सिङ्गापुर, मान्दिभ्स र दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । दुबई पठाइदिन्छु भन्दै [...]
