कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि [...]

By |2023-01-22T14:03:28+05:45January 22, 2023|Categories: News|

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिइने

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट [...]

By |2023-01-22T14:00:43+05:45January 22, 2023|Categories: News|

अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस [...]

By |2023-01-22T12:37:25+05:45January 22, 2023|Categories: International|

चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान [...]

By |2023-01-22T10:41:13+05:45January 22, 2023|Categories: International|

सोनाम ल्होसार पर्व मनाइँदै

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको [...]

By |2023-01-22T10:38:52+05:45January 22, 2023|Categories: News|

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक [...]

By |2023-01-22T10:38:11+05:45January 22, 2023|Categories: News|

रुकुमगाड जलविद्युत् : काम सकियो, पीक्षण बाँकी

रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो [...]

By |2023-01-22T10:37:25+05:45January 22, 2023|Categories: News|

आचार्य स्मृति पत्रकारिता’ पुरस्कार राससकर्मी न्यौपानेलाई

रामकृष्ण आचार्य स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘आचार्य स्मृति पत्रकारिता’ पुरस्कार यसवर्ष राससका रसुवा जिल्ला समाचारदाता ज्ञानेन्द्र न्यौपानेलाई अर्पण गरिएको छ । रसुवा जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥यावापत उहाँलाई रु ११ [...]

By |2023-01-22T10:36:34+05:45January 22, 2023|Categories: News|

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सक्नुभएको छैन । [...]

By |2023-01-22T10:35:45+05:45January 22, 2023|Categories: News|

कृषिमा अनुदान

इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् । माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा [...]

By |2023-01-22T09:40:35+05:45January 22, 2023|Categories: News|

तनहुँमा दुई जनाको मृत्यु

तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी [...]

By |2023-01-22T09:39:49+05:45January 22, 2023|Categories: News|

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी [...]

By |2023-01-22T09:39:07+05:45January 22, 2023|Categories: News|

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष [...]

By |2023-01-22T09:38:19+05:45January 22, 2023|Categories: News|

सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ । अर्थतन्त्रको एउटा [...]

By |2023-01-22T09:36:55+05:45January 22, 2023|Categories: News|

पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष

जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम [...]

By |2023-01-22T09:36:12+05:45January 22, 2023|Categories: News|

थन्थापमाई’ ओझेलमा

जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार [...]

By |2023-01-22T09:35:23+05:45January 22, 2023|Categories: News|

तुलसीपुरमा लेखापालको तलब बढ्यो

तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच [...]

By |2023-01-22T09:34:37+05:45January 22, 2023|Categories: News|

डेरी उद्योगबाट मनग्ये आम्दानी

अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै [...]

By |2023-01-22T09:33:45+05:45January 22, 2023|Categories: News|

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो [...]

By |2023-01-22T09:33:07+05:45January 22, 2023|Categories: News|

कर्णाली प्रदेश प्रमुख परियारद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । आज एक शुभकामना [...]

By |2023-01-22T09:32:21+05:45January 22, 2023|Categories: News|

कर्णालीमा खाद्य प्रयोगशाला

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा ल्याएको थियो अहिले भने परीक्षण [...]

By |2023-01-22T09:31:41+05:45January 22, 2023|Categories: News|

थाङपालकोटमा हाटबजार

स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो । [...]

By |2023-01-22T09:30:48+05:45January 22, 2023|Categories: News|

चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३ औं जन्मदिनमा विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष [...]

By |2023-01-21T21:03:36+05:45January 21, 2023|Categories: International|

ऊर्जा सङ्कटलाई नवीकरणीय ऊर्जा विकास गर्ने अवसरको रूपमा लिन सकिने’

विश्व आर्थिक मञ्चको सन् २०२३ को वार्षिक बैठकका सहभागीहरूले उर्जा सङ्कटलाई स्वच्छ ऊर्जातर्फ विश्वको सङ्क्रमणलाई गति दिने अवसरका रूपमा हेर्नुपर्ने बताएका छन् । उक्त भेलाका सहभागी तथा कोलम्बिया युनिभर्सिटीको युरोपियन [...]

