म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ
म्यान्मारका अधिकारीहरूले बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन [...]
