कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

गएरातिको भूकम्पले २३ घरमा क्षति

गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ [...]

By |2023-04-28T12:06:22+05:45April 28, 2023|Categories: News|

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा [...]

By |2023-04-28T12:05:30+05:45April 28, 2023|Categories: News|

फलामको रडले घोच्दा मृत्यु

बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार [...]

By |2023-04-28T12:03:27+05:45April 28, 2023|Categories: News|

नेपालगञ्जमा गायत्री महायज्ञ हुँदै

सद्भाव सहरका रुपमा रहेको नेपालगञ्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासहित वैशाख [...]

By |2023-04-28T12:02:40+05:45April 28, 2023|Categories: News|

उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै [...]

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान

बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला [...]

हुम्लाको उत्तरी नाम्खामा पुल निर्माणमा ढिलासुस्ती

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष [...]

By |2023-04-28T11:04:20+05:45April 28, 2023|Categories: News|

उपनिर्वाचनमा निर्वाचित सांसदले आज शपथ लिँदै

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, तथा तनहुँ–१ बाट निर्वाचित [...]

By |2023-04-28T11:03:27+05:45April 28, 2023|Categories: News|

स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ । विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत [...]

By |2023-04-28T10:52:36+05:45April 28, 2023|Categories: News|

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना [...]

By |2023-04-28T10:51:19+05:45April 28, 2023|Categories: News|

नार्पाभूमिले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै

सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल [...]

By |2023-04-28T10:50:34+05:45April 28, 2023|Categories: News|

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा [...]

By |2023-04-28T10:49:42+05:45April 28, 2023|Categories: News|

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको [...]

By |2023-04-28T10:48:53+05:45April 28, 2023|Categories: News|

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई [...]

By |2023-04-28T09:04:43+05:45April 28, 2023|Categories: News|

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु¥याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने [...]

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया [...]

By |2023-04-28T09:01:43+05:45April 28, 2023|Categories: News|

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी [...]

By |2023-04-28T08:59:59+05:45April 28, 2023|Categories: News|

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो [...]

By |2023-04-28T08:58:59+05:45April 28, 2023|Categories: News|

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा [...]

By |2023-04-28T08:58:05+05:45April 28, 2023|Categories: News|

माइक्रोसफ्टको व्यवसायका लागि ईयू आकर्षक केन्द्र

माइक्रोसफ्टले ब्रेक्जिटपछिको बेलायतले प्रतिस्पर्धाको डरका कारण भिडियो गेम निर्माता ‘एक्टिभिजन ब्लिजार्ड’को विशाल अधिग्रहणलाई रोकेपछि युरोपेली सङ्घ (ईयू) व्यवसायका लागि ‘बढी आकर्षक’ भएको बताएको छ । बेलायती नियामक निकायले ‘कल अफ [...]

By |2023-04-27T20:59:12+05:45April 27, 2023|Categories: International, News|

स्वीडेनले सुडानबाट १६० जना आफ्ना नागरिकई स्वदेश फर्कायो

स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सो बारे जानकारी गराउँनु भएको हो । स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी [...]

By |2023-04-27T20:57:40+05:45April 27, 2023|Categories: International, News|

युक्रेन बिषयमा कुनै पनि शान्ति प्रयासको क्रेमलिनले स्वागत गर्ने’

युक्रेन आक्रमणपछि पहिलो पटक चीन र युक्रेनका नेताहरूले गरेको फोनवार्ताबारे प्रतिक्रिया दिँदै फोनवार्ताको एक दिनपछि क्रेमलिनले मस्काले यस पहिल्यै सार्वजनिक को शर्तमा युक्रेनी द्वन्द्व अन्त्य गर्ने कुनै पनि प्रयासको स्वागत [...]

By |2023-04-27T20:56:27+05:45April 27, 2023|Categories: International, News|

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गर्नुभएको छ। सो अवसरमा उहाँहरूबीच भएको कुराकानीका केही झलकहरु यस्ता छन् । [...]

By |2023-04-27T20:55:39+05:45April 27, 2023|Categories: International, News|

संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजारभन्दा बढी सुडानी शरणार्थी परिवार दर्ता

सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजारभन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले यहाँ दर्ता गरेको छ । एजेन्सीका चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार "पूर्वी चाडमा [...]

By |2023-04-27T20:54:44+05:45April 27, 2023|Categories: International, News|

सुडानबाट उद्धार गरिएका थप दुई सय पचास भारतीय मुम्बई आइपुगे

सुडान द्वन्द्वका कारण उद्धारको पर्खाइमा रहेका भारतीयमध्ये थप २४६ जना लाई लिएर अर्को विमान बिहीबार मुम्बईमा अवतरण गरेको छ । “अर्को विमान मुम्बई आइपुगेका छ । थप २४६ जना भारतीय [...]

By |2023-04-27T20:53:44+05:45April 27, 2023|Categories: International, News|

श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव: मन्त्री

श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताउनुभएको छ । सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको [...]

By |2023-04-27T20:52:55+05:45April 27, 2023|Categories: International, News|

युद्धविरामका बीच सुडानमा हवाई हमला

अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी [...]

