२०८२ कात्तिक १२ नेपाल । सेयरबजार परिसूचक नेप्से आज नेप्से ५. १७ अंकले घटेर २५६६.१६ विन्दुमा कायम झरेको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

जेनजी आन्दोलन बाट देश भर भएको जनधनको क्षेतीको कारण सेयर लगानीकर्ता अतालिएका छन् ।
सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा देसभर भएको तोडफोड आगजनीबाट भएको जनधनको क्षेतीबाट लगानीकर्ता अतालिन पुग्दा नेप्से घटेको अनुमानबाजी गरिदै आएको छ् ।

अर्को कारण देशको अस्थिर राजानिती एक प्रमुख कारण रहेको पाईन्छ । जेनजी आन्दोलनबाट बनेको सुसिला कार्की नेतृत्वको सरकार प्रती लगानीकर्ता ससंकित र आतंकित हुनु रहेको देखिन्छ ।
नेपाली सेयर बजारमा बजारमा एउटा् चाख लाग्दो बिषय राष्ट्र बैंकले निक्षेप खिचेको समाचार सगै सेयर बजार नेप्से घट्ने गरेको देखिन्छ।