By |2023-01-21T20:01:14+05:45January 21, 2023|Categories: International|

श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने

श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि [...]

By |2023-01-21T20:00:11+05:45January 21, 2023|Categories: International|

छैसठ्ठी महिला र बालबालिका इस्लामिक समूहबाट मुक्त

बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ । राष्ट्रिय प्रसारक [...]

By |2023-01-21T19:59:26+05:45January 21, 2023|Categories: International|

मध्य आकाश पिसाब प्रकरण, चालीस लाख जरिवाना

भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ । गत नोभम्बर २६ [...]

By |2023-01-21T19:58:52+05:45January 21, 2023|Categories: International|

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ । सङ्घीय सरकारले [...]

जाम्बियाको राजधानीमा ३३ जना अवैध आप्रवासी पक्राउ

जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ । प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि [...]

शान्ति सेनाद्वारा लेबनानी-इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले [...]

By |2023-01-21T16:23:34+05:45January 21, 2023|Categories: International|

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो । उक्त हिमपहिरो मङ्गलबार [...]

By |2023-01-21T16:24:13+05:45January 21, 2023|Categories: International|

जम्मुमा विस्फोट ६ जना घाइते

जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् । एडीजीपी जम्मु जोन मुकेश सिंहका अनुसार [...]

By |2023-01-21T16:24:42+05:45January 21, 2023|Categories: International|Tags: |

कालीकोटका बाढीपीडितले राहत पाएनन्

कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन [...]

By |2023-01-21T16:19:13+05:45January 21, 2023|Categories: News|

महिलालाई सीपमूलक तालिम नेपालको पहिलो

सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना [...]

By |2023-01-21T16:18:39+05:45January 21, 2023|Categories: News|

पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक [...]

By |2023-01-21T16:16:48+05:45January 21, 2023|Categories: News|

चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए

गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती [...]

By |2023-01-21T12:47:49+05:45January 21, 2023|Categories: International|

´भ्रष्टाचार निजी क्षेत्रमा पनि चरम सिमामा पुगेको छ`: डाक्टर रण बहादुर चन्द

"नेपाल सरकारले नेपालका सरकारी तथा अर्ध सरकारी निकायहरुमा जहाँ आम नागरिकहरु बिबिध कामको शीलसिलामा जाने गर्दछन, ति निकायहरुबाट सम्पादन हुने सेवा सुबिधामा कुनै कमी नहोस भन्नका लागि अख्तियारको निग्रानी भइ [...]

By |2023-01-21T11:47:18+05:45January 21, 2023|Categories: News|

माटोका भाँडा बनाउने काममा रमाइरहनुहुन्छ गाजुराम

दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेसामा अझै सक्रिय हुनुहुन्छ । माघ महिनाको कठ्याङ्ग्रिने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उहाँको दैनिकी माटो मुछ्नेदेखि भाँडा [...]

By |2023-01-21T11:07:00+05:45January 21, 2023|Categories: News|

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ [...]

By |2023-01-21T09:51:51+05:45January 21, 2023|Categories: News|

मौसम अनुकुल रहेकाले हवाई उडान नियमित सञ्चालन

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको [...]

By |2023-01-21T09:51:15+05:45January 21, 2023|Categories: News|

भारतबाट फर्केर शैलुन व्यवसायमा कुँवर दम्पती

गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर [...]

By |2023-01-21T09:50:30+05:45January 21, 2023|Categories: News|

नेपालका ओटिटीमा किन छैन आफ्नै कन्टेन्ट ?

ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन [...]

By |2023-01-21T09:49:53+05:45January 21, 2023|Categories: News|

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर प्रदेश र [...]

By |2023-01-21T09:49:06+05:45January 21, 2023|Categories: News|

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ । आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको [...]

