पुस ९ नेपाल ।
चिलिमे जलविद्युत कम्पनीको
सञ्चालक समितिको हिजो मिति २०८२ पुस ८ गते सम्पन्न ४४९ औं बैठकबाट हालको चुक्ता पूँजी रू. ८,७८,२३,९६,९२३/८३ को आधारमा नगद लाभांश तथा वोनस शेयर वितरण गर्ने स्वीकृतिको लागि कम्पनीको आगामी २९ औं वार्षिक साधारण सभामा सिफारिश गर्ने निर्णय भएको चिलिमे हाइड्रोपावरले जानकारी गराएको छ।

