कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

बजेट तयारीमा मधेश प्रदेश सरकार

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताउनुभयो । [...]

By |2023-05-09T20:50:44+05:45May 9, 2023|Categories: News|

भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल [...]

By |2023-05-09T20:47:13+05:45May 9, 2023|Categories: International, News|

युक्रेनमा तत्काल शान्ति वार्ता असम्भव: राष्ट्रसङ्घ प्रमुख

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताउनुभएको छ । रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय [...]

By |2023-05-09T20:46:00+05:45May 9, 2023|Categories: International, News|

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उहाँको गिरफ्तारी भएको हो [...]

By |2023-05-09T20:43:57+05:45May 9, 2023|Categories: International, News|

जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य

उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पु¥याउने लक्ष्य राखेको [...]

By |2023-05-09T20:42:31+05:45May 9, 2023|Categories: International, News|

दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मङ्गलबार बताएका छन् । विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी [...]

By |2023-05-09T20:41:39+05:45May 9, 2023|Categories: International, News|

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका छन्। मङ्गलबार [...]

By |2023-05-09T20:40:27+05:45May 9, 2023|Categories: News|

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि [...]

By |2023-05-09T20:38:48+05:45May 9, 2023|Categories: News|

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको [...]

By |2023-05-09T20:36:40+05:45May 9, 2023|Categories: News|

बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने अभियान सुरु गरिएको नगरपालिकाको [...]

By |2023-05-09T20:35:47+05:45May 9, 2023|Categories: News|

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह

साँघुरा र ग्रेड नमिलेका सडक संरचनाका कारण बागलुङमा सवारी दुर्घटनाको जोखिम बढेको सरोकारवालाले बताएका छन् । बागलुङमा चालु आर्थिक वर्षमा भएका ११ वटा दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् । [...]

By |2023-05-09T20:34:40+05:45May 9, 2023|Categories: News|

हुम्लामा आँखा शिविर सम्पन्न

हुम्लामा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ÷नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर आयोजना गरिएको हो । नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम आर्थिक सहयोग [...]

By |2023-05-09T20:33:14+05:45May 9, 2023|Categories: News|

वालिङले दिन थाल्यो श्रम स्वीकृति

स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि [...]

By |2023-05-09T20:31:56+05:45May 9, 2023|Categories: News|

पुनःनिर्माण गर्ने सहमतिपछि भत्काइयो लिम्बूवान गेट

मेची राजमार्गको फिदिम बजारखण्ड विस्तारका क्रममा फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बूवान गेट’ भत्काइएको छ । बजार क्षेत्रको उपयुक्त स्थानमा प्रवेशद्वार स्थापना गर्ने सहमतिपछि हिजो साँझ उक्त प्रवेशद्वार भत्काइएको हो [...]

By |2023-05-09T20:30:51+05:45May 9, 2023|Categories: News|

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह

जिल्लाका आठवटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिने थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय [...]

By |2023-05-09T20:29:28+05:45May 9, 2023|Categories: News|

आलेखः घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला

के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब [...]

By |2023-05-09T20:28:18+05:45May 9, 2023|Categories: News|

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सो घटना मङ्गलबार बिहान जिल्लाको ओन [...]

By |2023-05-09T15:00:13+05:45May 9, 2023|Categories: News|

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू [...]

By |2023-05-09T14:59:11+05:45May 9, 2023|Categories: International, News|

कम्बोडियाको जुलाईमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ । समितिको [...]

By |2023-05-09T14:58:11+05:45May 9, 2023|Categories: International, News|

मनाङमा सडकको ट्र्याक खोलिदै

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट [...]

By |2023-05-09T14:56:01+05:45May 9, 2023|Categories: News|

विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका [...]

By |2023-05-09T14:54:43+05:45May 9, 2023|Categories: News|

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर [...]

By |2023-05-09T14:53:00+05:45May 9, 2023|Categories: News|

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ । घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज [...]

By |2023-05-09T14:49:59+05:45May 9, 2023|Categories: News|

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको [...]

By |2023-05-09T14:48:20+05:45May 9, 2023|Categories: News|

हास्यव्यङ्ग्य पुरस्कार स्थापना

हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ । हास्यव्यङ्ग्यको प्रवद्र्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई [...]

By |2023-05-09T14:46:42+05:45May 9, 2023|Categories: News|

कानुन दिवसका अवसरमा बारको शुभकामना

नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा [...]

By |2023-05-09T14:45:15+05:45May 9, 2023|Categories: News|

पक्की पुलको विकल्पमा बेलिब्रिज निर्माण गरिने

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर [...]

By |2023-05-09T14:42:21+05:45May 9, 2023|Categories: News|

बेपत्ता पराजुली मृत फेला

पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा [...]

