कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

विपद्पीडितलाई रु ५० हजार राहत दिने विहादीको निर्णय

दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो [...]

By |2023-01-11T09:20:59+05:45January 11, 2023|Categories: News|

अस्पतालको भवन नबन्दा सेवा प्रभावित

म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशतमात्र भौतिक प्रगति छ । छ वर्षअघि [...]

By |2023-01-11T09:19:56+05:45January 11, 2023|Categories: News|

तनहुँमा चार सय ३७ अपराधका उजुरी

तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका दुई सय [...]

By |2023-01-11T09:17:06+05:45January 11, 2023|Categories: News|

आजको मौसम : आंशिकदेखि सामान्य बदली

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको [...]

By |2023-01-11T09:16:18+05:45January 11, 2023|Categories: News|

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो [...]

By |2023-01-11T07:58:45+05:45January 11, 2023|Categories: News|

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन [...]

By |2023-01-11T07:57:36+05:45January 11, 2023|Categories: News|

पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा

७९ पौष २६ काठमाडौ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले भोलि मिति २०७९ साल पौष २७ गते नेपाल अधिराज्य भर सार्वजनिक बिदा दिने भएको छ । पृथ्वी जयन्तीको अवसरमा यो [...]

By |2023-01-10T21:51:53+05:45January 10, 2023|Categories: News|

प्रदेश सरकारद्वारा प्रगति सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार [...]

By |2023-01-10T20:19:57+05:45January 10, 2023|Categories: News|

विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्रीद्वारा आभार प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार [...]

By |2023-01-10T20:19:12+05:45January 10, 2023|Categories: News|

विश्वासको मत लिने सन्दर्भमा कुनै सहमति भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग [...]

By |2023-01-10T20:18:08+05:45January 10, 2023|Categories: News|

बाणिज्य बैंक मध्ये प्रभु पनि उत्कृष्ट , प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु

२०७९ पुस २६ काठमाडौ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको [...]

By |2023-12-15T12:24:42+05:45January 10, 2023|Categories: Company News|

उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु

देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको [...]

By |2023-01-10T20:13:11+05:45January 10, 2023|Categories: International|

नेटो र इयुद्वारा युक्रेनलाई थप सहयोग गर्ने वाचा

नेटो र इयुले मङ्गलबार युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा गरेका छन्। "हामीले नेटो र युरोपेली सङ्घ बीचको साझेदारीलाई [...]

By |2023-01-10T20:12:38+05:45January 10, 2023|Categories: International|

सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु

दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ। राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले विमानस्थलमा प्रवेश गर्ने प्रयास [...]

By |2023-01-10T18:33:37+05:45January 10, 2023|Categories: International|

कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु

इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको [...]

By |2023-01-10T18:32:58+05:45January 10, 2023|Categories: International|

सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाउनुभएको छ । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो [...]

By |2023-01-10T18:32:02+05:45January 10, 2023|Categories: International|

चीन र बङ्गलादेशी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री छिन कङले आफ्ना बङ्गलादेशी समकक्षी अब्दुल मोमेनसँग मङ्गलबार बिहानसंक्षिप्त भेटवार्ता गर्नुभएको छ । अफ्रिकी देशहरूको भ्रमणको क्रममा बङ्गलादेशको राजधानीमा अवस्थित विमानस्थल भएको भेटवार्तामा छिनले चीन र बङ्गलादेशबीचको मित्रताको [...]

By |2023-01-10T18:31:19+05:45January 10, 2023|Categories: International|

सैनिक कारबाहीमा छ जना लागूऔषध तस्कर मारिए

थाई सेनाले उत्तरी थाइल्याण्डको एक जङ्गलमा गरेको सैन्य कारबाहीमा परी छ जना संदिग्ध लागुऔषध तस्करलाई मारिएका अधिकारीहरूले मङ्गलबार जनाएका छन् । यो घटना गोल्डेन ट्राएंगलनजिकै भएको थियो । यस क्षेत्र [...]

By |2023-01-10T18:30:36+05:45January 10, 2023|Categories: International|

चीनद्वारा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको [...]

By |2023-01-10T18:29:55+05:45January 10, 2023|Categories: International|

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन

पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– [...]

