कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, पच्चास घाइते

७९ मंसीर काठमाडौं नेपाल। पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी [...]

By |2022-12-09T19:15:32+05:45December 9, 2022|Categories: International|

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

७९ मंसीर काठमाडौ नेपाल। अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट [...]

By |2022-12-09T19:11:35+05:45December 9, 2022|Categories: International|

इराकको पुनः निर्माणमा चीनले सघाउने

७९ मंसीर काठमाडौं नेपाल। चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुनः निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षेत्रको [...]

By |2022-12-09T19:06:40+05:45December 9, 2022|Categories: International|

खानी विस्फोटमा नौ जनाको मृत्यु

खानी विस्फोटमा नौ जनाको मृत्यु ७९ मंसिर २३ काठमाडौ नेपाल। इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भाएको छ । विस्फोटमा अन्य दुई जना [...]

By |2022-12-09T19:02:06+05:45December 9, 2022|Categories: International|

चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

चीनद्वारा ट्युनिसियाको ७९ मंसिर २३ काठमाडौ नेपाल। चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति [...]

By |2022-12-09T18:57:52+05:45December 9, 2022|Categories: International|

मस्को क्षेत्रको सपिङ मलमा आगलागी

२०७९ मंसिर २३ काठमाडौ नेपाल। रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।स्थानीय समयानुसार शुक्रबार बिहान ७ः०५ बजे आगलागीे सुरु [...]

By |2022-12-09T18:54:40+05:45December 9, 2022|Categories: International|

इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त

२०७९ मंङ्सिर २३ काठमाडौँ; नेपाल। युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको [...]

By |2022-12-09T18:49:39+05:45December 9, 2022|Categories: International|

आँधीखोलाको अस्तित्व सङ्कटमा

स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि विभिन्न [...]

By |2022-12-09T09:29:20+05:45December 9, 2022|Categories: News|

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको [...]

By |2022-12-09T09:27:14+05:45December 9, 2022|Categories: News|

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका [...]

By |2022-12-09T09:20:27+05:45December 9, 2022|Categories: News|

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य [...]

By |2022-12-09T09:18:43+05:45December 9, 2022|Categories: News|

जनसमाजवादी पार्टीको “स्टार मोडल” भित्र के के बुदाहरू रहेका छन ?

२०७९ मंसिर २२ काठमाडौ, नेपाल । जनसमाजवादी पार्टीले नेपालीहरूको बार्षिक आम्दानी पचास हजार डलर पुर्याउने अभियान सुरु गर्दैछ। पर्यटन क्षेत्र लाई बिस्तार गर्दै नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहितको [...]

By |2022-12-08T18:52:07+05:45December 8, 2022|Categories: News|

पेरूको राष्ट्रपतिको रूपमा बोलुआर्टेद्वारा सपथ ग्रहण, महाभियोगद्वारा हटाइएका क्यास्टिलो हिरासतमा

पेरूका पूर्व राष्ट्रपति पेद« कास्टिलोमाथि महाभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा सपथ लिनुभएको छ । पेरूको संसदले राष्ट्रपति पेद«ो क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट [...]

By |2022-12-08T16:01:58+05:45December 8, 2022|Categories: Uncategorized|

म्यान्मारको सीमा नजिक थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको [...]

By |2022-12-08T16:00:58+05:45December 8, 2022|Categories: Uncategorized|

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लागेको पुटिनको स्वीकारोक्ति

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको [...]

By |2022-12-08T16:00:13+05:45December 8, 2022|Categories: Uncategorized|

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै [...]

By |2022-12-08T15:59:16+05:45December 8, 2022|Categories: Uncategorized|

एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा [...]

By |2022-12-08T15:57:39+05:45December 8, 2022|Categories: International|

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

७९ मंसिर २२ काठमाडौ, नेपाल । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग [...]

By |2022-12-08T15:56:41+05:45December 8, 2022|Categories: Uncategorized|

तुलसालय आश्रमलाई सहयोग

सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ । सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय [...]

By |2022-12-08T15:55:04+05:45December 8, 2022|Categories: Uncategorized|

किसानलाई गहुँ छर्न मल अभाव

धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र [...]

By |2022-12-08T15:54:22+05:45December 8, 2022|Categories: Uncategorized|

महिला पत्रकारमैत्री नीति बन्नुपर्ने माग

पत्रकारिता तथा आमसञ्चारसम्बन्धी ऐन÷कानुन, नीति तथा निर्देशिका महिला पत्रकारमैत्री हुनुपर्ने माग गरिएको छ । लैङ्गिक विभेदमा आधारित हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित ‘सञ्चार क्षेत्रमा लैङ्गिक [...]

By |2022-12-08T15:53:40+05:45December 8, 2022|Categories: Uncategorized|

यःमरि : पाञ्चाल देश (पनौती)बाट प्रचलनको किंवदन्ती

आज यःमरि पूर्णिमा (थिंला पुन्हि)को दिन हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई यःमरि पुन्हि भन्ने गरिएको हो । [...]

By |2022-12-08T15:52:59+05:45December 8, 2022|Categories: Uncategorized|

आलेखः किराँत समुदायहरूले महान पर्व चासोक तङ्नाम

ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ । उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई [...]

By |2022-12-08T15:52:07+05:45December 8, 2022|Categories: Uncategorized|

पुल नहुँदा स्थानीयलाई सास्ती

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा [...]

By |2022-12-08T15:51:08+05:45December 8, 2022|Categories: Uncategorized|

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ [...]

By |2022-12-08T15:50:28+05:45December 8, 2022|Categories: Uncategorized|

भृकुटीको शालिक अनावरण

काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गर्नुभयो । “२१औँ शताब्दीमा आएर भृकुटीकोे [...]

By |2022-12-08T15:49:34+05:45December 8, 2022|Categories: Uncategorized|

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा [...]

By |2022-12-08T15:48:52+05:45December 8, 2022|Categories: Uncategorized|

एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक

नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको [...]

By |2022-12-08T15:48:04+05:45December 8, 2022|Categories: Uncategorized|

रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान

पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् । सार्वजनिक [...]

By |2022-12-08T15:47:21+05:45December 8, 2022|Categories: Uncategorized|

विकास निर्माण र सामाजिक कार्यमा महिला सहभागिता बढ्दो

चुलोचौकामा सीमित रहने कालीकोटका महिला अहिले विकास निर्माण र सामाजिक काममा अग्रसर हुनु थालेका छन् । कालीकोटमा अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने [...]

By |2022-12-08T15:46:27+05:45December 8, 2022|Categories: Uncategorized|

विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी

दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन् । सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन् [...]

By |2022-12-08T15:45:30+05:45December 8, 2022|Categories: Uncategorized|

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान [...]

By |2022-12-08T15:44:39+05:45December 8, 2022|Categories: Uncategorized|

शनिबार कांग्रेस कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिबार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य [...]

By |2022-12-08T15:44:04+05:45December 8, 2022|Categories: Uncategorized|

अस्पताल भवन निर्माण अधुरै

पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी [...]

By |2022-12-08T15:43:26+05:45December 8, 2022|Categories: Uncategorized|

आलै छ कोरोनाले बनाएको घाउ

सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन [...]

By |2022-12-08T15:42:47+05:45December 8, 2022|Categories: Uncategorized|

ज्यापु दिवसका अवसरमा सम्मान

उन्नाइऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना [...]

By |2022-12-08T13:28:23+05:45December 8, 2022|Categories: Uncategorized|

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्यो

कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीकोे आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावन [...]

By |2022-12-08T13:27:48+05:45December 8, 2022|Categories: Uncategorized|

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति [...]

By |2022-12-08T13:27:03+05:45December 8, 2022|Categories: Uncategorized|

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली [...]

By |2022-12-08T13:26:23+05:45December 8, 2022|Categories: Uncategorized|

चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा ठाकुरको पुनःवहाली

श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर [...]

By |2022-12-08T13:25:12+05:45December 8, 2022|Categories: Uncategorized|

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन [...]

By |2022-12-08T13:24:35+05:45December 8, 2022|Categories: Uncategorized|

सुनको मूल्य चार सयले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज [...]

By |2022-12-08T13:23:38+05:45December 8, 2022|Categories: Uncategorized|

उधौली र यःमरि पुन्हिको अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गनुभएको छ [...]

By |2022-12-08T13:22:57+05:45December 8, 2022|Categories: Uncategorized|

सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा

रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड (एमएसएस) को लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचाङ्कको आधारमा गरिएको मूल्याङ्कनबाट [...]

By |2022-12-08T13:22:13+05:45December 8, 2022|Categories: Uncategorized|

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडनुहुन्छ । झोला बोकेर हिँडनु उहाँका लागि रहर नभएर बाध्यता छ । पाँच [...]

By |2022-12-08T13:21:26+05:45December 8, 2022|Categories: Uncategorized|

पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको [...]

By |2022-12-08T13:20:49+05:45December 8, 2022|Categories: Uncategorized|

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट [...]

By |2022-12-08T13:20:12+05:45December 8, 2022|Categories: Uncategorized|

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

७९ मंसिर २२ काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका [...]

By |2022-12-08T13:19:22+05:45December 8, 2022|Categories: News|

हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

७९ मंसिर २२ काठमाडौ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले [...]

By |2022-12-08T10:04:35+05:45December 8, 2022|Categories: News, Uncategorized|

चिसोका कारण बढ्न थाले बिरामी

७९ मंसिर २२ काठमाडौ विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज [...]

By |2022-12-08T10:03:05+05:45December 8, 2022|Categories: News|

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी

७९ मंसिर २२ काठमाडौ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान [...]

By |2022-12-08T09:54:05+05:45December 8, 2022|Categories: News|

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

७९ मंसिर २२ काठमाडौ । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा [...]

By |2022-12-08T09:05:34+05:45December 8, 2022|Categories: Opinion and Analysis|

पर्यटक आकर्षणको केन्द्र नेपाल

७९ मंसिर २२ काठमाडौ । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको [...]

By |2022-12-08T08:35:37+05:45December 8, 2022|Categories: News|

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

७९ मंसिर २२ काठमाडौ । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग [...]

By |2022-12-08T08:32:13+05:45December 8, 2022|Categories: News|

बस र ट्रक ठोक्किँदा १७ घाइते

७९ मंसिर २२ काठमाडौ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज [...]

By |2022-12-08T08:27:46+05:45December 8, 2022|Categories: News|

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

७९ मंसिर २२ काठमाडौ । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो [...]

By |2022-12-08T08:22:40+05:45December 8, 2022|Categories: News|

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ ७९ मंसिर २२ काठमाडौ

७९ मंसिर २२ काठमाडौ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार यहाँ आयोजित एक [...]

By |2022-12-08T06:30:54+05:45December 8, 2022|Categories: Opinion and Analysis|

चक्रपथ विस्तार चाँडो अगाडि बढाउन नेता पौडेलको आग्रह

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा भइरहेको कामका बारेमा [...]

By |2022-12-07T23:11:53+05:45December 7, 2022|Categories: Uncategorized|

अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ । केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्षमा भएको भेटका [...]

By |2022-12-07T23:11:00+05:45December 7, 2022|Categories: Uncategorized|

समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?

७९ मंसिर २१ काठमाडौ । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले [...]

By |2022-12-07T22:21:07+05:45December 7, 2022|Categories: Uncategorized|

दार्चुला सीमा विवाद : महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण [...]

By |2022-12-07T22:00:42+05:45December 7, 2022|Categories: Uncategorized|

लैङ्गिक हिंसा रोक्न सामाजिक जागरणमा लाग्नुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजलाई जगाउन सकिएन भने लैङ्गिक हिंसा रोक्न नसकिने भएकाले सामाजिक जागरणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा महिला, [...]

By |2022-12-07T22:00:07+05:45December 7, 2022|Categories: Uncategorized|

सर्वोच्चको प्रश्न : कुन संवैधानिक र कानूनले महाअभियोगको प्रस्ताव निष्प्रभावी भयो ?

सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव कुन संवैधानिक वा कानूनी व्यवस्थाले निष्प्रभावी भएको भनी प्रश्न उठाएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सम्पूर्ण [...]

By |2022-12-07T21:59:28+05:45December 7, 2022|Categories: Uncategorized|

लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू’

राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले गरेको [...]

By |2022-12-07T21:58:46+05:45December 7, 2022|Categories: Uncategorized|

लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी तालिम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजना तथा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहयोगमा लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी दुईदिने तालिम काठमाडौँमा सम्पन्न भएको छ । तालिममा विभिन्न पाँच [...]

By |2022-12-07T21:58:13+05:45December 7, 2022|Categories: Uncategorized|

प्रधानन्यायाधीश जबराविरूद्ध रिट

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान [...]

By |2022-12-07T21:57:39+05:45December 7, 2022|Categories: Uncategorized|

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी [...]

By |2022-12-07T21:56:59+05:45December 7, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित [...]

By |2022-12-07T21:56:25+05:45December 7, 2022|Categories: Uncategorized|

मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोर्याउन मन छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले [...]

By |2022-12-07T21:55:51+05:45December 7, 2022|Categories: Uncategorized|

पत्रकार उपचार कोषमा एक लाख सहयोग

नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा व्यवसायी निर्मल भट्टराईले रु एक लाख एक हजार सहयोग प्रदान गर्नुभएको छ । उहाँले महासङ्घका अध्यक्ष एकराज गिरीलाई आज विवाह वर्षगाँठको अवसरमा [...]

By |2022-12-07T21:55:07+05:45December 7, 2022|Categories: Uncategorized|

निर्वाचनमा खटिएका अधिकांश कर्मचारीको काज फिर्ता

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता भएको छ । निर्वाचनको प्रतिवेदन तयारीसँग सम्बन्धितबाहेक अधिकांश कर्मचारीको काज विभिन्न चरणमा गरी फिर्ता [...]

By |2022-12-07T21:54:32+05:45December 7, 2022|Categories: Uncategorized|

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य [...]

By |2022-12-07T21:53:51+05:45December 7, 2022|Categories: Uncategorized|

नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ । नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो [...]

By |2022-12-07T21:52:30+05:45December 7, 2022|Categories: Uncategorized|

सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भयो’

नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बन पत्रलाई निष्प्रभावी बनाएर सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएको निष्कर्ष निकालेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले सार्वजनिक [...]

By |2022-12-07T21:51:35+05:45December 7, 2022|Categories: Uncategorized|

आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० [...]

By |2022-12-07T21:51:00+05:45December 7, 2022|Categories: Uncategorized|

खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता

भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ । महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार [...]

By |2022-12-07T21:50:26+05:45December 7, 2022|Categories: Uncategorized|

विगतभन्दा फरक छैन यस वर्षको महानगर दिवस

काठमाडौँ महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले विगतकै वर्षमा गरिएको [...]

By |2022-12-07T21:49:54+05:45December 7, 2022|Categories: Uncategorized|

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष [...]

By |2022-12-07T21:49:21+05:45December 7, 2022|Categories: Uncategorized|

विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार

सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ [...]

By |2022-12-07T21:48:49+05:45December 7, 2022|Categories: Uncategorized|

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि [...]

By |2022-12-07T21:48:12+05:45December 7, 2022|Categories: Uncategorized|
Go to Top