पुस ९ नेपाल ।

मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ८ ले मिति २०८२ साल पौष १५ गते मंगलबारको दिन बिहान १०:०० बजे देखि ३:०० बजेसम्म विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोग र लेटाङ नगरपालिका वडा नं. ८ को मुख्य आयोजनामा १ दिने निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनुहुन गाउँ पालिका कार्यलयले अनुरोध गरेको छ।