कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

७९ पौष १० काठमाडौ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा [...]

By |2022-12-25T12:21:12+05:45December 25, 2022|Categories: News|

काठमाडौँमा यस वर्षकै चिसो दिन, चिसो अझै बढन सक्ने, सतर्कता अपनाउन अनुरोध

७९ पौष १० काठमाडौ । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम [...]

By |2022-12-25T12:18:30+05:45December 25, 2022|Categories: News|

गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना

७९ पौष १० काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देशमार्फत् उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई [...]

By |2022-12-25T12:13:16+05:45December 25, 2022|Categories: News|

स्वास्थ मन्त्रालय द्वारा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

७९ पौष १० काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी [...]

By |2022-12-25T12:09:49+05:45December 25, 2022|Categories: News|

पसल–पसलमा बुङ्गली सुन्तला

मङ्सिर–पुस महिना सुन्तलाको ‘सिजन’ नै हो । ग्रामीण भेगमा राताम्य देखिने सुन्तला हिजोआज बजार केन्द्रित छन् । समशितोष्ण हावापानीमा उत्पादन हुने सुन्तला अहिले पहाड तथा तराईका बजारमा जताततै भेटिन्छ । [...]

By |2022-12-25T12:01:52+05:45December 25, 2022|Categories: News|

छ महिनामा गोलभेँडा बिक्रीबाट रु तीन करोड आम्दानी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ [...]

By |2022-12-25T11:56:07+05:45December 25, 2022|Categories: News|

राष्ट्रपति बिद्या देवी भण्डारी द्वारा नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन [...]

By |2022-12-25T11:51:47+05:45December 25, 2022|Categories: News|

छिटो पाक्ने खेती तर्फ सिन्धुली कमलामाई ४ सातपत्रेका किसान आकर्षित

७९ पौष १० काठमाडौ । एउटै मौसममा धेरै खाद्यान्न  उत्पादन गर्न सिन्धुली कमलामाई सातपत्रे ४ का किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो [...]

By |2022-12-26T17:34:26+05:45December 25, 2022|Categories: Opinion and Analysis|

हात्ती र पशुको त्रासले आलुखेती

७९ पौष १० काठमाडौ । कैलालीको टीकापुर–८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको [...]

By |2022-12-25T10:01:41+05:45December 25, 2022|Categories: News|

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको समय आज सकिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन [...]

By |2022-12-25T09:59:21+05:45December 25, 2022|Categories: News|

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले [...]

By |2022-12-25T09:58:19+05:45December 25, 2022|Categories: News|

तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने

तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । [...]

By |2022-12-25T09:39:40+05:45December 25, 2022|Categories: News|

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय [...]

By |2022-12-25T09:38:52+05:45December 25, 2022|Categories: News|

भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन

सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताउनुभएको छ । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित [...]

By |2022-12-25T09:37:51+05:45December 25, 2022|Categories: News|

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव [...]

By |2022-12-25T09:36:55+05:45December 25, 2022|Categories: News|

मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता

मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इञ्जीनियर [...]

By |2022-12-25T09:35:37+05:45December 25, 2022|Categories: News|

धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना

राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ । बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत [...]

By |2022-12-25T09:34:58+05:45December 25, 2022|Categories: News|

बेनीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की [...]

By |2022-12-25T09:34:13+05:45December 25, 2022|Categories: News|

परिवार पाल्न नौ महिना बगरमा बास

कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । [...]

By |2022-12-25T09:32:32+05:45December 25, 2022|Categories: News|

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा

ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार [...]

By |2022-12-25T09:31:43+05:45December 25, 2022|Categories: News|

रासायनिक मल सहज गर्न सहकार्य

सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले [...]

By |2022-12-25T09:26:52+05:45December 25, 2022|Categories: News|

क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको [...]

By |2022-12-25T09:19:08+05:45December 25, 2022|Categories: News|

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहको आग्रह

गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति [...]

By |2022-12-24T19:50:27+05:45December 24, 2022|Categories: News|

विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमस [...]

By |2022-12-24T19:49:42+05:45December 24, 2022|Categories: News|

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका [...]

By |2022-12-24T19:47:55+05:45December 24, 2022|Categories: News|

दुर्गम गाउँमा रङ्गशाला बन्दै

तमान गाउँको बीचमा पहिले सानो खेलमैदान थियो । गाउँलेले त्यसलाई रङ्गशाला निर्माण गर्न सक्रियता देखाए । सुरु–सुरुमा पालिका तथा प्रदेश सरकारबाट बजेट पनि प¥यो । अहिले कुनै पनि निकायबाट बजेटको [...]

By |2022-12-24T19:47:01+05:45December 24, 2022|Categories: News|

नेपाल र नेपालीका महान, संमाननीय प्रधानमन्त्री सेर बहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै [...]

By |2022-12-24T19:43:13+05:45December 24, 2022|Categories: News|

कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको [...]

