पुस ४ नेपाल ।

प्राइम कमर्सियल बैंक लिमिटेडको मिति २०८२ साल पुस ३ गते सम्पन्न सञ्चालक समितिको ५४९औं बैठकबाट आ.व.२०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भए पश्चात लागू हुने गरी हाल कायम चुक्ता पूँजी रु १९,४०,२५,७५, ७१६/- (अक्षरेपि उन्नाइस अर्व चालीस करोड पच्चिस लाख पचहत्तर हजार सात सय सोह्र रुपैया) मा देहाय बमोजिमको लाभांश वितरण गर्ने निर्णय भएको प्राइम कमर्सियल बैंक लिमिटेडले जानकारी दिएको छ ।