कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहर फाल्ने गरेको थियो । अस्पतालले फालेका फोहर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे । फोहर व्यस्थापनका लागि धेरै पटक [...]

By |2022-12-03T08:04:21+05:45December 3, 2022|Categories: News|

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्नुहुन्छ । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उहाँले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाउनुभएको [...]

By |2022-12-03T08:02:19+05:45December 3, 2022|Categories: News|

नेपाल होटल अवार्ड’ आयोजना हुने

सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना गरिने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना [...]

By |2022-12-02T20:46:45+05:45December 2, 2022|Categories: News|

मानवअधिकार उल्लङ्घनका उजुरी

बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार [...]

By |2022-12-02T20:45:34+05:45December 2, 2022|Categories: News|

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले [...]

By |2022-12-02T20:44:45+05:45December 2, 2022|Categories: News|

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी [...]

By |2022-12-02T20:43:52+05:45December 2, 2022|Categories: News|

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले [...]

By |2022-12-02T20:42:26+05:45December 2, 2022|Categories: News|

रुसद्वारा युक्रेन वार्ताका लागि अमेरिकन रास्ट्रपति बाइडेनको शर्त अस्वीकार

क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार गरेको छ। "राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ," भन्ने आशय राखेर [...]

By |2022-12-02T20:41:25+05:45December 2, 2022|Categories: International, News|

बम विस्फोट हुँदा १ जनाको मृत्यु, २ घाइते

अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब-ए-इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । "हेक्मतयारलाइ भने सुरक्षित [...]

By |2022-12-02T20:39:57+05:45December 2, 2022|Categories: International, News|

श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् । पछिल्ला [...]

By |2022-12-02T20:38:52+05:45December 2, 2022|Categories: International, News|

कीभको पूर्वाधार आक्रमणमा पश्चिमा नीति जिम्मेवारः राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण "अपरिहार्य" भएको बताउँनु भएको छ । उहाँले यसका पछाडि पश्चिमाहरूको "विनाशकारी" नीतिहरू जिम्मेवार रहेको पनि बताउँनु भएको [...]

By |2022-12-02T20:38:07+05:45December 2, 2022|Categories: International, News|

खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु

इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ [...]

By |2022-12-02T20:37:19+05:45December 2, 2022|Categories: International, News|

एड्सको औषधि उपचारमा पहुँचका लागि चन्दा अभियान

नाइजेरियामा यहाँका एचआइभी सङ्क्रमितहरुको औषधि उपचारमा पहुँच पुर्याउनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको छ । बिहीबार विश्व एड्स दिवसको अवसर पारेर यहाँको सरकारले नै अनलाइनबाट चन्दा सङ्कलन अभियानको सुरुवात [...]

By |2022-12-02T20:36:26+05:45December 2, 2022|Categories: International, News|

सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा तथ्याङ्क

सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । [...]

By |2022-12-02T20:35:33+05:45December 2, 2022|Categories: International, News|

विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ

चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा [...]

By |2022-12-02T20:34:20+05:45December 2, 2022|Categories: International, News|

लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि संयुक्त राष्ट्रसङ्घसँग आग्रह

लेवनान ले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसङ्घले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा [...]

By |2022-12-02T16:40:53+05:45December 2, 2022|Categories: International, News|

गुजरातमा पहिलो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान

भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । निर्वाचन आयोगको पछिल्लो [...]

By |2022-12-02T16:38:16+05:45December 2, 2022|Categories: International, News|

युक्रेन युद्धले युरोप ‘पर्याप्त शक्तिशाली छैन’ भन्ने देखाएको फिनल्याण्डका प्रधानमन्त्रीको भनाइ

फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताउनुभएको छ । अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर [...]

By |2022-12-02T16:31:31+05:45December 2, 2022|Categories: International, News|

पैँतालीस प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास एक :सर्भे

पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ । पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको [...]