By |2022-12-24T19:40:17+05:45December 24, 2022|Categories: News|

म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिएको खुलासा

एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका [...]

By |2022-12-24T19:39:20+05:45December 24, 2022|Categories: News|

पूर्वराजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा [...]

By |2022-12-24T19:37:22+05:45December 24, 2022|Categories: News|

राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत यस्ता [...]

By |2022-12-24T19:35:15+05:45December 24, 2022|Categories: News|

भन्सार घोषणा नभएका मोबाइल बन्द हुने

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) [...]

By |2022-12-24T19:34:29+05:45December 24, 2022|Categories: News|

पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’

नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र [...]

By |2022-12-24T19:33:11+05:45December 24, 2022|Categories: News|

सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै [...]

By |2022-12-24T19:29:23+05:45December 24, 2022|Categories: News|

अमेरिकास्थित नेपाली दूतावासले सङ्कलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो

अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ । त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट सङ्कलित ‘मनी अर्डर’ र [...]

By |2022-12-24T19:28:28+05:45December 24, 2022|Categories: News|

म्यान्मारकी सुकीविरूद्ध जुन्ता सरकारद्वारा लगाएको मुद्दाको अन्तिम फैसला आगामाी हप्ता सुनाउँदै

म्यान्मारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सुनुवाइको अन्तिम फैसला अर्को हप्ता सुनाउने भएको छ । नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई विभिन्न भ्रष्टाचारदेखि अवैधरूपमा [...]

By |2022-12-24T19:27:21+05:45December 24, 2022|Categories: International, News|

बीस दिनमा पचास हजार बढी विदेशीद्वारा श्रीलङ्का भ्रमण

आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको [...]

By |2022-12-24T19:26:06+05:45December 24, 2022|Categories: International, News|

उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । स्थानीय समयअनुसार अपराह्न [...]

By |2022-12-24T17:16:44+05:45December 24, 2022|Categories: International, News|

विहारमा इँटाभट्टा विष्फोट नौ जना मारिए

पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ [...]

By |2022-12-24T17:15:53+05:45December 24, 2022|Categories: International, News|

मेकोङ नदीका दश दुर्लभ डल्फिन मरे

कम्बोडियाको एक संरक्षणवादी समूहले यो वर्ष मेकोङ नदीका दश दुर्लभ डल्फिनको मृत्यु भएको बताएको छ । यहाँस्थित विश्व वन्यजन्तु कोषले बिहीबार क्राती प्रान्तको मेकोङ नदीमा मरेको इरावदी डल्फिन भेटिएको जनाएको [...]

By |2022-12-24T17:15:10+05:45December 24, 2022|Categories: International, News|

नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये [...]

By |2022-12-24T17:14:23+05:45December 24, 2022|Categories: International, News|

अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित

अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल - बिहीबार सिनेटले पारित गरेर ह्वाइट [...]

By |2022-12-24T17:13:27+05:45December 24, 2022|Categories: International, News|

सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित

सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता [...]

By |2022-12-24T17:12:40+05:45December 24, 2022|Categories: International, News|

भ्रष्टाचार बिरोधि अभियान्ता डाक्टर रण बहादुर चन्दको आह्वान , पाँच सय र हजारका पुराना नोट नचल्ने बनाऔं

२०७९ पौष ९ काठमाडौ । सुशासन र समृद्ध नेपालका पक्षधर भ्रस्टाचार बिरोधि अभियान्ता डाक्टर रण बहादुर चन्दले सामाजिक संजालमा लेख लेख्दै नेपालमा तत्काल भ्रष्टाचार अन्त्य गर्न पाँच सय र हजारका [...]

By |2025-10-01T15:32:16+05:45December 24, 2022|Categories: News, Opinion and Analysis|

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी [...]

By |2022-12-24T15:45:11+05:45December 24, 2022|Categories: News|

वडा वडामा पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’

तनहुँको व्यास नगरपालिकाले यही पुस ११ गतेदेखि पुस २० सम्म एकिकृत घुम्ती सेवामार्फत नगरवासीलाई घर आँगनमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट [...]

By |2022-12-24T12:21:00+05:45December 24, 2022|Categories: News|

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको [...]

By |2022-12-24T12:20:15+05:45December 24, 2022|Categories: News|

तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा [...]

By |2022-12-24T12:19:25+05:45December 24, 2022|Categories: International, News|

व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् । [...]

By |2022-12-24T10:10:38+05:45December 24, 2022|Categories: News|

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल [...]

By |2022-12-24T10:09:01+05:45December 24, 2022|Categories: News|

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, [...]

By |2022-12-24T10:07:33+05:45December 24, 2022|Categories: Uncategorized|

ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले [...]

By |2022-12-24T10:05:43+05:45December 24, 2022|Categories: News|

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको [...]

By |2022-12-24T10:02:51+05:45December 24, 2022|Categories: News|

बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो [...]