By |2023-01-21T09:48:30+05:45January 21, 2023|Categories: News|

जमिनको कित्ताकाट नहुँदा राजस्वमा असर

गत असारदेखि बन्द कित्ताकाटसम्बन्धी कार्य छिटो खुला गरिदिन यहाँका नागरिकले सरकारसामु आग्रह गरेका छन् । जग्गा जमिनको कित्ताकाट बन्द हुँदा सानोतिनो घडेरी जग्गा खरिदबिक्री, घरखर्च मिलाउन आफूसँग भएका दुई÷चार आना [...]

By |2023-01-21T09:47:51+05:45January 21, 2023|Categories: News|

विचारः सम्भव छ सफा नेपाल

तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफै बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई [...]

By |2023-01-21T09:43:39+05:45January 21, 2023|Categories: Opinion and Analysis|

शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ । त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ । [...]

By |2023-01-21T09:33:36+05:45January 21, 2023|Categories: News|

ललितपुर बारमा मतदान सुरू

ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नया कार्यसमितिका लागि बिहान ८ बजेबाट मतदान सुरू भएको छ । [...]

By |2023-01-21T09:32:53+05:45January 21, 2023|Categories: News|

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने [...]

By |2023-01-21T09:29:18+05:45January 21, 2023|Categories: News|

कराडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन [...]

By |2023-01-21T09:27:05+05:45January 21, 2023|Categories: News|

कृषि व्यवसायमा बदलिएको समाज

समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न [...]

By |2023-01-21T09:24:49+05:45January 21, 2023|Categories: News|

बेसहारालाई सहारा दिन महायज्ञ

मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ । आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ [...]

By |2023-01-21T09:22:54+05:45January 21, 2023|Categories: News|

डोको बुनेर आत्मनिर्भर

दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्नुहुन्छ । निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर [...]

By |2023-01-21T09:22:22+05:45January 21, 2023|Categories: News|

पाँचखाल बृहत् खानेपानी : आयोजना थप एक वर्ष लम्बिने

सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यले सुरु पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी [...]

By |2023-01-21T09:21:33+05:45January 21, 2023|Categories: News|

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’

दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ । त्यसका लागि [...]

By |2023-01-21T09:16:54+05:45January 21, 2023|Categories: News|

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ । नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी [...]

By |2023-01-21T09:16:03+05:45January 21, 2023|Categories: News|

सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र

धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य सङ्घ सातौँ महोत्सवको तयारीमा जुटेको छ । यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव [...]

By |2023-01-21T09:14:07+05:45January 21, 2023|Categories: News|

महोत्सवले बढाएको व्यापार सम्झदा…

म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक [...]

By |2023-01-21T09:12:51+05:45January 21, 2023|Categories: News|

धार्मिक आस्थाको केन्द्र बन्दै गोदावरी धाम

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै [...]

By |2023-01-21T09:10:34+05:45January 21, 2023|Categories: News|

प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य [...]

By |2023-01-21T09:09:47+05:45January 21, 2023|Categories: News|

भारत सरकारले समलिङ्गीलाई न्यायाधीश नियुक्त गर्न अस्वीकार

भारत सरकारले एक वरिष्ठ वकिल समलिङ्गी भएको र उहाँको विदेशी साझेदार रहेको भन्दै न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको छ । नयाँ दिल्लीले सन् २०१८ मा सर्वोच्च अदालतको फैसलासँगै समलिङ्गी यौनसम्बन्धलाई [...]

By |2023-01-20T21:06:41+05:45January 20, 2023|Categories: International|

उज्वेकिस्तान दुई सय पचास लघु विद्युत् आयोजना बनाउँदै

उज्वेकिस्तानले दुई सय ५० वटा लघु जलविद्युत् आयोजना निर्माण गर्नेभएको छ । बढ्दो आन्तरिक माग सम्बोधन गर्न लघु आयोजना निर्माण गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ । वर्तमान सन्दर्भमा स्वच्छ ऊर्जाको [...]

By |2023-01-20T21:05:21+05:45January 20, 2023|Categories: International|

जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु

संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ । देशको उत्तर र उत्तरपश्चिममा बिहीबार भएको आक्रमण [...]