By |2023-05-09T13:22:45+05:45May 9, 2023|Categories: News|

सङ्घीयता कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार’

लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्र्यान्वयनका लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताउनुभएको छ । दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले [...]

By |2023-05-09T13:21:26+05:45May 9, 2023|Categories: News|

तीन दलका शीर्ष नेताबीच छलफल

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, [...]

By |2023-05-09T13:20:17+05:45May 9, 2023|Categories: News|

रिम्पोछे निर्देशित ‘डाकिनी’ प्रदर्शन तय

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै [...]

By |2023-05-09T13:19:17+05:45May 9, 2023|Categories: News|

प्रतिनिधिसभा शून्य समय : शरणार्थी प्रकरणका दोषीलाई कानुनी कारबाहीको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भूटानी शरणार्थीका नाममा ठगी गर्नेका बारेमा यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ । सांसद ठाकुरप्रसाद गैह्रेले भूटानी शरणार्थीका बारेमा के [...]

By |2023-05-09T13:17:20+05:45May 9, 2023|Categories: News|

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ । बैठकले आगामी केन्द्रीय [...]

By |2023-05-09T13:14:39+05:45May 9, 2023|Categories: News|

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा [...]

By |2023-05-09T13:13:16+05:45May 9, 2023|Categories: News|

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट [...]

By |2023-05-09T13:11:55+05:45May 9, 2023|Categories: News|

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो [...]

By |2023-05-09T13:09:46+05:45May 9, 2023|Categories: News|

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर [...]

By |2023-05-09T13:08:32+05:45May 9, 2023|Categories: News|

प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका [...]

By |2023-05-09T13:07:14+05:45May 9, 2023|Categories: News|

कक्षा १२ को वार्षिक परीक्षा सुरु

कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय [...]

By |2023-05-09T13:05:28+05:45May 9, 2023|Categories: News|

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर [...]

By |2023-05-09T13:03:33+05:45May 9, 2023|Categories: News|

कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्नुहुँदै यतिबेला [...]

By |2023-05-09T13:02:31+05:45May 9, 2023|Categories: News|

दुर्गमको व्यथा: विद्यालय पुग्न चार घन्टा पैदल

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न [...]

By |2023-05-09T13:01:26+05:45May 9, 2023|Categories: News|

अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको [...]

By |2023-05-09T07:50:10+05:45May 9, 2023|Categories: News|

जग्गाको लगत कट्टा गर्न पत्राचार

काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार [...]

By |2023-05-09T07:48:37+05:45May 9, 2023|Categories: News|

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ । विश्व रेडक्रस [...]

By |2023-05-09T07:47:29+05:45May 9, 2023|Categories: News|

कामु प्रधानन्यायाशीले भन्नुभयो, ‘न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ’

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले [...]

By |2023-05-09T07:43:04+05:45May 9, 2023|Categories: News|

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया [...]

By |2023-05-09T07:40:59+05:45May 9, 2023|Categories: News|

आज कानुन दिवस मनाइँदै

आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको [...]

By |2023-05-09T07:39:53+05:45May 9, 2023|Categories: News|

मेस्सी निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षणमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ । पिएसजीले सामाजिक सञ्जालमा [...]

By |2023-05-08T21:37:03+05:45May 8, 2023|Categories: International, News|

चिनियाँ विदेशमन्त्री युरोप भ्रमणमा जाने

चीनले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन गाङले यसै साता युरोपको भ्रमण गर्ने बेइजिङले सोमबार जनाएको छ । किनले सोमबारदेखि शुक्रबारसम्म जर्मनी, फ्रान्स र [...]

By |2023-05-08T21:35:40+05:45May 8, 2023|Categories: International, News|

डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु

भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप [...]

By |2023-05-08T21:32:32+05:45May 8, 2023|Categories: International, News|

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन [...]

By |2023-05-08T21:30:53+05:45May 8, 2023|Categories: International, News|

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीद्वारा रूसी सेनालाई पराजित गर्ने वाचा

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्। “आधुनिक रूसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई [...]

By |2023-05-08T21:29:30+05:45May 8, 2023|Categories: International, News|

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल [...]

By |2023-05-08T21:28:12+05:45May 8, 2023|Categories: International, News|

टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ । निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको छ । सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि [...]

By |2023-05-08T21:27:12+05:45May 8, 2023|Categories: International, News|

बेगनास ताल किनारमा भण्डारी मृत फेला

पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार [...]

By |2023-05-08T21:25:30+05:45May 8, 2023|Categories: News|

सेनाको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

नेपाली सेना र सञ्चारक्षेत्र बीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सेनाको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आजदेखि सिन्धुली जिल्लाको सदरमुकामस्थित श्री नं ९ वाहिनी [...]

