कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता [...]

By |2023-01-19T11:24:52+05:45January 19, 2023|Categories: News|

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले [...]

By |2023-01-19T11:24:06+05:45January 19, 2023|Categories: News|

नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८÷७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि [...]

By |2023-01-19T11:23:19+05:45January 19, 2023|Categories: News|

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुग्नुभयो । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गर्नुभयो । प्रसूति व्यथाले [...]

By |2023-01-19T11:22:09+05:45January 19, 2023|Categories: News|

लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ ५८ [...]

By |2023-01-19T11:21:26+05:45January 19, 2023|Categories: News|

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त [...]

By |2023-01-19T11:20:53+05:45January 19, 2023|Categories: News|

कोभिड–१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित

खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन् । कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो । [...]

By |2023-01-19T11:20:14+05:45January 19, 2023|Categories: News|

बेपत्ता दुई युवाको शव फेला

पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ [...]

By |2023-01-19T11:19:22+05:45January 19, 2023|Categories: News|

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश [...]

By |2023-01-19T11:16:48+05:45January 19, 2023|Categories: News|

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम [...]

By |2023-01-19T11:16:10+05:45January 19, 2023|Categories: News|

एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा

स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ । एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको [...]

By |2023-01-19T11:15:34+05:45January 19, 2023|Categories: News|

रसुवामा अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न [...]

By |2023-01-19T11:02:29+05:45January 19, 2023|Categories: News|

अफगानिस्तानमा कठ्याङ्ग्रिएर पच्चीस जनाको मृत्यु

बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत [...]

By |2023-01-19T11:01:34+05:45January 19, 2023|Categories: International|

ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू [...]

By |2023-01-19T10:13:50+05:45January 19, 2023|Categories: News|

नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली

रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन [...]

By |2023-01-19T10:05:09+05:45January 19, 2023|Categories: News|

जनक शिक्षालाई भ्रष्टाचारको आरोप

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले आज यहाँ पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर [...]

By |2023-01-18T23:37:40+05:45January 18, 2023|Categories: News|

उखुको न्यूनतम खरिद मूल्य तोकियो

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका [...]

By |2023-01-18T23:36:50+05:45January 18, 2023|Categories: News|

राहदानी विभागमा सेवाग्राहीको भीड

राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो । विभागमा राहदानी लिन [...]

By |2023-01-18T23:36:12+05:45January 18, 2023|Categories: News|

नक्कली प्रहरी सक्कली प्रहरीको कब्जामा

आफुलाई नेपाल प्रहरीको ‘सिआइडी’ हौँ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई महोत्तरीको बर्दिबासमा प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । सर्लाहीको हरिऔनका राहुल महतोलाई एक साताअघि प्रहरीको ‘सिआइडी’ हौँ [...]

By |2023-01-18T23:35:15+05:45January 18, 2023|Categories: News|

ब्राजिलको राष्ट्रपति निवासमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त

ब्राजिलमा जनवरी ८ मा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई हटाइएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ भएको [...]

By |2023-01-18T23:33:43+05:45January 18, 2023|Categories: International|

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति [...]

By |2023-01-18T21:32:13+05:45January 18, 2023|Categories: International|

श्रीलङ्काको ऋणबारे चीन र अमेरिकाबीच विवाद

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलङ्काको वार्तामा एक अमेरिकी कूटनीतिज्ञले चीनलाई ‘बिघ्नकर्र्ता’ बताएपछि श्रीलङ्कास्थित चिनियाँ दूतावासले अमेरिकाको आलोचना गरेको छ । कोलम्बो गजेटका अनुसार चीनका लागि अमेरिकी राजदूत जुली चुङले [...]

By |2023-01-18T21:30:52+05:45January 18, 2023|Categories: International|

सिरियाली शरणार्थीको निर्वासन समस्या

नयाँ वर्षको पूर्वसन्ध्यामा लेबनानको उत्तरी तटबाट यात्रा गर्ने क्रममा २३० भन्दा बढी आप्रवासी बोकेको एउटा सानो डुङ्गा बिग्रियो र डुब्न थाल्यो । सामुद्रिक गार्डले तीमध्ये धेरैलाई उद्धार त ग¥्यो तर [...]

By |2023-01-18T21:29:34+05:45January 18, 2023|Categories: International|

सीपीईसीको कार्यान्वयन पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जनाको अवसर’

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)ले पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जना गरेको र पाकिस्तानी जनताका लागि समृद्ध र शान्तिपूर्ण भविष्यको प्रत्याभूति दिएको पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले बताउनुभएको छ । [...]

By |2023-01-18T21:28:58+05:45January 18, 2023|Categories: International|

अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छु, चाँडै समाधानका कार्यक्रम लिएर आउँछु : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको [...]

By |2023-01-18T19:13:25+05:45January 18, 2023|Categories: News|

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको [...]

By |2023-01-18T19:10:52+05:45January 18, 2023|Categories: News|

नेपालका खेलाडी इन्द्र सुनारको जित

थाइल्याण्डको राजधानी बैंककमा भएको यु–२२ (२२ वर्षमुनि) बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् । बैंककमा आज भएको खेलमा नेपाली मुक्केबाज सुनारले लाओसका [...]

By |2023-01-18T19:10:10+05:45January 18, 2023|Categories: News|

गाँजा खानेको म्यासेन्जर ग्रुप

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो । [...]

By |2023-01-18T19:08:45+05:45January 18, 2023|Categories: News|

इङ्गल्याण्डका नर्स हडतालमा

इङ्गल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् । नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका [...]

विषाक्त ग्यासले बिरामी भएका एक सय चालीस जना अस्पतालमा

कठ्याङ्ग्रिने चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा कम्तीमा एक सय ४० जना बिरामी भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरूलाई [...]

By |2023-01-18T19:01:49+05:45January 18, 2023|Categories: International|

सानिमा मिडिल तमोर हाइड्रोपावर आइपिओ निष्कासन : कसले दिने आवेदन ?

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) [...]

By |2023-01-18T12:09:50+05:45January 18, 2023|Categories: News|

नदीजन्य पदार्थको अवैध भण्डारण जफत

कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ सङ्कलन सुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ सङ्कलन गरेको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार गत [...]

By |2023-01-18T12:08:38+05:45January 18, 2023|Categories: News|

प्रतिआतङ्वाद कारबाहीमा चार जना आतङ्कवादी मारिए

देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो । [...]

नगद विदेशी मुद्रा झिक्न नपाइने

किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको [...]

चीनमा पहिलो पटक जनसङ्ख्या घट्यो

चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको [...]

By |2023-01-17T21:23:39+05:45January 17, 2023|Categories: International|

अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो संख्यामा हतियार, गोलाबारुद बरामद

अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन्। गत महिनामा विभिन्न किसिमका हतियार ७०३ [...]

By |2023-01-17T21:22:56+05:45January 17, 2023|Categories: International|

सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् । देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार सन् [...]

By |2023-01-17T21:22:03+05:45January 17, 2023|Categories: International|

अमेरिकी विदेशमन्त्रीको स्वागत गर्छौँ’

चीनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गतेदेखि हुन लागेको दुईदिने भ्रमणको स्वागत गर्दै भ्रमाणको व्यवस्थापनका निम्ति अमेरिकी पक्षसँग सम्पर्कमा रहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ विनबेनले [...]

By |2023-01-17T21:21:21+05:45January 17, 2023|Categories: International|

अल सबाबको आक्रमणमा एघार सैनिक मारिए

सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा आज भएको आक्रमणमा ती [...]

By |2023-01-17T21:20:25+05:45January 17, 2023|Categories: International|

भियतनामका राष्ट्रपतिद्वारा राजीनामा

भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारणले पदत्याग गर्नुभएको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उहाँ भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ [...]

By |2023-01-17T21:19:50+05:45January 17, 2023|Categories: International|

चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान [...]

By |2023-01-17T21:18:57+05:45January 17, 2023|Categories: International|

अमेरिकी विदेशमन्त्री चीन भ्रमणमा जाँदै

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गते चीन भ्रमणमा जानुहुने भएको छ । दुईदिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिक [...]

By |2023-01-17T21:16:41+05:45January 17, 2023|Categories: International|

बल्ल शून्यमा झर्यो दिल्लीमा कोभिड–१९

पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि यहाँ सङ्क्रलण शून्यमा झरेको पहिलो पटक हो । दिल्ली [...]

By |2023-01-17T21:16:09+05:45January 17, 2023|Categories: International|

आफन्तको शव पहिचान गर्न युपीका चार जना नेपाल प्रस्थान

नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त छिमेकी देशतर्फ प्रस्थान गरेका छन् । नेपालमा विमान दुर्घटनामा मृत्यु भएका [...]

By |2023-01-17T21:15:14+05:45January 17, 2023|Categories: International|

बेइजिङले अन्तर्राष्ट्रिय उडान बढायो

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका निम्ति प्रायः बन्द रहेका अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालन भएका छन् । बन्द गरिएको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको [...]

By |2023-01-17T21:14:25+05:45January 17, 2023|Categories: International|

आपतकालिन अवस्थामा पनि लिमामा नयाँ रयाली

पाँच साताको घातक अशान्तिपछि हजारौं प्रदर्शनकारीहरू सोमबार राजधानीतिर लागेपछि पेरुका राष्ट्रपति डिना बोलुआर्टेविरुद्ध नयाँ ¥याली शुरु भएको छ । व्यवस्था कायम गर्न आपतकालीन अवस्था घोषणा गरिएपनि अधिकारीहरूलाई दबाब कायम राख्न [...]

By |2023-01-17T21:13:43+05:45January 17, 2023|Categories: International|

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या बीस पुग्यो

उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले जानकारी [...]

By |2023-01-17T21:12:47+05:45January 17, 2023|Categories: International|

पत्रकारिता क्षेत्रले एउटा नक्षत्र गुमायो अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विमान दुर्घटनामा महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका पोखरेली पत्रकार त्रिभुवन पौडेलको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा [...]

By |2023-01-17T21:06:18+05:45January 17, 2023|Categories: News|

कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने

कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने [...]

By |2023-01-17T21:04:54+05:45January 17, 2023|Categories: News|

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गर्नुभएको छ । उहाँले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गर्नुभएको [...]

By |2023-01-17T21:04:09+05:45January 17, 2023|Categories: News|

मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि

जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ । गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा जनमत पार्टीका [...]

By |2023-01-17T21:03:04+05:45January 17, 2023|Categories: News|

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले [...]

By |2023-01-17T21:02:29+05:45January 17, 2023|Categories: News|

सटरभन्दा बाहिर सामान राख्न नपाइने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिनुभएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, [...]

By |2023-01-17T21:01:53+05:45January 17, 2023|Categories: News|

धीरेन्द्र डगौँरा : ‘३९ औँ पटक बडघर चयन’

कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ आँै पटक बडघर चयन हुनुभएको छ । विसं २०४० यता नियमितरूपमा वेदकोट नगरपालिका– ७ र ९ मा छरिएको [...]

By |2023-01-17T20:49:35+05:45January 17, 2023|Categories: News|

वाणिज्य नीति संशोधन गर्ने मन्त्री भण्डारीको निर्णय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । उहाँले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मन्त्री भण्डारीले गत पुस १० [...]

By |2023-01-17T20:48:32+05:45January 17, 2023|Categories: News|

हवाई सेवालाई सुरक्षित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको [...]

By |2023-01-17T20:47:40+05:45January 17, 2023|Categories: News|

सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ [...]

By |2023-01-17T19:40:24+05:45January 17, 2023|Categories: News|

गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, [...]

By |2023-01-17T19:37:43+05:45January 17, 2023|Categories: News|

अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर [...]