By |2023-04-27T20:51:58+05:45April 27, 2023|Categories: International, News|

युक्रनेलाई बृहत् सैन्य सहयोग

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् । नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार [...]

By |2023-04-27T20:51:03+05:45April 27, 2023|Categories: International, News|

भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट

अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय [...]

By |2023-04-27T20:49:56+05:45April 27, 2023|Categories: International, News|

बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताउनुभएको छ । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व [...]

By |2023-04-27T20:48:43+05:45April 27, 2023|Categories: International, News|

चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । [...]

By |2023-04-27T20:46:48+05:45April 27, 2023|Categories: International, News|

बलुचिस्तान भिडन्तमा छ जना प्रहरी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन्भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको [...]

By |2023-04-27T20:44:52+05:45April 27, 2023|Categories: International, News|

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय [...]

By |2023-04-27T20:43:39+05:45April 27, 2023|Categories: News|

मिटरब्याजपीडितका लागि निवेदन आह्वान

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले पीडितका लागि निवेदन पेस गर्न आह्वान गरेको छ । आयोगले यही वैशाख १७ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत सिधै आयोगमा वा आफू रहेको जिल्लामा निवेदन पेस [...]

By |2023-04-27T20:42:39+05:45April 27, 2023|Categories: News|

अर्थतन्त्र सुधारबारे राप्रपासँग परिसंघको छलफल

मुलुकको अर्थतन्त्रको सुधारका लागि चालिनुपर्ने कदमका विषयमा नेपाल उद्योग परिसङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको छ । अर्थतन्त्र सुधारका लागि राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको परिसङ्घले आज राप्रपाका सांसद् र [...]

By |2023-04-27T20:40:21+05:45April 27, 2023|Categories: Economy, News|

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ । [...]

By |2023-04-27T20:39:09+05:45April 27, 2023|Categories: News|

बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा, मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन परिवारको अनुरोध छ

ललितपुरमा बस्दै आउनुभएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता हुनुभयो । उहाँको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्तसमेत गुहारियो । तर हालसम्म उहाँलाई पत्ता [...]

By |2023-04-27T20:37:46+05:45April 27, 2023|Categories: News|

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा

रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित [...]

By |2023-04-27T20:34:02+05:45April 27, 2023|Categories: News|

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको [...]

By |2023-04-27T20:33:14+05:45April 27, 2023|Categories: News|

मापदण्ड नपुगेका दुई बालगृह बन्द

राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी [...]

By |2023-04-27T20:32:26+05:45April 27, 2023|Categories: News|

समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन काठमाडौँमा

समाजवादी प्रेस सङ्गठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने [...]

By |2023-04-27T20:31:36+05:45April 27, 2023|Categories: News|

ठगीमा परेका पीडित परिवारलाई क्षतिपूर्ति

सुनसरीमा वैदेशिक रोजगारीको शिलसिलामा ठगीमा परेका परिवारलाई छ करोड क्षतिपूर्ति वापतको रकम पीडित परिवारलाई उपलब्ध गराइएको छ । पीडित परिवारले दिएको उजुरीका आधारमा सुनसरीमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडित [...]

By |2023-04-27T20:29:29+05:45April 27, 2023|Categories: News|

राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रु साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाउनुभएको छ । गत मङ्सिर ४ गते [...]

By |2023-04-27T20:28:32+05:45April 27, 2023|Categories: News|

मैथली भाषामा पाठ्यपुस्तक निर्माण

सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ । पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन [...]

By |2023-04-27T20:27:49+05:45April 27, 2023|Categories: News|

चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिनुभएको छ । नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको [...]

By |2023-04-27T20:26:51+05:45April 27, 2023|Categories: News|

महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु

महाकाली करिडोरअन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्न थालिएको छ । सो क्षेत्रमा पर्ने रुख कटानको आदेश आएपछि कटानसँगै ट्रयाक खोल्ने काम सुरु भएको हो । सव–डिभिजन वन कार्यालय ब्रम्हदेवले सडक [...]

By |2023-04-27T20:25:59+05:45April 27, 2023|Categories: News|

कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द

कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् [...]

By |2023-04-27T20:25:02+05:45April 27, 2023|Categories: News|

ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान

ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयानुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष [...]

By |2023-04-27T20:23:15+05:45April 27, 2023|Categories: News|

कांग्रेसका पुराना नेता मुख्यमन्त्री पाण्डे

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित [...]

By |2023-04-27T20:22:20+05:45April 27, 2023|Categories: News|

कोरोना सङ्क्रमित एकको मृत्यु

कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय [...]

By |2023-04-27T20:21:35+05:45April 27, 2023|Categories: News|

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप [...]

By |2023-04-27T20:20:50+05:45April 27, 2023|Categories: News|

डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने

लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डको कार्यालयमा आज [...]

By |2023-04-27T20:19:57+05:45April 27, 2023|Categories: News|

मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेश भइसकेको छ । अष्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा [...]

By |2023-04-27T20:19:04+05:45April 27, 2023|Categories: News|

नालामा डुबेर महिलाको मृत्यु

कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१० कालिका [...]

