कात्तिक २७ नेपाल । कुमारी बैंकको मिति २०८२/०७/२६ गते बसेको संचालक समितिको बैठक संख्याः ०७-०८२/८३ बाट बैंकको आ.व.२०८१/८२ को वित्तीय विवरण पारित गरी सोको स्वीकृक्तिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरिएको र आ.व.२०८१/८२ को लागि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको व्यहोरा समेत कुमारी बैंकले जानकारी दिएको छ ।
