नेपाल लाईफ इन्स्योरेन्सले लाभांश पारितको लागि साधारण सभा बोलायो By हेमन्त खबर संवाददाता|2025-12-14T12:20:42+05:45December 14, 2025|Categories: Announcement, Company News, News| View Larger Image मंसिर २८ नेपाल । नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको ४०५औं बैठकको निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा (आ.व. २०८१/८२ को) मिति २०८२ पौष १९ गते, होटल भिष्वा, वीरगञ्ज, पर्सामा हुन गईरहेको जानकारी कम्पनीले दिएको छ। Share this: Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading...