मंसिर ३ नेपाल । आज सेयर बजार नेप्से ४.९८ अंक अर्थात ०.१९ प्रतिशतले घटेर २५६१.०८ विन्दुमा बजार बन्द भएको छ। सेयर किनबेच तिन अर्व माथी भएको छ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो। त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।

बत्तिस सय नेप्सेमा सेयर किनेर आज सम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।