By |2023-01-20T21:04:42+05:45January 20, 2023|Categories: International|

महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य [...]

By |2023-01-20T21:03:21+05:45January 20, 2023|Categories: News|

इयूको टोली तत्काल नेपाल नआउने

नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक [...]

By |2023-01-20T21:02:25+05:45January 20, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स(यूएई) र कतारका राजदूतले आज छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित [...]

By |2023-01-20T21:01:48+05:45January 20, 2023|Categories: News|

मुद्दाको दण्ड जरिजावाना सफ्टवेयरबाटै हेर्न सकिने

देशभरका अदालतका मुद्दाको दण्ड, जरिवाना, सरकारी बिगो र कसुरजन्य सम्पत्ति जफतसम्बन्धी विवरण अब सफ्टवेयरबाटै सजिलै हेर्न सकिने भएको छ । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा भएका मुद्दाको विवरण [...]

By |2023-01-20T21:01:14+05:45January 20, 2023|Categories: News|

एक सय दुई पटक रक्तदान

तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गर्नुभएको छ । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको [...]

By |2023-01-20T21:00:31+05:45January 20, 2023|Categories: News|

उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी सहयोगका बारेमा छलफल भएको [...]

By |2023-01-20T20:58:52+05:45January 20, 2023|Categories: News|

अमेरिका र चीनले एकअर्कालाई राम्ररी बुझ्नुपर्छ: किसिन्जर

संयुक्त राज्य अमेरिका र चीनले एकअर्कालाई ‘अझ राम्ररी’ बुझ्नुपर्ने र विश्वमा शान्ति र प्रगतिसँग अझ बढी मेल खाने सम्बन्ध विकास गर्नुपर्ने अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले बताउनुभएको छ । बुधबार साँझ [...]

By |2023-01-20T19:06:26+05:45January 20, 2023|Categories: International|

जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि

जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा [...]

By |2023-01-20T19:06:50+05:45January 20, 2023|Categories: International|

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका [...]

By |2023-01-20T19:04:08+05:45January 20, 2023|Categories: News|

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई बधाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले ३१औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई आज बधाइ दिनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा [...]

By |2023-01-20T19:03:32+05:45January 20, 2023|Categories: News|

मुख्यमन्त्री शर्मालाई विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने [...]

By |2023-01-20T19:02:48+05:45January 20, 2023|Categories: News|

मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन [...]

By |2023-01-20T19:02:10+05:45January 20, 2023|Categories: News|

उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् [...]

By |2023-01-20T19:01:25+05:45January 20, 2023|Categories: News|

व्यवसायीद्वारा क्रसर उद्योग सञ्चालन व्यवस्थाका लागि अनुरोध

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानूनसम्मत सञ्चालन भएका क्रसर उद्योगलाई निर्वाधरूपमा काम गर्ने वातावरण तयार गरिदिन सरकारको ध्यानाकर्षण गरेको छ । महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी क्रसर [...]

By |2023-01-20T19:00:47+05:45January 20, 2023|Categories: News|

पुस्तकालय व्यवस्थापनलाई प्रतिवेदन तयार

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सङ्घीय संसद् सचिवालय पुस्तकालय व्यवस्थापनको लागि स्थलगत अध्ययन, अवलोकन तथा प्राप्त तथ्य एवम् विवरणको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार पारेको छ । सो [...]

By |2023-01-20T18:59:52+05:45January 20, 2023|Categories: News|

लाखौँ फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनकि सेवा ठप्प

निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही [...]

By |2023-01-20T18:11:45+05:45January 20, 2023|Categories: International|

माली मिसन सेनाको वृद्धि बिना कमजोर हुन्छ’

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति ‘मिशन’ थप कर्मचारी र सैनिक बिना दिगो हुन नसक्ने त्यसलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन एएफपीले फेला पारेको छ । [...]

By |2023-01-20T18:09:43+05:45January 20, 2023|Categories: International|
Go to Top