By |2023-01-10T18:26:50+05:45January 10, 2023|Categories: News|

टि–ट्वान्टी क्रिकेट : विराटनगर फाइनलमा

पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश [...]

By |2023-01-10T18:25:44+05:45January 10, 2023|Categories: News|

सभामुखको निर्वाचन आगामी माघ ५ मा

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिनुभयो । उहाँले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् [...]

By |2023-01-10T18:24:10+05:45January 10, 2023|Categories: News|

प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) लाई प्रतिनिधिसभामा २६८ मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको [...]

By |2023-01-10T18:23:24+05:45January 10, 2023|Categories: News|

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान [...]

By |2023-01-10T18:21:41+05:45January 10, 2023|Categories: News|

बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा [...]

By |2023-01-10T18:20:56+05:45January 10, 2023|Categories: News|

माघी’ फैलिँदै छ देशविदेशमा

थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा [...]

By |2023-01-10T18:19:37+05:45January 10, 2023|Categories: Opinion and Analysis|

सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री भएको होइन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उहाँले भन्नुभयो, “हालसम्म [...]

By |2023-01-10T18:18:20+05:45January 10, 2023|Categories: News|

रोगका कारण अग्निखेतका बङ्गुर फार्म रित्तिए

महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति [...]

By |2023-01-10T18:17:36+05:45January 10, 2023|Categories: News|

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ मा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ [...]

By |2023-01-10T18:15:57+05:45January 10, 2023|Categories: News|

निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक

निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका [...]

By |2023-01-10T18:15:22+05:45January 10, 2023|Categories: News|

सिट सङ्ख्या निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन

चिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत [...]

By |2023-01-10T18:14:38+05:45January 10, 2023|Categories: News|

राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी

राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा [...]

By |2023-01-10T18:13:41+05:45January 10, 2023|Categories: News|

झापामा सात उद्योग कारबाहीमा

झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद [...]

By |2023-01-10T18:12:37+05:45January 10, 2023|Categories: News|

श्रीमान् श्रीमती मृत फेला

भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ [...]

By |2023-01-10T18:11:55+05:45January 10, 2023|Categories: News|

पोखरा महोत्सव बुधबारदेखि

एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिँह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुहुनेछ । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको [...]

By |2023-01-10T18:10:37+05:45January 10, 2023|Categories: News|

वाग्मती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गर्नुभएको छ । उहाँले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मुख्यमन्त्री [...]

By |2023-01-10T18:09:16+05:45January 10, 2023|Categories: News|

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा [...]

By |2023-01-10T18:02:40+05:45January 10, 2023|Categories: News|

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन [...]

By |2023-01-10T18:01:52+05:45January 10, 2023|Categories: News|

पुस्तक प्रदर्शनी सुरु

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० सम्म सञ्चालन हुने प्रदर्शनी उद्घाटन गर्दै पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले [...]

भूमिहीनले पाए जग्गाको धनीपुर्जा

झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् । आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय [...]

By |2023-01-10T10:32:40+05:45January 10, 2023|Categories: News|

प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वास मत पाउने निश्चित

७९ पौष २६ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त [...]

By |2023-01-10T09:32:29+05:45January 10, 2023|Categories: News|

नक्कली नोट सहित पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट [...]

By |2023-01-10T09:21:45+05:45January 10, 2023|Categories: News|

आजको मौसमः हल्का हिमपातको सम्भावना

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि [...]

By |2023-01-10T09:21:05+05:45January 10, 2023|Categories: News|

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि [...]

By |2023-01-10T08:45:30+05:45January 10, 2023|Categories: News|

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र

सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती [...]

By |2023-01-10T08:44:48+05:45January 10, 2023|Categories: News|

नौ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, [...]

By |2023-01-10T08:46:24+05:45January 10, 2023|Categories: News|

छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य

छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति [...]

By |2023-01-10T07:45:09+05:45January 10, 2023|Categories: News|

कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा

कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका [...]

By |2023-01-10T07:44:10+05:45January 10, 2023|Categories: News|

पाँच करोड माग्ने कारागार चलान

दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ [...]

