कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

भवन सञ्चालनमा नआउँदै जिर्ण

बाँकेको खजुरा गाउँपालिकाले निर्माण गरेको नयाँ भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा छ । सो गाउँपालिकाको वडा नम्बर ५ स्थित निर्माण गरिएको भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको हो । सुरुमा [...]

By |2023-02-10T10:19:22+05:45February 10, 2023|Categories: News|

बजार अभावले बङ्गुरपालन व्यवसाय चौपट

अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाउनुभएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर करिब पाँच वर्ष अघि नेपाल फर्किनुभयो । [...]

By |2023-02-10T10:18:14+05:45February 10, 2023|Categories: News|

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित

जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहँुदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल [...]

By |2023-02-10T10:16:40+05:45February 10, 2023|Categories: News|

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । [...]

By |2023-02-10T09:16:37+05:45February 10, 2023|Categories: News|

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र [...]

By |2023-02-10T09:14:51+05:45February 10, 2023|Categories: News|

पात्लेखर्कमा खेलमैदान निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा रघुगङ्गाले [...]

By |2023-02-10T09:09:09+05:45February 10, 2023|Categories: News|

बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् । कालिका [...]

By |2023-02-10T09:07:41+05:45February 10, 2023|Categories: News|

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ । विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन [...]

By |2023-02-10T09:03:58+05:45February 10, 2023|Categories: News|

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ । माओवादी [...]

By |2023-02-09T22:34:25+05:45February 9, 2023|Categories: News|

झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० [...]

By |2023-02-09T22:32:37+05:45February 9, 2023|Categories: News|

कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक तथा [...]

By |2023-02-09T22:30:16+05:45February 9, 2023|Categories: News|

रामविनय र टक्कर क्वार्टर फाइनलमा

जनक शिक्षा सामग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टक्कर कुँवर १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलतर्फको विधामा क्वार्टर फाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय [...]

By |2023-02-09T22:28:52+05:45February 9, 2023|Categories: Sports|

बङ्गलादेश च्याम्पियन हुँदा नेपाल दोस्रो बन्यो

बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा [...]

By |2023-02-09T22:27:14+05:45February 9, 2023|Categories: Sports|

सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि चारजनाको नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को [...]

By |2023-02-09T22:24:42+05:45February 9, 2023|Categories: News|

पुलिसलाई तीन स्वर्ण

कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले तीन तथा एपिएफ क्लबले दुई स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा आज भएको उक्त प्रतियोगितामा महिला [...]

By |2023-02-09T22:22:41+05:45February 9, 2023|Categories: Sports|

बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपूर्ति [...]

By |2023-02-09T22:21:20+05:45February 9, 2023|Categories: News|

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । कैलाली निर्वाचन [...]

By |2023-02-09T22:20:04+05:45February 9, 2023|Categories: News|

कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र

नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालले संविधानमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष ताज [...]

By |2023-02-09T22:18:57+05:45February 9, 2023|Categories: News|

अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र

सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ । सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र [...]

By |2023-02-09T22:17:40+05:45February 9, 2023|Categories: News|

मुख्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाउनुभएको हो । [...]

By |2023-02-09T22:16:18+05:45February 9, 2023|Categories: News|

प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको [...]

By |2023-02-09T22:15:10+05:45February 9, 2023|Categories: News|

मन्त्रीमन्त्री मोदीलाई विधेयक हस्तान्तरण

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न [...]

By |2023-02-09T22:14:11+05:45February 9, 2023|Categories: News|

नेपाली चलचित्रमा भारतीय कलाकार

भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा [...]

By |2023-02-09T22:11:01+05:45February 9, 2023|Categories: International, News|

सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले [...]

By |2023-02-09T22:09:34+05:45February 9, 2023|Categories: International, News|

सुनखानीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु

पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ । बुकिना फासोको खानी व्यवसायी सङ्घका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको [...]

By |2023-02-09T22:07:09+05:45February 9, 2023|Categories: International, News|

मानवीय सहायताका लागि चार करोड डलर अफगानिस्तानलाई प्राप्त

मानवीय सहायतास्वरूप चार करोड अमेरिकी डलरको नयाँ सहयोग बुधबार अफगानिस्तान आइपुगेको अफगानिस्तानले जनाएको छ । अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, [...]

By |2023-02-09T22:05:37+05:45February 9, 2023|Categories: International, News|

डिजिटल अर्थव्यवस्थाको अभ्यासले फिजीलाई लाभ

डिजिटल अर्थतन्त्रको उदयबाट फिजीलाई ठूलो फाइदा पुगेको फिजीका एक वरिष्ठ अधिकारीले बताउनुभएको छ । फिजी ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार, फिजीका उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री मनोआ कामिकामिकाले डिजिटल अर्थव्यवस्थाको उदयले फिजीका लागि रोजगारीका [...]

By |2023-02-09T22:04:12+05:45February 9, 2023|Categories: International, News|

टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या उन्नाइस हजार तीन सयभन्दा बढीे

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका [...]

By |2023-02-09T22:02:30+05:45February 9, 2023|Categories: International, News|

युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने ईयू नेताको भनाइ

युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताउनुभएको छ । युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति [...]

By |2023-02-09T22:00:46+05:45February 9, 2023|Categories: International, News|

टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र सिरियामा सोमबार गएको ७.८ [...]

By |2023-02-09T21:58:33+05:45February 9, 2023|Categories: International, News|

मलावीमा हैजाका कारण एक हजार दुईसय भन्दा बढीको मृत्यु: डब्लुएचओ

मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेपछि [...]

By |2023-02-09T21:57:14+05:45February 9, 2023|Categories: International, News|

बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको [...]

By |2023-02-09T18:47:25+05:45February 9, 2023|Categories: News|

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण [...]

By |2023-02-09T18:45:54+05:45February 9, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल [...]

By |2023-02-09T18:44:39+05:45February 9, 2023|Categories: News|

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गर्नुभएको छ । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज यहाँ आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उहाँले रोजगारी [...]

By |2023-02-09T18:42:57+05:45February 9, 2023|Categories: Opinion and Analysis|

सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चालु आवको दोस्रो त्रैमासिक÷अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय [...]

By |2023-02-09T18:40:31+05:45February 9, 2023|Categories: News|

वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री तथा [...]

By |2023-02-09T18:35:27+05:45February 9, 2023|Categories: Opinion and Analysis|

राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्नुहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् [...]

By |2023-02-09T18:32:21+05:45February 9, 2023|Categories: News|

परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार [...]

By |2023-02-09T18:31:05+05:45February 9, 2023|Categories: News|

नेप्से परिसूचकमा बृद्धि निरन्तरता

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ [...]

By |2023-02-09T18:29:31+05:45February 9, 2023|Categories: Stock market|

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ [...]

By |2023-02-09T18:26:57+05:45February 9, 2023|Categories: Opinion and Analysis|

मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश [...]

By |2023-02-09T18:23:51+05:45February 9, 2023|Categories: Opinion and Analysis|

गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् [...]

By |2023-02-09T18:22:02+05:45February 9, 2023|Categories: News|

कौसी खेतीबाट व्यवसायलाई टेवा

दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया [...]

By |2023-02-09T18:18:14+05:45February 9, 2023|Categories: Opinion and Analysis|

आयआर्जन गर्दै ‘ब्युटीसियन’ महिला

कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ । कैलालीको लम्कीकी [...]

By |2023-02-09T18:15:59+05:45February 9, 2023|Categories: Opinion and Analysis|

किसानको सहयोगी बन्दै ‘सहकारी’

कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ। कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा [...]

By |2023-02-09T18:13:38+05:45February 9, 2023|Categories: Opinion and Analysis|

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै

नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल [...]

By |2023-02-09T18:11:31+05:45February 9, 2023|Categories: News|

विद्युतीय चार्जिङ स्टेसनको परीक्षण सञ्चालन

बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय चार्जका सवारीसाधन (इभी) का चालक दङ्ग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन [...]

By |2023-02-09T17:58:13+05:45February 9, 2023|Categories: News|

ऐनापहराका ढुङ्गामा भगवान्का आकृति कोरिँदै

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका–२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवानका [...]

By |2023-02-09T17:39:49+05:45February 9, 2023|Categories: News|

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ । विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र [...]

By |2023-02-09T17:37:19+05:45February 9, 2023|Categories: News|

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो । हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई [...]

By |2023-02-09T17:34:25+05:45February 9, 2023|Categories: News|

नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’

नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई [...]

By |2023-02-09T17:31:10+05:45February 9, 2023|Categories: News|

पुनः स्थापनको पर्खाइमा बाढी प्रभावित परिवार

शुक्लाफाँटा नगरपालिका– १२ का वासुदेव राना डेढ दशकदेखि सानो झोपडीमा परिवारसहित सामुदायिक वनमा बस्दै आउनु भएको छ । सामुदायिक वनमा बस्नु रहर नभएर उहाँका लागि बाध्यता छ । विसं २०६४ [...]

By |2023-02-09T16:18:35+05:45February 9, 2023|Categories: News|

भारतीय बजारका कारण मारमा उपभोक्ता

नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस [...]

By |2023-02-09T16:16:04+05:45February 9, 2023|Categories: News|

इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन

युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा ) बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्। भूकम्पबाट [...]

By |2023-02-09T16:14:08+05:45February 9, 2023|Categories: International, News|

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै [...]

By |2023-02-09T16:12:28+05:45February 9, 2023|Categories: International, News|

स्वस्थ पाँचखाल’ बनाउन सहकार्य

पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता [...]

By |2023-02-09T14:36:53+05:45February 9, 2023|Categories: News|

चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

लघु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । ‘जुनतारा’ मिडिया प्राली बागलुङले बालविवाह र महिला हिंसाका विरुद्ध निर्माण भएको चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा [...]

By |2023-02-09T14:35:25+05:45February 9, 2023|Categories: News|

कुखुरापालक किसान समस्यामा

तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने [...]

By |2023-02-09T14:32:59+05:45February 9, 2023|Categories: News|

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा आयोजना गरेको स्वागत [...]

By |2023-02-09T14:31:04+05:45February 9, 2023|Categories: News|

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । निजामती कर्मचारीको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका [...]

By |2023-02-09T14:19:48+05:45February 9, 2023|Categories: News|

वन्यजन्तु हेर्न जिप सफारी

चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो । भीमवली पार्कदेखि सुरु [...]

By |2023-02-09T14:18:40+05:45February 9, 2023|Categories: News|

वायु प्रदूषणको जोखिममा पोखरा

स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय [...]

By |2023-02-09T14:17:36+05:45February 9, 2023|Categories: News|

आठ सडकको स्तरोन्नति गरिँदै

चालु आर्थिक वर्षमा करिब रु साढे चार करोडको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ । सडक डिभिजन कार्यालय धनकुटाका अनुसार चार करोड ३८ लाख १२ [...]

By |2023-02-09T14:16:27+05:45February 9, 2023|Categories: News|

आहाराको व्यवस्थाले लोपोन्मुख गिद्ध बढे

तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाई गाड्न थालिएकाले आहारा खोज्न गिद्धलाई सजिलो भएको छ ।प्रकृतिको कुचिकारको रुपमा चिनिने गिद्ध बढ्दो बजारीकरणका कारण अग्ला रुख तथा आहाराको [...]

By |2023-02-09T14:15:23+05:45February 9, 2023|Categories: News|

चलचित्र बोर्डका सदस्य द्वारा राजीनामा

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिनुभएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि [...]

By |2023-02-09T14:11:15+05:45February 9, 2023|Categories: News|

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ । हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो [...]

By |2023-02-09T14:09:27+05:45February 9, 2023|Categories: News|

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गर्नुभएको छ । राष्ट्रपति विडोडोले चेतावनी दिदै यदि [...]

By |2023-02-09T14:03:14+05:45February 9, 2023|Categories: International, News|

उजबेकिस्तानबाट अफगानिस्तालाई मानवीय सहायता प्राप्त

राजनीतिकरूपले सङ्कटग्रस्त अफगान जनताको जीवन सहजयापन बनाउँनका लागि उज्बेकिस्तान सरकारको सहयोगमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हिउँदे सहायता प्याकेज पठाएको छ । अत्यधिक चिसोले प्रताडित अफगानिस्तानमा सो सहायताले केही सहयोग [...]

By |2023-02-09T14:01:59+05:45February 9, 2023|Categories: International, News|

बेलाइतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु [...]

By |2023-02-09T14:00:54+05:45February 9, 2023|Categories: International, News|

युक्रेनका राष्ट्रपति फ्रान्समा

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ । [...]

By |2023-02-09T12:59:54+05:45February 9, 2023|Categories: International|

टर्कीए र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी

टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या [...]

By |2023-02-09T12:59:59+05:45February 9, 2023|Categories: International|

रामपुरमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा

रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ [...]

By |2023-02-09T09:12:34+05:45February 9, 2023|Categories: News|

नवलपुरमा परम्परागत रत्यौली गीत गायन प्रतियोगिता हुँदै

नेपाली समाजमा विवाहमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि नयाँ पुस्तालाई जानकारी दिन यही फागुन ३ देखि सुरु हुने सातौँ नवलपुर महोत्सवमा रत्यौली गीत गायन प्रतियोगिताको आयोजना [...]

By |2023-02-08T21:57:03+05:45February 8, 2023|Categories: News|

प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरूबीच दुई पक्षीय हित तथा [...]

By |2023-02-08T21:55:01+05:45February 8, 2023|Categories: News|

कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति

प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा सञ्चालनका लागि कार्यतालिका बनाएर [...]

By |2023-02-08T21:53:43+05:45February 8, 2023|Categories: News|

परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । उहाँले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज टेलिफोन सम्पर्क गरी [...]

By |2023-02-08T21:52:19+05:45February 8, 2023|Categories: News|

कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता [...]

By |2023-02-08T21:50:46+05:45February 8, 2023|Categories: News|

कांग्रेस संसदीय दलको बैठक स्थगित

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ [...]

By |2023-02-08T21:48:34+05:45February 8, 2023|Categories: News|

राप्रपा : पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो । [...]

By |2023-02-08T21:47:22+05:45February 8, 2023|Categories: News|
Go to Top