२०८१ फागुन ५ काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेको तथ्यांकले देखाएको छ ।
बैंकहरुले ब्यापार कर्जा धेरै विस्तार गर्न सफल भएका छन । यतिबेला बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । तथ्यांक अनुसार असार बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन ।निक्षेपभन्दा कर्जा प्रवाह बढ्दै गएको देखिन्छ । (क्रान्ति)