By |2023-01-10T07:43:30+05:45January 10, 2023|Categories: News|

युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित

महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको छ । युक्रेनका [...]

By |2023-01-09T19:08:20+05:45January 9, 2023|Categories: International|

पाकिस्तानलाई ‘ठूलो’ लगानीको खाँचो: संयुक्त राष्ट्रसङ्घको भनाई

पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक [...]

By |2023-01-09T18:40:33+05:45January 9, 2023|Categories: International|

जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट

जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ । पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स [...]

By |2023-01-09T18:38:43+05:45January 9, 2023|Categories: News|

संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ

जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक [...]

By |2023-01-09T18:38:03+05:45January 9, 2023|Categories: News|

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-01-09T18:37:11+05:45January 9, 2023|Categories: News|

मुख्यमन्त्री कार्कीद्वारा शपथ

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, [...]

By |2023-01-09T18:36:33+05:45January 9, 2023|Categories: News|

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान सर्वसम्मत

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको साधारणसभाले वरिष्ठ [...]

By |2023-01-09T18:35:53+05:45January 9, 2023|Categories: News|

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले [...]

By |2023-01-09T18:35:08+05:45January 9, 2023|Categories: News|

प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो [...]

By |2023-01-09T18:34:11+05:45January 9, 2023|Categories: News|

अवैध क्रसर उद्योग बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग [...]

By |2023-01-09T18:33:17+05:45January 9, 2023|Categories: News|

नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बड्यो तर पुराना लगानीकर्ताले खर्वौ गुमाएका छन.

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड [...]

By |2023-01-09T18:32:29+05:45January 9, 2023|Categories: Stock market|

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गर्नुभएको छ । सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका [...]

By |2023-01-09T18:30:50+05:45January 9, 2023|Categories: News|

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको [...]

By |2023-01-09T18:30:01+05:45January 9, 2023|Categories: News|

खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै

बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका [...]

By |2023-01-09T18:29:16+05:45January 9, 2023|Categories: News|

जसपा मधेश प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी [...]

By |2023-01-09T18:28:05+05:45January 9, 2023|Categories: News|

थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग

सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको [...]

By |2023-01-09T18:27:18+05:45January 9, 2023|Categories: News|

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, [...]

By |2023-01-09T18:26:23+05:45January 9, 2023|Categories: News|

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालमा आज बसेको बैठकले सबै राजनीतिक दल र [...]

By |2023-01-09T18:25:21+05:45January 9, 2023|Categories: News|

हवाई भाडा घट्यो

सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार [...]

By |2023-01-09T18:24:19+05:45January 9, 2023|Categories: News|

सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई [...]

By |2023-01-09T18:23:34+05:45January 9, 2023|Categories: News|

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई [...]

By |2023-01-09T18:22:46+05:45January 9, 2023|Categories: News|

अब वडामै मेलमिलाप

वडातहमै कानुनी उपचारका लागि सूर्यविनायक नगरपालिकाले अब वडास्तरमै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडातहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडास्तरमै छलफल [...]

By |2023-01-09T18:22:01+05:45January 9, 2023|Categories: News|

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै [...]

By |2023-01-09T18:21:15+05:45January 9, 2023|Categories: News|

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख [...]

By |2023-01-09T18:20:23+05:45January 9, 2023|Categories: News|

भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी [...]

By |2023-01-09T18:19:39+05:45January 9, 2023|Categories: News|

एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए

एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले [...]

By |2023-01-09T16:36:54+05:45January 9, 2023|Categories: International|

अमेरिकी राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवद्वारा ब्राजिलको सरकारी भवनहरूमा भएको “हमला” को निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उहाँहरूले उक्त कदमलाई "लोकतन्त्रमाथिको आक्रमण" भन्दै [...]

By |2023-01-09T16:35:42+05:45January 9, 2023|Categories: International|

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् । प्राप्त [...]

By |2023-01-09T16:34:47+05:45January 9, 2023|Categories: International|

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहृत

नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब [...]

By |2023-01-09T16:33:49+05:45January 9, 2023|Categories: International|

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई [...]

By |2023-01-09T13:16:43+05:45January 9, 2023|Categories: News|
Go to Top