By |2022-12-24T10:01:19+05:45December 24, 2022|Categories: News|

बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ [...]

By |2022-12-24T10:00:05+05:45December 24, 2022|Categories: News|

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले [...]

By |2022-12-24T07:14:31+05:45December 24, 2022|Categories: News|

नौ हजारको स्वास्थ्य परिक्षण

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै [...]

By |2022-12-24T07:12:57+05:45December 24, 2022|Categories: News|

इजरायली प्रहरीले आक्रमणकारीलाई गोली हान्यो

इजरायली प्रहरीले शुक्रबार केफार कासिम सहरमा कारमा आक्रमण गर्ने एक आक्रमणकारीलाई मारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काफ्र कासेमका २० वर्षका नइम बदिरले मध्यरातमा एक कारमा मोलोटोभ ककटेल आक्रमण भएको [...]

By |2022-12-23T21:00:04+05:45December 23, 2022|Categories: International, News|

मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु

चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो [...]

By |2022-12-23T20:59:16+05:45December 23, 2022|Categories: International, News|

पेरिसको कुर्द केन्द्रमा गोली चल्दा तीन जनाको मृत्यु

६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्तित कुर्द सांस्कृतिक केन्द्र र एक हेयरड्रेसिङ सैलूनमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मध्याह्न (११०० जिएमटी) [...]

By |2022-12-23T20:58:29+05:45December 23, 2022|Categories: International, News|

सिड’ महिला अधिकारका सवालमा कोसेढुङ्गा साबित भएको छ’

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) महिला अधिकार र लैङ्गिक हिंसा अन्त्य गर्ने सवालमा कोसेढुङ्गा साबित भएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । ‘साथी’ संस्थाका तर्फबाट ‘सिड’ [...]

By |2022-12-23T20:56:52+05:45December 23, 2022|Categories: News|

राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’

राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको छ । नेपाल [...]

By |2022-12-23T20:55:58+05:45December 23, 2022|Categories: News|

उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी [...]

By |2022-12-23T20:54:48+05:45December 23, 2022|Categories: News|

काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ [...]

By |2022-12-23T20:53:11+05:45December 23, 2022|Categories: News|

राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली

जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ [...]

By |2022-12-23T20:52:06+05:45December 23, 2022|Categories: News|

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो । [...]

By |2022-12-23T20:50:49+05:45December 23, 2022|Categories: News|

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० [...]

By |2022-12-23T20:49:14+05:45December 23, 2022|Categories: News|

घरटहरा भत्काउन थालियो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा [...]

By |2022-12-23T20:48:15+05:45December 23, 2022|Categories: News|

नेपाल रेडक्रसद्वारा राहत वितरण

वर्षाका कारण क्षतिग्रस्त हुम्लाका एक सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका एक सय १३ घरधुरीलाई [...]

By |2022-12-23T20:47:29+05:45December 23, 2022|Categories: News|

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको [...]

By |2022-12-23T20:46:45+05:45December 23, 2022|Categories: News|

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि [...]

By |2022-12-23T20:45:44+05:45December 23, 2022|Categories: News|

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए [...]

By |2022-12-23T20:44:46+05:45December 23, 2022|Categories: News|

उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ [...]

By |2022-12-23T19:31:30+05:45December 23, 2022|Categories: News|

छत्रबहादुरको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्छ : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशिल भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । छत्रबहादुर थापा स्मृति ट्रष्टले आज यहाँ आयोजना [...]

By |2022-12-23T19:28:17+05:45December 23, 2022|Categories: Uncategorized|

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले [...]

By |2022-12-23T19:27:39+05:45December 23, 2022|Categories: News|

इस्लामावाद आत्मघाती आक्रमणमा २ जनाको मृत्यु, ८ घाइते

शुक्रबार बिहान भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रवक्ता खालिद मसूदका अनुसार [...]

By |2022-12-23T19:23:13+05:45December 23, 2022|Categories: News|

राष्ट्रपति सी र मकाउका प्रमुख कार्यकारी बीच भेट

राष्ट्रपति सी चिन फिङले शुक्रबार बेइजिङको भ्रमणमा रहेका मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का प्रमुख कार्यकारी अधिकृत हो इट सेङसँग भेटघाट गरेका छन् । भेटका क्रममा सीले मकाउको वर्तमान अवस्था [...]

By |2022-12-23T19:22:29+05:45December 23, 2022|Categories: News|

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन [...]

By |2022-12-23T19:21:14+05:45December 23, 2022|Categories: News|

पचपन्न प्रतिशतसम्म पारिश्रमिक वृद्धि गर्दै टर्की

टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले [...]

By |2022-12-23T19:20:29+05:45December 23, 2022|Categories: News|

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा आगामी वर्ष हुने आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रयुत सन् २०१४ मा भएको ‘कू’ [...]

By |2022-12-23T15:19:40+05:45December 23, 2022|Categories: International, News|
Go to Top