कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक [...]

By |2023-01-16T16:52:34+05:45January 16, 2023|Categories: News|

बागलुङका स्थानीय तहमा छैनन् दमकल

आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो [...]

By |2023-01-16T16:50:53+05:45January 16, 2023|Categories: News|

मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिनुभएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार [...]

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा

उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको छ । उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा [...]

विमान दुर्घटना : ब्रोडसिट दैनिकमा समाचार कभरेज

आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ । काठमाडौँबाट [...]

टीकापुर महोत्सवको तयारी

टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ । महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको [...]

पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु

पाकिस्तानी प्रधानमन्त्रीले यहाँ देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गर्नुभएको बताइएको छ । प्राप्त समाचारअनुसार उहाँले यहाँ यो [...]

विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि

पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (व सु पू) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ । विगत पाँच [...]

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको [...]

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ [...]

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ जानुभएको थियो । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका [...]

पोखरा विमान दुर्घटना : पोष्टमार्टममा केही समय लाग्ने

आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन । पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ [...]

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो । ब्ल्याक बक्स विमान [...]

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक [...]

नाइजेरियामा भएको सवारी दुर्घटनामा सोह्र को मृत्यु

नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो [...]

चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान [...]

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा [...]

प्रधानमन्त्री दाहाल बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता सुरु भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री दाहाल र अध्यक्ष [...]

भुवर भवानीमा माघी मेलाको रौनक

थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै [...]

प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र [...]

झोलुङ्गे पुल निर्माण गर्न माग

लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् । विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे [...]

By |2023-01-16T10:29:48+05:45January 16, 2023|Categories: News|

पोखरा विमान दुर्घटना: २६ जनाको शव पहिचान

आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव [...]

By |2023-01-16T10:28:57+05:45January 16, 2023|Categories: News|

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा [...]

By |2023-01-16T10:28:11+05:45January 16, 2023|Categories: News|

बागलुङको ऐतिहासिक जैमिनी मेला

परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी [...]

By |2023-01-16T09:21:32+05:45January 16, 2023|Categories: News|

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ [...]

By |2023-01-16T09:19:20+05:45January 16, 2023|Categories: News|

ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा [...]

By |2023-01-16T08:38:36+05:45January 16, 2023|Categories: News|

क्रसर उद्योग बन्द

पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो [...]

पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि [...]

By |2023-01-16T08:31:44+05:45January 16, 2023|Categories: News|

आजदेखि जग्गाको कित्ताकाट

काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले [...]

By |2023-01-16T08:30:53+05:45January 16, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई खुसी दिने अभियान

ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ । उपमहानगरपालिकाले [...]

By |2023-01-16T08:29:11+05:45January 16, 2023|Categories: News|

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल [...]

By |2023-01-16T07:29:14+05:45January 16, 2023|Categories: News|

प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको [...]

By |2023-01-16T07:27:32+05:45January 16, 2023|Categories: News|

आईएमएफको समर्थन लिनु एक मात्र विकल्प रहेको श्रीलङ्काका राष्ट्रपतिको भनाइ

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काले अकल्पनीय आर्थिक कठिनाइको सामना गरिरहेको बताउनुभएको छ । यो सङ्कटबाट बाहिर निस्कने एकमात्र विकल्प अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग लिनु रहेको उहाँले बताउनुभएको छ [...]

By |2023-01-15T18:38:43+05:45January 15, 2023|Categories: International|

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण [...]

By |2023-01-15T18:37:05+05:45January 15, 2023|Categories: News|

कोसी र कमला नदीमा नुहाउनेको भीड

मकरसङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोसी नदीमा नुहाउने (स्नान) को भीड लागेको छ । हिन्दू धर्मावलम्बीले मनाउने मकरसङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ । कोसी [...]

By |2023-01-15T18:35:37+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर [...]