By |2022-12-02T16:29:08+05:45December 2, 2022|Categories: International, News|

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति [...]

By |2022-12-02T16:25:21+05:45December 2, 2022|Categories: News|

दोलखा: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उहाँले पाँच हजार ३५ मत प्राप्त गर्नुभएको [...]

By |2022-12-02T16:19:35+05:45December 2, 2022|Categories: News|

पर्वतमा मगर सङ्ग्रहालय निर्माण गरिँदै

मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । पुन युवा क्लबको अगुवाईमा जिल्ला कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा सङ्ग्रहालय [...]

By |2022-12-02T16:18:37+05:45December 2, 2022|Categories: News|

समृद्धिको मार्ग : कर्णाली करिडोर

विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा [...]

By |2022-12-02T16:16:42+05:45December 2, 2022|Categories: News|

गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ [...]

By |2022-12-02T16:06:55+05:45December 2, 2022|Categories: News|

संसदमा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा [...]

By |2022-12-02T16:04:16+05:45December 2, 2022|Categories: News|

पुल माग्दा बित्यो १५ वर्ष

झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन । तत्कालीन [...]

By |2022-12-02T15:58:09+05:45December 2, 2022|Categories: News|

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकाङ्कसी

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र [...]

By |2022-12-02T15:55:03+05:45December 2, 2022|Categories: News|

गर्भवतीलाई सुत्केरी भत्ता

आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो [...]

By |2022-12-02T15:53:04+05:45December 2, 2022|Categories: News|

सहकारीमा अनुदानको मल छैन

कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ । बेदकोट [...]

By |2022-12-02T15:35:30+05:45December 2, 2022|Categories: News|

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम [...]

By |2022-12-02T15:30:19+05:45December 2, 2022|Categories: News|

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा [...]

By |2022-12-02T15:29:27+05:45December 2, 2022|Categories: News|

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै [...]

By |2022-12-02T15:24:26+05:45December 2, 2022|Categories: News|

सात गाउँले जात्रा सुुरु

राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ । यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा [...]

By |2022-12-02T15:21:55+05:45December 2, 2022|Categories: News, Opinion and Analysis|

युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ [...]

By |2022-12-02T11:43:49+05:45December 2, 2022|Categories: Uncategorized|

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । [...]

By |2022-12-02T11:42:26+05:45December 2, 2022|Categories: News, Opinion and Analysis|

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो [...]

By |2022-12-02T10:33:45+05:45December 2, 2022|Categories: News|

झापामा दुर्घटनामा दुईजनाको मृत्यु

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् [...]

By |2022-12-02T10:32:52+05:45December 2, 2022|Categories: News|

खोटाङको हलेसीमा सौर्यबत्ती जडान

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा [...]

By |2022-12-02T10:32:08+05:45December 2, 2022|Categories: News|

निर्वाचन आयोगको लापरबाहीको कारण काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर, ५ बर्ष निर्वाचन आयोग के गरेर बस्छ,

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ [...]

By |2022-12-02T10:31:10+05:45December 2, 2022|Categories: Opinion and Analysis|

स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल विजयी

स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाबाट उहाँ १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको [...]

By |2022-12-02T10:29:10+05:45December 2, 2022|Categories: News|

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप सिकाउदै

७९ मंसिर १६ काठमाडौ । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने [...]

By |2022-12-02T07:54:08+05:45December 2, 2022|Categories: News|

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ [...]

By |2022-12-02T07:09:09+05:45December 2, 2022|Categories: News|

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह [...]

By |2022-12-02T07:00:57+05:45December 2, 2022|Categories: News|

एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक

पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार [...]

By |2022-12-01T21:25:49+05:45December 1, 2022|Categories: Uncategorized|

धनगढीमा निषेधाज्ञा

सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला [...]

By |2022-12-01T21:24:57+05:45December 1, 2022|Categories: Uncategorized|

राजदूत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । क्वालालम्पुरस्थित राजदरबारमा आज आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत [...]

