कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी

ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु-हावडा एक्सप्रेस र शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस - र बालासोरमा मालबाहाक [...]

By |2023-06-03T15:21:58+05:45June 3, 2023|Categories: International, News|

झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले [...]

By |2023-06-03T15:20:52+05:45June 3, 2023|Categories: News|

इनरुवामा बहुउद्देश्यीय सभाहल सञ्चालनमा

सुनसरी सदरमुकाम इनरुवामा बहुउद्देश्यीय सभाहल तथा कभर्डहल सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गरेको उक्त सभाहल र कभर्डहल शुक्रबारदेखि सञ्चालनमा आएको हो । जिल्ला [...]

By |2023-06-03T15:19:11+05:45June 3, 2023|Categories: News|

कपास विकास समिति खारेजीले किसान चिन्तित, खेती अन्योल

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बाँकेको खजुरास्थित कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित बनेका छन् । पहिलेदेखि नै कपास खेती गर्दै आएका र यस वर्ष [...]

By |2023-06-03T15:17:20+05:45June 3, 2023|Categories: News|

महिला कैदीबन्दी आयआर्जनमा

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् । सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका [...]

By |2023-06-03T15:16:12+05:45June 3, 2023|Categories: News|

बाख्रापालन गरी जीविका चलाउँदै

यहाँको शुक्लाफाँटा नगरपालिका–८ धारापानीका बासिन्दाले बाख्रापालन गरी जीविका चलाउँदै आएका छन् । परम्परागत रुपमा बाख्रापालन गरी स्थानीय बासिन्दाले घरायसी खर्च चलाउने गरेका छन् । बाइस परिवारको बसोबास रहेको धारापानीमा मुख्य [...]

By |2023-06-03T15:15:27+05:45June 3, 2023|Categories: News|

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । ‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय विभूति र राजनीतिलगायतका विषयमा लेख्नुभएको छ । कृतिको पहिलो खण्डमा [...]

By |2023-06-03T15:14:01+05:45June 3, 2023|Categories: News|

गुल्मीका स्थानीय तहको घरभाडामा रू ३९ लाख खर्च

गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक रू ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् । [...]

By |2023-06-03T15:13:05+05:45June 3, 2023|Categories: News|

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० [...]

By |2023-06-03T15:11:43+05:45June 3, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको छ । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी [...]

By |2023-06-03T15:08:04+05:45June 3, 2023|Categories: News|

एकाउन्न दिनमा ‘जारी’

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशन [...]

By |2023-06-03T14:08:37+05:45June 3, 2023|Categories: News|

पैयुँ आधारभूत अस्पतालमा एक्स–रे सेवा सुरु

पर्वतको दक्षिण भेगको पैयुँ गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको पहलमा यहाँ रहेको आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विभागमार्फत मोबाइल [...]

By |2023-06-03T14:07:21+05:45June 3, 2023|Categories: News|

मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडकखण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा [...]

By |2023-06-03T14:05:42+05:45June 3, 2023|Categories: News|

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । [...]

By |2023-06-03T14:04:42+05:45June 3, 2023|Categories: News|

गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु [...]

By |2023-06-03T14:03:12+05:45June 3, 2023|Categories: News|

कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत

राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ लाख ५२ [...]

By |2023-06-03T14:01:52+05:45June 3, 2023|Categories: News|

रुखबाट खसेर एक जनाको मृत्यु

बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् । रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए [...]

By |2023-06-03T14:01:01+05:45June 3, 2023|Categories: News|

मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताउनुभएको छ । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले [...]

By |2023-06-03T14:00:09+05:45June 3, 2023|Categories: News|

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ [...]

By |2023-06-03T13:59:13+05:45June 3, 2023|Categories: News|

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न [...]

By |2023-06-03T13:58:05+05:45June 3, 2023|Categories: News|

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल

नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित हुनुभएको छ । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाटखनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । युनियनको उपाध्यक्षमा पुष्कर [...]

By |2023-06-03T13:56:51+05:45June 3, 2023|Categories: News|

सेनाको अगुवाइमा रसुवामा मनसुन अभ्यास

नेपाली सेना विष्णुदल गणको अगुवाईमा रसुवाका सुरक्षा निकायबीच संयुक्त मनसुन अभ्यास सम्पन्न भएको छ । रसुवाको भौर्गभिक अवस्था, बढी भिरपाखो तथा गहिरा खोँचसमेत भएकाले वर्षायामको बाढी पहिरोले ल्याउने जोखिमप्रति पूर्वसावधानी [...]

By |2023-06-03T13:55:37+05:45June 3, 2023|Categories: News|

रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक

नवलपुरको कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ । रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्दै आएको हो । [...]

By |2023-06-03T13:54:50+05:45June 3, 2023|Categories: News|

गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै झरना

चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो [...]

By |2023-06-03T13:53:27+05:45June 3, 2023|Categories: News|

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु [...]

By |2023-06-03T13:52:14+05:45June 3, 2023|Categories: News|

विश्व वातावरण दिवसमा प्रभातफेरी

विश्व वातावरण दिवस-२०८० को अवसरमा आज प्रभावफेरीको आयोजना गरिएको छ । ‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण [...]

By |2023-06-03T13:51:00+05:45June 3, 2023|Categories: News|

राष्ट्रिय रिङ रेस्लिङ आज

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले [...]

By |2023-06-03T13:49:55+05:45June 3, 2023|Categories: News|

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका [...]

By |2023-06-03T13:47:54+05:45June 3, 2023|Categories: News|

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको [...]

By |2023-06-03T13:46:09+05:45June 3, 2023|Categories: News|

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो [...]

By |2023-06-03T08:12:08+05:45June 3, 2023|Categories: News|

ऐतिहासिक ‘नर्बन्दा पाटी’काे पुनःनिर्माण सुरु

वर्षौंदेखि भग्नावशेषका रुपमा रहेको मण्डनदेउपुर नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक ‘नर्बन्दा पाटी’ पुनःनिर्माण सुरु गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण सुरु भएको पाटीको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले शिलान्यास [...]

By |2023-06-03T08:10:36+05:45June 3, 2023|Categories: News|

सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान

स्याङ्जाको पुतलीबजार-१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौँ कोटबाट बिहीबार परीक्षण उडान गरिएको हो । सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ [...]

By |2023-06-03T08:14:12+05:45June 3, 2023|Categories: News|

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँग जोडिएको हिमाल हो, अन्नपूर्ण । हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्णको सफल [...]

By |2023-06-03T08:06:34+05:45June 3, 2023|Categories: News|

जातजातिको सङ्ख्या बढ्यो

नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा [...]

By |2023-06-03T08:04:54+05:45June 3, 2023|Categories: News|

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै [...]

By |2023-06-03T08:03:00+05:45June 3, 2023|Categories: News|

हङकङमा पाँच महिनामा एक करोड पर्यटको स्वागत

यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन् । सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको सङ्केत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले [...]

By |2023-06-02T22:42:11+05:45June 2, 2023|Categories: International, News|

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही प्रहरीका कर्मचारी सम्मानित

अन्तर्राष्ट्रिय प्रहरी सङगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायब निरीक्षक [...]

By |2023-06-02T22:40:18+05:45June 2, 2023|Categories: News|

एमाले सचिवालय बैठक :नेताको जिम्मेवारी हेरफेर

नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो । एमाले [...]

By |2023-06-02T22:38:40+05:45June 2, 2023|Categories: News|

नियमावली छलफलका लागि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले पारित

कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेशसभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले आज सदनमा पेश गर्नुभएको थियो । [...]

By |2023-06-02T22:35:56+05:45June 2, 2023|Categories: News|

साढे दुई दशकसम्म सडक कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित

साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोँडाबाँधे सडक अहिलेसम्म कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित भएका छन् । पटक–पटक म्याद थप गर्दासमेत लोकमार्गको २५ किलोमिटर सडक कालोपत्र [...]

By |2023-06-02T22:34:41+05:45June 2, 2023|Categories: News|

दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न

पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३’ दीगो पर्यटनमा जोड दिँदै सम्पन्न भएको छ [...]

By |2023-06-02T22:33:12+05:45June 2, 2023|Categories: News|

जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ [...]

By |2023-06-02T22:32:25+05:45June 2, 2023|Categories: News|

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रम पारित

बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । उक्त नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म [...]

By |2023-06-02T22:31:37+05:45June 2, 2023|Categories: News|

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी [...]

By |2023-06-02T22:30:36+05:45June 2, 2023|Categories: News|

अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद [...]

By |2023-06-02T22:29:45+05:45June 2, 2023|Categories: News|

प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन

नेपाली सेनाको ‘क्युआइपी’ अन्तर्गत उपत्यका पृतना हेटक्याटरले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । श्री ५ बडा [...]

By |2023-06-02T22:28:52+05:45June 2, 2023|Categories: News|

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ । सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहर [...]

By |2023-06-02T22:28:05+05:45June 2, 2023|Categories: News|

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर [...]

By |2023-06-02T22:27:02+05:45June 2, 2023|Categories: News, Sports|

ऐन कार्यान्वयन र बचत सुरक्षाको माग गर्दै सहकारीकर्मी आन्दोलित

सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित भएका छन् । राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको ‘सहकारी समस्या समाधान सहजीकरण कार्यदल’को नेतृत्वमा चरणवद्ध आन्दोलन घोषणा गरेका सहकारीकर्मीले आज सहकारी विभागमा धर्ना [...]

By |2023-06-02T22:21:55+05:45June 2, 2023|Categories: News|

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिश गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, [...]