By |2023-01-15T18:34:35+05:45January 15, 2023|Categories: News|

कोरोनाको जटिल अवस्थाबाट पार पाएको चीनको भनाइ

कोरोना महामारीको जटिल अवस्थाबाट देशले पार पाएको जनाउँदै चीनले एक महिनामा ६० हजारले ज्यान गुमाएका बताएको छ । यद्यपि सरकारले सार्वजनिक गरेको ज्यान गुमाएकाको यो विवरण अनुमान गरिए भन्दा कम [...]

By |2023-01-15T18:01:27+05:45January 15, 2023|Categories: International|

हतियार बिक्री बढाउने लक्ष्यका साथ कोरियाली राष्ट्रपति युएई भ्रमणमा

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उहाँको भव्य स्वागत भएको छ । भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग [...]

By |2023-01-15T18:00:53+05:45January 15, 2023|Categories: International|

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको [...]

By |2023-01-15T17:59:24+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटनाः सबै शव सङकलन भइसकेपछि मात्रै पहिचान थालिने

पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि [...]

By |2023-01-15T17:58:39+05:45January 15, 2023|Categories: News|

चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । [...]

By |2023-01-15T17:58:03+05:45January 15, 2023|Categories: News|

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र [...]

By |2023-01-15T17:57:09+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको [...]

By |2023-01-15T17:56:30+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास [...]

By |2023-01-15T17:55:41+05:45January 15, 2023|Categories: News|

उडिसा भागदौडमा एकको, मृत्यु बीस घाइते

पूर्वी भारतको उडिशा राज्यमा एक धार्मिक पर्वको अवसरमा शनिबार भागदौड हुँदा एक जनाको मृत्यु हुनुको साथै अन्य २० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । ओडिशाको राजधानी सहर भुवनेश्वरबाट [...]

By |2023-01-15T16:40:59+05:45January 15, 2023|Categories: International|

पेरुमा आपतकालको घोषणा

पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । तीस दिनको लागि लागू [...]

By |2023-01-15T16:40:23+05:45January 15, 2023|Categories: International|

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् । भारी [...]

By |2023-01-15T16:39:45+05:45January 15, 2023|Categories: International|

पाकिस्तानको क्वेटामा सिलिन्डर विस्फोट हुँदा छजनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् । प्राप्त समाचारअनुसार देशको दक्षिणपश्चिम [...]

By |2023-01-15T16:39:05+05:45January 15, 2023|Categories: News|

सडक दुर्घटनामा परी एकै परिवारका चार जनाको मृत्यु

तान्जानियाको पूर्वी क्षेत्र मोरोगोरोमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको एक अधिकारीले जनाउनु भएको छ । मोरोगोरो क्षेत्रका किलोसा जिल्ला आयुक्त माजिद म्वाङ्गाले स्थानीय समयानुसार [...]

By |2023-01-15T16:38:29+05:45January 15, 2023|Categories: International|

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफल

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भन्नुभएको छ । उहाँले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिबार गर्नुभएको कुराकानीमा सो कुरा बताउनुभएको समाचारमा जनाइएको छ । चीनको राजधानी [...]

By |2023-01-15T16:37:49+05:45January 15, 2023|Categories: International|

कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा

कम्बोडिायली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा जानुभएको छ । उहाँ आइतबार बिहान माललभ्सिका लागि प्रस्थान गर्नुभएको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ । एकजना कम्बोडियाली अधिकारीले [...]

By |2023-01-15T16:36:54+05:45January 15, 2023|Categories: International|

राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त [...]

By |2023-01-15T16:33:38+05:45January 15, 2023|Categories: News|

अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शीला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ । बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि [...]

By |2023-01-15T16:33:06+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले [...]

By |2023-01-15T16:32:26+05:45January 15, 2023|Categories: News|

गोदावरी धाममा स्नान र पूजा गर्नेको भीड

मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् [...]

By |2023-01-15T16:31:53+05:45January 15, 2023|Categories: News|

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र [...]

By |2023-01-15T16:31:05+05:45January 15, 2023|Categories: News|

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको [...]

By |2023-01-15T16:30:19+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटनाः पाँच सदस्यीय जाँच आयोग गठन

सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान [...]