By |2023-05-08T21:24:18+05:45May 8, 2023|Categories: News|

बजार अनुगमन, साढे आठ हजार बराबरको सामान नष्ट

रुकुम (पूर्व)मा बजार अनुगमनलाई प्रभावकारी तुल्याउन लागिएको छ । सोही सिलसिलामा आज सिस्ने गाउँपालिका–५ स्थित कमल दह क्षेत्र बजारमा अनुगमन गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा [...]

By |2023-05-08T21:23:14+05:45May 8, 2023|Categories: News|

जनविश्वास कायम राख्न पत्रकारले आचारसंहिताको पालना गर्नुपर्छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनविश्वास कायम राख्न पत्रकारहरुले आचारसंहिताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने बताउनुभएको छ । पर्दाफास मिडिया प्रालि वीरगञ्जद्वारा सञ्चालित पर्दाफास डेली डटकम अनलाइनको उद्घाटन तथा ‘मर्यादित [...]

By |2023-05-08T21:22:05+05:45May 8, 2023|Categories: News|

पूर्वीनाकाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् । सन् २०२० को जनवरीदेखि [...]

By |2023-05-08T21:19:55+05:45May 8, 2023|Categories: News|

सेनाद्वारा बक्रकुण्ड पञ्चेश्वर मन्दिरको मूल प्रवेशद्वार निर्माण

नेपाली सेनाले धनकुटा नगरपालिकाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मूल प्रवेशद्वार निर्माण गरी आज हस्तान्तरण गरेको छ । सेनाको क्विक इम्प्याक्ट कार्यक्रमअन्तर्गत रु १० लाखको लागतमा [...]

By |2023-05-08T21:18:40+05:45May 8, 2023|Categories: News|

नीति तथा कार्यक्रम तयार पार्न छलफल

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्नका लागि प्रदेशको संसद्मा सहभागी सातवटै दलहरुसँग छलफल गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा [...]

By |2023-05-08T21:17:33+05:45May 8, 2023|Categories: News|

वडा नं २ र ४ लाई बास्केटबल उपाधि

वडा नं २ र वडा नं ४ ले १०औँ कीर्तिपुर नगरपालिका अन्तरवडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा नं २ पुरुष तथा वडा नं ४ महिलामा [...]

By |2023-05-08T21:16:23+05:45May 8, 2023|Categories: News|

प्रधानन्यायाधीशमा कार्की सिफारिस

संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत [...]

By |2023-05-08T21:15:05+05:45May 8, 2023|Categories: News|

कालीकोटमा प्रहरीमाथि आक्रमण

कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको [...]

By |2023-05-08T21:13:23+05:45May 8, 2023|Categories: News|

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निर्माणमा अल्झन

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निमार्णको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन विमानस्थललाई उपलब्ध [...]

By |2023-05-08T21:12:00+05:45May 8, 2023|Categories: News|

ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज श्रेष्ठलाई रास्वपाले कारबाही [...]

By |2023-05-08T21:10:29+05:45May 8, 2023|Categories: News|

चितवनमा एक लाख भेडाबाख्रालाई खोप

चितवनमा एक लाख २२ हजार भेडाबाख्रालाई पिपीआर रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार विषाणुबाट यो रोग लाग्ने [...]

By |2023-05-08T21:08:39+05:45May 8, 2023|Categories: News|

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्नुभयो । [...]

By |2023-05-08T21:07:26+05:45May 8, 2023|Categories: News|

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक [...]

By |2023-05-08T21:05:52+05:45May 8, 2023|Categories: News|

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको [...]

By |2023-05-08T21:04:56+05:45May 8, 2023|Categories: News|

मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ । बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा [...]

By |2023-05-08T21:04:06+05:45May 8, 2023|Categories: News|

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका छ वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित [...]

By |2023-05-08T21:03:02+05:45May 8, 2023|Categories: News|

नवनिर्वाचित सभापति राईद्वारा शपथ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले सो शपथ लिनुभएको हो [...]

By |2023-05-08T21:02:10+05:45May 8, 2023|Categories: News|

मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस

‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो [...]

By |2023-05-08T21:01:13+05:45May 8, 2023|Categories: News|

बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल

सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताउनुभएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा आज चलिरहेको छलफलमा उहाँले [...]

By |2023-05-08T21:00:15+05:45May 8, 2023|Categories: News|

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र [...]

By |2023-05-08T20:59:07+05:45May 8, 2023|Categories: News|

नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट

पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । [...]

By |2023-05-08T20:57:58+05:45May 8, 2023|Categories: News|

पोखरामा तार भूमिगत गर्न सुरु

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको [...]

By |2023-05-08T20:56:57+05:45May 8, 2023|Categories: News|

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र [...]

By |2023-05-08T20:55:59+05:45May 8, 2023|Categories: News|
Go to Top