ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता, hemantakhabar.com
ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय [...]
