मंसिर ४ नेपाल । एन. आर.एन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लि. लाई नेपाल धितोपत्र बोर्डबाट मिति २०८२ असार ९ गते प्राप्त पत्र वमोजिम कम्पनीको नाममा रहेको क्रमश: कुमारी बैंक लिमिटेडको संस्थापक शेयर ५,३०,००० कित्ता, नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर १.०७,४८४ कित्ता, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर ७४.१०६ कित्ता, मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर ७८,२०९ कित्ता, मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर २८.२१५ कित्ता, प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड-तत्कालिन महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर ५,९४,००० कित्ता, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि.को संस्थापक शेयर ४०,००१ कित्ता, नेशनल फण्ड म्यानेजमेन्ट लि.को संस्थापक शेयर २,२५,००० कित्ता,नेशनल लाईफ इन्सयोरेन्स लि.को साधारण शेयर बिक्रि गर्ने निर्देशन भए बमोजिम सो शेयरहरु बिक्रिका लागि मिति २०८२ मंसिर ३ गते वसेको संचालक समितिको १५४ औं बैठकले बिक्रि प्रकृया अगाडी बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ।