माघ ७ नेपाल ।
आज नेपाली बजारमा सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख पन्चानब्बे हजार एक रुपैयाँ तोकेको छ । आज सुन तोलामा १० हजार ४०० बढेको छ । सुनको मुल्य नेपाली बजारमा दिनदिनै नयाँनयाँ रेकर्ड कायम हुँदै आएको छ। आजको रेकर्ड सवै भन्दा उच्च रहेको छ।
