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश सरकार शासकीय सुधार कार्ययोजना २०७९’ तर्जुमा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिव सदस्य [...]

By |2023-01-19T14:03:30+05:45January 19, 2023|Categories: News|

गर्भवती र सुत्केरीलाई पौष्टिक अहार

नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम) का सात पालिकामध्ये पहिलो पटक रामग्राम नगरपालिकाले आठ सय ९५ गर्भवती तथा सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ । जिल्लाका सात स्थानीय सरकारमध्ये यस [...]

By |2023-01-19T14:01:00+05:45January 19, 2023|Categories: News|

मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय [...]

By |2023-01-19T13:46:11+05:45January 19, 2023|Categories: News|

वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको [...]

By |2023-01-19T13:42:34+05:45January 19, 2023|Categories: News|

प्रतिनिधिसभा बैथक:सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् [...]

By |2023-01-19T13:34:52+05:45January 19, 2023|Categories: News|
Go to Top