मंसिर २ नेपाल । दुर्गा प्रसाईं मध्यराती पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई मध्य राती पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।