By |2022-12-01T21:24:11+05:45December 1, 2022|Categories: Uncategorized|

चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक [...]

By |2022-12-01T21:23:19+05:45December 1, 2022|Categories: Uncategorized|

दिवङ्गत सुरक्षाकर्मी र नागरिकका परिवारलाई राहत उपलब्ध गराइनेछ गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत हुुनुभएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताउनुभएको छ [...]

By |2022-12-01T21:22:24+05:45December 1, 2022|Categories: Uncategorized|

जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको [...]

By |2022-12-01T21:21:11+05:45December 1, 2022|Categories: Uncategorized|

गृहमन्त्रीसँग राउतको भेट

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ [...]

By |2022-12-01T21:20:28+05:45December 1, 2022|Categories: Uncategorized|

बेलायती राजदूत लुम्बिनी भ्रमणमा

७९ मंसिर १५ काठमाडौ । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गर्नुभएको छ । लुम्बिनी भ्रमणमा आउनुभएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु [...]

By |2022-12-01T20:08:19+05:45December 1, 2022|Categories: News|

ब्राजिलको अमेजन वन फँडानी दरमा ११ प्रतिशतले कमी

७९ मंसिर १५ काठमाडौ नेपाली । ब्राजिलको अमेजनमा सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्मको अवधिमा वन फँडानी दर ११.२७ प्रतिशतले घटेको छ । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च [...]

By |2022-12-01T20:04:47+05:45December 1, 2022|Categories: International, News|

गुजरात निर्वाचन अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मतदान

७९ मंसिर १५ काठमाडौ नेपाल । गुजरात राज्यको विधानसभाका लागि भएको निर्वाचनको पहिलो चरणको मतदान बिहीबार सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारी अर्थात् कूल ४८.४८ [...]

By |2022-12-01T20:03:33+05:45December 1, 2022|Categories: International, News|

भारत, भियतनाम, टर्की र ब्राजिलका श्रमिक फिनल्याण्डको प्राथमिकतामा

७९ मंसिर १५ काठमाडौ नेपाल । फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासीलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला [...]

By |2022-12-01T20:01:55+05:45December 1, 2022|Categories: International, News|

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश: प्रम देउवा

७९ मंसिर १५ काठमाडौ, नेपाल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले [...]

By |2022-12-01T16:43:49+05:45December 1, 2022|Categories: News, Opinion and Analysis|

जी ट्वेण्टीको अध्यक्ष भारत जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै

२०७९ मंसिर १५ काठमाडौ, नेपाल । भारत आजदेखि विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेण्टीको औपचारिकरूपमा अध्यक्ष भएको छ । जलवायु परिवर्तनका कारण विश्वले भोग्नुपरेका [...]

By |2022-12-01T16:25:32+05:45December 1, 2022|Categories: International, News|

सैनिक कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

७९ मंसिर १५ काठमाडौ, नेपाल । इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी [...]

By |2022-12-01T15:53:59+05:45December 1, 2022|Categories: International, News|

पाकिस्तानी सेना र लडाकाबीच भएको झडपमा परी दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकाबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ । भिडन्तपछि आतङ्ककारीको लुकेर बसेको [...]

By |2022-12-01T15:52:42+05:45December 1, 2022|Categories: International, News|

अफगानिस्तानको पञ्जशिर प्रान्तम तेह्र लडाकूद्वारा आत्मसमर्पण

७९ मंसिर १५ काठमाडौ, नेपाल । अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । [...]

By |2022-12-01T15:51:02+05:45December 1, 2022|Categories: International, News|

आज सेयर बजार नेप्से ११.२२ अकंले बड्यो

७९ मंसिर १५ काठमाडौ ।पुजिबजारका लगानीकर्तालाई तर्साउने एउटा् समूह छ, यिनिहरू सग केही स्वार्थ लिएर स्वार्थ लुटने एउटा् समूह छ भन्छन् लगानीकर्ताहरू।  निमायक निकायले यी समुहलाई संरक्षण गरेको छ भन्छन् [...]

By |2022-12-01T15:31:08+05:45December 1, 2022|Categories: Stock market|

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण

७९ मंसिर १५ काठमाडौ, नेपाल । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर [...]

By |2022-12-01T13:43:50+05:45December 1, 2022|Categories: International, News|

इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो

७९ मंसिर १५ काठमाडौ, नेपाल । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो [...]

By |2022-12-01T13:20:08+05:45December 1, 2022|Categories: International, News|

नाइजेरियाका साठी लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहयाता आवश्यक संयुक्त राष्ट्रसङ्घ

७९ मंसिर १५ काठमाडौ, नेपाल । संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी [...]

By |2022-12-01T13:18:19+05:45December 1, 2022|Categories: International, News|

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता

७९ मंसिर १५ काठमाडौ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की [...]

By |2022-12-01T09:14:01+05:45December 1, 2022|Categories: News, Opinion and Analysis|

पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

७९ मंसिर १५ काठमाडौ । पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ । प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ [...]

By |2022-12-01T08:27:34+05:45December 1, 2022|Categories: News|

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ [...]

By |2022-12-01T08:20:54+05:45December 1, 2022|Categories: News|

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट [...]

By |2022-12-01T08:15:00+05:45December 1, 2022|Categories: News, Sports|

कास्कीमा पाँच प्रतिशत मत बदर

कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा [...]

By |2022-11-30T20:09:49+05:45November 30, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ एक करोड मतगणना

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका [...]

By |2022-11-30T20:09:08+05:45November 30, 2022|Categories: Uncategorized|

स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना [...]

By |2022-11-30T20:08:23+05:45November 30, 2022|Categories: Uncategorized|

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको [...]

By |2022-11-30T20:07:10+05:45November 30, 2022|Categories: Uncategorized|

हतियार आपूर्ति गर्न युक्रेनको आग्रह

७९ मंसिर १४ काठमाडौ, नेपाल । युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । [...]

By |2022-11-30T17:54:32+05:45November 30, 2022|Categories: International, News|

बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् । प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी मारिएका राष्ट्रिय सेनाले जनाएको [...]

By |2022-11-30T17:35:29+05:45November 30, 2022|Categories: International, News|

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो । नेता चियाङ ९६ वर्षका [...]

By |2022-11-30T17:23:50+05:45November 30, 2022|Categories: International, News|

इरानमा चार सय बढी मारिए

बाइस वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् । विरोधप्रदर्शनमा [...]

By |2022-11-30T17:22:59+05:45November 30, 2022|Categories: International, News|

खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’

खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ [...]

By |2022-11-30T17:21:46+05:45November 30, 2022|Categories: International, News|

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

७९ मंसिर १४ काठमाडौ , नेपाल । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय ९डिजिएफटी० [...]

By |2022-11-30T17:20:46+05:45November 30, 2022|Categories: International, News|

आज नेप्से ३.५१ अकंले घट्यो

७९ मंसिर १४ काठमाडौ । सेयर बजार नेप्से ३२सय बाट घटेर १९सयको हाराहारीमा आएको करिबकरिब दुई बर्ष भैईसकेको छ। यस अबधिमा ३२०० नेप्सेमा किनेर आजको दिन सम्म नबेचेची होल्ड गर्नेहरूले [...]

By |2022-11-30T16:04:27+05:45November 30, 2022|Categories: News, Stock market|

कालिञ्चोक दर्शन’को आइपिओ खुला

७९ मंसिर १४ काठमाडौ नेपाल । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक [...]

By |2022-11-30T11:21:39+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति [...]

By |2022-11-30T11:19:43+05:45November 30, 2022|Categories: News, Opinion and Analysis|
Go to Top