२०८२ कात्तिक ११ नेपाल । जेनजी आन्दोलन पछि निरन्तर घटेको सेयरबजार परिसूचक नेप्से सम्हालिएको छ ।

आज सेयर बाजी नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा कायम भएको छ् । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।