By |2023-04-27T20:17:28+05:45April 27, 2023|Categories: News|

लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले [...]

By |2023-04-27T20:16:46+05:45April 27, 2023|Categories: News, Sports|

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त [...]

By |2023-04-27T20:15:49+05:45April 27, 2023|Categories: News|

पाँचभाइको सुन्तलाखेती

बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै [...]

By |2023-04-27T14:28:19+05:45April 27, 2023|Categories: News|

राष्ट्रियसभा बैठक सर्यो

राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको [...]

By |2023-04-27T14:26:48+05:45April 27, 2023|Categories: News|

अझै फर्किएन भैरहवामा फुटबलको रौनक

तीन वर्ष पहिला भैरहवाको खेल माहोल ‘महात्मा बुद्ध गोल्डकप’ आयोजना हुने खबरले तातिएको थियो । फुटबल खेलाडी मात्र हैन यस क्षेत्रका खेलप्रेमीहरु पनि भैरहवामा फेरि फुटबल आयोजना हुने खबरले मात्र [...]

By |2023-04-27T14:25:52+05:45April 27, 2023|Categories: News|

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील [...]

By |2023-04-27T14:21:54+05:45April 27, 2023|Categories: News|

स्थानीय तहबाटै श्रम स्वीकृति पाएपछि सहज

कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् । पहिलो पटक [...]

By |2023-04-27T14:20:13+05:45April 27, 2023|Categories: News|

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । मन्त्रालयको निर्माण [...]

By |2023-04-27T14:18:14+05:45April 27, 2023|Categories: News|

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार [...]

By |2023-04-27T14:16:08+05:45April 27, 2023|Categories: News|

गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा [...]

By |2023-04-27T10:20:29+05:45April 27, 2023|Categories: News|

भानुभक्त क्याम्पसलाई ‘क्युएए’ प्राप्त

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको [...]

By |2023-04-27T10:19:26+05:45April 27, 2023|Categories: News|

कतारविरुद्धको खेलमा नेपालले टस हार्यो

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ [...]

By |2023-04-27T10:17:08+05:45April 27, 2023|Categories: News, Sports|

चट्याङ लागेर बालक मृत्यु, दुई घाइते

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु [...]

By |2023-04-27T10:15:17+05:45April 27, 2023|Categories: News|

सात जना श्रष्टालाई सम्मान गरिँदै

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान गर्न लागिएको [...]

By |2023-04-27T10:14:30+05:45April 27, 2023|Categories: News|

लुम्बिनीमा विद्युतीय बस

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला [...]

By |2023-04-27T08:17:50+05:45April 27, 2023|Categories: News|

काभ्रेमा विपद् : नौ महिनामा ५९ जनाको मृत्यु

चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार [...]

By |2023-04-27T08:15:21+05:45April 27, 2023|Categories: News|

अब स्थानीय तहबाटै श्रम स्वीकृति

म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय [...]

बज्न छाडे गाउँघरमा पञ्चेबाजा

गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्ष हुनुभयो । उहाँले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थाल्नुभएका उहाँ अहिले पनि मेला महोत्सव, [...]

स्वास्थ्य बिमा गराउनेमा महिला बढी

गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल [...]

By |2023-04-27T08:10:26+05:45April 27, 2023|Categories: News|

हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई

नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बन्नुभएको छ । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र [...]

By |2023-04-27T08:08:58+05:45April 27, 2023|Categories: News|

बिक्री भएन दाङमा उत्पादित मह

दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन । उहाँ मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा पर्नुभएको छ । त्यस्तै तुलसीपुर–१५ [...]

By |2023-04-27T08:07:52+05:45April 27, 2023|Categories: News|

चिनियाँ राष्ट्रपति सी र जेलेन्स्कीबीचको वार्ताको अमेरिकाद्वारा स्वागत

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय [...]

By |2023-04-26T21:42:09+05:45April 26, 2023|Categories: International, News|

संशोधित समाचार : चिनियाँ राष्ट्रपति सी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच फोनवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् । जेलेन्स्कीले ट्वीटरमा लेख्नुभएको छ, “राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र [...]

By |2023-04-26T21:41:22+05:45April 26, 2023|Categories: International, News|

सुडानबाट ३०० भन्दा बढी बेलायती नागरिकको उद्धार

द्वन्द्वग्रस्त सुडानबाट बेलायतले चार वटा उडानमार्फत ३०१ जनालाई उद्धार गरेको बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबाार बताउनुभएको छ । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “सुडानबाट बुधबार मात्र ३०० भन्दा बढी व्यक्तिलाई [...]

By |2023-04-26T21:39:46+05:45April 26, 2023|Categories: International, News|

सन् २०७० सम्ममा जापानको जनसङ्ख्या आठ करोड ७० लाखमा खुम्चिने’

जापानको जनसङ्ख्या सन् २०७० सम्ममा आठ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२० को तुलनामा ३० प्रतिशतले कम हुनेछ । ‘नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसियल [...]

By |2023-04-26T21:38:54+05:45April 26, 2023|Categories: International, News|

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई [...]

By |2023-04-26T21:38:04+05:45April 26, 2023|Categories: International, News|
Go to Top