By |2023-06-02T22:19:53+05:45June 2, 2023|Categories: News|

गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले [...]

By |2023-06-02T22:18:52+05:45June 2, 2023|Categories: News|

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र [...]

By |2023-06-02T22:17:27+05:45June 2, 2023|Categories: News|

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल [...]

By |2023-06-02T22:16:30+05:45June 2, 2023|Categories: News|

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ

काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको छ । सो मन्दिर व्यवस्थापन समितिको [...]

By |2023-06-02T21:47:03+05:45June 2, 2023|Categories: News|

नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष [...]

By |2023-06-02T21:46:05+05:45June 2, 2023|Categories: News|

रूसमाथि आणविक हतियारको सीमा तोक्न अमेरिकाको आग्रह

ह्वाइट हाउसका एक उच्च अधिकारीले रूससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गर्नुभएको छभने उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार [...]

By |2023-06-02T21:43:50+05:45June 2, 2023|Categories: International, News|

चीनद्वारा वर्षा प्रभावित क्षेत्रका लागि भूगर्भीय प्रकोपको चेतावनी जारी

चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी जारी गरेका छन्। प्राकृतिक सम्पदा [...]

By |2023-06-02T21:42:17+05:45June 2, 2023|Categories: International, News|

युरोपेली सङ्घ ‘सानो क्रान्ति’का लागि तयार

युरोपेली सङ्घ (ईयू) ले युक्रेन र सम्भावित अन्य नौ देशलाई समेट्ने गरी ‘सानो क्रान्ति’ गर्न लागेको फ्रान्सका युरोपमामिला मन्त्रीले शुक्रबार बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले बुधबार स्लोभाकियामा गरेको [...]

By |2023-06-02T21:41:09+05:45June 2, 2023|Categories: International, News|

भारतको मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु

भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका [...]

By |2023-06-02T21:40:01+05:45June 2, 2023|Categories: International, News|

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको आईएमएफको भनाइ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ । आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण [...]

By |2023-06-02T21:38:45+05:45June 2, 2023|Categories: International, News|

तान्जानियाद्वरा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा

तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक सङ्क्रमण देखिएको र छ जनाको [...]

By |2023-06-02T21:37:27+05:45June 2, 2023|Categories: International, News|

सडक दुर्घटनामा बोत्स्वानामा २२ जनाको मृत्यु, ७ घाइते

बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले [...]

By |2023-06-02T21:36:38+05:45June 2, 2023|Categories: International, News|

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ । [...]

By |2023-06-02T09:46:22+05:45June 2, 2023|Categories: News|

गण्डकीका खेलाडीको लगत राखिने

प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो । परिषद्का [...]

By |2023-06-02T09:45:22+05:45June 2, 2023|Categories: News|

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले ऊर्जा व्यापारका क्षेत्रमा [...]

By |2023-06-02T09:44:22+05:45June 2, 2023|Categories: News|

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो । सुनसरीको सदरमुकाम [...]

By |2023-06-02T09:42:46+05:45June 2, 2023|Categories: News|

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गर्नुभएको छ । कञ्चनपुर [...]

By |2025-09-30T19:03:47+05:45June 2, 2023|Categories: Announcement|

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि [...]

By |2023-06-02T08:50:19+05:45June 2, 2023|Categories: News|

रारामा म्याराथन प्रतियोगिता हुने

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रदेश तथा राष्ट्रियस्तरका [...]

By |2023-06-02T08:49:37+05:45June 2, 2023|Categories: News|

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ

काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु भएको छ । तीन दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो [...]

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । [...]

By |2023-06-02T08:47:38+05:45June 2, 2023|Categories: News|

गलकोट दरबार संरक्षण गरिँदै

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै [...]

मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति

मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको [...]

By |2023-06-02T08:43:56+05:45June 2, 2023|Categories: News, Uncategorized|

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्ज–रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ । भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उहाँहरुले [...]

By |2023-06-01T20:09:58+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ । प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले [...]

By |2023-06-01T20:05:59+05:45June 1, 2023|Categories: News|

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा [...]

By |2023-06-01T20:05:03+05:45June 1, 2023|Categories: News|

विद्यालयमा कम्प्युटर ल्याब स्थापना

यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो [...]

By |2023-06-01T20:03:52+05:45June 1, 2023|Categories: News|

दुबईद्वारा नेदरल्याण्डका प्रधानमन्त्रीलाई कोप-२८ को निमन्त्रणा

महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाउनुभएको छ । यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क [...]

By |2023-06-01T19:42:48+05:45June 1, 2023|Categories: International, News|

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका [...]

By |2023-06-01T19:41:57+05:45June 1, 2023|Categories: International, News|

फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र

फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ । बिहीबार सम्प्रेषित स्थानीय [...]

By |2023-06-01T19:41:15+05:45June 1, 2023|Categories: International, News|
Go to Top