By |2023-01-15T16:29:35+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटनाः निकालिएका शव गण्डकी अस्पतालमा

पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत [...]

By |2023-01-15T16:24:42+05:45January 15, 2023|Categories: News|

जलवायु परिवर्तनका कारण हेलम्बुले विपत्ति भोग्नुपर्यो

जलवायु परिवर्तनका कारण र हेलम्बुले महाविपत्ति भोग्नु परेकामा चर्चा गरिएको छ । साथसाथै फाउण्डेशन र हेलम्बु गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको ‘हेलम्बुमा जलवायु परिवर्तनकोे असर र न्याय’बारे अन्तक्र्रिया कार्यक्रममा पालिका अध्यक्ष [...]

By |2023-01-15T16:23:54+05:45January 15, 2023|Categories: News|

भोलि सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका [...]

By |2023-01-15T17:46:58+05:45January 15, 2023|Categories: News|

कर्णाली प्रदेश : सभामुखमा गुरुङ निर्वाचित

कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो [...]

By |2023-01-15T14:49:52+05:45January 15, 2023|Categories: News|

पोखरा विमान दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती [...]

By |2023-01-15T14:49:14+05:45January 15, 2023|Categories: News|

छ महिनामा ३२ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ [...]

By |2023-01-15T14:48:16+05:45January 15, 2023|Categories: News|

विमान दुर्घटना रोक्नका लागि उचित पहल गर्न माओवादीको माग

नेकपा (माओवादी केन्द्र)ले कास्कीको पोखरामा आज भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले [...]

By |2023-01-15T14:47:23+05:45January 15, 2023|Categories: News|

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो । [...]

By |2023-01-15T14:46:23+05:45January 15, 2023|Categories: News|

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु

पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त [...]

By |2023-01-15T14:45:48+05:45January 15, 2023|Categories: News|

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार [...]

By |2023-01-15T14:44:56+05:45January 15, 2023|Categories: News|

सबै पर्व राष्ट्रिय पर्व’

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताउनुभएको छ [...]

By |2023-01-15T10:10:02+05:45January 15, 2023|Categories: News|Tags: |

आगलागीबाट लाखौँ मूल्य बरावरको क्षति

दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण [...]

By |2023-01-15T09:02:47+05:45January 15, 2023|Categories: News|

दाङका सबै क्रसर उद्योग बन्द

गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन [...]

By |2023-01-15T09:01:58+05:45January 15, 2023|Categories: News|

आजको मौसम: आंशिकदेखि सामान्य बदली

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेशलगायत [...]

By |2023-01-15T09:01:19+05:45January 15, 2023|Categories: News|

देवघाटमा भक्तजनको भीड

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे [...]

By |2023-01-15T09:00:41+05:45January 15, 2023|Categories: News|

नेपाल एयरलाइन्सद्वारा इलाम–काठमाडौँ उडान भर्दै

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्नेभएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब तीन महिना उडान [...]

By |2023-01-15T08:59:59+05:45January 15, 2023|Categories: News|

रगत खोज्न ‘केएसडी ब्लड एप’

के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको [...]

By |2023-01-15T08:55:36+05:45January 15, 2023|Categories: News|

रु तीन करोडको लगानीमा कालिज फार्म

जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको [...]

By |2023-01-15T08:54:55+05:45January 15, 2023|Categories: News|

माघीपर्व मनाउँदै थारू समुदाय

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते [...]

By |2023-01-15T08:53:54+05:45January 15, 2023|Categories: News|

‘कौवा मेरो सेलपुरी खा’

आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन अवस्थीका अनुसार [...]

By |2023-01-15T08:46:47+05:45January 15, 2023|Categories: News|

उपमहासचिव पुन अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा [...]

By |2023-01-14T17:44:33+05:45January 14, 2023|Categories: News|

गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ३२ मत पाउनुभयो । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का [...]

By |2023-01-14T17:43:46+05:45January 14, 2023|Categories: News|
Go to Top