तारा चिन्हमा मत दिन मतदातालाई संयोजक चन्दको अपील
७९ कात्तिक २४ काठमाडौं। “स्वतन्त्र–वैकल्पिक एकता अभियान“को समानुपातिक मत संरक्षणको लागि “तारा उम्मेदवारी अभियान" का संयोजक पूर्वप्रहरी अतिरिक्तमहानिरीक्षक डा. रणबहादुर चन्दले समानुपातिकमा तारा चुनाव चिन्हमा भोट दिई स्वतन्त्र अभियान र [...]
