२०८२ असोज ३१ नेपाल । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि सुनको पाउ ह्वात्तै बढेको छ् । आज सुनको भाउ नेपाली बजारमा तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ् । अन्तर्राष्ट्रिय बजार र नेपाली बजारमा सुनको भाउ केही बर्ष अगाडि देखि आज सम्म लगातार बढेको छ् । (क्रान्ति)