By |2023-01-17T19:37:05+05:45January 17, 2023|Categories: News|

तीनै तहमा जनसङ्ख्याअनुरूपको प्रतिनिधित्व गराउन तामाङ समुदायको माग

सङ्घ, प्रदेश र स्थानीय तहमा जनसङ्ख्याअनुरूपको प्रतिनिधित्व गराउन तामाङ समुदायका अगुवाले माग गरेका छन् । तामाङ समुदायको २८५९ औँ सोनाम ल्होछारका अवसरमा सैलुङ अनलाइनले आज बौद्धमा आयोजना गरेको कार्यक्रममा विसं [...]

By |2023-01-17T19:36:07+05:45January 17, 2023|Categories: News|

भूमिसुधार मन्त्री राईद्वारा पदबहाली

नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई [...]

By |2023-01-17T18:50:12+05:45January 17, 2023|Categories: News|

अन्तर–बैंक कारोबार र तरलताको विवरण अनिवार्यरुपमा एआईएस पोर्टलमा राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो दैनिक तरलताको [...]

By |2023-01-17T18:48:55+05:45January 17, 2023|Categories: News|

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : नवनियुक्त मन्त्री गिरी

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज पदभार सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको हो । पदभार सम्हाल्दै उहाँले [...]

By |2023-01-17T18:47:58+05:45January 17, 2023|Categories: News|

महिलामन्त्री चौधरीद्वारा पदभार ग्रहण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी [...]

By |2023-01-17T18:46:02+05:45January 17, 2023|Categories: News|

निजगढ विमानस्थल तीव्र गतिमा अघि बढाइन्छ : पर्यटनमन्त्री किराती

सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले [...]

By |2023-01-17T18:45:04+05:45January 17, 2023|Categories: News|

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो

पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी [...]

By |2023-01-17T18:44:15+05:45January 17, 2023|Categories: News|

तेस्रो पटक सांसद बन्नुभएका मोदी सामान्य प्रशासनमन्त्री

मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ । तेस्रो पटक सांसद बन्नुभएका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ [...]

By |2023-01-17T18:43:38+05:45January 17, 2023|Categories: News|

उपसभामुख थापाद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सभामुख कृष्णप्रसाद धितालबाट पद तथा गोपनीयताको शपथ लिनुभएकी थापाले आज पदभार ग्रहण गर्नुभएको हो । उपसभामुख थापालाई प्रदेशसभा सचिव [...]

By |2023-01-17T18:43:00+05:45January 17, 2023|Categories: News|

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको पक्षमा [...]

By |2023-01-17T18:42:21+05:45January 17, 2023|Categories: News|

भावना र अभ्यासको संयोजन गरौँ : मन्त्री उप्रेती

नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “हामीसँग भावना छ, तपाईंहरूसँग [...]

By |2023-01-17T18:41:42+05:45January 17, 2023|Categories: News|

बागमती प्रदेश : मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले एक सय पाँच मत प्राप्त गर्नुभएको छ । [...]

By |2023-01-17T18:40:48+05:45January 17, 2023|Categories: News|

मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको [...]

By |2023-01-17T18:30:33+05:45January 17, 2023|Categories: News|

लुम्बिनी प्रदेश सभामुख र उपसभामुखमा निर्विरोध

लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो । [...]

By |2023-01-17T18:29:30+05:45January 17, 2023|Categories: News|

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार [...]

By |2023-01-17T18:28:21+05:45January 17, 2023|Categories: News|

?प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल?

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै [...]

By |2023-01-17T18:27:38+05:45January 17, 2023|Categories: News|

कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा [...]

By |2023-01-17T18:26:38+05:45January 17, 2023|Categories: News|

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ [...]

By |2023-01-17T18:25:53+05:45January 17, 2023|Categories: News|

विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन [...]

By |2023-01-17T18:24:11+05:45January 17, 2023|Categories: News|

नवनियुक्त श्रम मन्त्री द्वारा विदेश जाने अवस्था शून्यमा पुर्याउने प्रतिबद्धता

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने [...]

By |2023-01-17T18:23:16+05:45January 17, 2023|Categories: News|

प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको छ । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले [...]

By |2023-01-17T18:21:03+05:45January 17, 2023|Categories: News|
Go to Top